संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा थर्कमान, राजिनामा नदिनुको कारण खुलाए Archive Video

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • #pmprachanda #parliamentofnepal #nepalgovernment
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Zábava

Komentáře • 2,2K

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Před 12 dny +487

    प्रधानमन्त्री ज्यु र गृहमन्त्री ज्युले यो मौका नगुमाउनु होला गिरि बन्दु र भुटान शरणार्थी को फाईल खोलेर चोर भ्रष्टहरुलाई जेल कोच्नु ३ करोड नेपाली जनताको साथ पाउनु हुनेछ ।

    • @arjunprasadsubedi4683
      @arjunprasadsubedi4683 Před 12 dny +6

      ईनी हरु मुतुवा हुन केही गर्दैनन्

    • @krishnasomai3441
      @krishnasomai3441 Před 12 dny

      😂😂😂😂​@@arjunprasadsubedi4683

    • @krishnarthapa7231
      @krishnarthapa7231 Před 12 dny +2

      बुढै बुढाले ओगटेेको मेरो देश कठै

    • @ournepal364
      @ournepal364 Před 12 dny +2

      यसै भन्न सकिन्न

    • @akasamir9243
      @akasamir9243 Před 12 dny +2

      अनि त्यो फाइल खोल्दा आफ्नो पनि पालो आउला आउँछ भन्ने डर छ नि

  • @damodardhodari3296
    @damodardhodari3296 Před 12 dny +690

    गिरीबन्धु र भुटानिसरणार्थी काण्ड टिकापुर काण्ड र ललितानीबास काण्ड प्रचण्ड ज्यू ग्रृहमन्त्री ज्यू नछाेड्नूहाेला

    • @trendingis
      @trendingis Před 12 dny +20

      ऐले अरुको फाइल खोल्दा पछि उनिहरु सरकारमा गए पछि प्रचण्डलाई देश निकाला गर्लान् नि त , आफ्नो फाइल खोल्देलान भन्ने कम डर छ त

    • @user-wl6kn7jt7s
      @user-wl6kn7jt7s Před 12 dny +2

      ​@@trendingis त्यो त fix हो sir

    • @subhash7408
      @subhash7408 Před 12 dny +2

      Right ✅️ but kingdom with democracy deyako rambro. Braschari लाई kadai गर्नुपर्छ

    • @user-kb9xe4hw9e
      @user-kb9xe4hw9e Před 12 dny

      Good

    • @suryabaniya723
      @suryabaniya723 Před 12 dny

      क्यन्टोटमेन्टको फाइल कहिले खोल्ने नि?

  • @sam-yogdil706
    @sam-yogdil706 Před 11 dny +33

    एक महिना भित्र ठोक्नु पर्छ प्रचण्ड को हो? रबि को हो चिनाउने यहिनै मौका 💪💪💪मिसन 84❤❤

  • @Sagarsaud1
    @Sagarsaud1 Před 11 dny +22

    प्रचण्ड तिमी पनि खास्सै गतिलो मान्छे त होइन तर, पनि यो अवस्थामा राष्टिय सहमति भयो भन्नेहरुका आसे पासे हरुको फाइल खोली ठाउँको ठाउँ ठेगान लगाउन सक्नु भयो भने केही सोच्न सकिन्छ।
    जय होस ❤

  • @laxmisapkota1348
    @laxmisapkota1348 Před 12 dny +131

    अन्तिममा बरु यिनै प्रचण्ड ठिक लाग्न थाल्यो । भ्रष्टहरुलाइ कोच्न पर्छ।

    • @nepalone1951
      @nepalone1951 Před 11 dny +1

      Sahi kura

    • @nabarajpokhrel9295
      @nabarajpokhrel9295 Před 11 dny +3

      ओली,देउवा भन्दा प्रचण्ड ठीक हो

    • @narayanprasadregmi3610
      @narayanprasadregmi3610 Před 10 dny

      जस्ले जे भनेनी प्रचण्ड ज्यु को सरकार मा जे जति बिकास हुन्छ त्यो अरु नेता को पालो मा हुदैन अनि अहिले रबि ज्यु गृहमन्त्री हुनु भएको बेला जति तागत रबि ज्यु को हातमा सुम्पिनु भाको छ प्रधानमन्त्री ज्यु ले अरु कुनै अब बन्ने प्रधानमन्त्री ले गृहमन्त्री लाई दिन सक्दैनन यो कुरा हो हेक्का होस्🙏जय प्रचण्ड #जय rabi

  • @newneplieskhaber5395
    @newneplieskhaber5395 Před 12 dny +270

    जेल कोच्नुस भ्रष्टाचारीलाई प्रचण्ड ज्यु तथा रवि लामीछाने ज्यु १ महिना वाकि छ, जनताको ईच्छा पुरा गर्नुस, जनताले चाहेको पनि भ्रष्टाचारी र ठगहरुलाई ठेगान लगाऊनु हो

    • @bimalregmi6516
      @bimalregmi6516 Před 11 dny +1

      जरो कारबाही । गएका यात्रा महिनाहरु के हेरे र बस्यौ त? ३० दिनमा तारा खस्दैन गफाडी कुरा । चोर हरु ।

    • @JHAPALILILIANE
      @JHAPALILILIANE Před 11 dny

      Yasto vaye prachadako pauxoti pani naparlan haenata?

