टिकटकमा भाइरल नौ बर्षीय सचिन परियार इन्द्रेणी आउँदा सारा चकित परे,आयुषासँग प¥यो टक्कर । १३.०९.०७७।।

Sdílet
Vložit
  • čas přidán 27. 12. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Sachin_Pariyar_Special_Live_Programe
  • Zábava

Komentáře • 4,2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 3 lety +939

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sridharacharya151
      @sridharacharya151 Před 3 lety +18

      Nice video 👌👌👌

    • @khojonlinekhabar3355
      @khojonlinekhabar3355 Před 3 lety +17

      miss u

    • @MoonOfHimalaya
      @MoonOfHimalaya Před 3 lety +16

      आज म धेरैइ खुशी छु इन्द्रेणीमा आयुषा दिदindreni czcams.com/video/LTD4CLHoa2w/video.html

    • @galaxy4konline542
      @galaxy4konline542 Před 3 lety +12

      नमस्कार आज एउटा कुरा भन्दै छु म kalpana dahal video czcams.com/video/ZWTplMzS_rQ/video.html

    • @galaxy4konline542
      @galaxy4konline542 Před 3 lety +8

      नमस्कार आज एउटा कुरा भन्दै छु म kalpana dahal video czcams.com/video/ZWTplMzS_rQ/video.html

  • @balchandrabaral
    @balchandrabaral Před 3 lety +399

    सचिन भाइ को म पनि ठुलो प्यान भाको छु हजुर हरु पनि कमेन्ट गरौं ।।हजुर

  • @hemantmagar5373
    @hemantmagar5373 Před 3 lety +381

    यो भाइ लाई इन्देणी मा देख्न पाउँदा को को खुशी हुनुहुन्छ यता आउनुहोस है ।

  • @subashbogati289
    @subashbogati289 Před 3 lety +77

    parkash saput दाइ पिलिज बाबू धेरै हजुर काे फ्यान रैछन सयाेग गर्नु हुन अनुराेध छ गित सङगितमा अगाडि बडाउनु हाेला धन्यवाद दाइ 🙏❤️❤️

  • @nainasingh1589
    @nainasingh1589 Před 3 lety +23

    यो पृथ्वीमा जन्मिने हरेक व्यकिले कुनै न कुनै कला लिएर जन्मेको हुन्छ यी भाइ लाई हार्दिक बधाइ तथा शुभकामना छ।

    • @TheDorjeShow
      @TheDorjeShow Před 3 lety

      Great nani czcams.com/video/qLChJ5Z4Mto/video.html

  • @GD2.00
    @GD2.00 Před 3 lety +371

    भाइको बोली र भाइको फ्यान जति हाजिर हुनु त.....❣️❣️

  • @Anjanaraut2
    @Anjanaraut2 Před 3 lety +585

    🎤🎤नमस्कार म सचिन परियार आज मैले गाएको गित कस्तो लाग्यो सबैले माया गर्दिनु ल्😍😍
    Live you all

  • @raghubirrazaa7750
    @raghubirrazaa7750 Před 3 lety +4

    कृष्ण सर नमस्कार🙏 हजुर यो इन्द्रेणी कार्यक्रम नियमित नछुटाइ हेर्ने मध्ये एक म पनि हु, र पाल्पाका एक जना मुस्लिम सामुदायिका भाइ रहेछ, र उस्लाइ पनि लोकसङ्गित प्रती निकै मोह र चासो राख्ने ब्याक्तित्व हुनुहुन्छ र एक चोटि इन्द्रेणीमा live दोहोरि हेर्न चहान्छौ हामी, जसरी पनि यो मेरो कमेन्टको थोरै भएनी स्थान दिनुहुनेछ भन्ने आसा गर्दछु जय लोकसङ्गित्🙏

