त्यो देश तिर हाम्रो नेपालीहरु सबै सुखी नै हुदो रहेछ ! अब तपाई साउदी कतार तिरको खाडी देश सम्म पनि आएर हाम्रो नेपाली मजदुर हरुको प्रतिक्रिया लिनु होला तातो गर्मीमा काम गरे पनि नेपाली ठेकेदारले हामीलाई तलब नै नदिएर कति समस्यमा छौ महोदय
हाम्रो नेपालमा पनि बिदेस जस्ताई राम्रो हुनु लाई बालेन र हर्क साम्पाङ साखा साखामा हुनु पर्छ हाम्रो देस नेपाल मा रोजगार छैन सबै ले आआफ्नो परिवार पाल्नु पर्यो पोईसा हुदाईना बिदेस जानु पर्यो कति लै राम्रो हुन्छ कति लै राम्रो हुदैना चाईनाको बिभिन्ना ठाउ हारु सामाजिक सन्जालमा ल्यार देखाउनु भयो भाग्य सर तपाई धेरै धन्यबाद 🙏
६ महिना अघि Shanghai घुमेको याद आयो,Orintial TV Tower चढेर shanghai ko view हेर्नू glass bridge pani x tyo tower ma, रमाईलो छ , I miss shanghai and china
Ekdam sahi Kura garnu vayo itihas ko chai hami Nepali bekuf vako nai itihas padera ho yo prabidhi xito vanda xito hatayera Nepal lai naya shicha Dina jaruri xa
Restrurentko pura location halnula hami pani fery ghumna jane plan chaaa china tin choti ta gaesakyo tara hole china ghumne plancha ramro lakchaa tehi bhayera 🙏🙏🙏❤❤❤
बालेन जस्तो नेता आयो भने नेपालले पनि
छिट्टै बिकासको गति लिन्थ्यो भाग्य सर😊🙏
Kuro sahii ho 👍
Santi ko khojima diju lai Mane harek vidio ma cement dekhaxu
त्यो देश तिर हाम्रो नेपालीहरु सबै सुखी नै हुदो रहेछ ! अब तपाई साउदी कतार तिरको खाडी देश सम्म पनि आएर हाम्रो नेपाली मजदुर हरुको प्रतिक्रिया लिनु होला तातो गर्मीमा काम गरे पनि नेपाली ठेकेदारले हामीलाई तलब नै नदिएर कति समस्यमा छौ महोदय
Please malai suscribe garnu hola hoi 😢😢
नेपालि दाइहरुले सहयोग गर्नु भएकोमा धन्यवाद।जहा गएनि नेपालि एक हुनुपर्छ।
Please malai suscribe garnu hola hoi 😢😢😢
१००परतीशतसही। हजुर,म, दार्जीलिङ बाट
हुनत म दक्षिण भारत स्थित हैद्रबाद मा छु।नेपाल भन्ने देशलाइ भारत्को हिस्सा हो भन्ने गर्छन अनि होइन नेपाल एउटा स्वतन्त्र रास्ट्र हो भन्दा दङ्ग पर्छन् ।
Nepalko barema indian harulai ramrari padaunuhola neta matra gadar hun des bishoma no onema aauxa so majale chinaunuhola nplko barema
Haee 😢
म जस्तै भाग्य न्यौपाने जीको भिडियो कहिले आउँछ भनेर कस कसले प्रतीक्षा गर्दै थियो गाईज? म त सधै हेर्छु भिडियोहरू अनि तपाईं नी? भिडियोहरू दामी लाग्छ ❤️❤️
Maile ta kunai kunai matrai herdai chu
भिडीयो हेरौ र साना युटुभरहरु मिलेर अगी बडौ साथि हो
Ma herxu
@@princevlog2286malai ni subscribe garidinu hai sir mahileni garideko xu
Ho
राम राम राम कति छिटो बिकास भको यो चाइना डाहा लागेर आउछ भन्या चाइना को बिकास देखेर म नेपालीलाइ
घर बसि बसि पुरा चाहिना हेर्न पाइयो खुशि लाग्यो भाग्य दाइ🙏🏻
साच्चिकै भाग्यमानी नै हो भाग्य न्यौपाने जि तपाईंको भिडियो म नियेमित कुवेत बाट हेर्दैछु।❤🇰🇼
हाम्राे नेपालमा पनि छ स्मार्ट टाओर त्याहाबाट गिरिबन्धु चिया बगान कति राम्राेसंग देखिन्छ ! लाखाैं मान्छेहरू हेर्न जान्छन !