    • @JHAPALILILIANE
      @JHAPALILILIANE Před 11 dny

      @@bimalregmi6516yo pandasi fataha ho

    • @bishnudhamala5113
      @bishnudhamala5113 Před 11 dny

      धुने पानी सफा भएपाे सफा हुन्छ, पानीनै धमिलाे भएपछि सफा हुनै सक्दैन,।

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l Před 11 dny +3

    यस्तो चोर हरु लाई दिनु भन्दा राजा लाई बुझाउनु पर्छ ❤❤

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z Před 11 dny +6

    यत्रो जनता को साथ पाउँदा पाउँदै निरास हुन् छौ भने कायर प्रधानमन्त्री र गिरीह मन्त्री जनता को नजर बन छौ

  • @rigkumartamata
    @rigkumartamata Před 12 dny +297

    भ्रष्टाचारि हरु जो सुकै हुन सबैलाई जेल कोच्नु पर्यो pm ज्यु अनि सबै नेपाली को साथ रहनेछ

    • @dharmarajkarki5467
      @dharmarajkarki5467 Před 12 dny +6

      पि एम पनि त गतिलो हुनुपर्यो

    • @hdhhhs3950
      @hdhhhs3950 Před 11 dny +2

      एस्तो आतंककारी काम गर्छ भनेर पत्याउनु त्यो पनि आतंककारी नै हुनु पर्छ काङ्ग्रेस एमाले आतंककारी बाइ२ गर्नै पर्छ

  • @rabitimsina3765
    @rabitimsina3765 Před 12 dny +137

    आज प्रचण्ड ले 100 % सही बोलने भयो

  • @hamro_lyrics_NP
    @hamro_lyrics_NP Před 11 dny +13

    अन्तिम पटक प्रधानमन्त्री हुँदै गर्दा सबै मन्त्रीको फाइल खोलेर अगाडी बढ्नुहोस तपाइलाइ सारा जनताले धन्यवाद दिनेछ्न

  • @aashischannel5884
    @aashischannel5884 Před 10 dny +2

    Go ahead prachanda

  • @HomprasadThapaliya
    @HomprasadThapaliya Před 12 dny +363

    यी कांङ्ग्रेश स्याल हरुलाइ सत्ता सुम्पनु हुँदैन ।प्रधान मन्त्री ज्यु!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @balaramsharma4966
      @balaramsharma4966 Před 12 dny +5

      प्रचन्डको केहि लाग्दैन। एमाले र काङ्रेसको बहुमत छ, जुन जनताले दिएका हुन।
      सत्ता आफ्नो हातमा राख्न त बहुमत आउनु पर्छ। जनताको सेवा गर्न सक्नु पर्छ। जनताको नेता हुनुपर्छ।

    • @WhoDAREStocallmewhenimsoBUSY
      @WhoDAREStocallmewhenimsoBUSY Před 12 dny

      ke yetika tantra prajatantra looktantra ganatantra bhandai desh kai lagi hola ta hamro baristhe bhaatmara haru le aafno jiban pariwar tyagera pesha jagir teagera deah ra desh ko nachineka ko na ko haru ko lagi lagi lageka holan ta???????

    • @govindakhadka1723
      @govindakhadka1723 Před 12 dny

      Ñññ

    • @user-qd6of7nl3h
      @user-qd6of7nl3h Před 12 dny

      यति सत्य बोलेर भेडाहरुलाई बोलिको गोलि हानिदिनु भयो । देश बिग्रेको नै नेतालाई काधमा हालेर मेरो नेता यो हो तेरो नेता त्यो हो भन्ने सोच राख्नाले हो । नेपाली बनौ र देशको बारेमा सोचौ । नेताको नेतागिरि पनि देखियो । देखिएन त बस देशको बिकास, उन्नति प्रगति । जनता बनौ तर झोले नबनौ ।❤❤🇳🇵🇳🇵​@@balaramsharma4966

    • @narayennarayen5413
      @narayennarayen5413 Před 12 dny

      500 rupaiya ra rakxe ra rangoko masule jantalai keniko vote ho janta nae nabujhe vot denaledishlae dukhkha pairako xa ​@@balaramsharma4966

  • @matrikadhungel1269
    @matrikadhungel1269 Před 12 dny +138

    भ्रष्टाचार लाई लुकाउनको लागि सरकार ढाल्न खोज्ने
    भ्रष्टाचारीलाइ जेल कोचेर मात्र राजिनामा दिनुहोस मंत्रीज्यु?नामर्दीपना नदेखाउनुस।

    • @nareshrawat8674
      @nareshrawat8674 Před 11 dny

      क्यानटेनम्यमा को फाइल छ हो साथि

  • @boharan1234
    @boharan1234 Před 3 dny +1

    100000000 right answer Pradhanmantri sir ji

  • @railauren6324
    @railauren6324 Před 11 dny +2

    प्रधान मन्त्री ज्यू यो देशमा प्रतिगमन कोआगमन हुंदै छ होस गर !!!

