१ सय २७ लि. दुध एक दिनमै दिने गाई ! पत्याउनुहुन्छ ? त्यो गाई ग्रिल्याण्डो नेपाल आइपुग्यो│NepalChitra

Sdílet
Vložit
  • čas přidán 8. 01. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: czcams.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #hetauda

Komentáře • 124

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Před 6 měsíci +14

    हजुर ! युके बाट हेर्दै गर्दा, किरन भाइ ! आज को कार्यक्रम निक्कै राम्रो लाग्यो ! १ दिन मै ३ टाइम गरेर १२७ लिटर भनेको, बडो अशल तर मेहेनत त गर्नै पर्छ । अनि किरन भाइ ले बोल्ने ब्यक्ती लाई एउटा माइक्रोफोन छाती मा लाइदिने पनि ब्यवस्था गर्नै सक्कियन कि कसो कुन्नी ? हेहेहे !

  • @shauravkhadka6026
    @shauravkhadka6026 Před 6 měsíci +5

    आहा कति राम्राे गाई पालन अझै राम्राे उन्नति प्रगतिको शुभकामना धिमाल सर लाई 🙏🙏साथै महत्त्वपूर्ण कृषि क्षेत्रकाे विषयमा उत्कृष्ट भिडियो प्रस्तुत गर्ने किरण पाैडेल सर लाई पनि धेरै धेरै धन्यवाद । म शाैरभ खड्का हाल युएई देखि हेर्दै र सुन्दै छु।❤❤❤

  • @bishanbbc6500
    @bishanbbc6500 Před 6 měsíci +2

    अति राम्रो काम सम्मान छ हजुर , यहाँ सम्म आउन लाई कति दुख गर्नु परे होला , यस्ता गाई हरु देश भरी नै फैलिएको हेर्न पाइयोस , बधाई छ ह्जुर ,

