TAPLEJUNG VLOG || लिम्बू संस्कृती र कालो सुनको खेती || ताप्लेजुङको रमाइलो यात्रा । Fungling Hangdewa
Vložit
- čas přidán 17. 02. 2021
- ताप्लेजुङ लिम्बू संस्कृति, कालो सुनको खेती । Trip to Taplejung Fungling. Organic village Hangdewa, Gaigode and okhre
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please watch our previous Videos
Dharan Vlog
• Dharan Vlog || Budha S...
Bhojpur Tyamke Dada Vlog
• Bhojpur Nepal, Tyamke ...
Sikkim Vlog
• Sikkim Vlog | SMIT Maj...
Manakamana Darshan
• Manakamana VLOG || मनक...
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Bhimphedi Chisapani Gadhi
• Bhimphedi - Chisapani ...
Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...
Thanks Bhai for ur wonderful vlog, nikai enjoy gariyo.
धेरै राम्रो ठाउँ ,,हाम्रो गाउँ जस्तै रहेछ।।कालेबुङबाट।।
Wow hamro taplejung sundar taplejung ma garba la vanchu hamro taplejung 🥰💞💝🙏
Wow so beautiful taplejung
Really nice video sir.l am watching from Sikkim.🙏🙏🙏
बिदेश बसेर नेपाल हेर्न पाउदा धेरै खुशी लगेको छ । धन्यवाद सचिन दाइ।
Hamro gau ♥♥♥
czcams.com/video/0Y4YNNqMBiY/video.html
Mero janma bhumi taplejung jlla madibungsalbote sablakhu gaun bikas samity
हाम्रो नेपाल को रितिरिवाज, भेषभुशा, कला संस्कृति जस्तो राम्रो यो दुनियाँमा कहि पनि छैन।। ठोकुवा भो😍😍😍😍
Marogaonharnapanyhanlu
सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर ताप्लेजुङ जिल्ला हेर्न पाईयो धेरै धेरै धन्यवाद छ सचिन सरलाइ
Ma pani darchula bat hu dajyu
Sarai man paryo bidesh ma baseyra aafno deshko bhugol herna pauda tq so much sirharuko teamlai
पर्देस मा भयेर पनि आफ्नो गाउँ देख्न पाउँदा धेरै खुसी लागेको छ हजुर हरुको यात्रा सफल रहोस
जय पथिभरा माता
घरैमा बसेर नेपालका कुना कुना घिम्न पायेकोमा सारै खुसि लाग्यो धन्वाद हजुको सबै टिमलाई
Excellent 👍
पर्यटन बिकाश को लागि उपयोगी भिडियो साथै पुर्वी क्षेत्रको इलाम पाँचथर र ताप्लेजुङ सार्है सफा र सुन्दर पनि
अरु भन्दा पनि हजुर को जान्कारी दिने बोली, शब्द स्टायेल चै धेरै राम्रो छ है, (दामी)#qm
राम्रो र सटिक विश्लेषण आफै घुमे जस्तो अनुभव भयो ।
मलाई सबै भन्दा राम्रो र खुशी लाग्यो सानो बाबुले भट्याएको। स्याबास बाबू।
सचिनज्यु र टिमलाई नमस्कार🙏🙏पूर्वोत्तर नेपाल धेरै रमाईलो लाग्यो।फिदिम-ताप्लेजुङको मानिसहरु सिक्किमे मानिसहरु संग धेरै साँठ-गाँठ यानि वैवाहिक सम्बन्धले नजिक भएको महसुस हुन्छ।अझ मोटर सडकले धेरै नजिक होला भन्ने लाग्या छ।तमुर खोलाको तिते माछा अन्तर्राष्ट्रीय स्तरमा धेरै महंगो र दुर्लभ भएको सुनेको छु।कुनै समय यसमाथि पनि प्रकाशमा ल्याईदिनु होला।धन्यवाद!!!