  • @amarbindas
    @amarbindas Před 12 dny +454

    खाेल्नै पर्छ रवि प्रचण्ड 84 काे सिट सुरक्षित गर्न लाई

    • @Enraylimso
      @Enraylimso Před 12 dny +14

      matrai 😢desh ko lagi chai kahile?

    • @rigsong9123
      @rigsong9123 Před 12 dny +2

      84 samma is tikdaina hau ghanti k ko suraxit

    • @kbrayamajhee7344
      @kbrayamajhee7344 Před 12 dny

      खाेल्नै पर्छ भन्नु भएकाे फाइल खाेल्ने भन्नु भएकाे त हाेला नि ?

    • @reshamraj7482
      @reshamraj7482 Před 11 dny

      खोई आफनै खोले मात्रै हो कट्टु

    • @devinthapa5663
      @devinthapa5663 Před 11 dny

      आफ्नो फाईल छैन र बिचरा अल्पमतमा परिसके अब केई गर्न् सक्दैनन,यो अवस्था आफैले निम्त्याएको हो प्रचण्डको जादुवाला नम्बरले अब काम गर्दैन😂

  • @guru6145
    @guru6145 Před 12 dny +154

    पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस

    • @user-dx7hv5uy2q
      @user-dx7hv5uy2q Před 12 dny

      Yi lodare anuharharulai p.m Bannadinuva nda sangsad e vangga garnuhos..kinaki Yi lutera vrasta harule feri lutnexan

  • @atitkanxo7051
    @atitkanxo7051 Před 11 dny +2

    This is good time go ahead

  • @Jayashbhattari
    @Jayashbhattari Před 11 dny +1

    good prachand, मेरो lifetime मा Support गर्नमन लाग्यो।

  • @RameshKumar-uj4ww
    @RameshKumar-uj4ww Před 12 dny +248

    प्रचण्ड ज्यु ओलि र देउबालाई सत्ता सुम्पिनु भन्दा राजाको हातमा सुम्पिएर सच्चा देशभक्त राजनेता बन्ने ठुलो अबसरलाई नगुमाउनुहोस धन्यवाद

    • @bhojbahadurrayamajhi9538
      @bhojbahadurrayamajhi9538 Před 12 dny +5

      प्रचण्ड को खल्तीमा छ देश, कसैलाई नदिन घरलियर जाऊ।

    • @subhash7408
      @subhash7408 Před 12 dny +2

      ❤❤❤ king king king 🤴

    • @rigsong9123
      @rigsong9123 Před 12 dny

      Khulkais muji rajale aayera banaidinx tero desh machikne aafu euta sinko bhachnu chhaina muji

    • @nepakfortysvnrecords
      @nepakfortysvnrecords Před 11 dny

      😂

  • @blgamer6231
    @blgamer6231 Před 12 dny +166

    PM जिउ पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस जन्ता ले हेरि रहेका छन को असल को खराब छन भनेर जन्ता र देश को निम्ति काम गर्नुस इनि भारे भुरे को वास्ता नगर्नुस्

  • @badrimanstha2535
    @badrimanstha2535 Před 6 dny

    एकदमै दमदार भाषण गरिदिनभएकाेमा धन्यवाद छ

  • @suryabikramchemjong3135
    @suryabikramchemjong3135 Před 8 dny +1

    यो पटक तपाइको अन्तिम मौका देखिन्छ, इमान्दारिताका साथ सहिकाम गरेर योअघिका फत्तुर फरेब सबै धुइपखाल गरि नागरिकका शहि नेता साबित्त हुनुहोस .....

  • @mangallama8896
    @mangallama8896 Před 12 dny +110

    देश बचाउने हो भने राजालाई सत्ता बुझाउने समय अयो प्रधानमन्त्री ज्यु नेपाली जनताको तपाईं लाई साथ सपोट् पाउछ ।👏

    • @rigsong9123
      @rigsong9123 Před 12 dny +2

      Rajale aayera desh bikas gare ta khub sukha sanga basna pauthis hola hai 😂😂

    • @subhash7408
      @subhash7408 Před 12 dny +1

      ​@rigsong9123 only for a few. 😂 person ko lagi matra loottatasntra

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z Před 12 dny +198

    प्रचण्डजी तपाई ले नेपाली जनताको मन जित्नुपर्छ

    • @nabinbasnet1620
      @nabinbasnet1620 Před 12 dny

      छट्टुले खायो केरा

    • @bhojbahadurrayamajhi9538
      @bhojbahadurrayamajhi9538 Před 12 dny +1

      17000 को मन त आजीवन जित्न परेन बाकि को मन मौका परे थाहा हुन्छ।

    • @mahendrasinghsaud4747
      @mahendrasinghsaud4747 Před 12 dny

      17000

    • @rigsong9123
      @rigsong9123 Před 12 dny

      Aw arko namauna karayo feri muji loktantra ty sahid harle lyako paribartan ho prachanda le haina tyo kura ma clear hune suruma❤