  • @ARPAN.OFFICIAL.123
    @ARPAN.OFFICIAL.123 Před 5 měsíci +2

    Right ho sir

  • @ShankarBrai
    @ShankarBrai Před 6 měsíci +1

    कृषकको लुरा उठान गर्नुभएकोमा धन्यवाद नेपाल चित्रलाइ

  • @romankarki6323
    @romankarki6323 Před 6 měsíci +3

    पौरखी हातलाई हिर्दयदेखि सलाम !🇳🇵❤❤

  • @kparyal
    @kparyal Před 6 měsíci +2

    अति राम्रो❤ ज्ञान बर्दक।

  • @chitrathapa8302
    @chitrathapa8302 Před 6 měsíci +2

    Dherai ramro kurakani ani sahi bichar,hats up Kiran sir ani dhimal sir lai

  • @ramrijal2516
    @ramrijal2516 Před 6 měsíci +2

    दाजुको कुरा चित्तबुझ्दो लाग्यो.पौरखी हातलाइ नमन्🙏🙏🙏🙏

  • @user-fy2ie6ie7v
    @user-fy2ie6ie7v Před měsícem +1

    Right infrometion sir

  • @narayansharma2077
    @narayansharma2077 Před 6 měsíci +2

    बडाे रमाइलाे तरिकाले हेरियाे हाल साउदि अरब बाट ❤❤❤

  • @user-rx1wi2xf2s
    @user-rx1wi2xf2s Před 6 měsíci +1

    धेरै राम्रो छ

  • @safalyatrai7410
    @safalyatrai7410 Před 5 měsíci +1

    Waaaa sar

  • @Prem_kaidi
    @Prem_kaidi Před 6 měsíci +4

    कृषक साथीहरु मेरोमा पनि जोडिनु है😂

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 Před 6 měsíci +1

    Great job

  • @tenzindharpo
    @tenzindharpo Před 6 měsíci +3

    Very very very 💯 good farm👍👍👍👍👍

  • @ranjema703
    @ranjema703 Před 6 měsíci +1

    Good job

  • @Artist797
    @Artist797 Před 5 měsíci +1

    म आउँछु तपाईको फाम भिजीट गर्न

  • @MinpsdGautam
    @MinpsdGautam Před 6 měsíci +3

    नेपालमा १२७ लिटर दुध भएका गाई आइपुगेका छैनन् तर यो जात लगाएत त्यस्ता गाईहरुले चै त्यति दिन्छ भन्न खोज्नु भएको हो ।
    ब्राजिल ,स्वीजरलेन्ड ,डेनमार्क ,मेक्सिको अमेरिका लगाएतका देशहरूको निकै राम्रो दुध दुने गरेको भिडियो हेर्न पाइन्छ । अमेरिकीहरुले सुन्दरी जस्तो गरि उत्कृष्ट गाई सो गरेको कार्यक्रम हेर्दा नेपालीले कहिले सिक्लान यस्तो कहिले होला भन्ने लाग्छ ।
    त्यति दूध दुने देशहरूमा खानपिन पनि त त्यस्तै रहेछ । उहाहरुको कम्तीमा मुङ, रहरको दाल कुडोको रुपमा छ भने दाना पनि स्पेसल छ । उता हरियो घासमा नेपियर, सुपर नेपियर, सि ओ थ्री राइग्रास लगाएत छन भने, हिउदे घाँस पनि उतोकै राम्रो बर्सिम जै लगाएत्ला अन्य छन भने साइलेज टुटेको हुदैन । पानीको मात्रा कम भयो कि भनेर चिन्ता गरेको पाइन्छ ।
    भिटामिन र मिनिरल नियमित छ भने गाई दूध बढी दिएर आज ढल्छन कि भनेर शखरलाई नियमित नै गरेको पाइन्छ ।
    तसर्थ साथीहरूले युटुवबाट कार्यक्रम खोजेर हेर्नू भयो भने सन्तोक मिल्छ । साच्चिकै हो रहेछ भन्ने लाग्छ ।
    तर नेपालमा न त्यस्ता बृड आउँछ न गाई ल्याउन दिन्छ्न न त डाक्टर नै गतिला छन ।
    न प्रबिधि छ ।
    न सरकारको योजना आउँछ ।
    न किसान तालीम प्राप्त छन ।
    काम गर्न थाल्यो बिजोगको पेशा रहेछ हे भगवान कसरी मुक्त हुने भन्ने रुवाबासी चल्छ ।
    तसर्थ बुद्धिजीवीहरुको पनि ध्यान जाओस्
    देशलाई माया गर्ने नेता अनि उत्पादनको बेशमा बसेर काम गर्ने युवा तातुन ।
    रिटायर कर्मचारीलाई क्षमता अनुसार देशले प्रयोगमा ल्याउन सकोस । अनि हामी हाम्रै गोठमा यी गाइको दूध दुन सक्छौ । ❤❤
    ठाउँ अनुसार मिलाएर अत्यन्तै राम्रो र वेवस्थित तरिकाले राख्न सफल हुनु भएका लोक जि लाई हार्दिक नमन छ ।
    सपना चाडै पूरा हुन शुभकामना छ ।
    ❤❤

  • @Manoj1245.
    @Manoj1245. Před 4 měsíci

    Wow

  • @Manoj1245.
    @Manoj1245. Před 4 měsíci

    Hair gret video

  • @harikummar5469
    @harikummar5469 Před 6 měsíci +1

    Good bro❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 Před 6 měsíci

    धेरै राम्रो बेबसता राम्रो

  • @ranjema703
    @ranjema703 Před 6 měsíci +1

    आहा यो होनि तरिका

  • @govindabhandari8836
    @govindabhandari8836 Před 6 měsíci +1

    insurance hamrai raix

  • @anuchaulagain3106
    @anuchaulagain3106 Před 6 měsíci

    God

  • @unik34sameep11
    @unik34sameep11 Před 6 měsíci

    haawaa

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Před 6 měsíci +1

    दाइ बाच्छी दिनुहुन्छ ।भक्तपुरबाट

  • @tenzindharpo
    @tenzindharpo Před 6 měsíci

    Jankari baye ko Kisan bane ko testo po ho🙏🙏🙏. ABS sement is 👍👍👍

  • @Mahakaal.Bholenath
    @Mahakaal.Bholenath Před 6 měsíci

    Location ko lagi jankari garaunu na hjr

  • @user-bn8bt2hm9k
    @user-bn8bt2hm9k Před 6 měsíci +2

    Bahun le gafai badi dinxa 😂😂😂

    • @Nep841
      @Nep841 Před 6 měsíci

      Thik kura ❤❤

  • @KamleshYadav-xx6wc
    @KamleshYadav-xx6wc Před 3 měsíci

    Yo farm kun thau ma Ho dai plz reply me plz❤

  • @bbrvideos1068
    @bbrvideos1068 Před 6 měsíci +1

    हैन म अचम्ममा परे ? गाईकाे शरिपुरै निचाेरे पनि १ सय २७ लिटल पानी आउदैन हाेला तर दूध ?😅❤❤❤