हो ताप्लेजुङ पाँच्थर तिर सिक्किम को रम बियर पैन्छ।🙏❤️
जता गएपनी हजुर पुर्बै रमाईलो ! ❤️❤️❤️
सचिन सर धन्यवाद आज ताप्लेजुङ फुङलिङ्ग बजार सेरोफेरो घुमाइ दिनु भयो साह्रै आनन्द आयो स्वयम् आफै घुमि रहेको अनुभव भै रहेको छ । म पोखरा बाट
Save our culture ❤️ So beautiful Taplejung ❤️
हाम्रो देश साच्चिकै स्वर्ग छ तर देशको नेता र कार्याकर्ता हरुले देश नर्क बनाइ सके जय नेपाल 🇳🇵🇳🇵
🙏🙏🙏hamilae lae hamro basa saskrati jogauna parhxa pasim tira purai gau nai ritina thali sakyo tara yeta hamro purba dekhda sarai kbusi laghxa🥰🥰#Rabilal poudel channel ma pachhim tira ko video pani hernu hos yeso hami lae gau ghar mai k hi garnu parhxa hamro gau ghar hami lae nai ajhai ramro banauna parhxa bhannae sahas aaunae xa
सुन्दरता ले भरीभराउ हाम्रो देश नेपाल
czcams.com/video/0Y4YNNqMBiY/video.html🍉
पाथीभरा माताले हामी सबैको कल्याण गरुन।Basanta From Finland
सचिन भाइ , लक्ष्मी भाइ सहित सम्पुर्ण टिम लाई धन्यवाद ।मेरि सपना पूरा गर्दिनु भयो ।
सायद प्रकृती प्रेमीहरू नै असाध्यै मन पराउछन सुन्दर ताप्लेजुङ्ग। सुन्दर भिडीयो श्रृखंला। ।।
अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर। हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा ।
अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ।सचिन सरलाई🙏🙏❤️
भिडियो हेर्दा धेरै मज्जा आयो एण्ड मज्जा लाग्ज्ञो रमाइलो ताप्लेजुङ
आहा मेरो जन्म गाउँ ठाउँ ताप्लेजुङ नाम नै काफी छ्❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏ताप्लेजुङ
czcams.com/video/0Y4YNNqMBiY/video.html🍏
प्राकृतिक सौन्दर्यको खानी,खोला, नाला, झर्ना, बन, जंगल, लहरा, पहरा, छहरा, आदि इत्यादिले भरिभराऊ हाम्रो देश नेपाल प्राकृतीक सौन्दर्यहरु को जतिनै वर्णन गरेपनि अधुरै रहन्छ हाम्रो देश नेपालको सौन्दर्यको कुराहरू । एकदमै आनन्द अनी रमाइलो लाग्यो सर आफै गएर त्यो ठाउँहरूको आफ्नै आँखाले दृष्य अवलोकन गरेको झै अनुभूति भयो ।
We are happy that soon going to open border chewabhanzang.. excited..👍👍
Wow हाम्रो ताप्लेजुङ।
सचीन सर हुजुर का सबै भीडीव असादै रामरा छन हजुर ले प्रदेश मां बसने नेपाली को मन जीतनु भाको छ अझ लक्ष्मी सरले त हल्का हसाऊनू हुनछ हजूर ले धेरै पुरबाका भीडीव देखाऊनु हुनछ सबै नेपाल देखाऊनु हुनछ भनने आसा राखछू म pyuthan beta hal dubai
हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर आफु परदेशमा भएपनि भिडियो हेर्न पाईयो खुसी लाग्यो
Wow ! Nice Place 🙏
प्रदेसी भूमिदेखि आ आफ्नो गाउ घर को झ झल्को याद गराइ दि रहनु हून्छ यो प्रदेसी भूमिमा जति ठूला ठूला महलहरु देखे पनि आफ्नै गाउँ घर रमाईलो र सन्तुष्टी ठूला ठूला समुन्द्र मा सूमिङ भन्दा गाउकै खोला झर्ना तिर्खा नै मिठो धन्यवाद यूटूब वाला भाई हजूरहरू लाइ 🌹🌹🌹🙏🙏
Wow Beautiful phunging Bazar of Taplejung.district. Thanks for uploding this video I am watching from Dharan 13 todays date is 11th Fagun 2077.
