डा. बाबुराम भट्टराईको कटाक्ष: प्रचण्ड पतनको पराकाष्ठा

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • डा. बाबुराम भट्टराईको कटाक्ष: प्रचण्ड पतनको पराकाष्ठा #अँध्यारोबाट_उज्यालोतिर
    #himalayatv #tikaramyatri
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 636

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 19 dny +38

    डा बावुराम भट्टराई जि तपाईंका केहि विचार सँग त सहमति छु तर नेपालीहरुले जातजाति,धर्मको राज्य चाहेको होइन ,चाहेको यत्ति मात्र हो कि ,रोजगार ,सुशासन ,ठुलो साना लाई हेर्ने दृष्टिकोण एकनासको चाहेको हो

    • @krishnasunar1221
      @krishnasunar1221 Před 16 dny +2

      नेपाल 22/24 राज्य!र जात जाती अनुसार को राज्य भएको देश थियो र त्यो आवश्यकता छ ।अहिले तत्का!केवल ब्राह्मण क्षेत्री हरुको मात्र एकतन्त्रीय राज छ ।अझैसम्म पनि दलित लाई हेर्ने दृस्ठिकोण त्यही छ ।तसर्थ दलित को सत्तामा पाहुचको लागि जातीय अनुसारको ब्यवस्थापन हुनुपर्छ ।

  • @ustab331
    @ustab331 Před 19 dny +86

    धेरै पढेका तर नेपालका बारे जिम्मेवारी नभएका नेताहरु, तिमीहरूको ईतिहास कालाे लेखिनुपर्छ।

    • @RameshSharma-jo5lc
      @RameshSharma-jo5lc Před 18 dny +3

      Itihaash ma Kaalo Shabd le lekhe Pani yo Kukarmi Ra Yes ko saathi Dahaal Tyo .Dabai laai Itihaash ma hainaa..Kukarmi Narsamhaar Pol Pot Jasto Duniyaa ko Kunakunama Ghin,Thukne tysto Kaalo kitaab hosh..Yo Desh ko maato ma Yesta Kiriya jamminu bhanda..Aama ko kokh Baajho hosh.

    • @rajaram5420
      @rajaram5420 Před 18 dny +1

      इनि सर्वोच्च पदमा पुगेको कति सालमा होला?

    • @balkrishnatiwari4640
      @balkrishnatiwari4640 Před 13 dny

      Sahi ho sahi ho

  • @BishnuPanthi-t2k
    @BishnuPanthi-t2k Před 18 dny +9

    सबैतिर नराम्रो कमेन्ट देख्छु तर यो अन्तरवार्तामा एकदमै सन्तुलित र परिपक्व ब्यक्तित्व देखाएका छन बाबुराम भट्टराईले ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Před 18 dny +9

    उज्यालो देशलाई अध्यारो तिर लैजाने बाबुराम जस्ता कुलंगारहरूसँग तपाईँहरूको मोह कहिलेसम्म रहने।।??

  • @parsupandit9597
    @parsupandit9597 Před 19 dny +45

    भारतको एक टेलिभिजन लाई अन्तरबार्ता दिँदा चुचे नक्सा किन छोपेको?? तिम्रो नियत यहीँबाट छर्लङ्ग छ।

    • @tekkarki8900
      @tekkarki8900 Před 18 dny

      Yo kaminako niyat ramro bhayeko bhaye bideshiko aadeshma aafnai deshka nagarik tai mathi 12-14 barsha na-baalbalika lai aparahan garera drugs khuwayera marna ra marna lagaunxa... chor gaddar.

    • @PravinDahal
      @PravinDahal Před 16 dny

      China le ek din support garo bhanera naksei change garney lai sodhnus na testo question. India China sanga milera janu parchha vanne le kina garey hola, afei sochnus tha paunuhunchha.