  • @sabitalamsal6550
    @sabitalamsal6550 Před 3 lety +50

    भबिस्यको राजु परियार हो , यो भाइ , सबैले सपोर्ट गरौं , धन्यवाद ❤️❤️

    • @TheDorjeShow
      @TheDorjeShow Před 3 lety

      Good job nani czcams.com/video/qLChJ5Z4Mto/video.html

  • @king7927
    @king7927 Před 3 lety +1202

    भाइको रियल फ्यान❣️❣️👇️👇️

  • @bhupendra73253
    @bhupendra73253 Před 3 lety +334

    इन्द्रेणी मा आउनै र बाल कलाकार लाई माया गर्ने जति यता हाजिर हुनु हैत

  • @thapaprakash7247
    @thapaprakash7247 Před 3 lety +78

    भाई को रिएल फ्यान एता हजिर हुनु त 😋😋

  • @itsmyshow29
    @itsmyshow29 Před 3 lety +34

    अशोक दर्जी काे भाई जस्तै छ। यो भाई यो भाई र अशोक दर्जी लाई सगै हेर्न मन लाग्यो

  • @rituthapamagar1373
    @rituthapamagar1373 Před 3 lety +133

    आहा नि भाई को उज्वल भबिष्यको कामना 🙏🙏😘

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 Před 3 lety

      ओइ मेरो पुकुलि केछ हाल खबर आरमै हुनुहुन्छ

  • @angarajpandey6305
    @angarajpandey6305 Před 3 lety +1420

    यो भाइ इन्द्रेणी मा कहिले आउला भनेर बस्ने यता हाजिर हौ

  • @oaskarki551
    @oaskarki551 Před 3 lety +2

    भोलि गयर यो सचेन भाई राम कृष्ण ढकाल जस्तै चर्चित हुनेछ. बधाई छ बाबु लाई.

  • @dineshneupana5333
    @dineshneupana5333 Před 3 lety +14

    म‌ईले आफ्नो लाईफ मा पहिलो पटक ईन्देणी हेरेको छू
    सचिन भाई को माया ले

  • @purantiruwa4744
    @purantiruwa4744 Před 3 lety +243

    यो भाइको कला देख्दा मलाई सारैनै गर्व लाग्यो इन्द्रेणी टिम लाई धेरै बदाई दिन्छु

  • @user-vt6qy8zc7v
    @user-vt6qy8zc7v Před 3 lety +220

    इन्द्रेणि कार्यक्रम मा बीस्नु माझी लाई ल्याउन अनुरोध छ । मेरो कुरा समर्थ जनाउने ले लाइक गरीदीनु होला ।

    • @purankhanalpurankhanal5066
      @purankhanalpurankhanal5066 Před 3 lety

      सहि कुरो

    • @nareshaauji1438
      @nareshaauji1438 Před 3 lety

      Babu ko vabisyako ujjoj kamana garda xu

    • @ramchandrathapa8138
      @ramchandrathapa8138 Před 3 lety

      Yo dekhna Paya ma sworga janthiya Hola !!! Lai Na hajur

    • @rajendrasirmal2972
      @rajendrasirmal2972 Před 3 lety

      Yes good bro

    • @mayatamang2275
      @mayatamang2275 Před 3 lety +1

      प्रयास नगर्नु भएको होइन होला कृष्ण सर ले तर यो सम्भावना नभएर नै होला अहिलेसम्म मिडियामा नआएको
      फेरि बिष्णु माझी आफू लुकेर हिड्नु नै रुचाउछ भने अरुको जिबनमा असर पर्ने काम पनि गर्नु भएन उहा आफै नचाहेको होला र त हामी माझ नदेखिएको

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 Před 3 lety +3

    कृष्ण कडेल को यस्ता महान कार्यलाई जति प्रशम्शा गरेपनी कमै हुन्छ भगवानले क्षमता प्रदान गरिरहुन यो जति पुन्य कर्म शायद अरु हुनेछैन यो कार्यक्रम हेरिरहदा ती कोमल बालपन हरु आफ्नो अभिभावक भेटायको महसुस भयको छ जय इन्द्रेणी

  • @urushaadhikari7536
    @urushaadhikari7536 Před 3 lety +3

    कति राम्रो स्वर भाइ ❣️❣️❣️
    समाल छ तिम्रो कला लाइ 🙏🙏🙏🙏
    राहै मन छाेयाे 😢😢😢❣️❣️❣️❣️

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 Před 3 lety +92

    यस्ता बाबू नानीहरू हरुलाइ सहारा दिने प्रतिभालाई अगाडि बढाउने यक मात्र कार्यक्रम इन्द्रेणी .... जय इन्द्रेणी