sewaro🙏🙏sampurna lai
घर मेरो धरान हाल कतार बाट हेरि रहेछु
proud to be our secular country
कति सुन्दर कति रमाईलो ठाऊ हेर्न पाईयो हजुर लाई धन्यबाद 🙏🇭🇰
जय पाथीभरा माता
धेरै सुन्दर दृश्य राम्रो ठाउँ शुद्ध वातावरण रमाइलो लागो भिडीयो
सोचेको पनि थिएन यति रमाइलो अनि सुन्दर ठाँउ छ भनेर धन्यवाद हजुर लाई 👍️👌👏👏🙏
Purvi bluja pura pariwar lai thanks.
wawo हाम्रो ताप्लेजुङ्ग आज बिदेशी भुमि बाट हेर्नु पाइयो आफ्नु गाउ घर खुसि लाग्यो सचिन दाजु फेरी पनि आउदै गर्नु ल 🥰🥰🥰🥰
Thank you I am a totally blind person from KALIMPONG Darjeeling India I heard year adventurous travel I enjoy though I cannot see anything but way of expressing its very good thank you so much.
सचिन सर तपाई र तपाईकाे टिमले बनाएकाे पुर्ब मेचिदेखि पश्चिम महाकलि सम्मकाे भिडियाे हेर्ने म नियमित दर्शक हाे,अत्यन्तै मनाेरन्जन र ज्ञानबर्दक भिडियाेहरु हेर्न पाउँदा एकदमै रमाईलाे लाग्छ,अब तपाइले अाफ्नाे ब्याक्तिगत जिवनकाे भिडियाेपनि बनाएर हामी दर्शकलाई जानकारि गराईदिनुहुन अनुराेध छ,
कति राम्रो ठाउँ ताप्लेजुङ 👍️
czcams.com/video/0Y4YNNqMBiY/video.html🍉
Iam indian and my ancestral roots were from here ❤️ 100 years ago they were there
साचै राम्रा खोजमूलक सामाग्री प्रस्तुत गर्नुहुन्छ सचिन सर । सबै नछुताइ हेर्ने गर्छु
गाउँ घर हेर्नू क्या मजा लाग्छ मेरो चै धनकुटा हाल मलेशिया
czcams.com/video/0Y4YNNqMBiY/video.html🍏
Wow phidim....
भाईलाई धेरै धेरै धन्याबाद मपनि घरमा अाएपछि घुमना जानेछु भाईकाे भिडियो यात र सम्जाना गरिरहनछु धन्याबाद
अति मन पर्यो साच्चै हाम्रो नेपाल स्वर्ग नै हौ❤️🇳🇵🇳🇵🇳🇵
Really nepal is beautiful place... From Assam🇮🇳🇮🇳🇮🇳🇮🇳
धेरै धेरै बधाई र आशिर्वाद छ कान्छोलाई । आफ्नो संस्कृति भावी सन्ततिलाई हस्तान्तरण गरिनुपर्छ यसकाे लागि लिम्बू समुदाय सक्षम छ तर नेपाल सरकारले पनि त्यतिकै संरक्षण र सर्वधन गर्नुपर्छ ।
कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ हजुर लाइ💝💯👍
ताप्लेजुङ हेर्ने मन थियो, धन्यबाद हजुरलाइ।
हाम्रो पुर्ब 💞💞👌👌घर ताप्लेजुङ्ग हाल दुबै बाट हेरदैछु धन्यवात सर 🙏🙏
मेवा खा र केरा खा😇😇👌interesting places
You really share great information on places !!
जानकारी सहित अत्ति नै राम्रो भिडियो बाउनु हुन्छ सर🙏
From ktm thank u for nice video and information
कोरोनाले हिउदको holiday lockdown मा अहिले सम्म बिताउनु परेको छ!अझै कहिले खुल्ला थाहा पतो छैन र पनि आफ्नो घरको पानी टंकी र अति मनमोहक दृश्य देख्न पाएकोमा खुसि लाग्यो!Thank you सचिन भाई!पाथिभराको आशिर्बादले सय वर्ष बाची रहनु!!