  • @khushilalama5926
    @khushilalama5926 Před 18 dny +11

    प्रौढ नेताहरू मध्ये एक मात्र दुरदर्शी बौद्धिक ब्यक्तित्व बाँकी कुरा कमीकमजोरी सबैमा हुन्छ ।

  • @iiiinnnn
    @iiiinnnn Před 18 dny +10

    तपाई प्रधानमन्त्री भए र झन गरिब लाई गरिब बनाउनु भयो, 20 लाख पर्ने गाडी लाई ७० लाख पुर्याउनु भयो, हामी गरिब ले कहिले गाडी किन्न नसक्ने बनाउनु भयो ,तपाई हरुलाइ त सित्तैमा छ दै छ राज्यकोषबाट बाट ।।।।

  • @birendrashahi7120
    @birendrashahi7120 Před 13 dny +4

    बाबुराम जि विद्वान हुन तर समय ले साथ दियेन। किनभने माओवादी चुन बाङ्ग बैठक मा अन्तिरिम सरकार सम्बिधान सभा को निर्वाचन आदि प्रस्ताव ल्यायेको ले कआर्य्वाही सहनु भयो आज देश तिनीहरु अजेन्दा मा चलेको छ। 🌹🌹🌹🙏

  • @Kwr2048
    @Kwr2048 Před 18 dny +7

    हार्दिक श्रद्धाञ्जली 🖕🖕बाबु राम

  • @pratimadahal7175
    @pratimadahal7175 Před 18 dny +2

    अन्तरबार्ता सुन्दै गर्दा अत्यान्तै दुख लाग्ने कुरा उठाउनु भयो भट्टराई ले,प्रचण्ड ज्यु को यत्रो जनयुद्ध कुनै ठाउका ब्यापारी को ,साहुको बदला लिनको लागि थियो😥यस्तो बैमनस्या को सिकार हामी भएका रहेछै,कोहिको रिसिबिले यत्रो दन्द 😥

  • @rajukc2002
    @rajukc2002 Před 19 dny +13

    उपयुक्त समयमा अनुपयुक्त अध्यापकको प्रशिक्षण

  • @ramjithapa95
    @ramjithapa95 Před 18 dny +4

    झल्लुराम र सपेराको कार्यकाल नेपालको लागि दुर्भाग्यपुर्ण छ ।

  • @rijal5405
    @rijal5405 Před 18 dny +15

    सर्वसाधारण निमुखा जनता मारेर महान जनयुद्ध भन्छ तिम्रो लोकतन्त्र गणतन्त्र खाल्टामा हाल्नुपर्छ

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Před 19 dny +15

    तिमी नै नेपालको सबैभन्दा मुर्ख नेता हो, तिम्रो कारणले नेपालमा जनयुद्ध भयो, १७ हजार नेपाली मरे, यो ठूलो नोक्सानी हो, तैपनि तिमीले द्वन्द्वमा १७ हजार मानिस मरे भन्छौ, यो सामान्य कुरा हो । तिमीले भन्यौ😢

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 Před 18 dny +1

      बाबुराम सर नमस्कार तपाईँ जतिको विद्वान मान्छेले नेपाल जस्तो भूभाग क्षेत्रमा विविध जातिले भरिएको ठाउँमा मिलेर बसेको संघीयता ल्याएर जातिमा द्वन्द र देशमा गरिबीपन किन ल्याएको तीन करोड जनता भएको देशमा सातवटा संघीय प्रदेश किन चाहिएको तपाईँको कार्यकर्ता भर्नको लागि हो कि देश बनाउनको लागि हो। तपाईँ देशको नेता हो कि तपाईँको कार्यकर्ताको नेता हो। तपाईँलाई पढेलेखेको बुद्धिजीवी भन्ने कि पढे लेखेको बेकुफ भन्ने

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 Před 18 dny +1

      बाबुराम सर नमस्कार हाम्रो देशमा दूधिपल्ट संविधानसभा चुनियो। तर संविधान बनाउँदा तपाईँहरूले जनताको मत नलिएर। देखाउनको लागि जनताको संविधान तर वास्तविक संविधान तपहरुले आफ्नो मनमुताबिक आफु स्वार्थ संविधान बनाएर आज आज जनतालाई रुवाबासी र देशलाई कङ्गाल बनाउने मूल जरो तपाईँहरू नै हो। बाबुरामजी तपाईँले phd गरेको र राजा महेन्द्रले न पढेको तर तपाईँको भन्दा दश पूर्ण बुद्धि र १० गुणा विकास महेन्द्रको पालामा भयो। के तपाईँ विकास विरोधी हो

  • @simontamang5370
    @simontamang5370 Před 18 dny +6

    अरु जे जे संशोधन होस नहोस पार्टिको झोलेहरुलाई ठेगान लगाउने ठाउँ सँघियताको नाउँमा प्रदेश जो बनाएको छ त्यो प्रदेश चाहि खारेज गर्न पर्छ।बरु स्थानिय सरकारलाइ अझै बलियो बनाउन पर्छ।

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 Před 19 dny +41

    सायद तिमीले गोर्खा नलगेको भए आजको अंतर्बर्ताको बिषय अर्कै हुने थियो होला, देस एस्तो कम्जोर हुने थियन होला, एस्तो कुसाशनमा जाने थियन होला होइन ? छोरी, ज्य्वाई, भाई .......... हुने थियन होला

  • @rukminighimire5468
    @rukminighimire5468 Před 18 dny +5

    कसैका बिद्धता देश र जनताकाे हितमा कहिल्यै काम लागेन......

