खुसि लाग्यो एकदमै राम्रो काम गरेर देखाउनु भयो ।
.धेरै राम्रो र नयाँ कुरा सन्न र देख्न पाइयो साह्रै राम्रो भैसी
राम्रो एकदमै
एकदम राम्रो लाग्यो।
धन्यवाद दाई राम्रो छ
मलाइ यो भिडियो मन पर्यो ,,
दामि
यो केही पनि होइन खालि बगबास मात्र हो बेपारी ले अाफनो बेपार सफल पारनको लागि र किसानलाई मुर्ख बनाएर थकनलाई यो झुतो परचार को भिदियो बनाएर सारा नेपालीला ई बेककु बनाई रहेको छ साबधान किसान दाजुभाइहरु एसता फताहरु बात थगिनको लागी सचेत रहनुहोस ।।।।।।
Hamlai chayo
waaaa
Waaa sr
great work vai
Bahut ramro raixa
खतिवडा दाजुभाइलाई बधाई तथा शुभकामना ।
आफ्नै देशमा यसरी उन्नत जातका भैंसी पाल्नु भाछ धेरै राम्रो काम
दिनेश दाइ हजुरलाई धन्यवाद ,साथै प्रस्ताेतालाई सर लाईपनि ।
शुभकामना हजुर
👍👍👍ramro xa
Yesto ramro kura share garnu vayo Tara yo bhaisi chaii kha Bata leraunu paudo raixa
Fst view
जय किसान
Good
very good job daju
Yo vai si😍😍😍😍😍😍😍❤
Wow
हजुरको नियमित दर्शक
Good job man 👨
Namaste kiran sir
From.pokharaaha
Good
Buffalo
Good work
250 लाख हालेर निलिराबी लिनु र 150तक का,मुर्अ एउटै भयो त,यत्रो महङो हालेर लिन कहा सक्छन हौ सबै किशान ले
Well Buffalo farming
Nice 👏
चाँदे पाडा जन्मिनु अशुभ भन्ने चलन थियो यो त गजबको चिज पो रैछ त
Good job
यो चाहिँ गफ नै हो कुनै पनि भैसिले 15/16 लिटर भन्दा बाटी दूध दिदैन भैंसी को 9 फ्याट भन्दा बाटी आउदैन यो गफाडी को राजा रहेछ
अचम्मै लागो त
Great
Wow amazing buffalo
Nice
नयाँ कुरा थाभयो ।
Very good
very nice buffalo
मान्छे को जात ले जिन्दगि मा मैदा र फाइदा भन्दा भन्दै यो संसार बाट बिदा भयो अनि माटो भएर शरिर सकिन्छ। म मात्र रहेछु यो संसार मा छनजेल कुनै कुरा नखोज्ने भए पनि ठिकै नभए पनि ठिकै।
धेरै राम्रो फेरि भैंसी पालन सम्बन्धि video ल्याउनु होला सर
खोइ हामीलाई पनि पाउनु पर्यो यो भैँसी सर
Wow Kati ramro malae Pani man paryo mauka mile kinne xu
🙏🙏
भैंसी र गाई पाल्दा के फरक रैछ अनि ? पसुपालन को बिज्नेस को बारेमा नि भिडियो बनाउनु भाको भा हुन्थ्यो सर।🙏🙏
यो निधारमा सेतो चाँद भएको भैंसी पाल्नु हुदैन भन्छन् हो होइन छर्लङ्ग पारिदीनुस न अन्ध बिस्वास हो कि हानिकारक नै हुन्छ ।
Good morning mo Kapilbastu bata ho
sir bisesh goth ko banawat ko barema pane video banaunu paryo.yo goth ko desine malai sarai man paryo
