डल्ले खोर्सानी - जानकारीमूलक भिडियो || Dallay Chilli Informatic Video ||
Vložit
- čas přidán 24. 05. 2023
- डल्ले खोर्सानी - जानकारीमूलक भिडियो
डल्ले खुर्सानी विशेष गरेर सिक्किम, दार्जिलिङ र कालिम्पोङ जिल्लाहरूमा खेती गरिन्छ। ऋतु अनुसार फल्ने यो फसल हाम्रो पहाडे भोजनमा स्वादे जिब्रोहरुलाई महत्वपूर्ण साथी भनेर मान्न सकिन्छ।
हाम्रो पहाडमा यसको खेती गरिएता पनि अझ अधिक जानकारीहरु बटुलेर खेती गरे उत्पादनमा वृद्धि आउन सक्छ। कतिपय बोटमा लाग्ने रोगहरु बारे थाहा नभएको कारण उत्पादकहरु हरेस खाने गरेको सुन्नमा आइरहन्छ। त्यसोस् ले हामीले यसै विषय केही अनुभव र जानकारीहरू बटुल्न उपयुक्त हुन सक्छ भन्ने मनसायले यस "भिडियो अन्तर्वार्ता" छायांकन गर्न कालेबुङकाे लाभा नजिक गितकोल्बुङ पुग्यौ। प्रस्तुत भिडियोमा अधिक जानकारीहरु बताइन असम्भव छ, त्यसोसले अझ पर्याप्त जानकारी चाहनु हुन्छ भने कमेन्टमा लेखिदिनु हुन अनुरोध गर्दछौ।
साङ्गीतिक, साहित्यिक अनि अरू अरू जानकारीमूलक भिडियो, लेखहरू निरन्तर हेर्नको निम्ति फेसबुक पेज Glory of Latpanchar लाई Follow गर्न नभुल्नु होला।
प्रस्तुत छ अर्ग्यानिक डल्ले खोर्सानी विषय अन्तरवार्ता
#dallaychilli #informaticvideo #gloryoflatpanchar
कति राम्रोसँग जानकारी दिनु भएयो हजुरलाई धन्यवाद
Dherai ramro kura sikaunu bhayo dhanyabad 🙏 maile 71 saal ma hami bhedetar ma jada kheri Rs 600 kilo ma kinera lyako thiye tapaile ta sarai sasto ma bechnu hudo rahecha sir
Thanks for imformation
You are so genius...🙏🙏
Thank u
Highly appreciated & recommended !
Best information thanks you sir I'm planning to involve in agriculture i want more informative videos
Very informative dai. Learned a lot from this video. Thank you
good job
Good luck 👍👍
place can you add an English subtitle im sri lankan living in hong kong i always keep dalle plant in my garden
अधिकतम कति तापक्रम भएकाे ठाउसम्म फल्छ सर मलाई जानकारी दिनुस सर
Ramrooooo 👌👌👌👌👌👌 aru sikkim ko kisan ko pani organic kheti ko video banaunusn sir 🙏
🙏🙏🙏🙏🙏🙏🙏
axactly Nepalkai jasto pronounsation style bolnu bhayo bhai ♥️ all the best 👍 👌
Hot water centigreat kasari thaha paune hjr
hamro ghrma pani xa hjr khursani
Thank you so much good Advice but we need no of Gyone Gurung sir❤❤❤❤
Good sir ma lai khursani biu upladha garai dinu pryo sir
Hajur kaha bata hola? Ramro Jankari dinubhayo Dhanyabd
Great sir...I'm from Sikkim India dzongu north ... kindly provide me your no sir..I'm very much interested in organic farming and learning process.
Wow, धेरै राम्रो तरिका ले भिडियो बन्यो बधाइ छ, जस्तो कि घरायसी मल म सग अलिक कम नै छ बाहिरी मल नै चलाको छु बोइलर को मल लगाउदा के हुन्छ होला जान्न पाए हुन्थो सर!
जिज्ञासा राख्नु भएकोमा धन्यवाद।
कुखुराको मलमा नाईट्रोजनको मात्रा बेसी हुनाले सोझै बोट बिरुवाको फेदमा दिनुभए हानि गर्न गर्छ। यसैले फेदमा लगाउन भए चार पाॅच इन्चको दुरिमा वरिपरी लगाएर माटोले ढाकीदिनु पर्छ।
मल तयारी गर्दा गाई बाख्राको मल सगै सुलिलाई पनि एकसाथ मिलाउन भए सुपर मल बनिन्छ।
All the best👍
thanks sir
कति राम्रोसँग जानकारी दिनु भएयो हजुरलाई धन्यवाद