    • @IshwarThapa
      @IshwarThapa Před 6 měsíci

      तेइ त के

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci +1

      Napataya CZcams ma khojana

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Hoina sir yo samvab xa CZcams ma khojnu na herna paixa

  • @tekbahadurbhandari2239
    @tekbahadurbhandari2239 Před 6 měsíci +1

    दाङ मा सम्भब छकी छैन होला।

  • @sushilghimire6944
    @sushilghimire6944 Před 6 měsíci +2

    गाई धेरैले पालेका छन् । देखियो तर कसैको ठिक ठिकै तरिकाले पालेको भएपनी कसैले चै मर्न लागेका हुईपा गोबरमा डुबेर राम्रै कमजोरीले होला नातागत भएर हल्लीरहेका हुन्छन् कतिबेला ढल्छन् होला जस्तो देखिन्छ तर साहु अर्थात सृजनसिल कृषक चाहिँ राम्रै पाखुरा सुर्किदै आफुले यति लिटर दूध बेच्छु यति मुनाफा भो , अरु नव कृषक लाई गाई पाल्ने र फाइदा लिने उपाय दिराको हुन्छ 😂 ।
    तर यहाँ चाहिँ कसैको अनुदान नखोजी बिना अपेक्षा आफ्नो भित्री मनले फार्म खोलेर पशुअधिकार दिदै बडो माया दिएर शारीरिक रुपमा कच्चा मानिएका उन्नत जातका गाइ लाई अच्छा तरिकाले पालेको । दाम्लो नलगाई , बालुवामा राखेर , गाइलाइ हृदय बाटै मायाले तिमी भन्दै , बलिया र स्वस्थ गाई पाल्ने थोरै कृषकमा यहाँ एक हुनुहुदो रहेछ खुशी लाग्यो । यसरी हो गाई पाल्ने ।

  • @krishnaprasadlamichhanekri6406
    @krishnaprasadlamichhanekri6406 Před 5 měsíci +1

    यस्ता बड्डेका गन्थन भन्दा कसरी पाल्ने , के के खुवाउने , कति खुवाउने, कति पटक खुवाउने ,कति खुवाउने ,जस्ता आवश्यक कुरा को जानकारी दिए राम्रो हुन्थ्यो कि महासय !

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Před 6 měsíci +1

    Kati nechural

  • @sukraLama-ef2ft
    @sukraLama-ef2ft Před 6 měsíci

    Kaatha diyraai kura gachha

  • @user-hg4ue7qp6b
    @user-hg4ue7qp6b Před 6 měsíci +1

    दिनको 127 लिटर होइन महिनाको भन अनि पत्याउछन दर्शकहरुले

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Anusndn gar ani thaha hunxa swath

  • @enourmous2kgaming960
    @enourmous2kgaming960 Před 6 měsíci +1

    Aanta ko world record holder jaat ko gai ho k sathi haru mero ka ni euta gai farm xa khasai faida xina dherai khuwayera ani aarko ma beglai style ma palda tinle faida garya xan dana ma control garna janna parxa sailege banauna dekhi makai utpadan badai balla sakinxa

  • @bambahadurrai3572
    @bambahadurrai3572 Před 6 měsíci

    धिमाल जि को पोरख उन्नति लाई मान्नु नै पर्छ । तर 170 /किलो दूध दिन्छ भन्ने चहि गफै मात्रै हो ।

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Hoina sir yo CZcams ma herna saknu hunxa samvab xa

