भाग्य सर १२३ वर्षको बोजु खोटाङ मा हुनु हुन्छ,अझै काम गर्नु हुन्छ, तगडा हुनुहुन्छ भारी बोक्नु हुन्छ मज्जाले बोल्नु हुन्छ, मेरो कमेन्ट को replay गर्नुन म भेट गराउँछु हजुरलाई
120 बर्षकाे भगवान जस्तो आमालाई देख्न पाउँदा खुसि लाग्याे भाग्य शर आमालाई दर्शन नमस्ते भिडियो अझै लामाे भाकाे भए सुनमा सुघन्ध हुने थियोे शर किनकि वरपरका अरु मान्छेलाई केही कुरा साेधपुछ गर्नकाे लागि अझै समय कम भए जस्ताे लाग्यो भाग्य शर मलाई त तर उदाहरणीय काम गर्नु भयाे भाग्य शर धन्यवाद हजुरलाई 🙏🙏🙏🙏🙏🙏
वहाँ आमाकाे भिडियोमा हाम्रो बुझाईमा शन्तोक,हुनु पर्यो,खुवाई ले पनि अनि पहिलाको मान्छेले आफूले जानेका कुरा मात्र प्रयोग गर्यो त्यै भएर यतिका लामो वर्ष सम्म बाच्न सक्छन्❤❤❤❤
120 बर्ष को आमा पर्शुराम नगर पालिकाको वार्ड न 9 को नवौला ओखल्ढुङ्गा भन्ने ठाउमा छन तर अहिले सम्म कोहि मिडिया पनि न आएको हुदा यो जानकारी गराउदै छु।यदि मिडियाको पौचमा भइ दिएको भए हामी पनि अभारी हुन्थ्यौ।हस्त धन्यवाद भाग्ये नेयौपानी ज्यु
malai lagx Herda Ama 120 barsa pugnu vako jasto lago bhagya sir good job bhagya sir ma ni khusi bhaye aamako darshan garna pauda bhagwan bhete jasto bho 🙏❤️🙏
yo bhagge neupane bhai pani bhaggemani nai hunuhunxa kina vane yasta yasta aschare janak ani rochak chij haru pesh garnu hunxaki kurai nagarum.yasta yasta nasocheko nadekheko chij haru hamilai dekhaidinu vaekoma hajurlai dherai dherai dhannewad babu ani maya xa la always b happy and healthy ok God bless you 🙏💖🙏
86 barsa ka xora ko kati wata daju kati wata didi thiye kati barsako farak ma janmeka thiye ra aile bacheka bhaye kati barsaka hune thiye sodera anumanit umer yeti hola bhanne tha hunx hola.
120 barsa pugey ko ama r bhagya sir lai nmste 🙏🙏 yeti ramro video halnu vako ma dherai dherai dhanya bat ama lai mero tarfa baykhi samman x ajai dherai bajnu hola ama
हौट Bhagya sir. 117 बर्ष को त मेरो हजुर आमा हुनुहुन्छ , नागरिकता कति साल मा बनाएको हो त्यो साला कति बर्ष पुगेको थिए तेति नै लेखिएको हुन्छ , अनि त्यो साल देखि एता जोडेर गन्नु पर्छ । सुनसरी को खनार मा 140 बर्ष बाच्ने चौधरी थिए।हामीले आशीर्वाद लिएको हौ ।
120 वर्षको भगवान स्वरूप आमालाई दर्शन पाउँदा धेरै खुसी लाग्यो धन्यवाद भाग्य न्यौपाने सर 🙏❤️❤️