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Před 12 dny

      Tero bau bhn 17 hjar yuddh ma shid jopni hunx tr yuddh keko lagi vko ho tyo mukhye kura ho ​@@mahendrasinghsaud4747

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 Před 11 dny +2

    गोइको आसु कतिको बिस्वस्नियता ठान्नु हुन्छ, यो सबै प्रधानमन्त्री जादाको पीडा हो!! आफुले देको धोका आज आफै तर्फ बज्रपात भयो !!!

  • @balkrishnashrestha7393
    @balkrishnashrestha7393 Před 12 dny +143

    ओली र आर्जु देवा गगने लाई भित्रा कोच सब ठेकान लाग्छन

  • @YuvrajBista-np4tu
    @YuvrajBista-np4tu Před 12 dny +78

    यो ठूलो मोउका हो माओवादी जि सता छाड्न हुन्न बिचार गरेर अघि बड्नुस जनता साथमा छन्

  • @user-iv2ee5op9e
    @user-iv2ee5op9e Před 11 dny +2

    Aaj pm le shahi kura garnubhaiko 6 Good jai nepal 🇳🇵

  • @iwannaforyou5143
    @iwannaforyou5143 Před 8 dny

    गिरीबन्धु,भुटानि शरणार्थी काण्ड को जड उखाल्नुस शुभकामना ।जनताको समर्थन सदाचार रहनेछ ।भ्रष्टाचारीलाई कार्बाहिगर्दा ज जसले बिरोध गर्छ।तिनिहरु सब राष्ट्रघाँटी हुन्।जनता बिरोधि हो तिनिहरुलाई सिधै ईन्काउन्ट गर्ने आदेश दिनुस्।चाहे सदनमा होस् या सडकमा।

  • @chakgurung3175
    @chakgurung3175 Před 12 dny +58

    जय प्रचण्ड तपाई बाघ हो , अब भ्रष्टहरू लाई नछाड्नुस कानुनको कठघरामा उभ्याउनुुुस, जनताको मन जित्न

    • @user-yi6iu5ol7s
      @user-yi6iu5ol7s Před 12 dny

      jiteko jitei ho parchanda le jantako man 😂

    • @antarekancha9243
      @antarekancha9243 Před 11 dny

      @@user-yi6iu5ol7stero bau sere ra kp le jitxa ta

    • @user-yi6iu5ol7s
      @user-yi6iu5ol7s Před 11 dny

      @@antarekancha9243 tero khudai bau parchandar ko halt kasto hunxa aba herdai ja

  • @karanbhul4749
    @karanbhul4749 Před 12 dny +64

    यिनीहरू लाई जिन्दगी भरिको याद आउने गरी भ्रष्टाचार गर्ने हरुलाई
    जेलमा हाल्नु पर्छ मौका यही हो
    प्रचण्ड र रबि को अस्थितो जोगाउने
    मौका मा चौका प्रहार गर्नु पर्यो

  • @tiljungrai9700
    @tiljungrai9700 Před 11 dny +1

    wow prachand jyu❤❤❤🎉❤❤❤ best of luck

  • @yogendradongol3144
    @yogendradongol3144 Před 6 dny

    We never forget how important u r for Nepal ...mr. PM Prachanda

  • @lamakumar6570
    @lamakumar6570 Před 12 dny +201

    प्रधानमन्त्री ज्यु भ्रष्टाचारीलाई मान्छे बेच्ने दलाललाई तुरुन्त थुनामा पठाउनुहोस।

    • @rigsong9123
      @rigsong9123 Před 12 dny +1

      Pathayo Machikne

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 Před 11 dny +1

      यो खुद मिलेको हुन पर्छ नत्र कस्ले रोकेको छर ?

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 Před 12 dny +59

    कमरेड प्रचण्ड ज्यु तपाईं हिम्मत गर्नु गिरिबन्धु जग्गा प्रकरण र भुटानी शरणार्थी जस्ता केहि भ्रष्टाचारीलाई जेल कोच्नुहोस ।

  • @kisnakhadka495
    @kisnakhadka495 Před 11 dny +1

    प्रचण्ड र रबि भएरा जति दिन बाकी छ तेति दिन मा काम गरेरा देखाउनु पर्छ जन्ताले आफै ल्याउने छ्न सरकार मा रबि प्रचण्डा जिन्दवाद

  • @sbthapa5125
    @sbthapa5125 Před 11 dny +2

    समय कम होला तर दलाल हरुलाई नछोड्नु है सम्माननीय प्रधानमन्त्रीज्यू।

  • @k.padhikari9917
    @k.padhikari9917 Před 12 dny +52

    माैका यस्तो फेरी नआउंन पनि सक्छ यो प्राप्त माैका मा जाकि दिनुस यि देश का अपराधिहरु लाइ चाहे भ् माफिया हुन चाहे भुटानि काण्ड लगाएत सबै लाइ यस्तो समय पाउंन गारो छ ।

