११ करोड लगानी गरिएको यूनिक मल्टी एग्रोको कथा - An interview with Hari Khadka
Vložit
- čas přidán 19. 07. 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
पौरखी हात हरु लाई हिर्दय देखि कोटि कोटि नमन सथै नमस्कार
it's a big farm,
multy porpose good idea
Salute khadka sir lai,tarw vaisi lai Ali safa rakhnu nparyo.
Thank you for suggestion
dhari dhari dhandabad dai ❤❤
राम्रो काम
हजुर्लाइ धेरै धेरै धन्यबाद छ रमाइलो र राम्रो कक्म गर्नु भएकोमा मलाइ पनि एस्तै काम गर्ने मन छ केगर्नु पैसार इदेअ छैन
Salute.
मेरो गाउको फाम को बरेमा हेर्ने अब्सर दिनुभएकोमा रेकर्ड खबरको सन्चालक सहित सम्पुर्ण लाई धेरै धेरै धन्नेबाद
आँट,हिम्मत,हौसला भए नेपाल मानी हजारौं सम्भावना छ भन्ने प्रष्ट छ या बाट
very goods ❤
सम्मान छ उहाँलाई यत्रो कृषि कर्म गर्नु भको रहिछ।
34:21 यो दृश्यलेनै तपाइँको फार्मेको अवस्था ठिक छैन भन्ने बताउछ l नश्ल सुधार बिना पशुपालन गरेर फाइदा छ भनेर भन्नु दिवा सपना हो l अनि भिरालो जमिनमा पशुपालन सफल हुन धेरै गाह्रो हुन्छ,कम्तीमा एक पशु बराबर एक रोपनी घास चाहिन्छ l उहाले गरेकोमा टिप्पणी होइन कोही नयाँले गर्दा उहाले गर्नु भएकोमा भूगोल छनोट,गोठको डीजाइन,कुनै कुरा पनि मिलेको छैन यहाँबाट सिक्ने भनेको उहाको सकरात्मक उर्जा र मेहनत मात्र हो पशुपालनको हकमा है अन्यमा थाहा भएन l अनि सत्य के हो भने पहाडी भेगमा १० वोटा भन्दा माथी पशुपालन गर्ने ९५ % कृषक नराम्रो घाटामा हुनुहुन्छ l घास,नशल सुधार,पशु स्वास्थ्य यी तिन चिज छैन भने नयाँ कृषकले बुझ्नु यो फार्मे ढिलो चाडो डुब्यो l घाटामा गएको मिडियामा भन्न मिल्दैन l खाली गर्नु सफलता होइन मिडियाकर्मी साथीहरु गर्नुलाई मात्र महान बनाउनुहुन्छ ब्यबसायीक र दिगो हुन फाइदा हुनुपर्छ l यो एकदमै अध्यान गरेर धेरै पुर्ब तयारी गरेर गर्नुपर्ने पेसा हो त्यतिकै यसमा नलागौ l
सल्लाहा सुझाबको लागि धेरै धेरै धन्यवाद
धन्यवाद सर असम्भ लाई सम्भब बनाउने प्रयास मा छु घासको लागि ११३ रोपनी जग्गा छ । भिरालो जग्गा भएको ले मल बेबस्थापन र सिंचाइ को लगि सजिलो भएको छ् । भैंसी मात्र होइन लोकल कुखुरा, हास, कालिज पनि छन भबिस्यमा रिसोर्ट को
कति राम्रो रहेछ फ़्रोम मैले राम्रो संग visit नगरेको रहेछु
आफ्नै देशमा गरे के हुन्नर हजुर तंपाईलाई सलाम 🙏
Good
एकदमै राम्रो काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ
सारै राम्रो उदाहारणिय कार्य गर्नुभयकाेछ सर।
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु 🎉🎉🎉🎉🎉🎉
११ करोड बाफरे ११ करोड म संग भय त मेरो जिन्दगी मा दुख नै आउने थियना 😅😂😅😅😂😅😂😂😅
Though iam not a former but i love gardening. Iam sure your voice certainly will promote formers n agroproduce.