दाइ मलाई पनि चाहियो।
Dai malae pani khojdinun
Malai ni yeuta bhaisi uplabdha garaidinu
50%र 100% क्रस गर्दा अनुमानित 75% निस्किन्छ तर दाजुले 100% भन्दै हुनुहुन्छ त्यो पाडा लाई कृपया बृडिङ सिस्टम बुझेर बोल्नुहोस भैसि पालक दाजु
सर यस्काे पाडी कीन्न पाईन्छकी पाईदैन हजुर।
Dudh chai raixa hai..pado herda pane thaha painxa
Yesko padhi molai ni chaiyu dai
Kati guf Deko daju
ऐसकाे पडि छैन सर मलाई चाईयाे कुन ठाउँमा हाे
राम्रो भैंसी मलाई पनि चायको छ 1 टा खोजिराछु
Feed formula Barre jankari denuparyo
सर पाडि मुल्य कति पर्छ होला
फटहा बाहुन
Unnat jatako vaisi rahexa ramro lagyo
किरण जि जाफ्राबादि भैंसीको विषयमा पनि भिडियो बनाएर राख्नुस न
किन बेच हुन्छकी हुन्न
Yasko padi lai kati par x
गफ लायो धेरै, हामी चि भैंसी नै नचिने जस्तो,
Bdkdhjwcsiacy😂👺🤗💘🤣☠️💘☠️🇸🇩🤕🌝🤑😩👹😇🤥😇🅾️🥀🤣🇵🇦😂🤣💞🤣㊗️🤣😭😇🇵🇦👺👹☎️🖥️💳💿💻📲☎️📀🖥️💿💻☎️💳🚶🙆🚶🧗🚴🧗🌬️🌴🌬️🌬️🍁🏞️🌾🏞️🌷🌊🥑🥝🍆🍐🍆🥥🚲🚕🚲🚕🥅🎑📢🎑🥅🎑📢📢💿💳💳💵👖🕯️🏮🧤💵♓⬛♒♏⛎♑⬛♋💛🔴🧡🔴🧡🔴🧡💚💙🧡🇦🇮🇦🇨🇦🇼🇦🇶🇦🇶🎌🇦🇷🇦🇨🇻🇺🇺🇸🚫📓📙🧥👗🐺🐯🐺🐯🐺🐯🐺🐯🐺🐯
1600-1800 liter per lactation period with 5-7% fat content hunxa niliravi buffalo ko
Dai yo auta vaisi dinunaho Malai vaisi paler basxu dai ma bideshma xu ya derai dukhax
Kun thauma ho yo sir
यो फर्म को ईन्सोरेन्स मैले गरेको हो,😁
Gafai
sir i am very intrest.but dautt sabi thau ma.24 liter duda dinxa ta.din ma kati dana paie khuaauna
Sir ma aile uk maxu nepal aayepaxi palne bicharxa
Mali 2 vaishi
राम्रो भैसी दुध पनि खाने खाने ज्यू पनि खेरो नजाने
मुर्रा बाट पनि दिनमा 15 लिटर त हामीले पनि दुध दुहियो राम्रो छ गर्नी एस्तै हो उन्नत मा परिमार्जित गर्दै जानीहो
यो कुन ठाउँ मा हो
पाँडो पनि १००% होइन,३०/४० % मात्रै होला।
भैंसी चाहियो भने कहाँ सम्पर्क गर्ने,सोधेको भए सर,अनि पैसा धेरै भयो,अनि यो भैंसी एउटा पाल्नु र मुर्आ एउटै भयो त,भैंसी त आफ्नै हुन्छ नि,
फ्याटको विषयमाचै अलि गफ भयोकी 10 फ्याट भन्दा माथि र 9 snf भन्दा माथि पैसा आउदैन होलात जस्तो लाग्छ
Ramro xa but bachha badhaunu paro
Hjr ko kun thau MA hola ni
गफाडि मुला
Kati parxa price
Bhaisi ko rog byag ko bisayemata kehi kura bhayenani hjr
आहा! आम युवा वर्गलाई उत्प्रेरणा मिल्ने संदेश निकै राम्रो विषय प्रसारण गर्नु भयो ।