यति सरल ब्यक्ती कुनै पनि सेलिब्रिटी छैन नेपालमा।महानायक तेतिकै भएको।उहाँको नम्रतापूर्वक बोल्ने शैली जे जस्तोमा पनि जो संग पनि रमाउन बोल्न सक्ने र बुझाउन सक्ने कोही छैन।
{ हाम्रो गाउको मान्छेले कहिले पनि शुख पाउदैन क्या हो? } मैले जति पटक हेरे तेत्ती पटक नै म रोए ! किनभने उजेलिको त्यो अवाज अत्यन्तै करुणानिक मर्मस्पर्सी र वेदनाले भरिएको आवाज थियो 😂😂
बिचरा मलाई त तियो बैनी को माया लाग्यो । मन्भरी पिडा, आँखाभरी आसु, तीयो दुख्ख को दिन्हरु, पाहुना सँग बोल्ने सैली बिचरा । तियो मन्को इच्छा कहिले पुरा हुन्छ होल । के गर्नु धेक्कार छ जिन्दगी ।
साचै नै आज यो भिडियो देखेर मेरो मन धेरै रोयो मेरो देश नेपाल मा पनि कति दु:ख रहेछ धेरै धेरै धन्यवाद राजेस दाइ अनि दिदी लाई आज हजुर हरु येसरी गाउँ घर मा गएर हजुर हरुले वहाँ हरुले पाई रहेको यो दु:ख यो नेपाल सरकार सम्म पुर्याउनु भएको लागि god bless you आउँदा दिन हरुमा पनि येसरिनै अगि बढ्दै जानू होला
हृदय देखि नै धन्यबाद छ बिध्या दिदी र राजेश दाइलाइ मुरुमरु कृतज्ञयता छ । यस्तै माहान साेचाइ राख्दै जानू हाेस । अरुकाे दुखलाइ अाफुलाइ समिकक्षण । गर्न भयेकाे छ ।
उजेलीको कथा देखेपछि मलाई गाँस काटेरै भएपनि उनको शिक्षा, दिक्षा र घर बनाउनको लागि सहयोग गर्ने इच्छा जागेर आयो । हामी सबै जुटेर उजेलीको पढ्ने चाहना पूरा गरौ है BEST OF LUCK #UJELI
हाम्रो गाउको मञ्छेले त कहिले पनी सुख पाउदैन की के हो भन्ने बोईनीको शब्द मेरो आखा बाट आसु आएको पतै पाइन 😢यो गाउको सम्पूर्ण मनीषहरूको जीवन सुख मय बित्तोस 🙏🥹
हाम्रो गाउँको मान्छेले ता कहिले सुख्खा पाउदैन कि क हो कति भक्कनिएको शब्द अनि कति उच्च बिचर उजेली आफ्नु लागि भन्दा गाउकै लागि सोचेको कति महान सोचाइ उजेली बहिनी
Sara Janata dukhako aashuko maha sagar ma dubayar kehi barga sukhako lakhauka bed ma suti raheka xan kaha gaya krantikari awaj kathai hami Nepali le ajhai kati din yasari bitaunu parne hola ajhai dabab mulak karyakram banaunu parxa, rajesh dai thanks for supporting the team.
यहि कारण ले गर्दा राजेश हमाल माहानायक हुन ! यो बेला शिव श्रेष्ठ ,भुवन केसि जस्ता so called actor हरु जब सहयोग को खाचो थियो दुलो पसे अनि महानायक पगरी प्रती असन्तुस्टी जनाउछन ! राजेश हमाल माहानायक उपाधी को लागि हर कोण बाट लायक छन !