  • @JumlaNepal
    @JumlaNepal Před 19 dny +8

    आयातित गणतन्त्र ल्याए पछि ४० बुदाँमा कती बुदाँ पूरा भए कमरेड
    जय हाेस कमरेड, कुरा गरी व्यापार चलाउने दिन गए!

  • @SubashParyiar
    @SubashParyiar Před 18 dny +8

    यो बाबुराम बहुलाएको बादर हो पाटि बनाएको छ छोडेको छ फरक केछ जनताले बुझेका छन

  • @ramsharanpathak252
    @ramsharanpathak252 Před 19 dny +25

    हो हो ७ बाट १४ प्रदेश बनाएर देशलाई कङ्गाल बनाउन बाकी छ ।

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 Před 19 dny +33

    अनि बाबुराम तिमीले नै महान पुरुस भनेर गोर्खा लागेको होइन त्यो नाम लिन असज लाग्ने मानिस कि के लाई

    • @SantoshShrestha-w7d
      @SantoshShrestha-w7d Před 18 dny

      👍👍👍 Good question ❤

    • @StrangER_111RR
      @StrangER_111RR Před 18 dny

      Nepal ko Rajniti ma na koe sathi long term ko lagi na koe dusman long term ko lagi ho so j pani chalxa

  • @taraneupane3646
    @taraneupane3646 Před 19 dny +10

    आतङ्क विध्वंस र नर सम्हार बाट थाकेको प्राणी ले प्रायश्चित्त को लागि कासी गयेर बसे हुन्छ।

  • @devendraangbo5830
    @devendraangbo5830 Před 13 dny +1

    तेसै डा काहां हुदारान great thoughts 🎉🎉🎉🙏🙏🙏🙏

  • @krishnadangi439
    @krishnadangi439 Před 19 dny +21

    गज्जब हुँदैछ कहिँ नभएको जात्रा हाँडिगाउँमा

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Před 18 dny +6

    नेपाल र नेपाली को अस्तित्व नास गर्न जन्मेको कुलान्गार भन्छन यी भारु राम लाइ ....

  • @hemantgchemantgc689
    @hemantgchemantgc689 Před 18 dny +32

    प्रचण्ड पतनको पराकाष्टा धेरै सुनियो अब बाबुराम पतनको पराकाष्ट पनि सुन्न पाए हुन्थ्यो ।

  • @prameshwordahal7488
    @prameshwordahal7488 Před 19 dny +4

    ६० भन्दामाथिका नेतालाई सबैलाई भत्ता दियर राखाै,जबसम्म उहाँहरू माथिल्लो तहमा बसेर मिलेर खाईरहनु हुन्छ ।।।देशमा पूरा गाँस,बास,र कपास काे पहिला ब्यबस्थापन गर्नु अत्यावश्यक छ।

    • @deepakpokhrel2476
      @deepakpokhrel2476 Před 18 dny +1

      कुस्त जम्मा गरेर देश विदेशमा राखेको जति राष्ट्रियकरण गरेर भत्ता ख्वाएर पाल्ने होला नि ।

    • @bhuvansubedi312
      @bhuvansubedi312 Před 15 dny

      ६० मुनिका पनि कम छैनम

  • @asonlinetv
    @asonlinetv Před 19 dny +34

    यो नेपाल र नेपालीलाई नै सिध्याउन भारत बाट खटाइयको ब्यक्ति हो!यस्को र माओवादीको पतन निश्चित छ!

    • @TarulWarlord
      @TarulWarlord Před 13 dny

      Bharat bina ekdin bachera dekhaidena ta..

