मैले यो भिडियो भारतको दार्जिलिङ्ग बाट हेर्दैछु हाम्रो तिर यो चुलालाई भुकारी भन्छ तर यसको मुल्य यहाँ 24000/ 45000 भारू पर्छ । बिचारा त्याहाँ त साह्रै सस्तो रहेछ बनाउने को मजदुरी पनि उठ्न गाह्रो छ। सबैले सपोर्ट गर्नु होला।
@@amritpradhan3560 हाम्रो भारतको हिमाचलप्रदेश मा मात्र यो चुला बनाउने कम्पनी छ त्यो पनि बिदेशी युरोपियन कम्पनी हो त्यसैले गर्दा बडी लागत परेको होला नत्र नेटमा Himalayan Rocket stove surch गर्नु होला।
भविष्य मा नेपाली हरूले रोजगार पाउने सम्भावना छ। यो व्यवसाय भोलि गएर नेपालको ठूलो बेस्यायिक कम्पनी हुनेछ र नेपाली हरुको देशमै भाग्य चम्किने छ ।। बैनी जुवै लाई मुरी मुरी धन्यवाद।।
यो चुलो त अतिनै लावदायक छ यस्तो असल चुलो त नेपाल भरि र अरु जुनसुकै देशमानि जरुरि छ तेसैले उहाहरुको प्रबिदी र व्यापारमा धेरै धेरै ब्रिदिहुन्दै जावस, उहाहरुलाई लाई सफलताको लाखोउ सुभकामना.
सर्वप्रथम त यो यस्तो राम्रो कामलाई बाहिर उजागर गर्नुभएकोमा तितुङ्ग अन्लाईन सर लाई मुरिमुरी धनेयाबाध दिन चाहे तपाईको सानू सहयोग्ले हाम्रो नेपाली चेली र चाईना जुवाईलाई थुलो राहात मिल्ने भाकोछ तपाईको यो महान कामको मुलेयङ्ग्कन सचेत जनताले राक्नेछ्🌺🎈💖💖👌👌🙏🙏🙏
त्यसै संसारको दोस्रो धनि राष्ट्र अर्थतन्त्रमा छिमेकी राष्ट्र चीन नभएको होइन रहेछ अब छिट्टै नै केहि समयमा नै संसारको पहिलो अग्रपंत्तिमा आउँदै छ अर्थतन्त्रमा चीन कारण यो पो रहेछ । गर्व मान्न पर्छ धरानेले एक बहुप्रतिभाको धनि मेहनती परिश्रमि चिनियाँ ज्वाइँ साहेव प्राप्त गरेको छ ।। यहॉंहरू दुवै बहिनी ज्वाइँ साहेवको सेवाचुलो औधोगिकरण फस्टाउँदै जाओस् भन्दै आगामी दिन उतरोत्तर प्रगतिको शुभकामना ।।।। 👏👏🙏🙏💞💝💞🎈🎈🎈
मेयर साब हजुर इमान्दार अनि सत्यबादी हुनु हुन्छ त्यसैले नेपालमा जम्मा 2 टा पार्टी छ त्यो हो एउटा खराब पार्टी अर्को असल पार्टी असल अनि सत्याको हार कहिले पनि हुदैन नेपालमा सबै पार्टीका झुन्डहरु एक होस जित सत्याकै हुन्छ। इमानदारले असल असल काम गर्दै जानुस भबिस्यको कर्यकारी प्रधानमन्त्री 100% हजुर्नै हो मेयर साब।
अहिले अरबौ रूपिया एपि ग्यास खरिद गर्दा देशको बाहिरी जादैछ तर देशकै जिरी मिट्टी हाँगा बिगा ले त्यो समस्या समाधान हुन्छ भने किन आना कानी? स्वदेशी उत्पादन लाई सपोर्ट गरौ।
यस्ताे खाल काे चुलाे मैले धेेरै पहिला युट्युब मा पनि हेरेकाे थिया आज त चाईनिज जुवाईले नेपालमा पनि बनाउन शुरू गरेछ धेरै खुशी लाग्याे साथै याे ब्यबसायले देशभर आफ्नाे चिनारी बनाओस शुभ-कामना। मेराे बिचार मा चाईनिज जुवाईलाई मिडियाकर्मी साथीले अब देखि यस्तै खालकाे तर फाेल्डिङ चुला पनि बनाउन सुझाब दिनु पर्याे? युट्युबमा तेस्ताे चुलाहरू बनाएकाे देखेकाे छु।