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg Před 12 dny +105

    जेलहाल्नुस पर्चन्ड जि इ फोहोरिहरुलाइ 84मा रबि र प्रचन्ड जिको हुनेछ सरकार

    • @sunilkarki4670
      @sunilkarki4670 Před 11 dny

      Hami veda ho ani hamlai iniharu lay yesari nai fan fanti ghumauxan 😂

    • @Basantashrest
      @Basantashrest Před 11 dny

      ​@@sunilkarki4670 भेडा होइन झोले हो भन्नू

    • @TheFearlessBlizzard
      @TheFearlessBlizzard Před 11 dny

      Veda niti ma ramro chaldai rayxa joh manxay lay ahilay Sama k garna sakay xaina paxi k garla it's time for a change he has been the agent the mole in our mother nation Nepal. Dog of India

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 Před 11 dny

      यो कगा राम्रो मान्छे होर यस्ता शीत के को आसा । 😁😁😀

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Před 11 dny +1

    बालेनलाई प्रधानमन्त्रि थमाई दिउ युबालाई हस्तान्तरण गर्देउ नेपाली जनताले ईतिहास जनक सम्मान गर्नेछन् आम नेपाली जनताहरूले🇳🇵🇳🇵

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Před 8 dny

    थ्री गर्गनस हेड्स अफ नेपाल देउवा केपी र प्रचण्ड राजनैतिक अस्थिरताका र विदेशी भरिया का नाईके कुशासनका हिरो देश र जनता लाई जिरो । शुसासन कहिले र कस्ले? जनताले शुसासन मात्र चाहेका हुन ।

  • @kanchhachothen
    @kanchhachothen Před 12 dny +35

    प्रचण्ड जी रास्ट्रिय भाउज्यु र केपी को धोती खोली दिएर मात्र छोड्नु होला।

  • @ryutyu2156
    @ryutyu2156 Před 12 dny +38

    भ्रष्टचारिहरुलाइ जेल कोज्नुहोस प्रचण्ड 3 करोड नेपाली जनता साथमा छ

  • @shrawanpradhan9231
    @shrawanpradhan9231 Před 11 dny +2

    धन्यवाद प्रचोन्न सरकार

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r Před 11 dny +2

    अति राम्रो कुरा यि दुई लाइ कोचे पछि ।हजुरलाई पनि ज्यानमारा केशमा कोच्नु पर्छ अनि बल्ल देशले सास फेर्न पाईन्छ

  • @shekhargautam2319
    @shekhargautam2319 Před 12 dny +149

    राजतन्त्र अथवा सैनिक शासन लागू गर्नु देशको हितमा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jhalakbhattarai8338
      @jhalakbhattarai8338 Před 12 dny

      Yeti na gare afai patta saff

    • @rigsong9123
      @rigsong9123 Před 12 dny +1

      Suruma aafno adhikar prayog gar ani kura gar voli raja aula ra banchit holas aafno adhikar bata

    • @GyanMagar-ts2xr
      @GyanMagar-ts2xr Před 12 dny +1

      सैनिक शासन त भन्नुभएन

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Před 12 dny

      ​@@GyanMagar-ts2xrsanik sasan chahne haru Myanmar gaye hunx ani thqhqhunx

  • @gauravvlogs856
    @gauravvlogs856 Před 11 dny +126

    प्रचण्ड सित पाठ सिकेर प्रचण्डलाई नै डस्न खोज्नु ,ठूलो भूल हुने छ,प्रचण्ड नेपाली इतिहासकै खुंखार नेता हुन् ,हेक्का रहोस्

  • @user-oe5lr4gk9w
    @user-oe5lr4gk9w Před 11 dny +1

    Hamro Mahan MNO Foundar Present Dr Gopal Gurung Jindabad

  • @kcindra20
    @kcindra20 Před 11 dny +1

    Good taking .loved

  • @reciperai8588
    @reciperai8588 Před 12 dny +54

    प्रचण्ड हजुरको राम्रो मौका छ देश को भ्रष्टाचारी हरु लाई जेल कोचेर ईतिहास रच्ने ।

    • @bishnudhamala5113
      @bishnudhamala5113 Před 11 dny +2

      उहाँपनि दाेषि भयकाे खबर छैन र ?

    • @aashischannel5884
      @aashischannel5884 Před 10 dny

      ​@@bishnudhamala5113uhalai kp ki deuba pm vayera halxan sabaile ek aarka saknu parxa

  • @tarashrestha3441
    @tarashrestha3441 Před 12 dny +62

    जनताको आवाज लाइसुनेर कि सेना कि राजा लाई सत्ता बुझाएर जनताको प्रधानमन्त्री बन्नुहोस।

  • @dhankumaripun7027
    @dhankumaripun7027 Před 11 dny +2

    100% right.