  • @sanjayamagar5193
    @sanjayamagar5193 Před 3 lety +254

    बिरुवा हरु उम्रीन्छ्न र इन्द्रेणिले गोडमेल अनि पानी मल हाल्ने काम गर्नु भएको छ सारै खुशी लाग्छ।

    • @udhavkunwor7236
      @udhavkunwor7236 Před 3 lety +3

      कृष्ण भाई याे बिरुवा लाई अाेईलाउन नदिनु है।

    • @aaaayyyy8760
      @aaaayyyy8760 Před 3 lety

      Good nice pic babuKuwait

  • @Rameshsarthak
    @Rameshsarthak Před 3 lety +25

    भाईको ठूलो फ्यान म😍💞
    उत्तरोत्तर प्रगतिको कामना सचिन भाईलाई,,😍

  • @BihaniEntertainment
    @BihaniEntertainment Před 3 lety +104

    Cute babu 😀❤️

  • @santoshsaksham1246
    @santoshsaksham1246 Před 3 lety +254

    कृष्ण सर सचिन बाबु लाई काठमाडौं पढने ब्यबस्था गरिदिनुस म पनि सहयोग गर्छु !

  • @bijayebishwakarma7956
    @bijayebishwakarma7956 Před 3 lety +255

    यो भाई लाई माया गर्ने जति हाजिर गर्नु त सबैलाई नमस्कार जय इन्द्रेणी 🙏🙏👌👌

  • @detrajpahadi136
    @detrajpahadi136 Před 3 lety +31

    अहिले सम्म हेरेको कार्यक्रम मा यो सार्है मन परो।जय इन्द्रेणी

  • @nirajpokhrel9419
    @nirajpokhrel9419 Před 3 lety +1

    बाबुको प्रस्तुतिको उच्च सम्मान छ साथै उज्ज्वल भविष्यको कामना ।

  • @resikagautam2419
    @resikagautam2419 Před 3 lety +73

    यो भाइलाई अशोक दर्जीलाई जस्तै माया गर्दिनुस सबैले सच्चिकै उत्कृष्ट कला छ यो भाइमा 😍😍झापा✌️

  • @karanpangeni5874
    @karanpangeni5874 Před 3 lety +142

    प्रकाश सपुतलाई हेर्न पाय आभारी हुने थियो यो कार्यक्रममा

  • @lilashwath
    @lilashwath Před 3 lety +40

    Video start गरेर सिदै तल झरेर comment हेर्ने म मात्रै हो कि अरू पनि हुनुन्छ ?😊😊😊

  • @dollymagarni2689
    @dollymagarni2689 Před 3 lety +4

    साच्चिकै आज सम्म यसरी गित सुनेर हेरेर रोको थिईन तर आज गित ले र बाबुको काहानिले रुवायो😭😭😭😢😢

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Před 3 lety +325

    सचिनको बुबालाइ एकपटक दोहोरी गाउन लगाउनपर्यो,हेर्ने इच्छुकले यता हाजिर गरम त,✋

  • @HAMROKOSELI
    @HAMROKOSELI Před 3 lety +1236

    लोक दोहोरी माया गर्नेले मलाई माया गर्नुहोला ।सचिन बाबुलाइ पनि माय गरम

    • @rajchhetri6173
      @rajchhetri6173 Před 3 lety +4

      Dherai ramro xa nanau asai gare aagadi badnu hasss♥️♥️♥️♥️♥️♥️✍✍✍✍

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 3 lety +4

      You are a beautiful super kid in the field of folk duet song. You are beautiful singer , dancer and performer. Study well. keep on singing. Go ahead Rabina ji.