नमस्कार हजुर खास कुरा भन्न खोजेको कुरा यो होकि यस भिडियो मा बजाउनु भयको धुन अलिक दुखद किसिम को भयको हुदा यो धुन बदलि गर्दा हुन्छ या अरु कनै धुन हाल्दा हुनेछ ।
❤❤Midia sir thank you ❤ mat Afg kabul bat heri raxu ❤mani Npl ayec Syangja leuni ho ramro chula 2 wata hai dashai bhanda pahila hai thulo chula la❤❤ Nani baini ko phone nombre ni rakhdinu hai❤❤❤🎉🎉🎉
These types of iron stoves have existed in the high mountainous regions of Nepal, more than decades ago, especially around Khumbu, Manang, Mustang, Dolpo, and Limi areas.
Yokhale chulo ta mailepani prayog gareko, daura kefaiti rahecha,Chinese juoin ra chariko ta ali sasto pani rahecha, jadomausamma sabaithamma, ani high altitude elaka, yakgoth, vedigoth tera atenai upayogi huncha. I love it.
yo kam ko lagi Nepal ma man power badhayera thau thau ma yesko factory kholera utpadan garnu aabasek xa kina vane Nepal ma yo chij ko atinai upayog hunxa.
मैले यो भिडियो भारतको दार्जिलिङ्ग बाट हेर्दैछु हाम्रो तिर यो चुलालाई भुकारी भन्छ तर यसको मुल्य यहाँ 24000/ 45000 भारू पर्छ । बिचारा त्याहाँ त साह्रै सस्तो रहेछ बनाउने को मजदुरी पनि उठ्न गाह्रो छ। सबैले सपोर्ट गर्नु होला।
🎊🎈🎊👌👌✅✅🙏🙏
Nepal bhanda Darjeeling ma nikkai mahanggo parne rahechha. Nepali Rs 15000 ma faidai hola sabaile kinda bhanchhu. 😊
@@amritpradhan3560 हाम्रो भारतको हिमाचलप्रदेश मा मात्र यो चुला बनाउने कम्पनी छ त्यो पनि बिदेशी युरोपियन कम्पनी हो त्यसैले गर्दा बडी लागत परेको होला नत्र नेटमा Himalayan Rocket stove surch गर्नु होला।
होर
धन्यवाद हजुर
चिन त्यसै संसारमै नम्बर 1 भएको हाेइन❤
म पाेखरा देखि धरान आउनेछु घुमफिर गरेर यो चुलो पनि लानेछु❤
नमिलेकाे भयपनि ताछ्तुछ्पारेर छाेरीज्वाइलाई मिलाउनुपर्छ ।
भविष्य मा नेपाली हरूले रोजगार पाउने सम्भावना छ। यो व्यवसाय भोलि गएर नेपालको ठूलो बेस्यायिक कम्पनी हुनेछ र नेपाली हरुको देशमै भाग्य चम्किने छ ।। बैनी जुवै लाई मुरी मुरी धन्यवाद।।
हेमा दिदी को कुरा लाई १००% स्यालुट गर्नु पर्छ हो मिलेन भने मिलाउनु जरुरि छ
यो चुल्हो पुर्व मेची देखी पक्षिम महाकालीको उत्तरी भेगमा बस्नेहरुको निम्ती अति उपयुक्त छ !जाडो महिनामा सबै ठाउँमा काम लाग्छ !