  • @TirthaDhital-hl3du
    @TirthaDhital-hl3du Před 2 měsíci

    Bachhe ko .dam kati. Parcha

  • @lionbeast6100
    @lionbeast6100 Před 6 měsíci

    Yo gai lai Kati parcha hola

  • @pokhreldevi3939
    @pokhreldevi3939 Před 6 měsíci +1

    फटाहा तेस्तो हुन्छ girlando

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci +1

      Kasto hunxa ta dekhaidena taile ma pani herxu bujhis

    • @pokhreldevi3939
      @pokhreldevi3939 Před 6 měsíci

      @@lokdhimal184 तैले कहिलै गाइ देखेको छोइनस आइज हेर्न म देखाइदिन्छु कुन जातको कस्तो हुन्छ आइज

  • @devbdrdevkotadevkota9475
    @devbdrdevkotadevkota9475 Před 6 měsíci

    उहाको मोबाइल नम्बर राख्न मिल्दैन सर

  • @user-sh2mf3ph8y
    @user-sh2mf3ph8y Před 6 měsíci

    Duth dinxx ki pani haruoo 127 liter chahhii

  • @rameshmagar5088
    @rameshmagar5088 Před 6 měsíci

    Tasto ka huncha

  • @timothyallen6949
    @timothyallen6949 Před 6 měsíci

    Waiyat kura ho

  • @Ram-ng5zm
    @Ram-ng5zm Před 6 měsíci

    Gai palan garne daiko number pauna

  • @DeepakDeepak-kt8tq
    @DeepakDeepak-kt8tq Před 6 měsíci

    Kun thau ma ho yo good luck hai

  • @StingdeltaStingdelta
    @StingdeltaStingdelta Před 5 měsíci

    Gaf nadinu sir hami vaneko kisan ho ek arka lai bachaunu parxa hai sir

    • @lokdhimal184
      @lokdhimal184 Před 5 měsíci

      सर किसान हरुले यो सब कुरो बुझ्न जरुरि छ दुध भनेको बृड मा छ अनि तेस्लाइ राम्रो ढङले दाना घास खुवाएर हुर्काउन जरुरि छ

  • @PbspcSingh
    @PbspcSingh Před měsícem

    याे गाई बर्दिया मा हाेलाकि नहाेला हजुर

  • @sgmsugam1115
    @sgmsugam1115 Před 4 měsíci

    Nepalma pain milx

  • @StingdeltaStingdelta
    @StingdeltaStingdelta Před 5 měsíci

    Tapaiko number pauta sir

  • @user-ri3ys5oo3t
    @user-ri3ys5oo3t Před 6 měsíci

    नेपालमा येउटा नराम्रो चलन गाइको नाक छेड्नी !

  • @IshwarThapa
    @IshwarThapa Před 6 měsíci +1

    १२७ लिटर दुध कसरी आउँछ कहाँ बाट आउँछ शरीरमा कसरी उत्पादन हुन्छ यो पत्याउने कुरा भयन।

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Sir patune din pani aauxa CZcams ma khojnu hola

    • @IshwarThapa
      @IshwarThapa Před 6 měsíci

      @@lokdhimal184 आय त राम्रै भयो तर कसरी आउँछ भन्ने कुरा हो १२७ लिटर दूध भनेको कम होइन जुन यक गाइको शरीर बाट झरोस।। यदि साच्चिकै भय यो अनौठो कुरा हो तपाईंले दूध सहितको भिडियो हाल्नु होला ।

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Sir yo samvab xa CZcams ma khojera hernu hola

  • @chandragurung8309
    @chandragurung8309 Před 6 měsíci

    Dhimal bhaneko thar xetri bahun ko thar ta hudaina ta kasari uhako thar dhimal vayo??????

  • @ManishThapa-ig3ds
    @ManishThapa-ig3ds Před 3 měsíci

    kati parxa yo gaai lai?

    • @Starcowfarming12
      @Starcowfarming12 Před měsícem

      Ysko bija vakhar aaudai xa gai kahabata paunu hajur

  • @prakashchandragautam596
    @prakashchandragautam596 Před 5 měsíci

    किरण भाइ नमस्कार
    हैन! १२७ लिटर भनेको त झण्डै एक ड्रम दुध पो हो त गिनिज बुकमा लेख्ने प्रकृया सुरु गर्दिनु न।