    • @jenilama2825
      @jenilama2825 Před 3 lety +1

      Hunxa ni nanu

    • @laxmibista6687
      @laxmibista6687 Před 3 lety +2

      शुभकामना छ हामी सबैको
      छाेरालाई🌹🌹🌺🌺🌹🌹👍️

    • @hitugurung1795
      @hitugurung1795 Před 3 lety

      ❤❤❤

  • @bhubanchapange9583
    @bhubanchapange9583 Před 3 lety

    सबै भन्दा त म इन्द्रेनी समाजलाई विशेष धन्याबाद दिनु चाहन्छु कृसदाजु लगाएत सम्पुर्न लाई धन्याबाद र आज पनि मैले भगवानको सोर सुन्नु पाए म इन्द्रेनिको फ्यान हो जति बाल कलाकार लगाईत अन्या अग्रज कलाकार हरुलाई समान गर्छु धन्याबाद म कतार बाट

  • @sumiwanemvlogs
    @sumiwanemvlogs Před 3 lety

    विदेशि गित संगित कल्चरमा अाकर्षित अहिलेका पुस्ता हरुलाई नमिठो झापड दिएका छन् भाई बहिनिले। सान सान‍ बच्चा हरु लोक दोहोरिमा यसरि ट्यालेन्ट देख्न पाउदा गर्व लाग्छ। धन्यवाद ईन्द्रेणि परिवार।

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 Před 3 lety +71

    गुड भाई . यहाँ सम्म लियाउने मोहन सर लाई मुरी मुरी धन्यवाद . जय inderdi family

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 3 lety +108

    सचिन भाइको हरेक कला उत्कृष्ट लाग्यो ।बाबुको उज्ज्वल भबिस्यको कामना सबै मिलेर बाबू सहयोग गरिदिनु होला ।जय इन्द्रेणी 🙏🙏🙏

  • @abinaslwagun4322
    @abinaslwagun4322 Před 3 lety +1

    सलुट छ सम्पूर्ण इण्द्रेणी टिमलाइ साथै भाइ बहिनीलाई उज्ज्वल भविष्यको कामना गर्दछु ।

  • @krishnadancer9826
    @krishnadancer9826 Před 3 lety +14

    Awesome brilliant all of you entire team of indreni... I always happy to see indreni video... Proud to be a nepali... Thanks to whole entire team...

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +196

    सबै जना ले यो बाबू लाई साथ दिनु होला अगाडी बर्दै जानू शुभकामना इन्द्रेनी हेर्द गर्नुहोला 🙏🙏🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 3 lety +147

    सम्पुर्ण इन्द्रेणी दर्शन श्रोता हरुमा नमस्कार साथै भाइ लाइ प्रगतिको कामना❤️

  • @artineupane1298
    @artineupane1298 Před 3 lety +6

    यो भाइ लाई पनि माया गर्दिनु है सबैले अनि बिशेष धन्यवाद भगवान रुपि इन्द्रेणी टिम लाई

  • @user-uo1de2pm1f
    @user-uo1de2pm1f Před 3 lety +1

    उज्जवल भविष्यको लागि शुभ कामना गर्दछु

  • @deepakbhandari3955
    @deepakbhandari3955 Před 3 lety +73

    जत्ती बोले नि कमै जस्तो लग्छ सचिन भाइ र त्यो बोइनी सबै भन्दा बढी धन्यवाद 💖💖

  • @Laxmee359
    @Laxmee359 Před 3 lety +146

    सचिन बाबुको उज्ज्वल भविस्य को कामना 😍 इन्द्रेणीमा देख्न पाउँदा खुसी लाग्यो

  • @nirmalsunamnirmalsunam4086

    My son my bro ma India bara bolde chu malai pany man cha timlai sayog garna u r incredible yar

  • @nabinneupane6155
    @nabinneupane6155 Před 3 lety +7

    यो पछाडिबाट सहि हो सहि हो भनेको कत्ती पनि मन परेन १,२ पटक त हो धेरै भयो अरुको कानै दुख्ने गरि कराको होला

  • @reshambastakoti993
    @reshambastakoti993 Před 3 lety +86

    भाइ बहिनिहरुकाे कला अतभुत छ,धन्यवाद ईन्रेणी

  • @BhimPoudel
    @BhimPoudel Před 3 lety +214

    भाईको हौसलाको लागि सबैले हेरेर Share गरिदिनुहोला है त ।

  • @NSKEntertainment
    @NSKEntertainment Před 3 lety +6

    बाबू सचिनको उज्वल भबिस्यको शुभकामना.. बाबुको हौसला बढाउन यो भिडियो सबैले सेएर गर्नुहोला ..❤️🌹🙏

  • @Neharika12345ti
    @Neharika12345ti Před 3 lety +9

    अचम्मको प्रतिभा हरु जन्माउछ यो इन्द्रेणीले! सलाम छ इन्द्रेणी टीमलाइ!