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 18 dny +4

    प्र्चण्ड पछिल्लाे पगक सधै एमाले ,काङ्ग्रेस लाई खेलाउदै प्र म मात्र बनी रहे ।उनका यसणता कमाउ धन्दा एजेण्ट मार्फत काम गरि दिए बापत असङ्खृय कमाउ धन्दा मात्र गरेनन ,नैतिकताकाे खडेरि देखियाे ।रवि पनि पत्रकारितामा कसरी लागे प्रष्ट हुन्छ।यस्ता अवसरवादि ले देशलाई कहाँ पुर्याउलान ।

  • @tejbogati8527
    @tejbogati8527 Před 19 dny +5

    बाबुराम मलाई धेरै मन पर्थ्यो तर आजकाल मन पर्दैन।

  • @resham81
    @resham81 Před 18 dny +6

    सङ्घीयता नेपालको आबस्यक्ता हुदैहैन.....तपाईं लगाएत पर्चन्ड हरुलाई भारले पडाएर नेपालमा जबर्जस्ती लादेको हो।

  • @madantiwari3657
    @madantiwari3657 Před 18 dny +3

    बाबुराम ले जनताको बिसबाश गुमाइसकेको छ।

  • @nepaltentsewingenterprise

    अरू नेताहरुले दलगत, सत्ताकेन्द्रित र सैद्धान्तिक राजनीतीक कुरा बढी गर्छन। तर बाबुरामले भने देश बनाउने कुरा बढी गर्छन । यो कुरा मलाई मन पर्छ।

    • @kumardas6100
      @kumardas6100 Před 18 dny

      तर वास्तविकता नबुझ्नेले गाली मात्र गर्छन् दुर्भाग्य उनका लागि हामी समर्थन गर्नेका अनि देशका लागि

  • @chandrashrestha7746
    @chandrashrestha7746 Před 18 dny +4

    आशा गरिएका मध्येका एक व्यक्ति थिए तर राजनीतिमा ओरालो ओरालो हुँदै अब उकालो तर्फ पाइला सार्न नै नसक्ने अवस्थामा पुगेको देखियो।

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg Před 19 dny +29

    बुढाले देश चलाए भनेर हामी भन्छौ अनि हामी आफै त्यही बुढाहरुलाई भोट हाल्छौ।शेर बहादुर, के पी प्रचण्ड बाबु राम,माधव,झलनाथ,चित्र बहादुर लगायतको दोष हैन् हामी यूवा भोट हाल्नेको दोष हो

    • @GangaKarki2323
      @GangaKarki2323 Před 19 dny +1

      Sahi kura

    • @filmitelartv3447
      @filmitelartv3447 Před 18 dny

      चित्र बहादुर लाई यश मा नहालम तर म उहाँ को कर्याकर्ता चाहिँ होइन ।तर सोच राम्रो भयको नेता तर बहुमत नभय को पाटी जस्तो लाग्छ ।

    • @deepakkandel9795
      @deepakkandel9795 Před 16 dny

      बहुमत होइन जनमत ।​@@filmitelartv3447

  • @HomnathGhimire-gb6nz
    @HomnathGhimire-gb6nz Před 15 dny +1

    सारै राम्रो ब्याक्तित्व

  • @Khanal143
    @Khanal143 Před 19 dny +13

    आज बाबुराम भट्टराईको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुशी लाग्यो। उहाँ जसलाई जस्तो लागे पनि व्यक्तित्व र विचार अरु नेताहरुको भन्दा धेरै माथिल्लो स्तरको लाग्छ। जनता, कार्यकर्ता र मान्छेको उहाँको पछाडि छैन होला तर, सोचविचार र बौद्धिक क्षमता चाहिँ उच्चस्तरको छ।

    • @nawarajkhanal9366
      @nawarajkhanal9366 Před 18 dny

      खनाल जी निद्रमा हुनुहुन्छ क्यार

    • @peacemindcreation8249
      @peacemindcreation8249 Před 18 dny +2

      सहि हो उहाँ जत्तिकै नेता यो युग मा मैले भेतेको छैन समकालीन को कुरा गर्दा

  • @rajibdhungana8886
    @rajibdhungana8886 Před 18 dny +2

    आजको बहस राम्रै लाग्यो।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Před 18 dny

    परिश्रम्को शुलीमा जीवन, लट्काएर खटेपछी।
    प्रशंसा त्यो वरपर , घुम्छ तिम्रो पछि- पछी
    तपाँइंको राज नैतिक विश्लेषण गहन मननिय छ चेतना भया, सलाम ,

  • @krishnapaudel1719
    @krishnapaudel1719 Před 18 dny +2

    देशलाइ उभो लगाउने सोच हैन की पछाडी धकेल्ने सोच भएका विद्वान लाई कसरी बौद्धिक व्यक्ति भनेर सोच्ने सास्कृतिक बिचलन ल्याउने पादरी भारूराम ?