शारै राम्रा
राम्रा ठाउहरू
देखाउनु भयाे भाइ धनयबाद
१२० बर्षको भगवान रूपी आमालाई दर्शन गर्न पाउँदा धेरै खुसि लाग्यो धन्यबाद भाग्गे न्याउपाने भाइ ❤❤❤❤
🙏🏽🙏🏽🙏🏽❤💜💙
🙏🙏🙏❤️❣️
????,,? ❤❤,😮@@sonitasonita4507
भाग्य सर १२३ वर्षको बोजु खोटाङ मा हुनु हुन्छ,अझै काम गर्नु हुन्छ, तगडा हुनुहुन्छ भारी बोक्नु हुन्छ मज्जाले बोल्नु हुन्छ, मेरो कमेन्ट को replay गर्नुन म भेट गराउँछु हजुरलाई
❤❤❤❤❤
Khotangko kun thau ma hunuhunxa ni hjr❤
@@N.R-vlog खोटाङ्ग को सदरमुकाम दिक्तेल नजिकै हो सर
Arko hawa vetiyo... 123 years ko ho vane guinness World Records ma darta garaunu na! Current record holder Maria Branyas hun jo ki 116 years old xan
@@subzero4787 बोल्नु सिक्नु ल राजा, अनि विस्वास लाग्दैन भने राम्रो बोल्न सिकेर cantact मा औं
120 बर्षकाे भगवान जस्तो आमालाई देख्न पाउँदा खुसि लाग्याे भाग्य शर आमालाई दर्शन नमस्ते भिडियो अझै लामाे भाकाे भए सुनमा सुघन्ध हुने थियोे शर किनकि वरपरका अरु मान्छेलाई केही कुरा साेधपुछ गर्नकाे लागि अझै समय कम भए जस्ताे लाग्यो भाग्य शर मलाई त तर उदाहरणीय काम गर्नु भयाे भाग्य शर धन्यवाद हजुरलाई 🙏🙏🙏🙏🙏🙏
120 बर्षको आमा देख्न पाइयो खुसी लाग्यो, Thank you Neupane g
हा।मि लाई पनि दरसन गराउनु भयो जिउदो भगुवान लाई🙏🙏🙏🙏 हजुर लाई धनेबाद
भाग्य भाई तपाईंको कार्यले मन छुने काम गर्छ,आज एउटा राम्रो कामको उजागर गर्नु भयो ,खाना संगै सिरक डस्ना भए सुनमा सुगन्ध।।। भाईको कामलाई नमन ।।।।
१२० बर्षे आमालाई हार्दिक शुभकामना ।
Love you mom
याे उमेरमा पनि निराेगी भएर बाचनु भएकाे आमा लाई स्वाथ्ये लाभकाे कामना छ 🙏
कति स्वाथ्य हो १२० बर्षको आमा,मलाई त अचम्मै लाग्यो। आमालाई ईश्वरको आषिस लागी रहोस् 🙏🙏
Jay bholenath 🙏🙏❤❤❤❤❤
Hajurle. Bhane. Jastai bhairahos
आमाको आशीर्वाद लिन पाउनु त भाग्य मानी हो। आमालाई नमन् छ 🙏🙏🙏🙏
यो उमेरमा निरोगी भै बाच्न पाउने भगवान स्वोरुप आमा लाई स्वास्थ लाभको कामना ❤❤🙏
झापामा एकसय बिस बर्षका श्रद्धय बुढी आमालाइ देख्न पाएकाेमा खुशि लाग्याे । उहाँकाे जीवन रहेसम्म उहाँलाइ कष्ट नहाेस आनन्द र शुखकाे अनुभुति प्राप्त हाेस ! सहयाेग मिलाेश ! उहाँलाइ धेरै धेरै श्रदधाका साथ नमन गर्द छु ।
इह्ब्त्व😊,छ 😮😊😊
आमाको नागरिकता लिदाकाे मितिमा बर्ष यतिकाे भन्ने लेखेको हाेला । जयहाेस आमाको ।
