सैनिक लुकाउने किल्ला || नेपाल अंग्रेज युद्धको रहष्यमयी ठाउँ Chisapani Gadhi and Thanapati Ramechhap
Vložit
- čas přidán 25. 07. 2024
- Chisapani village of Ramechhap is a scenic place for Tourism. It contains historical fort of Chisapani. Trip to Chisapani and Thanapati Ramechhap
सचिन दाजुका फ्यान कति हुनुहुन्छ 🙏🙏❤️🇳🇵
Nicavidaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
I m
म पनि छु है
Ma Pani xu
Ma
सचिन जि ले घुम्न नपाएका आन्तरिक तथा बाह्य पर्यटकहरू थप सहज पुर्याइ।
नेपाल र नेपालीको शिर उच्च पुर्याइ रहनु भएको छ।
नेपाल आमा ले यहाँलाई सदैव रक्षा गरून।
🥰😍
सचिन बन्धुको स्थलगत बर्णनकलाले धेरै आकर्षित गर्छ 😍😍😍
निकै रमाइलो गाउँ चिसापानी रामेछाप ☺️🇳🇵🙏
हाम्रो दोलाखा जिल्लाको छिमेकी जिल्ला । सुन्दर रामेछाप 🤗❤️
सारैनै एैतिहासिक ठाउँ ❤️❤️❤️
Eposode 1 देखि हाल सम्मको सम्पुर्ण भिडियो राम्रो छ । एहि च्यालन बाट आफ्नै गाउको सस्कृती र ऐतिहासिक ठाउको भिडियो हेर्न पाउँदा सारै खुशी छु । सचिन सर,केशब सर ,सन्जिब सर लगायत उपस्थित सम्पुर्ण मा हार्दिक आभार ।
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!्
धेरैमा धेरै धन्यवाद सकिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै जसो भिडियाे हेर्ने मौका पाएकोले सचिन जिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
What I like about your channel is, how you take out time to talk with the locals and gather information about the history, culture and the daily lives of the people there. Every place has a history behind it and you help unravel it by talking with the locals. I am so grateful to you for this channel and all this information.
अाहा सचिन सर 🙏जति भिडियो हेरेपनि मननै अघाउदैन,,
चिसा पानी गाउं एतिहासीक र नेवारी बस्तीरहेको रहेछ । गाउं त बाक्लो बस्ती रहेछ ।
Prastuti ati nai prashamshaniya chha stariya pani chha. Enjoyed it. Thank you very much
खाश नेपाल चिनाउँनुहुने सचिन सरलाई जति प्रशंसा गरेनि कमै हुन्छ! 🚨🎓💻📱📷🎥📹📺📡🎬🎤🎧📚
अति सुन्दर ठाउ .जय नेपाल
मेरो गाउ ठाउ को बारेमा यति राम्रो भिडियो बनाउनु भएको मा धन्यवाद
सारै रमाइलो भिडियो😃🔔
Good job purvi bluj pariwar thanks 4 video.
सचिन सर नयाँ नयाँ ठाउ देखायकाेमा हजुरलाई धन्यवाद दिन चाहे ❤️❤️❤️❤️❤️
दामी बस्ती रमाइलो पनि
Sachin sirko sabai video haru hereda aafaile ghumi sakeko jasto aananda auxa😘😘😘😍😍😍
first
जय होस् जय होस् जय होस् सबै को ॐ हर हर महादेव
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को हजुरहरुले साह्रै राम्रो प्राकृतिक दृश्यहरु भएको ठाउँ गाउँ र साथै सुन्दर र पवित्र महादेवको मन्दिर देखाउनु भयो पानीको समस्या भएको गाउँ पानी बिना त केही पनि हुन सकिन्दैन नी अति अग्लो ठाउँमा महादेवको मन्दिर साह्रै राम्रो लाग्यो सिड़ीहरु बनाएको त्येति अग्लो स्थानमा पनि कति दुःख गरेर मलाई नेपाल संसार भरि मा अनौठो परम्परा र देश लाग्छ तर पूरा मन पर्छ।
Tapai Ko video ekdom manpar xa 👍👍👍👍👍
धन्यबाद हजुरलाई नयाँ ठाउँ को मन्दिरको दर्सन गराउनु भयकोमा ।🙏🙏🙏🙏🙏🙏🙏
Excellent Mr Neupani
अत्यन्तै सुन्दर रामेछाप🙏🙏
सारै राम्रो लाग्यो यो हजुर को भिडियो ठाउँ बाटै हेरे जस्तो लाग्यो हजुर हरु को टिम लाई धेरै धेरै धन्यवाद आगामी दिन हरुमानी यसरी नै हेर्ने माउका पाउ।।।
Fav fav fav ❤ YT channel ❤
धेरै राम्रो मेरो देश ।
नेपाल भित्र नै नेपाल चिनाउने काम
साचिकै सराहनिय छ
🇳🇵👍♥️♥️♥️♥️♥️
सारै रमाइलो आजको भिड्यो पनि
Lots of love from 2488 SIMBHANJYANG😍😍
Hamro sundar Ramechhap
Jay thhanapati mata ki jay 🙏🙏🌹💐🌺 ramro lagyo hjr ko video thank you
अद्भुत
Dherai ramro
दामी
Hello Sachin sir namaskar supar beautiful blog 🌹💕
Second ❤😍
मेराे प्यारो रामेछाप
Nice dai