Rohit ji hajurko Ghar hor gummba vako ghar
@@indiradahal238 हो हजुर 🙏🙏🙏
Ohoo...aafnoo thau herda beklai mazaaa😊😊
म आफै पनि एक ग्रामीण गाउमा हुर्केको हुनाले होकि यो भिडियो ले एकदामै मन छोयो thank you sanchin sir.😌😌😌
लिम्बु संकार जोगाउँ ' कृश्चियन नवनौं ।
yo video harara taplejung ko yad aaiyo jai taplejung jai pathivara mata
Huna ta taplejung xodeko 10 barsa vayo tara yo video la ghar mi puriyo thaks more video ko lagi
सचिन जि लगायत सम्पूर्ण टिम लिम्बु धान नाच ,च्याब्रुङ नाच टिम लाई म हिर्दय देखी धन्यबाद दीन चाहानछु नोगेन रो
सारै रमाइलो भयो शर।
Dhanyabad hajur vidieoko lagi . Babuko atayantai ramro prastuti .
जय जय नेपाल सुन्दर सान्त विशाल तेसै भनेको होईन ❤❤
I'm so happy..humro nepali gorkha dance dekhira. 😊thank you Nepal ko dai haru lai. I'm from siliguri.so cute baby boy 😊💞👍👍👍👌👌👌.and so beautiful homes 😍👌👌👌
बनिन्छ भन्दा बनाईन्छ र बनिएको भन्दा बनाईएको भन्दा अझ राम्रो सुनिन्थ्यो कि सचिन जि !!
अरु त सबै उत्तम छ!!
पुर्बी ब्लुजको भ्लग वा भिडियो राम्रो छ।नेपाल वास्तव मै प्रकृतिका धनी छ। नेपाल सरकारले अलिकता बाटोघाटो को मात्र सुबिधा बनाईदिने हो भने पनि घरेलु र बिदेशि टुरिष्ट को लागि गन्तव्य बन्ने छ।
भाइ को भिडियो हरु हेर्नु छुट्टै मजा लाग्छ 🤗। अरूको भिडियोहरू भन्दा बेग्लै मजा लाग्ने 👍। जसमा घुमेको खाएको रमाइलो गरेको दृश्यहरु संग सँगै त्यहाँको वातावरण, त्यहाँको रहनसहन, भेषभुषा, संस्कृति लाई विशेष फोकस गरि बनाइने भिडियोहरू उत्कृष्ट हुने गर्छ।
अत्यन्त राम्रो छ सबै भिडियो हरु। 4k मा हेर्न पाए आझ राम्रो हुन्थ्यो।
Thanks purvi blues... and so beautiful place in country also beautiful Limbu culture and so quite nani ko Limbu vasa I love.
Hajur jasto manxe ho k real nepali jasle sabai jaati vaasaa dharmalai sammaan garnu hunxa hajurlai man bata naman
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
My biggest dream to visit Taplejung once in my life😍 lots of love from Arunachal Pradesh (Lungkhimba Libang)
नमस्कार हजुर धेरै रामो
वाह ! हाम्रो ताप्लेजुङ घुम्नु भएछ । I am from Taplejung. Proud of you sr
नेपाल को विषय मा हाम्रा जीजू बाजे ले भने को कुरा अहिये सम्मा हृदय मा सांगली राखेर बसोबास गरी रहे को प्रवासी भारतीय तरफ बाट धेरै धेरै धन्यवाद र साधुवाद!!🙏🙏
पुर्खौली बागलुग (गलकोट) निवासी
bro your videos are really awesome. keep inspiring Tourism.
Thanks for video My home town taplajung💗💖💗👍🙏
czcams.com/video/0Y4YNNqMBiY/video.html🍍
Name tw Sikkim lekhya X hometown taple Jung kasari vo?