I can understand some words .I grew up in Punjab living in Canada . love the episode but English subtitles would been nice all throughout the program .Thank you for uploading
Is Nepal ready to accept this reality or are they happy on their own as always? Legendary Actor Rajesh Hamal is the most known face of Nepal & his steps following his citizens this way for awareness is beyond appreciations, thanks Bidhya Ma’m for your update on isolated & unseen Nepal
यथार्थमा लुकेकाे emotions ..... परिवर्तन अवस्य अाउनेछ तर संबंधित निकायबाट साेच र काम सकरात्मक ढंगले गर्नु पर्ने छ । हिमाल,पहाड ,तराई दुख शुख मा हामी सबै नेपाली 🌹
Kati ramailo ani bises garera Rajesh Hamal ji le uhanko premi man sita samajik uttam sallah sujhaw ani uhanko Gaunle prati ko maya , sandhai Amar rahos
विद्द्या त्यतिकै विद्द्या भएकी र राजेश हमाल त्यतिकै महानायक भएका होइनन् भन्ने प्रमाणित भएको छ। उहाँहरूको त्यागलाई हृदयदेखि सलाम छ।
कति महान राजेस दाइ ! तपाईं जतिको लेजेन्ड मान्छे बिद्वान साच्चिकै महान भएर होला महानाएक को दर्जा दिएको
Great
89.
.n^*
उजेलीको जीवनी देखेर सर्है मन रोयो !भक्कानु फुटने गरि धित मरउन्जेल रोय ।म एक मध्यम बर्गको हु ।
यस्तै हो महोदय गरिब संग मन हुन्छ धन हुदैन म पनि मध्य बर्ग गिय परिबारको हु
बिचरा उजेली बहिनिको कति माया लाग्यो राजेस दाइ र बिध्या दिदी लाई धेरै धन्यवाद
यति सरल ब्यक्ती कुनै पनि सेलिब्रिटी छैन नेपालमा।महानायक तेतिकै भएको।उहाँको नम्रतापूर्वक बोल्ने शैली जे जस्तोमा पनि जो संग पनि रमाउन बोल्न सक्ने र बुझाउन सक्ने कोही छैन।
कति मिठो कमेन्ट लेख्नु भएछ हजुरको कमेन्ट मेरो मन छोयो हो राजेश हमाल जस्तो सालिन र भद्र ब्यक्ती कोहि छैन?❤
{ हाम्रो गाउको मान्छेले कहिले
पनि शुख पाउदैन क्या हो? }
मैले जति पटक हेरे तेत्ती पटक नै म रोए !
किनभने उजेलिको त्यो अवाज अत्यन्तै करुणानिक मर्मस्पर्सी र वेदनाले भरिएको आवाज थियो 😂😂
Keshang Sherpa
🙏🙏
दुईपटक हेरे रोएँ
उजेली को लागि भगवान बनेर जानुभयो विद्या जि र महानाएक राजेश हमाल।।।।
Ma pani brother
Same
कति ठूलो मन हुन्छ गरिब को आफैलाई खान सुत्न गारो हुदा पनि बाडेर खानु जानेको हुन्छ😍😍
्
उजेली :- हाम्रो गाउँको मान्छेले त कहिले पनि सुख पाउदैन कि के हो....!😢
🥺🥺🥺😭😭so touchy
कति शालिन छ राजेश दाइको बोली अनि गाउलेबिचको माया । Long live Rajesh dai
हाम्रो देशमा कति नाम कमाउनेहरु छन् कति धन कमाउनेहरु छन् तर र राजेश जी र विद्या जी जस्ता कमैमात्र छन् । सलाम छ सबै दुवैजनालाई ।
बिचरा मलाई त तियो बैनी को माया लाग्यो । मन्भरी पिडा, आँखाभरी आसु, तीयो दुख्ख को दिन्हरु, पाहुना सँग बोल्ने सैली बिचरा । तियो मन्को इच्छा कहिले पुरा हुन्छ होल । के गर्नु धेक्कार छ जिन्दगी ।