  • @jiwanrai4164
    @jiwanrai4164 Před 19 dny +19

    प्रचण्ड भन्दा डा. बाबुराम भट्टराईको पूर्खेउली सम्पत्तिपनि धेरै उच्च ,बिद्ववत्वमापनी धरैउअच्च अनि ससुराली तर्फपनी प्रचण्डको भन्दा डा. बाबुरामको ससुराली घराना काठमाडौको रैथाने उच्च नेवार घराना नै हो । तर ! अहिले प्रचण्डको जीवन शैली लुवाइ खुवाई रहनसहन निरंकुश सामन्ती श्री ३ मोहन शम्शेरको छोरा पशुपति शम्शेरको भन्दा उच्च स्तरको छ हौ ? 😮🤔

    • @santoshrokaya8425
      @santoshrokaya8425 Před 18 dny +2

      Mulaa pm vayrw k tampo ma hennya tw ani sukumbasi basti ma basnu tw

    • @cocplayerpmg9909
      @cocplayerpmg9909 Před 17 dny

      ​@@santoshrokaya8425😂😂😂sahi ho

  • @user-gt2fb6vs4x
    @user-gt2fb6vs4x Před 17 dny

    जय नेपाल जय नेपाल जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aashik51
    @aashik51 Před 19 dny +7

    Chor Aayo chor

  • @krishnakamal4778
    @krishnakamal4778 Před 12 dny

    देश मा एउटा यस्तो शक्ति छ जस्ले डा बाबुराम भट्टराई लाई देश बिरोधि बनायर जन्ताको नजरमा नकारात्मक प्रचार प्रसार गरिरहेको छ । डा बाबुराम लाई चिन्न न सक्नु देशको दुर्भाग्य !!

  • @prakashsherpa9250
    @prakashsherpa9250 Před 16 dny

    The Great Cognitive Mind 🙏 I am so blessed to hear such great political words. 🙏

  • @Mahendrashahi123
    @Mahendrashahi123 Před 18 dny +3

    यो केही होईन
    प्रचण्डले रास्ट्रपति नबनाई देको रिस हो 😂😂😂😂

  • @somnathsubedi1188
    @somnathsubedi1188 Před 18 dny +3

    साच्चै भने हो भने सङियता प्रवधान अथवा संघीयता आवसेक्ता नै थियन dr , बाबुराम जि यहि संघीयता कै कारण ले तपाई राजनीति सकियो

  • @sagarpandey5207
    @sagarpandey5207 Před 18 dny +3

    केन्द्रमा पहिरो जादा प्रदेशमा भुकम्प आउने संघीयताका कानुन सच्याउन नसक्दा , प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति बनाउने विधि निर्माण गर्न नसक्नु , प्रादेशिक स्वायत्तताको अभ्यास हुन नसक्नु , गाउँलाई जबर्जस्ती नगरपालिका , उपमहानगर बनाएर जनतामाथी करको दुस्चक्र चलाइनु , सरकारी सम्यन्त्र थप भुत्ते र कमजोर पारिनु।

  • @user-jv6bc8mb1l
    @user-jv6bc8mb1l Před 15 dny +2

    बाबुरामले जति 'मेकअप' गरेर आफुलाई सुन्दर देखाउन खोजे पनि उनको असली रुप र अनुहार जनताले देखिसकेका छन l २०५२ सालमा सरकार संग ४० बुंदे माग राखेर दर्दनाक जनयुद्धमा देशलाई होमियो तर ३/३ पटक प्रचण्ड प्रधानमन्त्री बन्दा र स्वयम् बाबुराम १ पटक प्रधानमन्त्री बन्दा ४० बुदे मागमा समावेश कुरा लागु गर्न के ले रोक्यो ? बरु भारतसंग असमान र नेपालको हित बिपरितको '"बिप्पा" सम्झौता गरियो l हो, नेलसन मण्डेला, मार्टिन लुथर किंग, बि पी कोइराला, पुष्पलाल जस्ता महान व्यक्तिहरुलाई मानिसहरुले सधै आदर र सम्मान गर्नेछन किनभने उनीहरुले आफ्नो देशका जनताको भलाई र मुक्तिको लागि काम गरे, आफ्नै देश भित्र एक भाइलाई अर्को भाइ संग लडाउने र हाजारौलाई टुहुरा बनाउने काम गरेनन् l