चिनिया ज्वाई,नेपाली चेलीको दैनिक प्रगति होस भन्ने चाहान्छु। अब अझै बिस्तार गर्नु राज्य बाटपनि लगानीको अनुरोध गर्दछु।
चुलो एकदमै मन पर्यो। अनि मूल्य पनि अत्ति सस्तो लाग्यो मलाई चाहिँ।
एकदमै राम्रो काम गर्नु भएको मा चाइनिज ज्वाइ लाई शुभ कामना छ
Thanks for all TiTung online media lai dherai dhanya badh good luck chhori Joi 👍🙏❤️yo chulo ma pani kinxu👍🙏
यो चुलो त अतिनै लावदायक छ यस्तो असल चुलो त नेपाल भरि र अरु जुनसुकै देशमानि जरुरि छ तेसैले उहाहरुको प्रबिदी र व्यापारमा धेरै धेरै ब्रिदिहुन्दै जावस, उहाहरुलाई लाई सफलताको लाखोउ सुभकामना.
GOOD video thanks 👍👍👍 sir... helping them to advertise through your videos to all Nepalies Janatas....its a Great job 👍👍👍
सर्वप्रथम त यो यस्तो राम्रो कामलाई बाहिर उजागर गर्नुभएकोमा तितुङ्ग अन्लाईन सर लाई मुरिमुरी धनेयाबाध दिन चाहे तपाईको सानू सहयोग्ले हाम्रो नेपाली चेली र चाईना जुवाईलाई थुलो राहात मिल्ने भाकोछ तपाईको यो महान कामको मुलेयङ्ग्कन सचेत जनताले राक्नेछ्🌺🎈💖💖👌👌🙏🙏🙏
धन्यवाद हजुरलाई।
@@sujantitungtamang7717 🎈🌺🌺💖🙏🙏
सलाम छ,,,सारै राम्रो काम,,,🙏🙏
Hamrodharanma chaenijh joi raex salamx joilai aba ma pani auxu chulalinu❤❤❤❤❤❤
धन्यवाद सिस्टर हजुरको आशिर्वाद लागोस् बहिनी ज्वाईलाई ज्वाई साह्रै मेहनती भलादमी उहाँको बिजनेस राम्रो होस् मलाई पनि एउटा चाहिएको छ आउला।❤
Ramro kam byabasha ramro hos dherai lae rojgar milosh ❤️❤️
Sir Lai hirdaya Dekhi dhanyabad
तितुङ जि नाफा अलिक राख्न लगाइ दिनु होला कति धेरै मेहेनत है। नाफा थोरै भको जस्तो लाग्यो।
Tapaile hamro dhukha kati dherei bujidhinuvo sir dhaniyabat
Patrakarlai thanx
म अहिले सुर्खेत बाट हेर्दै छु
सबै जनाले किन्नु पर्छ एक एक वटा
every good nepali chali r jowai lai good job❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮❤❤❤
त्यसै संसारको दोस्रो धनि राष्ट्र अर्थतन्त्रमा छिमेकी राष्ट्र चीन नभएको होइन रहेछ अब छिट्टै नै केहि समयमा नै संसारको पहिलो अग्रपंत्तिमा आउँदै छ अर्थतन्त्रमा चीन कारण यो पो रहेछ ।
गर्व मान्न पर्छ धरानेले एक बहुप्रतिभाको धनि मेहनती परिश्रमि चिनियाँ ज्वाइँ साहेव प्राप्त गरेको छ ।।