आमाकाे आशीर्वाद पाउन नसकेपनि सुस्वास्थकाे कामना गर्दछु।।❤
मलाई संसारमा सबैभन्दा मनपर्ने ब्यक्ति भाग्य जी ❤❤❤❤
bihe garnuna ta😂
एकसय बर्षको आमा देख्न पाइयो खुसी लाग्यो भाग्या नेउपाने भाईलाई धेरै भन्दा धेरै धन्यबाद आप्नो त बाबा आमाको मुख सम्म पनि हेर्न पाईन अभागी जीन्दागी 😢😢😢😢
120बर्शको माताको दर्सन गर्न पाउनु ओहो भाग्य हो।❤
👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
मिडिया काभाग्य भाईले गर्दानैहामीलेटाडा टाडादेखी हेर्न र सुन्न पाईन्छ। भाग्य भाईलगायतसबै टिम लाई करोडौंको धन्यवाद छ।भगवान सधैदाहिना रहुन सधैंभरि रक्षागरुन।🌹♥️🙏🙏🙏🙏♥️🌹🇳🇵🇳🇵
भाग्य न्याैपानेकाे याे कार्य अती सेवामुलक कार्य भएकाे हँदा उहाँलाइ धन्यबाद छ ।
आमालाई नमन् आमा को जय होस् 🙏🌹🥰
एक शताब्दी नै पुरा गर्नु भयछ। सरिर र मान्छे हेर्दा नागरिकता नहेरे पनि १२० वर्ष पुगेको जस्तै हुनुहुन्छ अब त यो हजुर आमा लाई भगवान मान्नुपर्छ
वहाँ आमाकाे भिडियोमा हाम्रो बुझाईमा शन्तोक,हुनु पर्यो,खुवाई ले पनि अनि पहिलाको मान्छेले आफूले जानेका कुरा मात्र प्रयोग गर्यो त्यै भएर यतिका लामो वर्ष सम्म बाच्न सक्छन्❤❤❤❤
Great post tq so much entire team 👏👏🇳🇵🙏
भगवान रुपी आमा प्रति हार्दिक नमन्💞🇳🇵🙏🙏💐💞💞
आमाको कुरा सुन्दा अलि स्वर न भए को र स्वर गुमिसकेको अवस्था लागेयो तर पनि 120 बर्ष जिबित हुनु भनेको कुनै चानचुने कुरा हैन नमन छ आमा लाई 🙏
Ok 17:39 ok do
धन्यवाद आमालाई,र सम्मार कर्ता आदरणीय उहाँ को बुहारी र छोरालाई; धन्यवाद।
❤❤❤❤❤भगवानको रुप हो उहाँ आमा त आमाको दर्शन पाउनु भनेको साकक्षात भगवानको दर्सन पाको हो
12o bars ko aamlai lai dhekhada ramailo lagyo thankyou sar ma syangja
Buhare ko tyo K khalko ko boli ho J jasto Vaya nih aama ho yuhako
❤❤❤❤ Keep it up daa
120 बर्ष को आमा पर्शुराम नगर पालिकाको वार्ड न 9 को नवौला ओखल्ढुङ्गा भन्ने ठाउमा छन तर अहिले सम्म कोहि मिडिया पनि न आएको हुदा यो जानकारी गराउदै छु।यदि मिडियाको पौचमा भइ दिएको भए हामी पनि अभारी हुन्थ्यौ।हस्त धन्यवाद भाग्ये नेयौपानी ज्यु
स्वास्थ्य लाभको कामना आमाज्❤️🙏
❤❤❤❤😊
@@sarswotipudasaini1298Ll
Ŕ1❤@@sarswotipudasaini1298
भाग्य जी, यस्ता अलग बिशेषतामुलक घटना विवरण संकलन गर्ने तपाईको निरन्तर मेहनत पनि कदरयोग्य छ, शुभकामना! तपाईको पनि लामो आयु होस्!
आमाको सु- स्वास्थ्य लाभको कामना गर्दछु🙏🙏🙏❤❤❤
120 aama ko aasirbad sabai Nepali haru Lagos.