Waw Nepal Aama Jay ho om shanti 💥💥💥💥💥❤❤❤🙏🙏🙏
Sewaro Taplejung derai khusi lagyo 🙏🙏❤️
अति रमाइलो लागो ।
धेरै धेरै धन्यवाद सचिन सर कति आनन्द आउदो रहेछ यो प्रदेसी भुमी बाट आफ्नो गाउँ घर नियाल्न पाउँदा जय होस पाथिभरा माता।।।।।
Aha kasto ramro video Herna paiyo..tnks for uploading
ति साना विध्यार्थीले खुब राम्रो गाएका छन ,, अनि आफ्नो पूरानो संस्कृती गायन नृत्य नि अझ खुब छ सुरिलो आवाजमा सुन्दर नाच नि नाचेकै छन ,।। यस्तै संस्कृतिले झन बेसी सज्जीत बनेको छ ताप्लेजुङ्। ।धेरै धेर बधाई छ गायन नृत्य टोली अनि ति साना विद्यार्थीलाई नि। ।।।✍✍👏💤साथै बधाई छ लौ पूर्वी व्लूज भिडियो ग्राफ टोलीलाई ।।।।💦
ताप्लेजुङ को फुङलिङ बजार सारै राम्रो रहेछ अब सिरिजङ्गा गाउँपालिका को ठाउँको पनि भिडियो ल्याएदिए को भए अझै राम्रो' हुनेथियो सर
आह,,,,हाम्रो नेपाल साच्चिकै देवताहरुले बाँस गरेको स्वर्ग भुमी नै हो कति सुन्दर मनै लोभ्याउने ठाउँ,,अनि कति सुन्दर घर अनि परिवार प्रकाश सरको,,ल है सचिन सर अरु पनि यस्तै रमणिय ठाउँ र त्याहाको सस्कृतिको भिडियो हरु पस्किरहनु होला म प्राय हजुरका भिडियोहरु हेरिरहन्छु हाल म क्वालालम्पुर मलेसिया बाट,🙏🙏🇳🇵🇳🇵,।।🌺🌺🌺🌺💙💙🙏🙏
म अमेरीकाबाट हेर्ने नियमित दर्शक हुं/ तपाँईहरूको प्रस्तुति , coverage राम्रो छ।
czcams.com/video/0Y4YNNqMBiY/video.html🍉
सारै राम्रो ताप्लेजुङ
Ramro documentary lera aaunu vo sir dhanyabad sadhai herne garchu tapaiko channel
😂🤣
Amazing view sir. Love from sikkim.
Sikkim?
साचै नपुगेको ठाँउ को पनि पुगे जस्तै यात्रा महसुस दिलाउने च्यानल 👍️👍️every time for watching all episode
Sarai sunder cha hami pani gako thu ghumnu pathivara mata ko darsan garna.beautiful place.
विदेशमा बसेर र पनि धेरै ठाउ देखन पायो हजुरको भिडियो मार्फत धन्यवाद दाई
सचिन जि ताप्लेजुङ भल्ग हेरेर ताप्लेजुङ नै पुगेको आभास भयो।।फुङलिङ्गको कफि मेसिनले घोटिएको भन्दा उत्कृष्ट अनि स्वादिष्ट अनुभव गरे, कति सुन्दर गाईगोडे गाउ तर दन्ते कथा सुनेर माया लाग्यो ति सेर्पा दाजुको। हाङ्गदेवाको सुन्तला आह खाउ खाउ लाग्यो।चार पुस्ते परिवारलाई धेरै धेरै शुभकामना।साच्चै नै कलकल बहेको पानी पिउदा पानी पातलो गुलियो हुन्छ। पाहाड्तिर जादा धाराको पानी पिएको स्मरण गरायो। धन्यवाद सचिन जि लगायत लक्ष्मी सरलाई। लक्ष्मी सरको झोला बोकाई चै अलिक माया लाग्यो।फेरि अर्को भल्गको पर्खाईमा छु।
बिमला मोक्तान
लन्डन हिथ्रो।
कस्तो राम्रो गाउले परिबेश देखाउनु भो सचिन सर।
@⅙