  • @kavrelithito5968
    @kavrelithito5968 Před 12 dny +36

    समय अति उतम छ प्रचन्ड ज्यु अब भटा भट जेल हाल्ने माफियाहरुलाई रबि प्रचन्ड हामि जनता साथ छौ जनता धेरै भेडा भैसके अब हुदैनौ❤️👏👏

  • @tankakatel7866
    @tankakatel7866 Před 11 dny +1

    हो प्रधानमन्त्री ज्यु यिनिहरुको सत्यतथ्य उजागर गर्नु पर्छ ।

  • @hirumiya7575
    @hirumiya7575 Před 12 dny +42

    राजालाई सुम्पिनु देश धेरै राजा देखिए अब एउटै राजा ठिक

    • @ramrocopybanepa5732
      @ramrocopybanepa5732 Před 10 dny

      याे मानसिक रोगी के भन्छ ? राजा कसलाई बनाउने ? को राजा ? कस्तो राजा ? केको राजा ? कहिलेको राजा ?

  • @rameshsir-vi6fy
    @rameshsir-vi6fy Před 11 dny +1

    Thoknus prachand kaka....❤❤❤❤❤

  • @giribasant1134
    @giribasant1134 Před 6 dny

    खेलमा गोल हान्ने मौका वारवार आहुदैन मन्त्री जि । । हानुस गोल , यो वेला गोल भयो भने सम्झिनुस माओवादी ले केहीत गऱ्यो भन्ने सम्झिने छन " छैन भने गयो जिन्दगी " । जय नेपाल❤❤❤

  • @prakashgurung7214
    @prakashgurung7214 Před 12 dny +71

    गर्नुस, नेपाली जनता ले हजुर लाई याद गर्नेछ 2084 मा

    • @rigsong9123
      @rigsong9123 Před 12 dny +1

      Yeslai yad garne chai toh jastai matra😂 hola sayed

  • @bhanuringjali6124
    @bhanuringjali6124 Před 12 dny +14

    एमाले र कांग्रेसको हातमा सत्ता दिनु हुदैन है प्रचण्ड ज्यु देश बेचुवा र देश लुटेरा यिनै हुन।जसरी पनि विस्थापन गर्नै पर्छ।

    • @Karma-gx7zk
      @Karma-gx7zk Před 11 dny

      na dera k garne uniharu sanga bahumat chha

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez Před 11 dny +1

    देशको प्रधान मन्त्रीको अनुहार फेरेर मात्र हुँदैन देशको अनुहार फेरिनु पर्दछ। यदि प्रधान मन्त्री चेन्ज गर्नु नै छ भने फुटाउँदा खेरी भित्र बिउ नै नभएको बदाम जस्तो प्रधान मन्त्री चुनेर केही फाइदा छैन यदि प्रधान मन्त्रि बनाउनु नै छ भने बालेनलाई बनाइयो भने देशमा केही हुनेछ। जय नेपाल जय नेपाली जनता हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @user-qp4xw2ym4t
    @user-qp4xw2ym4t Před 10 dny +1

    प्रधानमन्त्री ज्यू! तपाई खाली प्रधानमन्त्री बन्ने र बनाउने
    कुरालाई मात्र ठूलो कुरा ठान्नुहुन्छ ! तर त्यो होइन आफ्नो कार्यकाल मा पदमा रहेर आफ्नो कर्तव्य कर्म दायित्व र जिम्मेवारी लाई पूर्णता दिएर कानुनी प्रकृया लाई पालना गर्नु र गराउनु अनि आफ्नो विवेक र बौद्धिक क्षमता को सदुपयोग गर्दै देश र जनता को भावना को सम्मान गर्नु नै प्रधानमन्त्री बन्नु र बनाउनुको अर्थ हुन्छ प्रचण्ड ज्यू !

  • @santoshpanta9004
    @santoshpanta9004 Před 12 dny +44

    इतिहास बनाउने सुवर्ण अवसर हो ।प्रचण्ड ज्यू जनताको साथ छ ठोक्नुहोस छोड्नु भो भने इतिहासमै कलंकित बन्नुहुनेछ।

    • @Darshan-Entertainment
      @Darshan-Entertainment Před 11 dny

      गर्न खोजे नि दिदैन हो सर किन कि प्रचण्ड भन्दा माथी काङ्ग्रेसको राष्ट्रपति छ।

  • @sitaneupane3970
    @sitaneupane3970 Před 12 dny +36

    कंरेस यमालेको भ्रष्टचारको मुख्य नाइके हरुलाइ जेल हालेर मात्र राजिनाम दिनुहोला।

  • @AjayKumar-zi4cr
    @AjayKumar-zi4cr Před 11 dny +2

    आआफ्ना दुनाे साेझ्याउने मात्र कुरा गरे राम्राे,
    जन्ता लाई याे‌नाौटँकि काे तपाँई सबै एकै ड्याँङ का
    जन्ता चुसाहा हरु ले जन्ता काे नाम पटक पटक
    रटेर बिटुलो नपारिदिनु ।