तपाईँको भिडियो आएन भनेर खोज्दै थिए दिउँसो बल्ल हेर्नु पाइयो धेरै राम्रो छ सबै कुरा।
बेइजिङको मियाओइङ मन्दिरको सेतो स्तूपा मा जानु भाइ नेपालको अर्निको ले चिनको राजा कुब्लाई खान के बेलामा बनको ठुलो चैत्य छ त्याँ ।❤
म जस्त भाग्य न्यौपाने जीको भिडियो कहिले आउँछ भनेर कस कसले प्रतीक्षा गर्दै थियो गाईज? म त सधै हेर्छु भिडियोहरू अनि तपाईं नी? भिडियोहरू दामी लाग्छ ❤️❤️
स साना युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैतम💯💯💯💯ब्याक दिन्छु🙏🙏🙏🙏🙏
Ok
ok sir
Malai ni ❤❤❤
@@purneshbohara5285 ok done
Okay
Bhagya Neupane bhai mia-o wish you good luck, may God bless you 👍👍👍🙏🙏🙏
कति बेला कति बेला त शक्ति जि लाई पनि बोल्न देउना हाे भाग्य भाई ❤❤
tei ta bhanya
हाम्रो नेपालमा पनि बिदेस जस्ताई राम्रो हुनु लाई बालेन र हर्क साम्पाङ साखा साखामा हुनु पर्छ हाम्रो देस नेपाल मा रोजगार छैन सबै ले आआफ्नो परिवार पाल्नु पर्यो पोईसा हुदाईना बिदेस जानु पर्यो कति लै राम्रो हुन्छ कति लै राम्रो हुदैना चाईनाको बिभिन्ना ठाउ हारु सामाजिक सन्जालमा ल्यार देखाउनु भयो भाग्य सर तपाई धेरै धन्यबाद 🙏
बेइजीङनि देखाउनु दाई possible भयो भने ❤❤🙏
Ati uttam bhai Bhagya Neopaney 👍
गजब रमाइलाे।शुभकामना ।
म चिवनबाट हेर्दैछु,चाईना गएको जस्तै लाग्या छ।
६ महिना अघि Shanghai घुमेको याद आयो,Orintial TV Tower चढेर shanghai ko view हेर्नू glass bridge pani x tyo tower ma, रमाईलो छ , I miss shanghai and china
Aaphai china ghume jasto lagyo . hajurla dherai dherai dhanyabad.
वयाउँ धेरै धेरै बधाई छ ,🌺🌺♥️♥️
चाइना जस्तै नेपाल् को बिकाश हुन असम्भव छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhagya vai ko video ma utarkoriya pani heriyo aru bari pani heriyo dherai heriyo gharma basi basi bhai lai badhai xa❤
म धरानबाट हेर्दैछु
भाग्य सर शक्ति सर को भिडियो पालै पालो हेर्दै छु ❤❤
घर बसि चाइना हेर्न पायियो खुसि छु❤❤
So super❤❤❤❤❤
सानो youtuber साथिहरु एकले अर्को सपोर्ट गरम है ❤
back ❤❤❤
@@shyamurai798 subscribe gardeko xu hai hjr
Support together hai tw ❤
Back❤
@@Pbohara513 ok
Thank you so much❤ youTube family for 303 subscribe❤ keep supporting guys❤
Back plz
back ok
Ekdam sahi Kura garnu vayo itihas ko chai hami Nepali bekuf vako nai itihas padera ho yo prabidhi xito vanda xito hatayera Nepal lai naya shicha Dina jaruri xa
Good luck dada, 👍👍
Nice chaina ❤❤
कतिपय भारती हरुले पनि मलाइ नेपाल कहाँ पर्छ भनेर पनि सोध्याछन ।
Nepal KO dai haru laei vetnu vyo dheri Khushi lagiyo
Ramro video
I am watching from Kohima Nagaland India 🙏🙏🙏
हामि साना प्रयोगकर्ता हरु पनि 1 अर्कालाई सपोट गर्देे अगाडी बढौन हेे🙏🏻
Good vai
❤❤
❤❤❤good
Nice ❤❤🎉
I watching from Kathmandu Nepal ❤❤
वाउ दामि
Balla vedio aayo majjale herdai chhu 11 baje raatima wow
Thanks for 80 subscribe keep supporting guys
Support me 😢😢
Back plz❤
@@anjubhattarai4946back plz❤
Back please ❤