    • @lokdhimal184
      @lokdhimal184 Před 5 měsíci

      यो रेकड ब्राजिल को हो youtub मा भिडियो हेर्नु होला सर

  • @Raidipesh-ir6tx
    @Raidipesh-ir6tx Před 5 měsíci

    5 ota gaii chayo sms garnu hai tw

  • @intelligentagency9235
    @intelligentagency9235 Před 6 měsíci

    127 लिटर गाईको शरिरको खुन नै हुँदैन भने पछि त्यो पनि fake हुन सक्छ

  • @pradipsunuwar6065
    @pradipsunuwar6065 Před 4 měsíci

    girland gai yaha inda ma xain k ko nepal ma hunx brazil jrmni ma hunx

  • @harsisshah9930
    @harsisshah9930 Před 2 měsíci

    Phon nambar denuun

  • @Everestpool2000
    @Everestpool2000 Před 6 měsíci

    हजुर बाछी त देखियो बाछो चाहिँ छैन कि क्या हो

  • @chandralalchhetri8205
    @chandralalchhetri8205 Před 6 měsíci

    १२७ लिटर दूध दिनि गाई अरे लु मैले चै पत्त्याइन है

  • @sagarhumagain4841
    @sagarhumagain4841 Před 6 měsíci +1

    Guff nai ta ho ni

  • @chakradhanrai6848
    @chakradhanrai6848 Před 6 měsíci

    १०० सय २७ मा सत्य भनेको २७ लिटर चही होला😂

  • @Lucefurgod
    @Lucefurgod Před 2 měsíci

    गाई नै छैन 127 केजि को दुध काहा बाट आउँछ होला

  • @nabintehrathum5742
    @nabintehrathum5742 Před 6 měsíci

    Hawaa

    • @Chettri_vlog3
      @Chettri_vlog3 Před 6 měsíci

      Nepala xa tah Vanya xaina Brazil ma xa Vanya xa Brazil Mani xaina jasto lagxa Vani CZcams ma gayara herna dakyenxa Ni

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Herna aaunu holaa

  • @user-il4dx8dp1d
    @user-il4dx8dp1d Před 6 měsíci

    Manxelai ullu nabanau 127 liter vaneko 1 mahina ko van virl hunu je pani lekhne bolne

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Hoina sir yo suneko kuro ho CZcams ma maile pani aba kehi samayema vijeta garxu

  • @BarshaPoudel-mg5hn
    @BarshaPoudel-mg5hn Před 6 měsíci

    Khokni lutni kam na gar bhai jasto raja gaile २०liter dinma dincha thaya bhanda thopo dinna na khokda huncha mero gharma aunu ma firima dinchu

    • @lokdhimal184
      @lokdhimal184 Před 5 měsíci

      Mero ma aaunusa 30 litter bhanda dherai dudha dine gaiharu herera janusa la yo nasal sudhar ko kam ho sir kunbelako kuro garnu hunxa sir india ma 80 litter dudha dine cow aai sako hamro deshma yestai kisanle kisanlai khuilyaune basne bhandaa k hunxa ra

  • @chandragurung8309
    @chandragurung8309 Před 6 měsíci

    1 yeuta gaile kadapi 26-27 ltr dudh didaina yo kunai artificial dabai khuwayera huna sakxa ki 15 litres pani misayera hola unnat jatiko dudhalo gaile maximum 10-12 lits samma dinxa sadharan gaile 5-6 ltr matrai dinxa

  • @chandragurung8309
    @chandragurung8309 Před 6 měsíci

    1 din ma kasari chahi 127 ltrs dudh dinxa yo hunai nasakne kura ho gai kai weight 127 kg xaina hola???????

  • @rojjani7393
    @rojjani7393 Před 6 měsíci

    Yo phek ho

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 Před 6 měsíci

    यो कलि हो ? सब मान्छे मा हावा बोल्ने फेसन नै भयो ।

  • @sontoshlimbu760
    @sontoshlimbu760 Před 6 měsíci

    Bachhai le paisa dinchha ra maya garchha hoi. Dimal vai

  • @acharyaraju3755
    @acharyaraju3755 Před 6 měsíci

    Fake news

  • @user-hg4ue7qp6b
    @user-hg4ue7qp6b Před 6 měsíci

    127 लिटर त गाई सङ्ग रगत पनि छैन होला दुधको कुरा गर्छ्न फटाहा हरु

    • @lokdhimal184
      @lokdhimal184 Před 6 měsíci

      Pahila bujha tespaxi bola lathhu haru