यति ठुलो कृषि फार्म तथा होमस्टेको भ्रमण गराउदै बिना,जहाँ पाईन्छ ५ सयमा खान र बस्न

Sdílet
Vložit
  • čas přidán 6. 03. 2024
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Komentáře • 54

  • @kulungkrishak6183

    परिश्रमी दिदी लाई सलाम

  • @luiteldayaram9447

    तपाइको काम लाई धेरै सम्मान छ नेपाल आएको बेला हजुरको होमस्टेमा आउछौ हामी दिदि🙏

  • @dipakdhakal01

    जम्मा जग्गाजमिन लगायत लागत कती लगानी भएको होला परिश्रमी दिदी लाई एक सलाम दिन चहान्छौ र रेकर्ड मिडिया लाई पनि धन्नेवाद दिनैपर्छ ।

  • @shubhasmagar8417

    हजुरको मेहनत अनि काम प्रति सहानुभूति प्रकट गर्दछु ...sis

  • @bijaylama3899

    दिदी को परिश्रम लाई नमन गर्न चाहान्छु।

  • @laxmirai34

    बहिनी हजुरको परिश्राम देखेर धेरै खुसी लाग्यो। धेरै धेरै बधाई छ शुभकामना ♥️♥️♥️♥️🇳🇵🇳🇵👍👍🙏

  • @dewansingpun1863

    बहिनी लाई बधाई छ

  • @rajankc4489

    प्रशंसनिय कार्य,

  • @krishnarajhamal2319

    धेरै खुशी लाग्यो ।तपाईको कमको उत्तरोत्तर प्रगतिको कामना ।

  • @omkc1606

    हजूर काम र मेहनत प्रति मेरो उच्च सम्मान छ दिदी एकल नारी भएर पनि यति धेरै काम र व्यवस्थापन तपाईं सामान्य महिला पक्कै हैन असाधारण क्षमता भएको नारी नेपाल आएको बेलामा हजुरलाई भेट्न म पक्कै आउनेछु

  • @anjanalimbu5125

    पौरखि लुङ्ग्वा दिदिलाइ सलाम छ ❤तर सिङ्गान चै फालेर बोल्नु है 😂😂

  • @tukrai6559

    यहाँ दिदी hajurlai yahaka paurakhi hathrulai salam छ आगामी दिनहरूमा पनि अझै प्रगति रहोस् र ptrakar मित्र कृष्ण बुढा thoki entire tesmlai धन्यवाद

  • @mespangrai5240

    सारै खुशी लाग्यो - हार्दिक बधाई र शुभकामना, दिदीलाई ! तर,

  • @rautkeshav1480

    Derai कर्मसिल महिला❤❤❤

  • @HaritarjanChetrie

    Very Nice ok

  • @mikegrg6930

    धेरै राम्रो रैछ। keep it up. Hope we all Nepali will produce our own

  • @bhimlimbu9113

    Ek udaharaniya sahashi bewsayi dii ajhai pragati hudai jawas hjrko bewsaya 🙏🇰🇷

  • @bijayaraisuchha5924

    Good job sis❤

  • @city96433

    आहा कति राम्रो फार्म। उहाँको मेहनतलाई सलाम। यति ठूलो फार्मको बारेमा यसरी जानकारी मुलक भिडियो बनाई हामी सबैलाई धेरै ग्यानमुलक कृषि सम्बन्धी जानकारी दिने रेकर्ड खबरलाई पनि धन्यवाद दिनै पर्छ।

  • @aayuandaabishkar9466

    तपाइको यो मेहनतलाइ स्वागत गर्दछु🙏