Please malai suscribe garnu hola hoi 😢😢 1:54
भाग्य सर नमस्कार शुभयात्रा
nice 💐💐👌👌
Good
शक्ति भाईखइत खइत अनि
❤❤❤
Nice china❤❤
Nice 👍
Nice china❤❤❤
bhagya neupane ko fan koko hunuhunxa yata herum kati raixa 🇳🇵🇳🇵🇳🇵🇳🇵🔴❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵🇳🇵
❤❤❤❤
Damieeee 🎉 namaskar hjr
Thank you for 166 family keep support me 😢❤
ब्याक दिनु होला
Support together hai tw❤
Please support new CZcamsr 🙏🏻
Nice ❤❤
the world 🌍 very good video program
First comment 🎉🎉❤❤
Wow wow 😍😍😍😍😍👌👌👌👌👌👌
Nic
❤❤❤❤❤❤
भाग्या दाई म हजुर को बिग फेन है चीन बाट फर्केपछि चिनाको यात्रामा कति खर्चमा घुम्नु भयो मिल्छा भाने यसो येउटा भिडीयो मेरो लागि है।
Hlo namaskar Bhagya neupane dai k kasto hunu huncha jaati khushal nai hunu huncha hola hai hajur ko videos haru sabai ramro lagyo👍🫶
नयाँ र साना user हरुलाइ सबैले support गरौ है
Please back
back ok
भाग्यको अगाडि शक्ति छाया मा परे।
500 vanda sano jati yeta hajir garam ani sabaile sahayog garam❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ok don 🙏
BHAGYA NEUPANE JI. MERO CHHIMEKIBRASTA.MAKANTEK.KO.LAGI. NEPALI DAI.BHAI. SAGA KANTEK GARAI DHINUN .OK
सबै जना मिलेर एक अर्कालाई support गर्नु होस्
La hoi nepali daju vaihru hami pni aauxau hai npali kitchen tira kunai din.. bchra bhagya vaiko 😎 chasma malai gift diraknu vayo khulla aankhale shanghai ghumdai enjoy❤
Nice video ❤❤❤
😊
Nice video vlog ❤❤❤
याे भिडियाेमा अावाज राम्रो संग बुझिएन ।
CZcams मा 1K नपुगेको साथीहरुले यक अर्कालाई सापोट गरुम है ❤
Please support new CZcamsr🙏🏻
back ok
❤❤❤❤nepal ma baser caena herna pako x thande bat dai hjr lae
OK BHAGYA NEUPANE JI.KANTEK GARI. CHAINA. KO NEPALI SAG.KANTEK.GARI. VISSHA.MILN SAKCHH HOLA KANTEK GARNUN OK
वोव❤
साङगाइ बीस्वोको उदाउदो ब्यापारीक केन्द्र हो । साङगाइबाट गोन्जावो सम बुलेट ट्रेनमा यात्र गरेको छ । गोन्जावो को अर्थ फुलै फुलको शहर हो ।
हाेटल मञ्जु , मञ्जुश्री काे मञ्जु पाे हाेला है।
Lets support
भाग सर सुभयत्त्र👍️❤️👍️
❤❤❤❤❤❤❤
हरेक दिन हजुरको भिडियो नहेरी निदाउदिना सर❤
सबैजना आपसमा मिलेर अगाडि बढौँ है साथीहरू😐
❤❤❤❤❤❤🎉🎉🎉🎉 chaina
चाइनाको मान्छे कतार साउदी दुबै कुवेत जस्ता गल्फ कन्ट्रीमा पनि हुनुहुन्छ तर लेवरमा हैन ट्रेदमा काम गर्न जानुहुन्छ
1k napugeko sathyharu ak arkama support garauhoii ❤❤❤❤❤
Ok malai ni garidinu paryo haii
❤️❤️❤️🙏🙏🙏
❤❤🌿🌿🌿🙏🙏
चैना को युवा के गर्दारैछन किर्सीको आयस्रोत कस्तो छ बुज्नु ल हामी पनि सिक्नु छ❤
❤❤❤🎉🎉🎉🎉
ल अबो सबै मिलेर एकअर्कले सबैलाई सापोट गरुम है ल❤❤❤
subscribe please
back ok
Chaina tira sasurali banaunu hai bhagya vai❤
❤❤❤❤🎉🎉🎉🎉
मपनि, चाइनीज केटी बिहे गरेर, चाईना मानैबसनमनलागयो, साथी
Restrurentko pura location halnula hami pani fery ghumna jane plan chaaa china tin choti ta gaesakyo tara hole china ghumne plancha ramro lakchaa tehi bhayera 🙏🙏🙏❤❤❤