तपाइहरुले भिडियो ल्याउदा कम्तिमा 10 वर्ष व्यवसाय गरि सफल भयेकाहरुको कथा ल्याउनुहोला ...1-2 वर्ष भयेकोहरुलो नल्याउनु तिनिहरु सरकारी अनुदान खानको लागि मात्र पनि खोलियेका हुन सक्छन ।
Hamro eta tira anudan ko lagi vayeni farm kholeko jasto gari khai ra xan pahuchwala haru le
धेरै राम्रो जब गर्नु भएको रहिछ
यस्ताे युबा हरु अब अर्काे चुनाब सोतन्त्र मा उठ्नु पर्छ जित्नु पर्छ कृषि कान्ति नेपाल सफल हुन्छं
Thank you 2084 aaundai chha support paye ma
किसान निबाचन मा गय उत्पादन कसले गर्ने😊
Great sir. Salute to you
Awesome
Thanks you
I'm inspired my feature planning will be farming
Good job
Great salute for him👍👍❤
Good job ❤🎉❤🎉
Dammi hjr ko video 👌👌
good job🎉
Yesto karyakraam Dami laxa Malai krishi ko
Keep up the good work 😊😊😊
La bhai tapainko kuro suni halen ! Himmat naharnu hola ! Aru sabai bes nai dekhen !
qatarr sr ❤❤
सरसफाई ध्यान दिन सक्नुहोस्
।उतर उतर प्रगति को कामना!!!
Congratulations 🎉❤❤❤❤❤
Aaja yo video heri sake paxi aafnai tanahun ma yo garnu vayako rahexa khusi lagyo samman xa uha parti ra aagami din ma aajai pargati gardai janu hola ma aafu pani kee garne socha ma xu voli ka din le k hunxa hal Qatar babherdai xu dhannyabad midiyaka sathi haru lai yo dekhai dinu vayako ma !
कृषक ले देश अगि बढाउछ भने रिमिट्यान्स भनाउदाले देश डुबाउछ
👍👍👍
❤❤❤❤❤❤❤
❤🎉
Ramro kam sir. Aba 50 lak jati karcha garera 15 ota jati cottage banaara resort banaus sir internal turist haru aauchan sir. halka advertisement ganu hola.
Thank you sir for your suggestion
🙏🙏🙏🙏👍
Government only takes tax but no public facilities,it is very sad,corrupted syndicate parties and Government
Bhaisi haru chai halka phohor xantw sarsafai ma halka dhyan dinu hola aru chai dherai ramro lagyo 🙏🙏
Thank you for sugetion
जायज जिज्ञ्यासा।
लिची राेप्ने तरिकाकाे भिडियो बनाउनु सर।
Baba🫶♥️
❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Farma ko internal part (kk kura kati kati xa kasari palxu hunxa dapa Pani ko kura housing management haru sbai thok next part ma vako vaya ramro huny thiyo record khabar
2nd part aauchha wait garnu hola
mero dream job yehi ho❤
हेर्दा आनन्द आउने गर्न आट नाउने
Same😊
मेराे विचारमा पशु र पंछी दुवै पाल्नु धेरै चुनाैतीपूर्ण हुन सक्छ त्यसैले मेराे सुझाव तपाईंले पंछी मात्रै पाल्दा राम्राे हाेला । पशु अर्कै ग्रुपले जिम्मा लिंदा राम्राे हाेला !
पसूपालन गरनेले पराल जरूरीछैन किनकी
पहीलाको बाजे हरूले परालदरल खयेरनै पालेकाहूनर मजदूरलगायेर सखा घाँस काटन
लगायेर भूसा बनाउदा योपरकीरया सँतोहोला
दाजुले जे पनि काम गर्नु भयको छ आफु लाई पनि हुने रोजगार पनि दीने खालको हुन्छ
मलाइपनि यस्तैगर्नामनथियो तर जग्गाकोअभाबले सपना सपनामैसिमित रहनेभयो
ghar kaha ho hajurko
भिडीयो हेरेकै भर मा कृषी पेसा न अपनाउनु होला दुख गरेर कमायको दन १ बर्ष मै नस्ट होला
Yo jagga ta sarkari hola borsako kati tirnuparx.
वर्षमा २३ करोड त कमाइ हुन्छ होला
मेरो घर पनि तनहुँ हो मलाई पनि समुहा म मिलेर भैसी पलन र तरकारी खेती गर्न मन्छ कोही साथी हरु म जस्तै हुनुहुन्छ भने सम्पर्क गर्नु होला ।
tapai sanga jagga kati xa?
Bidesi sathi haru sapana na dekhnu hai
Ghata xa
I agree,know
Mero gau tira aaunus paral hjur laie 8 rupiya kg dinxu
Pada Padi lastai kamjodi
Good job
Good
Good job
Good job