साचै नै आज यो भिडियो देखेर मेरो मन धेरै रोयो मेरो देश नेपाल मा पनि कति दु:ख रहेछ धेरै धेरै धन्यवाद राजेस दाइ अनि दिदी लाई आज हजुर हरु येसरी गाउँ घर मा गएर हजुर हरुले वहाँ हरुले पाई रहेको यो दु:ख यो नेपाल सरकार सम्म पुर्याउनु भएको लागि god bless you आउँदा दिन हरुमा पनि येसरिनै अगि बढ्दै जानू होला
राजेश दाइ को मन कति सफा छ गाउँ मा गएर गाउको खाजा खानु भयो
आज भोलिका फिल्म हेर्नु भन्दा यस्तो हेर्न राम्रो कति मिठो कति सत्य 🙏🙏🙏
म निःशब्द छु 😭 फेरि आज आँसु झर्यो
यो भिडियो हेर्दा 😭😭😭😭😭
हृदय देखि नै धन्यबाद छ बिध्या दिदी र राजेश दाइलाइ मुरुमरु कृतज्ञयता छ । यस्तै माहान साेचाइ राख्दै जानू हाेस । अरुकाे दुखलाइ अाफुलाइ समिकक्षण । गर्न भयेकाे छ ।
उजेलीको कथा देखेपछि मलाई गाँस काटेरै भएपनि उनको शिक्षा, दिक्षा र घर बनाउनको लागि सहयोग गर्ने इच्छा जागेर आयो । हामी सबै जुटेर उजेलीको पढ्ने चाहना पूरा गरौ है BEST OF LUCK #UJELI
होइन यो भिडियो मासिक करोडौं कुम्ल्याउनेलेहरुले हेरेनन् हाेला ?
के यिनिहरुकाे मनै छैन ?
सहरमा घर नजिकै मन टाढा गाउँमा घर टाढा मन नजिकै भन्छ्न। साच्चिकै यो बास्तबिकताले मान छोयो 😥
राजेस दाइ र बिध्या दिदिको यो मिठो प्रस्तुतिले म भाबुक भए कति बेला आँसु झर्यो थाहा नै भएन र उजेली बहिनिको बोल्ने सहिली र शब्दले आँसु नै झर्यो ❤️❤️
आखा बाट आसु नै आयो सारै मन छोयो
कति महान सोज हो माहानायक राजेश हमाल सर को🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Its really good.Who are watching in 2022?
भगवान मत बोलनै सकीन हैन तेतीकै महानायक भको हैन । वाहाको आत्मानै महानहुनुहुन्छ।🙏🙏🙏🙏
ऊजेली बैनिको कुराले सारै रूवयो के यो ऊजेली बैनि र यँहाको मान्छेहरूले सहर देख्दैन र
हाम्रो गाउको मञ्छेले त कहिले पनी सुख पाउदैन की के हो भन्ने बोईनीको शब्द मेरो आखा बाट आसु आएको पतै पाइन 😢यो गाउको सम्पूर्ण मनीषहरूको जीवन सुख मय बित्तोस 🙏🥹
उझेलिको भत्केको घर छेउको राजेस, विध्या अनि उजेलिसँगको भलाकुसारि बहुत मार्मिक छ । मलाई भाबुक बनायो...अनि साथमा.पार्वति बहिनिको मिठो स्वर मन पर्यो...
नेपालमा पनि आझै यस्तो ठाउ रैछ यहा राजनितीक दलका मानिसहरु छैनन् क्या हो। नत्र किन यत्ति पछि पारेका हुन यो ठाउ
कति सफा र सुन्दर हुन्छ गाउलेहरुको मन ❤🥰
हाम्रो गाउँको मान्छेले ता कहिले सुख्खा पाउदैन कि क हो कति भक्कनिएको शब्द अनि कति उच्च बिचर उजेली आफ्नु लागि भन्दा गाउकै लागि सोचेको कति महान सोचाइ उजेली बहिनी
Anjan Syangtan 🙏🙏🙏
Sara Janata dukhako aashuko maha sagar ma dubayar kehi barga sukhako lakhauka bed ma suti raheka xan kaha gaya krantikari awaj kathai hami Nepali le ajhai kati din yasari bitaunu parne hola ajhai dabab mulak karyakram banaunu parxa, rajesh dai thanks for supporting the team.