Sachin jeu information on every video you present is very detailed and interesting. Honestly we are getting to learn so much from your videos about the vast culture of Nepal .Each culture spesks a volume so thanks to you and your team .🙏🙏🙏
हजुर को हरेक भिडियो साह्रै मन पर्छ ,र हेर्ने गर्छु धेरै धन्यवाद सर सधै एस्तै खाल को भिडियाे अपलोड गर्दै जानू होला पुन,धन्यवाद सर्👍️🙏
Nice vellage❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Baira mahadeva ki jai hos 🙏💐
Always waiting for ur video 💐
So beautiful place 🎉🎉
first😍😍😍😍
Mero janmo vumi ramechhap deroi ramro xa
Best tarking neupane ji wows
Nice 👍 place 😊
जय जय पुर्बी भल्ग
Mero pyaro Ramechhap ❤️❤️❤️🥰
Such receptive people ❤
500 बर्स देखि पानी बोकिरहने पुर्खा लाइ सलाम
नेपाल र नेपालीलाइ चिनाउन याेगदान पुर्याउने सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यावाद साथै सफलताकाे शुभकामना
Aaha aaj ta afhnai gauko vdo aayaxa khusi lagyo ❤❤🙏🙏
Owm nam shiya
love u sir
ए नेवार दाजुभाइ,दिदी बहिनीहरू बर्षाकाे पानी पनि भण्डार गरे ठिकहाेला ।
Mero pyaro ramechhap, jay Nepal
Best vloger ever in Nepal 🇳🇵
म नि फ्यान हो सचिन सरको😍
सरकारले पर्यटन प्रचारप्रसार को लागि गरेको खर्च भन्दा सचिन सरको बलग्ले धेरै प्रभावकारी रहेको छ ।
हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
खाँडिमा बसेर भएपनि नेपालकाे विभिन्न ठाउँ घुम्न पाइयेकाे छ
धेरै राम्रो जानकारी म पनि नियमित हेर्छु। अब स्याङ्जा को स्वरेक मैदान र गडरे गुफा को आन्ने धेरै एती हासिल ठाउँ हरु छन् सर एउटा रिपोर्ट बनाउनु परो।
Sarhai mana-mohak thau ani afno kala-sanskriti jagai rakhna gari rahanu vayeko sangharsa ra pani ko lagi waha haru le garnu vayeko prayas lai manai dekhi naman gardaxu!!!
रामेछाप म नपुगेको ठाँउ 🙏🙏🙏🙏
Ek choti aai dinu hola hamro ramechhap 🙏🙏🙏🙏🙏
Watching from Janakpur 👍️❤️🇳🇵😍
एकदम मै रमाइलो लाग्यो सचिन सर अर्को प्रस्तुति को पर्खैमा छु आसा छ फेरि छिट्टै नया कोसेली लिएर आउनु हुने छ नमसकार
धन्यवाद सम्पुर्ण टिमलाई हाम्रो रामेछाप जिल्लाको प्रवर्धन कार्यको लागी साथै सुभयात्रा
Our chisapani Ramechhap is very beautiful place
Thank u for the vdo
Majja aayena ... Ma ramechhap badaai bhayera ni
मेरो आमा को जन्मथलो हेर्न पाउदा साह्रै खुसी लाग्यो। धन्यवाद सचिन सरको टिम लाई 🙏💐
Nabujeko kura bujawnu vhakoma dherai dhanyabaat
Wow wow very nice place
Hamro thau 😍
Huge respect to ramechhap newa chisapani peoples.. Love u all newa society of chisapani of ramechhap.
सचिन सर लाई नमन्।।🙏 स्वस्थ्य सधैं राम्रो रहोस।।
PURVI bLUES ko video herda ajha background music haru kasto mito maulik halchan sarai ramailo lagcha hau
प्राय तपाई को सबै भिडीयो हेर्छु म प्रदेशमा भए पनी भिडीयो हेरिरहँदा कतै म आफै घुमी रहेको अनुभूति हुन्छ र तपाईं ले भिडियो मा देखाएको सबै ठाउँ त भन्दिन तर रामेछाप इलाम मुस्ताङ लगायत केही क्षेत्र चै अवस्य भ्रमण गर्ने छु नेपाल आएको समय मा
सुन्दर रामेछाप
Great Sachinji you are making us aware of our rich culture/tradition/history. Please carry-on all the best watching from Bokajan, Assam India.
sachin sir ko harek vlogs nachhutai herne garchu..
hamro sundar ramechhap ❤❤
Jay thana pati mahadev # wooow beautiful view💯 nice drone🔫 shoot👌
RAMECHHAP❤❤
sundar Ramechhap ❤️❤️❤️
पहिल्लो भन्दा अहिलेका video-taped खल्लो लाग्न थाल्यो हाउ
I love this hjr blog ❤️🌹
🙏 from Darjeeling
Ek dam ramro xa God bless 🙌 🙏 ❤️ har hzr mahadev 🕉 Namaha shivaye
Great work
Ramro
सारै रमाइलो यात्रा सचिन सर 😍 धन्यबाद निकै कम हुन्छ हजुरको लागि 😍😍 आगामि भिडियोको पर्खाइमा 😍😘
wow धेरै रमाईलो गाउँ !!!
Thanks for video sir