हाम्राे भगवान चाहिँ भाग्य भाइ हुनुहुन्छ ।किन कि हाकि यतिटाढाकाे मान्छेलाई वृद्द अामा लाई देखाउन सफल हुनुभयाे
आमा लै कोटि कोटि नमन गर्द छू न्यू दिल्ली इंडिया बाटा मनोज लामा
Oh maila god 120 varsa ram ram hjr ko jay hos Hajur Aama 🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍
बृध्द आमालाई पर्णाम ,शुस्वास्यको कामना ।
Thank you dada maile ni 120 barsa ko ama darsan paye 🙏🙏🙏🙏
❤❤❤ १२० वर्ष काे हजुरआमा हेर्ने मौका पाइयो हाम्राे भाग्य न्यौपाने सर काे कृपाले जय होस् भाग्य सर काे ❤❤❤
पुरानोको नागरितामा जन्ममिती हुन्न जून सालमा नागरिता निकालेको हो तो सालमा यत्ति बर्ष पुगेको भनेर लेखेको हुन्छ मेरो बुवाको पनि यस्तै छ नागरिता
हजुर हजुर हाम्रो बाबाको पनि यस्तै छ नागरिकता
Dhannebad.hajurko.ayokolagidhannebD
पुरानो १ पत्तेनेपाली कागज्मानागरिकता मा एतिबर्स मात्र भनी जन्म मिति नलेखी दिदोरछ,तेहि भएको होला आमाको नागरिकतामा
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕
right 🎉
aama hamilai ni tadai bata aaser bat denu hola hjrko aaser bad ser mathi rakera henxm love you aama miss yoy aama
malai lagx Herda Ama 120 barsa pugnu vako jasto lago bhagya sir good job bhagya sir ma ni khusi bhaye aamako darshan garna pauda bhagwan bhete jasto bho 🙏❤️🙏
#खुशी" त तब मिल्छ जब
👉"आमा❤️"को "आखा"मा "आशु"
#होइन ओठमा "मुस्कान" हुन्छ !😍
#EverythingMomDad 😘#missumom 😘❣️🌍🤱🌹
Miss you Aama Lai 😍😍🙏🙏🙏❤️❤️❤️👍️👍️👍️
आमालाई कोटी कोटी प्रणाम।
Salam xa aama lai hjrley aashirwad dinu hola aama❤❤❤❤❤❤❤❤❤❤❤
yo bhagge neupane bhai pani bhaggemani nai hunuhunxa kina vane yasta yasta aschare janak ani rochak chij haru pesh garnu hunxaki kurai nagarum.yasta yasta nasocheko nadekheko chij haru hamilai dekhaidinu vaekoma hajurlai dherai dherai dhannewad babu ani maya xa la always b happy and healthy ok God bless you 🙏💖🙏
जय आमा 🌹🌺🙏🙏
जय मिडीया सर 🌹🌺🙏🙏🙏
जज नेपाल🌹🌺🙏🙏🙏🙏🇳🇵
९० साल को भुकम्प मा कति बर्ष को हुनुहुन्थ्यो ? यसबाट पनि थाहा हुन्छ।
भगवान दाइने रहुन अजै धेरै धेरै बर्ष बाचुन आमा🙏🙏
Seba Dhog Aama
Dirgau ko kamana gardha xu
Bhagya neupane sir Great job thanks ❤🎉
Aasu aayo kati maya lageraayo malai buagge sir hjr ta bhagawan hununx hai🙏🙏
Ama lai naman bhagwanle rakchaya garun .🙏💖💖🌺🌸🌸🌺
asirbad lagos hajurko 🙏💖😍
Myagdi singa tato pani rakse ma pani hununxa testai budi aama❤❤❤pugnu hola sir
Namaskar Aama 🙏🙏lots of love from dharan ♥♥♥♥
भागेनेउपाने छोरा एसतोआमादेखाउनुभयो हजुरलाइ सलाम
GOD BLESS YOU ❤❤
Khi sabda xaena vanne
Ghar ko vagawan aama ❤❤
God bless u aama🥰♥️🙏🙏ajhai Dherai barsha bachnu hjr ko aashirbat hami Sabai jana lai lagos Dherai maya hajur lai😘😘
भाग्य शर आमा जिउदो भगवान लाई देखाऊनु
Hoina boly Ko sunee sunee Pani ke bhandai hunu hunxa Ho Bhagya Jiu hjr dherai ramrow garnu hunxa ajhai kehi kehi Kura ma komi xa
86 barsa ka xora ko kati wata daju kati wata didi thiye kati barsako farak ma janmeka thiye ra aile bacheka bhaye kati barsaka hune thiye sodera anumanit umer yeti hola bhanne tha hunx hola.