    • @shreejananp7825
      @shreejananp7825 Před 3 lety

      💖💖💖💖💖💖💕💕💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞💞💟💟💟💟💗💗💗love u sano vaii

  • @sevenxgamerz12
    @sevenxgamerz12 Před 3 lety +52

    यो भाइले पढ्न पायो यहि हो खुशीको कुरा धन्यवाद सबैलाइ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 3 lety +57

    काटुन हेर्ने बालबालिका आज भाेली यसरी दाेहाेरीमा एकसे एक अबल भएर आउनुमा ईन्द्रेणी काे ठुलो भूमिका छ ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।

    • @rinapokharel992
      @rinapokharel992 Před 3 lety

      कति शहि भन्नु भयाे भाई

  • @HN-tr8lf
    @HN-tr8lf Před 3 lety +4

    बिचरा यो बाबुलाई समय साथ सपोट दिनु भएको मा सलाम छ कृष्ण दाजु

  • @hitlerkhapaangi8190
    @hitlerkhapaangi8190 Před 3 lety +10

    Atleast someone is putting effort on promoting culture❤️respect to indreni
    Team

  • @deependraghatal5499
    @deependraghatal5499 Před 3 lety +55

    यो भाइ प्रकश सपुतको र खेम सेन्चुरीको ठूलो फ्यान हैछ । प्रकश दाइ र खेम दाईले यो भाईलाई येहि स्टुडियो मा भेटेर सङ्गै गाएर यो भाईको हौसाला बढाई दिनु होला । यो सङ्गै प्रकाश सपूत र खेम सेन्चुरी एउटै फ्रेममा देखिने यो एक सुनौलो मौका पनि हुने छ । अर्को एपिसोडमा प्रकाश ,खेम र सचिन लाई सङ्गै देख्न पाईयोस । all the best sachin bhai

  • @akabartamata4007
    @akabartamata4007 Před 3 lety +32

    साच्चिकै कृष्ण कडेल सर गरिब दिन दुखिका भगवान नै हुन धेरै धेरै धन्यवाद छ इन्द्रेणी होल टिम लाई र सचिन परियार को पनि उज्ज्वल भबिस्य छ धेरै राम्रो छ गाउने शैली प्रतिभा पनि ।

  • @BishnuEkata
    @BishnuEkata Před 3 lety +11

    Sulate to Indreni for doing great work 🙏🙏🙏

  • @apara12345
    @apara12345 Před 3 lety

    जति पनि महान मानिसहरू बनेका छन्।प्राय ती मानिसहरू गरिव अनि धेरै कष्टकर जीवन बिताएर अाएकाछन्।उज्वल भविष्यको कामना बाबू।

  • @khatripuspalal5934
    @khatripuspalal5934 Před 3 lety +63

    अति माया लाग्छ यो सचिन भाईको अनुहार हेर्दा नि कति टिस लागेर आउछ

  • @jinamsirish2195
    @jinamsirish2195 Před 3 lety +39

    म पनि सचिन बाबुको ठूलो फ्यान हो।
    best of luck babu ...

  • @anishkhadka9879
    @anishkhadka9879 Před 3 lety

    आहा कति राम्रो कति रमाइलो बच्चा हरुको उज्ज्वल भबिस्यको अग्रिम शुभकामना 🙏💓💓

  • @apsnepal
    @apsnepal Před 3 lety +6

    अाहा! हाँस्दै गाउने सानू बाबुको पारा असाध्यै मन पर्ने यता हाजिर है त 🙏❤️🙏

  • @rohansunar9398
    @rohansunar9398 Před 3 lety +39

    सचिन भाईको पर्तिभा ले यकदमै मन छुन्छ धेरै सुभकामना छ भाइ अगाडि बड्दै गर्नु हाम्रो साथ सधै हुनेछ