  • @bishnudhamala5113
    @bishnudhamala5113 Před 11 dny +1

    जनताकाे बिचारलाई तथा बिबादित बिषयलाई सम्बाेधन गर्नु अाबस्यक छ,किनकि जनताका नजरमा प्राय संपुर्ण नेता दाेषी छन्, त्येसैले संसदभन्दा पहिला जनतासंग बिस्वासकाे मत लिन अनुराेध गर्दछु,। अाफ्ना हैशियत फलाकेर बिस्वास् नहुने देखिन्छ,।

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 Před 12 dny +13

    ओली र देउबालाई कुनै हालतमा PM बनाउनु हुदैन यी दुईले देश सक्छ ।

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z Před 12 dny +46

    प्रचण्डजी कुनैपनि हालमा राजिनाम निदिनी होला

  • @DeepakKathayat-nj8qc
    @DeepakKathayat-nj8qc Před 11 dny +2

    सही कुरा गर्नु भो pm G

  • @Enraylimso
    @Enraylimso Před 12 dny +36

    गर्नुस् मन्त्री ज्यु हाम्रो साथ छ , सास्कृतिक बिचार बोकेर हिंड्दा साथ दिएकै हो र अब पनि छ देश र जनताको लागी

  • @ThakurbhandariThakurbhandari

    धेरै कुरा न गर अब राता रात भाँस्त हरुलाई जेल कोच ल दम र दिमाग भए जनमत तिम्रो हुने छ नत्र सिडियो तिमी अब ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @milarepa2812
    @milarepa2812 Před 11 dny

    Salam xa pmjyu. Naxotnu hoss🙏🙏🙏

  • @balmukundthapa7917
    @balmukundthapa7917 Před 12 dny +20

    राम्रो कुरा गर्नु भयो कमरेड प्रचण्ड ले राजीनामा दिने काम न गर्नु

  • @laljaungdura2419
    @laljaungdura2419 Před 12 dny +15

    जतिपनी काण्डहरु छन ...सबै खोल्नुस गृहमन्त्री ज्यु , प्रधानमन्त्री ज्यु....अबको अन्तिम लडाइ लड्नुस जे होला होला ।

  • @Bravomkt1987
    @Bravomkt1987 Před 11 dny +1

    अझै पनि यहि चाउरी परेको अनुहारहरु हेर्दाहेर्दै जिन्दगीको अन्त्य हुने भयो भगवान।😢😢😢

  • @sonubajracharya1053
    @sonubajracharya1053 Před 9 dny

    Good luck boleko jastai kam garnuhola nir dor bhayara ramro kam garne ra desh ko hit ma kam garnu pm ji janata le pakkai sath dinexa❣️❣️❣️

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw Před 12 dny +32

    सबै लाई ठोक्नुस यो मोउका न गुमाउनुस गिर्य मन्त्री जिउ र प्रधानमन्त्री जिउ

  • @chakgurung3175
    @chakgurung3175 Před 12 dny +23

    रबि जि यी भ्रष्टाचारीहरूलाई तुरुन्त न्यायको कठघरामा उभ्याउनुस , र जनताको मन जित्नुस

  • @shivchandsodari4631
    @shivchandsodari4631 Před 11 dny +1

    भ्रष्टाचार हरु लाई जेल हालनु होस प्रधान मन्त्री ज्यु

  • @manarajpunmagar839
    @manarajpunmagar839 Před 11 dny +1

    good prachanda

  • @user-lu3lp9vf1f
    @user-lu3lp9vf1f Před 12 dny +29

    आखिर सता बाट जादै गर्दा जनताले महशुस हुन्ने गरी भ्रट्चारिहरुलाई एक एक जेल मा हाल्नु होस अनि मात्र जनताले पहिचान गर्छ ।

  • @jayabasnet5664
    @jayabasnet5664 Před 12 dny +31

    भ्रस्टाचार गर्नेहरुलाइ जेल कोचेर मात्र सरकार छोड्नुहोस प्रचण्ड ज्यु

  • @DilipKanxo-jn5js
    @DilipKanxo-jn5js Před 11 dny +1

    Right pradhanmantri jyu

  • @user-og9tv8ln7n
    @user-og9tv8ln7n Před 11 dny +1

    जय प्रचन्ड ज्यु❤️❤️❤️❤️मिलेर बस्नु सरकार ज्यु

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před 12 dny +26

    एमाले पाखण्डीको हातमा सत्ता पटक्कै न सुम्पिनु आफै ओकिल बनेर आफै डिसिजन लिनु , सकुनिको हातमा सत्ता नसुम्पिनु भ्रष्टाचारको फाइल सबै छिटोभन्दा छिटो खोलौ

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v Před 12 dny +16

    प्रचण्ड ज्यु हजुरले राजिनामा दिनु पर्दैन एमाले र काङ्ग्रेसको फाइल खोल्दिनुस् झड्का लागिहाल्छ नि। रवि लामेछाने ज्यू हुनुहुन्छ