  • @ganeshkc269
    @ganeshkc269 Před 19 dny +118

    तपाई सङ्ग धेरै आसा थियो डा साब तर तपाईं सङ्ग देश र जनता ले केही पाएन जबकी तपाईं सर्बोच्च पदमा पुग्नु भयो यो दुर्भाग्य पुर्ण छ

    • @KeshabOli-rz8mc
      @KeshabOli-rz8mc Před 18 dny +12

      १७ हजार नीर्देाश जनतकेा सराप लागेकेा बाबुरामलाई!!

    • @shriramdevkota1803
      @shriramdevkota1803 Před 18 dny +6

      त जाठाला डा बाबुराम को प्रधानमन्त्री काल,अर्थमन्त्री काल हेर अनपढ

    • @KhesmanTamang
      @KhesmanTamang Před 18 dny

      ​@@shriramdevkota1803धेरै पढेको मान्छे हरु दिमाग उल्ठो हुन्छ भने सुनेको थियो हो रहेछ बाबु राम को दिमाग उल्ठो नै रहेछ

    • @GyanendraBhatt-nx8qp
      @GyanendraBhatt-nx8qp Před 18 dny +1

      ​zz@@KeshabOli-rz8mc

    • @memestudio56
      @memestudio56 Před 18 dny +1

      अबुझ मानिसहरूको कमी छैन नेपालमा।
      हामीले उहाँलाई शक्ति प्रदान गरेर पठायौं??? त्यो राष्ट्रिय सहमतिको सरकारले कति नै काम गर्न सक्थ्यो र??? यद्यपि उहाँको कार्यकालमा अझै सम्मका नेताहरुमा अब्बल उहाँ नै हुनुहुन्छ।

  • @anantamanandhar6101
    @anantamanandhar6101 Před 15 dny +1

    केन्द्र र संघ को मुख ताक्ने बानी चाइन भारत को मुख ताक्ने बानी ले हो

  • @pushkarpyakurel1113
    @pushkarpyakurel1113 Před 18 dny +1

    पंचायत जस्तो शासन प्रणाली बुझेको छैनन् बाबुराम ले राजाको शासन बरु ठिकै होला।।

  • @OmanLama-sb4wt
    @OmanLama-sb4wt Před 19 dny +26

    अब फेरि युवाको नेतृत्व गर्छु भन्ने नसोचे हुन्छ। बाउराम जी।

    • @roshanghimire168
      @roshanghimire168 Před 18 dny +1

      बिचरा हामी जस्तो मान्छे ले पनि दया गर्नु पर्ने अवस्था आयो।। बोकोहराम को।।😡😡🤬🤬साहुले हेप्यो भनेर 17 हजारको खुन पिइस दानब ले

  • @nthapa79
    @nthapa79 Před 18 dny +1

    education doesn’t make you better. Mr Baburam is prime example.

  • @user-gm7vh3eo1c
    @user-gm7vh3eo1c Před 18 dny +2

    डा साहबको बिचार र भबिष्यवाणि सहि हो, तर ब्रतमान समय र ई पुराना भनाऊँदा पाटि नेता सँग मेलखाएन?

  • @USAjaynepal
    @USAjaynepal Před 18 dny +11

    झलनाथलाई सर्प काण्डमा र सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् र असुल गरी राष्ट्र कोषमा रकम दाखिल गरियोस भन्ने जन आवाज छ। 😮

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh Před 10 dny

    🙏🕉️🙏पढेर ज्ञान नभएका मध्ये यिनी पनि हुन🙏🕉️🙏

  • @globalmorgan7721
    @globalmorgan7721 Před 18 dny +1

    नेता हरु शब्द जाल म परेर जनता लाइ उल्लु बनाउञ्छन , देश विकाश गर्ने एक मात्र उपाय छ सब भ्रष्टाचारि लाइ जेल र पूर्ण भ्रष्टाचार को अन्त l

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh Před 10 dny

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @rustamkunwar2442
    @rustamkunwar2442 Před 17 dny