उजेली नानुले रुवायो!!
Heart Touching!!
यहि कारण ले गर्दा राजेश हमाल माहानायक हुन ! यो बेला शिव श्रेष्ठ ,भुवन केसि जस्ता so called actor हरु जब सहयोग को खाचो थियो दुलो पसे अनि महानायक पगरी प्रती असन्तुस्टी जनाउछन ! राजेश हमाल माहानायक उपाधी को लागि हर कोण बाट लायक छन !
6:34 really heart touching
Every time I watch I cried 😢😢
विद्या जी पटक पटक तपाइको पस्तुतीले रुवाउनु भयको छ ती आवाज हरु ले।
Shiba Sarma
Shiba Sarm
moile rajesh hamal ko dherai flim here . tyo flim haru bhanda pani yo episode here paxi mo uhako sachai fans bhako xu.. he is great .as a real hero. .
salute for rajesh daI n bidhiya sis
This is why rajesh hamal is mahanayak❤️
धन्यवाद राजेश सर र दिदि हजुरलाई👌👌👌👌👌
Sallute to sajha sawal
Such a heart touch...
Emotional
Really heart touching this video made me cry 😢
6:47 heart touching 😭
czcams.com/users/shortsyBxyYyVMNuU?feature=share
Kasto saral manxe uff mahanayak rajesh hamal..paila hereko vedio but feri hernu man lagyo
आसु आयो मेरो नि यो भिडियो हेरेर साच्चै मन छुने भिडियो र कथा😢😢
rajesh ji hajur lai salam xa hajur jasto manxe ajai yo nepal ma vaye ka vaye hamro desh dherai agadi pugthyo.
उजेली बैनिको कुरा सुनेर सारै दुख लाग्यो,,राजेस दाइ र बिध्या दिदी लाई धन्यबाद ..
ram
Cff@@rambhandaribhandari9527
Yes
@@rambhandaribhandari9527..mk
He is a very kind hearted guy we LoV u Rajesh daii 💕💕
I can understand some words .I grew up in Punjab living in Canada . love the episode but English subtitles would been nice all throughout the program .Thank you for uploading
आँखा भरी आँसु आउँछ कयौ पटक साझा सवाल हेर्दा । कठै मेरो देश कसरी होला यो देश परिबर्तन गर्ने ?
राजेश दाइ हजुर को मन नै माहान छ
Im ur bigest fan
बिध्या दिदी म पनि हजुरलाई धेरै धन्यवाद दिन्छु र हजुर शीत भेट्ने धेरै मन छ
साची उजेली बहिनी को दुखका कुरा अनि पध्न नपाए र रोएको देख्दा आँखा बात आँसु रसायो
राजेश हमाल बिध्या ज्युलाई एकदमै सलाम छ
I watched this video so many times I could not hold my tears 😭🥰🥰🥰🥰🥰🥰😌😌😌😌😌😌😌😌
She is innocent her words is so organic ♥️♥️
थाहै नपाइ गह भरिएछ ती आवाज हरु ले, दिदी लाई धन्यबाद ।
got emotional...Thanks Rajesh sir for the spent some time with Earthquake victims.
उजेली बहिनीको कुराले मन सारै रुवायो यो मनले जेजस्तो भयपनि जिउननै पर्नी रहेछ जस्तो लागियो गाउँले जीबन कति मिजासिला मिठो बोली सरल बेबहार
Is Nepal ready to accept this reality or are they happy on their own as always? Legendary Actor Rajesh Hamal is the most known face of Nepal & his steps following his citizens this way for awareness is beyond appreciations, thanks Bidhya Ma’m for your update on isolated & unseen Nepal
Thatis a mahanayek rajesh hamal😍😍
Never get tired of seeing this story documented...I feel my presence there...thank you Herne Katha Team!!!