  • @bhaktadhamala896
    @bhaktadhamala896 Před 11 dny +1

    सलाम कमरेड यी भ्रष्ट हरु लाई जेल हालेर राजीनामा दिनु होश जनता हेर्दै छन्

  • @birjbahadurpulamimagar9937

    good sahi ho

  • @Kamal-od2qs
    @Kamal-od2qs Před 12 dny +27

    #बालेन#बलेनसिटि#प्रचन्ड #रबिलामिलेछाने मन्त्री जुय लाई जति सक्दो चाडो भ्रष्टाचार गर्न
    लाई जेल मा कोचन परो हजुर धेरै बुल्नु
    बन्दा काम गरे र देखाउनु होस रबि सर
    अनि मात्रै मिसन ८४ मा हजुर सफल
    हुनु हुन्छ है रबि सर हस्त नमस्कार 🙏🙏❤यदि यो सबै गर्न हजुर हजुर्ले
    सकनु हुन भने अब प्रधानमन्त्री हुन
    सबै समसद ले सबै बन्दा बडि बोट
    लेउछ हुस लाई प्रधानमन्त्री बन लायक
    को कानुन भनाउनु होल #रबिलाबिछाने ज्यु🙏🙏🙏

  • @kebalkarki6523
    @kebalkarki6523 Před 12 dny +24

    इतिहासमै प्रचण्डलाई राजनेता हुने यो सुनौलो अवसर हो । केपी सेरे र आरजुलाई जेल हाल्नुस जनताले प्रचण्डको नाम स्वर्ण अछ्यरले लेख्नेछन ।

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 Před 11 dny +1

      यो पनि कहाँ चोखो छर जङ्गालि

    • @kebalkarki6523
      @kebalkarki6523 Před 11 dny +1

      @@thapagopalgulmelybutwal1043 चोखो त छैन तर अरु भ्रष्ट नेतालाई जेल हाल्ने हिम्मत गर्‍यो भने गुमेको साख अलिकति भयपनि आउछ माओवादीको ।

  • @sagarrai6808
    @sagarrai6808 Před 11 dny +1

    तपाईंको साथमा हामी नेपाली जनता छौ

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 Před 11 dny +1

    मन र दिमागले बाेल्ने भए जिब्रो के मात्र स्वादका लागि हो त

  • @chakgurung3175
    @chakgurung3175 Před 12 dny +14

    यथार्थ कुरा यही हो प्रचण्ड जि, आफ्नो भ्रष्ट लुकाउन ओलि र आर्जु देउवाले यो चाल चालेको हो

  • @kavitaupreti854
    @kavitaupreti854 Před 12 dny +15

    ईनिहरूलाई देश सुम्पिनु हुदैन प्रधान् मन्त्री ज्यु ईनहरूले देश बर्बाद बनाई सके

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho Před 11 dny +1

    सरकार छाडनु परेपछि यो गर्छु र त्यो गर्छु भन्ने कुरा नालायकहरुको पुरानो रोग हो! यहि ब्यवस्था र यिनिहरु बाट सुशासन समृद्धि र विकास असम्भव छ!

  • @missxetri2060
    @missxetri2060 Před 10 dny

    छिटो छिटो खोल्नु न हौ फाइल खोल्ने हो भने आज सम्म के हेरेर बसेको अब कुर्सी कोसिन्छ भनेर खोल्छु भनेर हुन्छ फाइल खोलेर हेर्नुहोस सबै जनता तपाई को साथ मा

  • @krishnabashyal5467
    @krishnabashyal5467 Před 11 dny +44

    प्रधानमन्त्री ज्यु हरेस नखानुहोस।यो सबै जाल रचेको सेरे र ओलिले हो जनताले बुझेका छन्।१महिना बाकिछ।जबसम्म भस्ट्रचारिहरु लाई जेल ठोक्नु हुन्न तब सम्म राजीनामा नदिनु।ढुक्क भयर काम गर्नुहोस् रबिजी साथमा हुनुहुन्छ,जनताको साथ पनि रहिरहनेछ।

  • @ramluitel7271
    @ramluitel7271 Před 12 dny +24

    यो देस नेपाल काङ्रेस र एमाले लाई सुम्पिनु भनेको देस सक्किनु हो।।यी दुई पार्टी रहुन्जेल देस बिकास हुदैन।

  • @tikabthapa91
    @tikabthapa91 Před 9 dny

    😊यदि प्रचण्ड ले जाँदा जाँदै एक जादूगर काम गर्ने पर्यो। जो जसले देशमा भ्रष्ट्राचार, तस्करी, मानव बेच बिखन गरेका छन् तिनमा सामेल कोई पनि शक्तिशाली भए पनि पक्राउ गरी जेल पठाउनु जरुरी छ। Do which is best for the country. No one is above law and constitution. Remember those days for which you had fought a war with the state. Finally you were the winner . .