100माथि कै रछ। किनकि छोरा 86बर्ष को हो भने अामा 115चै पक्का रछ।
उहाँ हरुलाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏
Ama 120 Barsha Chora 84 Barsha Ama Bujiu lai Nsmaste
Bhagwan le Asik .❤🙏👏❤
purano Nagrikta ma kati barsako bhanera lekhne chalan thiyo. 40 salma 42 barsako dethe jasto lagyo 2080 ma ta 122 hola
120 Barsha ko aamalai dekhna pauda dherai khusi lagyo bhagya sr
Ñ
120 वर्ष काे भगवान रूपी आमालाई दर्शन गर्न पाउँदा धेरै खुसी लाग्याे❤🎉
NEPAL MA 2036 TAK NAGARIKTA MA YETI BRSHA KO BHANE LEKHNE Garinthiyo janam din r mahina lekhidain thiyo
120 barsa pugey ko ama r bhagya sir lai nmste 🙏🙏 yeti ramro video halnu vako ma dherai dherai dhanya bat ama lai mero tarfa baykhi samman x ajai dherai bajnu hola ama
आमा नमस्कार मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ । भाग्य सर सबै माथि याे खबर ल्याई पुर्याउँनु भएको
भाग्या भाइ 130 बर्ष सम्मा बाचोस आमा को आशिर्वाद नाति लाई
Hait 85 saman thik hunxa 100 mathi tha k jiunu
Bhagay Neupane daju lai 🙏6a josle Garda aju 120years ko ama sanga dekhnu payo abo ama manis hoina bhagwan ko roop ho 🙏🙏🙏
भागे सर तपाईँले अरुलाई राम्रो गर्दै जानु भयको छ हजुर लाई भगवान ले हजुर को सबै काम पुरा होस शुभ कामना व्यक्त गर्दछु ❤❤❤❤❤
आमा लाइ धेरै धेरै शुभकामना व्यक्त गर्दछु आमा लाइ माया गर्छु ❤️❤️❤️❤️
आमा लाई नेपाल सरकार बाट सम्मान गर्नु पर्छ
Ama lai Darsan namaskar .you are lucky to met her Bhagya vai,
इश्वर सधैं दाइने रहुन्
थप दिर्घायुको कामना आमा❤❤🙏
यि१२०वर्षेआमालाइ सलाम गर्दैवहाले दिर्घायुको आषिर्वात दिऊन
Namaste hajur Mamu ❤❤❤❤🙏🙏🙏
Hajur aama🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉 namaste ❤❤❤❤🎉🎉
मलाई पनि आशीर्वाद चाहियोनी आमा ❤❤❤
आशिर्वाद चाहिने
आमाको अगाडि शिर निहुराउने सँस्कार रै न छ
भाग्य भाईकाे
आमां हजुर लाई ढोक गर्दै सुस्वास्थे कामना गर्दछु 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
God bless you Ama 🙏
🙏🙏🙏🙏🙏 बिचरा आमा १००० बर्ष बाचुन स्वास्थ्य रहुन 🙏🙏🙏🙏
❤❤❤ आमा लाई सम्मान छ यति धेरै उमेरको l
आज यक सय बीस बर्स कि आमालाइ देख्दा साच्चिकै भगवान हुनु हुनु हुदो रहे छ
हौट Bhagya sir. 117 बर्ष को त मेरो हजुर आमा हुनुहुन्छ , नागरिकता कति साल मा बनाएको हो त्यो साला कति बर्ष पुगेको थिए तेति नै लेखिएको हुन्छ , अनि त्यो साल देखि एता जोडेर गन्नु पर्छ ।
सुनसरी को खनार मा 140 बर्ष बाच्ने चौधरी थिए।हामीले आशीर्वाद लिएको हौ ।
Sano sano youtuber haru ko ko hunuhunxa ek arkaalai suport garau hai❤❤❤❤❤❤❤
Aama ko jay hos ❤
Darsan Aama ko
May gods always protect you ♥️ aama❤
Humro बागलुङ मा पनि 120 वर्ष को आमा हुनुहुन्छ
आमालाई हार्दिक नमन र भाग्य सर सलाम
Thanks from . Assam India udalguri .
Waha ka chora lai sodhnus 90 sal ko bhukamp jada kati barsh ko hunu hunthyo Ama ko
भाग्य मानी आमा आमा लाई सम्मान गर्नुपर्छ राज्य ले 🙏🙏❤❤❤❤❤
Miss Aama🥺😘❣️
१२० वर्षको भगवान रूपीआमालाई हिर्दय देखी सेवाढोग छ। ❤❤🙏🙏