  • @narayangiri6497
    @narayangiri6497 Před 3 lety +225

    सचिन भाइ को गित मन पराउने येता हाजिर गरम त कति छौ 🖐️🖐️

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 Před 3 lety +5

    धेरै राम्रो छ भाईको प्रतिब बधाई छ हजुर लाई 💕💕💕💕💕💕

  • @arjunmangolian5173
    @arjunmangolian5173 Před 3 lety +6

    प्रतिभाको धनी सचिन परियारलाइ माया र स्म्मान स्वरुप 1 like 1 comment जरुर छ

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 Před 3 lety +68

    आज पहिलो भैयछ भाइको अदभूत कला छ भाइले लास्टै हसायो सबैले साथ र सपोर्ट गरौ

  • @bishu2348
    @bishu2348 Před 3 lety +92

    *💕साह्रै राम्रो सचिन बाबुको प्रस्तुति....सफलताको कामना बाबुलाई💕*

  • @keshavkhatri5267
    @keshavkhatri5267 Před 3 lety

    इन्द्रेणी भनेको आज समझ मा आउँछ जति इन्द्रेणी को खुब सुरती छ तेति नाई यो कार्यक्रम कृष्ण दाइ एक दिन हजुर लाई भेटायर हजुर को खुट्टा मेरो निधार मा राखेर आशीर्वाद लिनु छ

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 Před 3 lety +1

    सचिन बाबुको उज्यालो भबिस्यको शुभकामना , Salute to krishna sir N entire team 🙏

  • @munavish70
    @munavish70 Před 3 lety +80

    हाम्रो गुल्मेली भाई सचिन परियार तिम्रो उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना।।keep it up vaii❤️❤️❤️❤️

  • @drmagarpm3138
    @drmagarpm3138 Před 3 lety +198

    प्रकाश सपुत जि बाबुलाई सहयोग गर्नु होला किन भने तपाई को ठुलो फ्यान रहेछ बाबु ।❤️🔥

  • @prakritidevkota6301
    @prakritidevkota6301 Před 3 lety

    यो program देखेर नि मलाई नि आउन मन लाग्ने गीत गाउन मन लाग्ने हुन्छ बाइ😊😍 तर अल्लि गीतमा निखार आको छैन दोहोरी खेल्न शब्द सङ्ग खेल्न अल्लि गारै छ अहिले तर यो कार्यक्रम बाट धेरै सिकेको छु साना नानीबाबु देखेर आफू सङ्ग भएको कला अझै निखार्न मन लाग्यो😊😊😍😍😍

  • @himallamichhane939
    @himallamichhane939 Před 3 lety

    भाइको ठुलो फ्यान हो म
    उत्तर उत्तर प्रगति को कामना छ भाइ लाई

  • @HAMROKOSELI
    @HAMROKOSELI Před 3 lety +340

    मेरो र सचिन बाबुको दोहोरी आउदै छ मलाई माया गरेर साथ दिनुहोला दिदी दादा हरु

  • @jagatkarki5701
    @jagatkarki5701 Před 3 lety +112

    पढ्न पैसा नभए छोडेने र बिदेश जानू पर्ने र बिरामी हुन्दा पैसा नभए मर्ने दिन कैल बाट अन्ते हुन्छ। होला है हाम्रो देश मा😥😥😥❤️🇳🇵🇳🇵

  • @prakashpuri6094
    @prakashpuri6094 Před 3 lety +1

    that's a fantastic show i love this show and songs of the doheari

  • @yashodamahat7329
    @yashodamahat7329 Před 3 lety +1

    धेरै राम्रो काम गर्नु भएको छ कृष्ण दाइ र हजुरको टिम ले,,❤️❤️

  • @jonnybolte4978
    @jonnybolte4978 Před 3 lety +45

    सचिन बाबुको उज्वल भबिस्यको कामना । ईनद्रेणि टिमलाई बधाई छ ।

  • @maniramkhana5630
    @maniramkhana5630 Před 3 lety +183

    धर्म कमाउन मन्दिर जानू पर्दैन हजुर एक पटक इन्द्रेणी गएर दान गरे लाखौं पुन्य कमाउनु हुन्छ

