१० बर्षमा बिहे गरेकी जशोदा ९० बर्षसम्म किन बसिन् बाल विधवा ? │Nepal Chitra
Vložit
- čas přidán 1. 11. 2020
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
अति मार्मिक छ । अहिले त सम्बन्ध विच्छेद गरेर सम्बन्ध गाँस्न सकिन्छ । बाल विधुवा भएर यतिका वर्ष बिताउनु सामान्य होइन । मैले मेरो गाउँमा माइराम फूपुलाई आजिवन बाल विधुवा भएर कुटीमा आजीवन बस्नु भएको याद छ ।
धन्य हुनुहुन्छ आमा हजुर !हृदय देखि नमन स्वास्थ रहनुहोला भगवान् सङ्ग यही प्रथाना गर्दछु ।🙏🙏❤❤🌍
दुई वर्ष को एउटा भाइ र एधार बर्ष को अर्को भाइ लाइ नै हुर्काएर भाइ लाइ छोरा सरह माया ममता दिएर ठुलो बनाउनु भएको रहेछ। धन्य आमा ।🙏🙏🙏
सेतो धर्तीको कथा यस्तै आमाहरुको जीवनसंगबसेर लेखीएको सत सत कथा हो ! दुःख को र वहाहरुले भोगेको यथार्थ को बर्णन यस्तै यस्तै नै हो 😭😭!!
❤️❤️
मेरो फुपुदिदिकाे त अझै 9 बर्षमा बिहे भएको र 11 बर्षमा एक्लै हुनुपर्यो अाज सम्म एक्लै हुनुहुन्छ कति दुख लाग्छ के गर्ने
Heart touching, jay hos aama hajurako💕🙏🙏💕
Aama mero pranam 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷❤❤❤❤❤hare Ram Hare Krishna
अामा नमास्कार 🙏🙏
अमा हजुर लाई नमसकारहजुर सतेपतिपतर देबि हुनुच ❤
आमा सबैभन्दा प्यारो
कति पापि रैछन पहिलाको समाज हरु आमाले धेरै दुख पाउनु भएको रैछ बिचरा आमा प्लिज भाई बुहारिले कहिले पनि हेला नगर्नु होला🙏🙏🙏😭😭😭
सिगै सेतो धर्ति। उपन्यास पढे जस्तै भयो 🙏धन्य हुनुन्छ आमा हजुर💗
मलाई पनि त्यस्तै लाग्यो
Seto darti KO real Patra jasto lagyo #aama
Bichara!! Love you ama😘
Ramro interview
आमा😢😢😢😢😢हजुरको जीवन कथा सुन्दा मन धेरै दुख्यो😢😢😢
सारै मन छुने यी आमा को जीवन कथा जय आमा 🙏🏻🙏🏻🙏🏻🙏🏻
होनी आमा ,तपाइले अर्को बिभाह गरेको भए नै उतम हुनेथियो, उहिलेका बुडा बुडी सारै पापी हुदारैछन।बिहे गरेको भए आज आफ्ना सन्तान हुनेथिए, सन्सार अर्कै जस्तो हुनेथियो , माताले दुख दुख पाउनु भयो।
Pahileko samaj ra ailekoma dherai antar aaisakyo.but dherai dukha paunuvayaxa aamale.hardik naman xa.❤
आमा अझै तगदै हुनुहुँदोरहेछ खुसी लाग्यो। आमाको आयु अझै सयौं सयौं वर्ष रहिरहोस् 🙏 आमा सत्य जुग को भए पनि अहिलेको युगलाई आत्मा देखि नै मन पराउनु हुँदो रहेछ खुसी लाग्यो।
Pl point
हाम्रो उमेर पूरा भय पछि यो शरीर छोडेर जानू पर्छ यो त सबै लाई थाहा छनै होला एउटा जान्नै पर्ने ग्यान हाम्रो मानब शरीर हुँदै सत गुरु देब को सरन मा गयर सत भकति गर्दा मुक्ती पाइन्छ श्री मद भाग्वत गिता जि मा स्प्ट छ ।गरुड पुरान मा पनि भक्ती नगर्दा पसु योनि पन्छी योनि चौरासी योनि मा जानू पर्छ भनी यको छ।
Aama namastr🙏🙏🙏🙏sarai manxoyo
Aama namaste god bless you ❤❤🙏🙏🙏
जमस्ते अामा 🌹🌹🌹🌹
भिडियाे हेरियाे उहालाइ धेरै दुख भयछ यस्ताे दुख कसैलाइ नपराेस🍎🍎🍍🍍
Same story as seto dharti. Too heart touching.😭
Bichara Aama 🙏
Aama🙏🙏🙏🙏🙏
Aama 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
हजुरआमा
कठै अामा 🙏🙏
🙏🙏
अमर न्याैपानेकाे सेताे धर्ती उपन्यासकाे मुख्य पात्रकाे कथा जस्तै लाग्याे उहाँकाे जीवनकथा।🙏🙏😍
मैले पनि बुढी माई तारा को अनुहार छर्लङ्ग देखेँ
कति राम्रो गफ गनु भएको आमा ले
Aama namaskar dhanne hunuhunchha
अमर Neupane दाजु को सेतो धरती किताबसग मिल्दोजुल्दो रैछ आमाको कथा😴❣️❣️😶
Yes
aama😍
bichara aama 😭😭💕🙏🏻💕
Bichara aama 💕💕💕❤️❤️❤️
Aamako kura sunda aasu aaya
माया लाग्यो साह्रै आमा !