यहॉंहरू दुवै बहिनी ज्वाइँ साहेवको सेवाचुलो औधोगिकरण फस्टाउँदै जाओस् भन्दै आगामी दिन उतरोत्तर प्रगतिको शुभकामना ।।।।
👏👏🙏🙏💞💝💞🎈🎈🎈
पाहाड तिर झन राम्रो ध्वाहा रहीत हुन्छ
ज्वाइँ राम्रो रैछ छोरी त जोडि मिलेन
व्यापक छ है व्यापक
चैटा चोईटी खेरो जादैन जाडोमा माझामा राखेर वरिपरि बसेर न्यानो लिनु अति राम्रो
Titung online media thank you sir❤
मेयर साब हजुर इमान्दार अनि सत्यबादी हुनु हुन्छ त्यसैले नेपालमा जम्मा 2 टा पार्टी छ त्यो हो एउटा खराब पार्टी अर्को असल पार्टी असल अनि सत्याको हार कहिले पनि हुदैन नेपालमा सबै पार्टीका झुन्डहरु एक होस जित सत्याकै हुन्छ। इमानदारले असल असल काम गर्दै जानुस भबिस्यको कर्यकारी प्रधानमन्त्री 100% हजुर्नै हो मेयर साब।
“बधाई साथै सफलताको अग्रिम शुभकामना”
मैले पनि सुर्खेतदेखि फ्लो गरिराखेको छु राधीका राई बहीनीसङ्ग पनि कुराकानी भयो म पुर्ब आउदै छु फर्किनेबेला एक पिस लिने हो।
🌺💖👌👌🎈🎊✅✅
ठुलाे दाउरा जाने राम्राे हुन्छ मलाई पनि मन परेकाे छ सबैले किनिदिनु हाेला
Titung media Lai dhanya bad🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
tq so much sir
चाइनिज ज्वाइँलाई नेपाली नागरिकताको पहल गर्नुपर्छ❤
टिटुङ अन्न लाई पनि धन्याबाद!
राम्रो काम👌👍👏👌👍👏 गर्नुभयो।
Good luck both sister and sister in law.
होईन माहाबीर पुन लाई यो दिमाख नै आयनछ
वाउ दामि मिहिनेत ईमानदारी जय होस
Support garnu hola
अहिले अरबौ रूपिया एपि ग्यास खरिद गर्दा देशको बाहिरी जादैछ तर देशकै जिरी मिट्टी हाँगा बिगा ले त्यो समस्या समाधान हुन्छ भने किन आना कानी? स्वदेशी उत्पादन लाई सपोर्ट गरौ।
मलाइ पनि मन पर्योत।।
सबैले अडर गराै
Yo manta neplei ho … good job
यस्ताे खाल काे चुलाे मैले धेेरै पहिला युट्युब मा पनि हेरेकाे थिया आज त चाईनिज जुवाईले नेपालमा पनि बनाउन शुरू गरेछ धेरै खुशी लाग्याे साथै याे ब्यबसायले देशभर आफ्नाे चिनारी बनाओस शुभ-कामना। मेराे बिचार मा चाईनिज जुवाईलाई मिडियाकर्मी साथीले अब देखि यस्तै खालकाे तर फाेल्डिङ चुला पनि बनाउन सुझाब दिनु पर्याे? युट्युबमा तेस्ताे चुलाहरू बनाएकाे देखेकाे छु।
Sarai man paryo kaslai samparka grnu parchha hola
धरान मा याे चुलाे लाई धरान उप-माहानगर पालीका फ्याक्ट्रिमा परिणत गरेर जनता लाई राेजगार सिर्जना गरेर चुलाे निर्यत गरेर सयाैँ लाई राेजगार दिन सकिन्छ ?