  • @ramsaranbasnet1713
    @ramsaranbasnet1713 Před 3 lety +2

    Best up luck sachin bhai lai pani agdai badaunu paryo hajur haamro xatra dai ko jodi bharkhar bhagwan le pathayexan

  • @ekloakhir7765
    @ekloakhir7765 Před 3 lety +4

    😍,
    ___
    सबै नानी बाबुहरुको उज्वल् भविष्यको शुभकामना साथै आशीर्वाद;👌

  • @ratnagandharba9044
    @ratnagandharba9044 Před 3 lety +63

    सचिन भाई लाई देखेर हेर्न आको मा है अरु कोको हुनु हुन्छ like गर्नु है

  • @its_sabbu
    @its_sabbu Před 3 lety +134

    हाम्रो चन्चले भाइ को फ्यान कोको हुनु हुन्छ खै 🖐️🖐️🖐️🖐️🖐️

  • @gyanendrabk2501
    @gyanendrabk2501 Před 3 lety +3

    innocent babu sachin
    We are love you ❤❤❤
    Alot of thanks indreni and Krishna daju🇳🇵🙏🏻🇳🇵

  • @entertainmentmobiletv
    @entertainmentmobiletv Před 3 lety +1

    *_म सलुट गर्छु यति सानैमा यति ठूलो क्षमता अनि कला जुन ट्रलेन्ट छ ।_*

  • @mamtamalla724
    @mamtamalla724 Před 3 lety +76

    रातभरिको यात्रा,, त्यहिमाथी बान्ता गरेर घाँटी पनि बस्याछ,, त्यही पनि #confident बाबुको🙏🙏

  • @InnocentEye
    @InnocentEye Před 3 lety +45

    इन्द्रेणी वास्तवमै लुकेका प्रतिभाहरुलाई अवसर प्रदान गर्ने एक मात्र मन्दिर हो ।

  • @dollymagarni2689
    @dollymagarni2689 Před 3 lety +1

    दोस्रो गित सुनेर रुने जति यता हाजिर हुनुस है😭😭😢😢❤️❤️

  • @ashishgaming3612
    @ashishgaming3612 Před 3 lety

    सरस्वतिकाे वरदान पाएका दुवैजना बाबू नानिलाई उज्वल भविष्यकाे कामना ।अनि साना बाबू नानिकाे पर्तिभा खाेजि गर्ने ईन्देर्णि टिम दाजु कृष्ण दाइलाई उच्च सम्मान छ।

  • @govindaregmi6934
    @govindaregmi6934 Před 3 lety +43

    कहाँ पाउनु हुन्छ यस्ता कलाकार ।इन्द्रेणी टिम लाउ मान्नु पर्छ।

  • @rangasutarkarki898
    @rangasutarkarki898 Před 3 lety +53

    हैट कति कडा हो भाई यार मत हाँसेरै मरे बा बधाई छ बाबु लाई सफलताको अग्रिम शुभ कामना

  • @rachnagyawali7278
    @rachnagyawali7278 Před 3 lety +8

    God bless you babu sachin♥️♥️♥️♥️

  • @gopalkumar271
    @gopalkumar271 Před 3 lety +1

    म पनि हेर्दै छु इन्डिया को बेंगलूरु देखि

  • @hariacharya6034
    @hariacharya6034 Před 3 lety +151

    उजल भबिसय को कामना बाबू सबै ले सहयोग गरेर राम्रो स्कुल मा पठाउने कोसिस गर्दिनु होला

  • @khadkakumar4664
    @khadkakumar4664 Před 3 lety +96

    भाइ सचिनलाई पनि अब ईन्द्रेणिले 12 कक्षा सम्मा पढाउने ब्यबस्था गरने छ

  • @sunamsunil9755
    @sunamsunil9755 Před 3 lety

    आह आह tik tok vairal भाइ सचिन परियार लाई आज इन्द्रेणी मा देख्न पाउँदा अतन्तै खुसी लाग्यो कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिम्लाइ धन्नेबाद 🙏🙏🙏🙏🙏सचिन परियार बाबू को उज्वल भबिसेको सुभाकाम्ना छ हाल साउदी अरेबिया बाट हैर्दै छु🙏🙏🙏🙏