Namskar devi ji pranam,
God bless you aama
namskr amle
Aama namaskr
Mero aatma ko kura sabai garnu vayo aama jasle pareko xa tesle matra thaha hunxa 😓
heart touching content,,,
Aama you are great
Q. Sacup
Cgfttc
hi
hi for to like and sudrec an sher
you no sudrec and you 9m like and sudrec thank.
जय सिताराम अामा
ससम्मान ईज्जत दिएर राख्न पर्छ माईतिले ।
Wow so nice
आमाको बास्तविक कहाली सुन्दा मेरी ठूली फुपूको सम्झना भयो । उहाँको पनि १२ वर्ष हुंदा विवाह भएको हो । विवाह भएको ९ महिनापछि उहाँको श्रीमान (भिनाजु )को मृत्यु भयो ।अहिलेसम्म उहाँ बालबिधुवाको जीवन माइती मै बितिरहेको छ।
Namo narayanam amalai
Aama mahana hunu hunxa hamra lagi aama sabdha nai kafi xa tara vai buhari haru le derai maya garnu parxa aama lai
अामा धन्न्य हुनुहुदाे रहेछ पहिलेका मान्छे पापि हुन अामा 🙏🙏🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭
Aama 🙏❤❤❤❤❤kati mayalu
Aama 🙏🙏🙏❤❤😢😢 pahileko buhari haru yasri budako. Nam ma jindagi bitaunu parthiyo ahilekot buhariharut buda kahile kamaun hidxr buda fernu vaner basxn Aamako kurale aakhani.rasayo 😢😢😢
Kati dukha lagdo kura sahan nasakni aama ko kura sunda film jasto lagni hami lai ta kathae aama ko jindaki Aile pani hami le dukha pako xa jasto lagxa aama le kati dukha katnu vo 🙏🙏🙏🙏🙏🙏🙏
जय होस् आमाको
कस्तो कस्तो चलन होला नि यो सन्साकेहो बिचित्र छ
🙏🙏aama
Aama hjr ko jay hos
🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
साह्रै मन छुने आमाको कथा ।
जय आमा
🙏🙏🙏
Jay aama
👍
Narayennn 🙏
Namskar amaaa
Namaskar aama .....
उहिलेका मान्छेको धेरै सानो सोच जसोदा दिदीको बिचारी उच्च रहें ।
मनछुने कुरा हरु
-
Bichara.. Bhai haru le ramro garnu hai Ama lai
bicharaa tetiii dukha le vai haruuu hurkaunu varaixxx
Aama 🙏👍
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Seto darti book pad da pani yesti hunchha hi
B4 के थाहा सानै मा बिहे गर्देपछि।10 वर्ष मा आफ्नो बुढो कस्तो थियो,माया को कुरा झन् के थाहा ,नी।
❤❤❤❤👌👌👌👌
bichara aama
Hamro phupusasuko khata yeasti xa.ahile sabile haro manxan briddha vayapaxi.
🙏🙏🙏🙏🙏🙏🙏
Aama kati kasht khepnu paryo 🙏🙏🙏🙏🙏
Bichara
आमा 🙏🙏🙏
😭 Kasto samaj? vivah vanda ne Rato launa na pako chitta dhukai cha ama ko.🙏🙏
नमस्कार आमा
आमा को जिवन कथा
मुटुनै छुने रैछ
भाग्य को खेल भन्ने कुरा त
कसलाई कती बेला पर्छ भन्ने थाहानै नहुँदो रैछ के आमा भाग्य को खेल त जान्ने बुझने होस अनजान होस भाग्य मा लेखेको खेल त खेल्दोनै रहे छ
आमालाई। नमस्कार तपाई का कुरा सुनेर। म धेरै। रोय आमा यदी अर्को जुनी हुनी भय सुखमय। र। महलमा। जन्म होस। जय आमालाई 😢❤
Bichara ..2 bhailai hurkaera basnu vacha
Bhawan ko derai kripa hos 🙏
आमा नमसकार
Aamalai bahdai xa asma hjur
Ama
Aama
Kasto dukha lagdo kura testo bacha bela ma behe gari dera aile yesto pida khapnu parne bichara ama
🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋🕋
रिपोर्टर लेह 90 बर्षा pugayko अम्मा लाई ज्यादा घिन्लक्दो sodhayko जस्तोlagio,
सत्य युग को आमा को पिडा😭😭😭😭😭😭
Satya yug vaye yesto pida hunthyo ta? Kaliyug ko pida vannu na.
So sad.
Aama namaskar
Auti Didi la daju vai ko lagi kati samma garachan vanna example hunuchanga aama
Bichara aama 😕
Aama 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 😢 🇳🇵🇳🇵🇳🇵
सहनशीला दिदी
अामा म पनि माईतै छु उमेर पनि ढल्कियाे अबम केगरु अामा ?
Bujera Garda hunx jasto lagx hjr Baki hjr ko bichar
५० बर्ष सम्म उमेर छ भने राम्रो केटो खोजेर , बिबाह गर्नु ।🇳🇵🇳🇵🇳🇵
Bichara kati gyani hunu judo raxa ti bhaiharu le raamro garnuparxa ni
❤❤😢😢