Really heart touching video. Our tamang culture. Thanks for rajesh sir and bidhya sister.
Aati marmik ra damdar prastuti .
Great man great think ur a legend salute sir...long live..
म आफै ले आफुलाइ कठोर मन भएको मान्छे जस्तो लाग्थ्यो तर यो भिदियो हेरेर आशु रोक्न सकिएन, भित्ता तिर कोल्ते फेरि बेस्मरि रोइ रहे
Rajesh hamal dada and Bidhya sis are great treating to villagers and Ujeli makes cry really heart touching question
💕💕💕dherai khusi lagx yo program herda
sachini ujeli baini sahasi xin derai ramro lageyo
ujeli Nani ko kurasunda meroni aakha bat aasubagyo.. thanks rajesdada and bidya sis
निकै मार्मिक .... आँसु कहिले नआउने यो आँखा पनि रसायो आज
really heart touching video thanks to rajesh dai giveing a little bit smile to them who r hidden face
धेरै महान साेच बिचार राजेस सर महानायक
Everytime when i watch this clip my eyes goes full of tear and wana help them
Such a great person Rajesh Hamal hats up....
Ujeli made me realise be gratefull what you have...
Kati innocent .dherai roye ma 😥😥😥
bidhya g ko harek prastuti... harek kadam.. harek karyakram le man xunxa... sooo great...!!!
This is a memorable Ujeli Cast after more than two decades of Ujeli serial on child marriage
Bahiniko yesto pavitra ekdamai Saral hridaybidarak prasna sathai afno gaon lai maya garne prasnaley bhakkano futera ayo. Man sahro Khallo lagyo.
थामी रहेको आँसु यी निर्दाेष चेलीले खसालि दियो,
8sw2
Ujjeli ta kotti ramro Ani feri usko behavior poni kotti ramro 🤩🤩 I wish her gud life ahead
Rajesh sir god bless u that u save one child life .......
Wow balla vete yo video dd hjr ko ...ani kati ramro bolxin ujali hearth toughting video 💖💖💖😘
Yo prgram maile ahile jasto lagthyo rediomasuneko wow nice job kin hamal
When I watched this video, I could not hold my tears ..
जे होस उज्याली बैनिको भबिस्या बनेको छ
काठ मन्डु मा ऐले अध्यान गर्दै होलि
तेसै महानायक गहना भगवान को अन्श जय होस हजुर्को
its really painfull situation I really like to appreciate to you guys are awesone rajesh dai
thank you so much sajha sawal ani rajesh dajulaiii
Oh Bidya chapagain! Rajesh hamal!💖🦋
I'm speechless Dd........hearttouching video
यथार्थमा लुकेकाे emotions .....
परिवर्तन अवस्य अाउनेछ तर संबंधित निकायबाट साेच र काम सकरात्मक ढंगले गर्नु पर्ने छ । हिमाल,पहाड ,तराई दुख शुख मा हामी सबै नेपाली 🌹
दर्जनौ पटक हेर्दैछु।।😬😬😬😬
उजेलिको जिबन कहानि बाट धेरै आखा रसाउछ।
पुरै उजेलि को कथा हेरौ
Ujeli bainiko kurale mero man sarai dukhyo he vagawan ujeli naniko pukar sunideu sadaa khusi milos sadaa suva kamana 🙌🙌
Rajesh dai ani saja sawal thank u alikati vaye pani khusi lageko ch tehaka janatalai tapai haru teha jada
Real hero pure hearted Rajesh Sir
sallut x saja sawal lai very very good job
Heart touching...cannot stop crying..😭😭
Best show ever this type of show must be more
You are so humble sir you are pride of Nepal 🇳🇵
vidyaji thanks more nepalile bhogeko dukkha pida dekhaunu bho too much heart touching
Kati ramailo ani bises garera Rajesh Hamal ji le uhanko premi man sita samajik uttam sallah sujhaw ani uhanko Gaunle prati ko maya , sandhai Amar rahos