Cula ramro xa tara aalik sasto vo menat aanusar ko
चुलोको किसिम देखाउनु पर्ने यु ट्युबरले मान्छेको गफ सुनाएर राम्रो गरेनन्
कोइ दान दानी सहयोगी हुनु हुन्छ भने इ जोडिलाइ एउटा लेथ किन्दिनु पार्यो समान काट्ने
Good luck
Aago tapnapani milos
मलाई पनि रक्सि पार्ने चुला चाहिएको छ ,,
मन परो ,,
सबैले किनी दिनु पर्यो बहिनी जुबाई लाई सहयोग गरौ है ।
सारै मन पर्यो
धेरै राम्राे छ।।।
तर टाडा परियाे पुर्व बाट पश्चिम आईपुग्न टाईम लाग्छ हाेला।।।
म नि लिने साेच मा छु है।।।
Chinese venale hamilai sip gift dinuvaxa dherai dhanyabad isworle dherai ashirbaad dinuvayeko hos
नमस्कार हजुर खास कुरा भन्न खोजेको कुरा यो होकि यस भिडियो मा बजाउनु भयको धुन अलिक दुखद किसिम को भयको हुदा यो धुन बदलि गर्दा हुन्छ या अरु कनै धुन हाल्दा हुनेछ ।
❤❤Midia sir thank you ❤ mat Afg kabul bat heri raxu ❤mani Npl ayec Syangja leuni ho ramro chula 2 wata hai dashai bhanda pahila hai thulo chula la❤❤ Nani baini ko phone nombre ni rakhdinu hai❤❤❤🎉🎉🎉
malai pani order garna man lagyo hai
अब नाना बहिरा डेमो राखेर काम धमाधम गर्नु पर्छ।
Dherai dhanyabad saport garneharulai
Dherai dherai safal hos.
Very good work bahini ma pani aara 3 ,4 wata kinchhu
These types of iron stoves have existed in the high mountainous regions of Nepal, more than decades ago, especially around Khumbu, Manang, Mustang, Dolpo, and Limi areas.
भाउ बडाउनु परो मेहेनेत को पैसा उठेन
Very good maker ❤❤❤
दामि
❤❤❤❤ I will buy 1soon...
Good job cheli juwaiko
Best 🎉🎉🎉🎉🎉❤❤❤❤
Denmark dekhi herdai xu sarhai man paryo baglung pathauna sakinxa hola hjr
Sakinx hajur
Chinese haru tesai biswa lai challenge dinxa?👏👏👏okay la....👍
Hamro Titung bhai ko prastuti dherai ramro chha ! Keep it up !
Tq hajur
Yokhale chulo ta mailepani prayog gareko, daura kefaiti rahecha,Chinese juoin ra chariko ta ali sasto pani rahecha, jadomausamma sabaithamma, ani high altitude elaka, yakgoth, vedigoth tera atenai upayogi huncha. I love it.
Good job ❤❤❤❤🎉🎉🎉🎉🎉
BBQ stand पनि बनाउदा हुन्छ ।
Good 👍👍👍
Hawa huri chaldai garda chahi sarai sajilo ra ramro hunxa khana pakaunu ma
बसन्ती नाना पनि
Saport garau
good jab
Hamro dolpama ghar gharma yasta chula xan baharai mas daura balirakhxan duwa ni hunna khana pani mittho hunxa
Didi vana Mali Pani
Good job 👍
मेरो हलो भन
👍👍👍👍
❤❤❤❤
Steel तामाे, पित्तल काे बनाउदा हुन्छ हाेला , अनि गुडाउन मिल्ने चक्का लगाउन सकिन्छ । जुन यी समान चीनमा पाउछ ।
Nice 👍
Good luck 🤞
Paurakhi cheli
👍👍
कती राम्रो uk बटा हेरादेंछम , I will order one too ❤
Tq hjr
Malai pani yeuta chahiyo lina aaula
🙏🙏🙏🙏❤️🙏
yo kam ko lagi Nepal ma man power badhayera thau thau ma yesko factory kholera utpadan garnu aabasek xa kina vane Nepal ma yo chij ko atinai upayog hunxa.
Malai september ma chahiyo. This is called wood stove. Its very fuel efficient hygenic smoke free wood stove.
good job.
Sekuwa chahin gajjab banchha hai !
Hajur mitho hudo rax...
एउँटा चाईनी धरान आएर मेहर ज्युँ काे सर्पाेट अबस्या मिल्ने छ?