    डा साब तपाईं लाई देखेर धेरै आशा थियो शिक्षित नया सोच्न भएकौ भनेर कति जनता भेडा हुन तयार भ ए आज सबै पश्चाताप गरीराछन धिक्कार छ पढेलेखेका हरु जसले देशलाई यो हालतमा पुर्याएर छोड्नु भयो

  • @mukundaprasadbhattarai9737

    पत्रकार मित्र ,बाबुराम दाइ संग बूढी गण्डकी जलबिद्युत योजनाको बिषयमा प्रश्न गर्नुहोस अनि यस सन्दर्भमा विद्वान दाइको स्पष्ट जबाफ आओस।प्रश्न यतिबेलै सोध्नुहोस ।

  • @upeshshrestha2301
    @upeshshrestha2301 Před 16 dny

    जनमत संग्रह गरौ पहिला भट्टराई जी /

  • @anantamanandhar6101
    @anantamanandhar6101 Před 15 dny +1

    मलाइ सारै चित्त दुखेको चाइ सङ्क काल मा राजिनामा दियकोले

  • @user-mm6ew7wj4b
    @user-mm6ew7wj4b Před 18 dny

    Thanks!

  • @santoshganesh6413
    @santoshganesh6413 Před 18 dny

    बाबुरामजीको बिचार सहि छ। तर उहाले यी बिचार लागू गराउन बिचार मिल्नेहरुको संगठित राजनीतिक शक्ति निर्माण गर्न न सक्नु उहाँको ठुलो कमजोरी हो।उहाले पहल गर्नुपर्छ उक्त बिचार सहितको राजनीतिक शक्ति गठबन्धन मोर्चा पार्टी गठन गर्न।उहाले अब राजनेताको भुमिका खेल्नुपर्छ।

  • @LalitSharma-br6ho
    @LalitSharma-br6ho Před 10 dny

    Malai pani man paryo yesto Balance Talk program.

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli Před 18 dny +2

    बाबुरामको ज्ञानलाई देसले सहि सदुपयोग गर्न सकेन । आठ पासेहरुले देस चलायपछी हुने यस्तै हो ।

    • @dipendraregmi938
      @dipendraregmi938 Před 10 dny

      100 % sahamat sir hajur ko kura ma
      आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵
      Copied
      #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏

  • @basantashrestha4826
    @basantashrestha4826 Před 18 dny +2

    अाफु पतन भएको चै कसैलाई थाहा छ?! पढेको मुर्ख व्यक्तिबाट देशले अाशा गरेको थियोे तर उनी अाफु र परिवार खुशी भए पुग्ने व्यक्ति रहेछन् ।क्रान्ति स्रान्ति केही छैन हुंदैन ।वाइयात कुरा गरेर कति ढांट्ने?!

  • @laljaungdura2419
    @laljaungdura2419 Před 16 dny

    बाबुरामको बिचार एकदमै सहि छ तर अहिलेनै अर्धचेत भएको नेपाली जनताले बुझ्न सक्दैन होला...तर ढिलो चाडो वहाको बिचारको बाटोमा राज्य आउँछ होला जस्तो लाग्छ किनकि कार्यकारी रास्ट्रपतिय ब्यबस्था र भ्रष्टाचारिलाइ सिधै कार्बाही गर्न सक्ने अधिकार प्राप्त जन लोकपाल समिती आबास्यक नै छ जस्तो लाग्छ।

  • @rajarijal441
    @rajarijal441 Před 18 dny +13

    यो परेको विद्यार्थी होइन यो बेकुप मान्छे हो बेकुप डाक्टर हो। बहुलाएको परेर बौलाको हो।

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 Před 16 dny

    राम्रो प्रस्तुति छ । 48:08 सबैको बुझाइ एउटै हुन्न ।

  • @rajchaulagain9664
    @rajchaulagain9664 Před 22 hodinami

    जस्ले जे भने पनि मलाइचै बाबुरामको भिजन राम्रो लाग्छ तर के गर्नु आफ्नो भिजिन लागू गर्न पायनन् अरु सबै फटाह हरुले पाखा लगाइ दिय

  • @indrapun8031
    @indrapun8031 Před 18 dny +2

    टिका सर यी बिदेशी दलाल पुँजीपति चम्चाहरुलाइ अन्तर्वार्तामा बोलाएर समयको बर्बाद भएको जस्तो भान भयो, राष्ट्र, राष्ट्रियता, सिधा सादा नेपाली जनता प्रति माया नभाको गैरराजनीतिक, गैरजिम्वेवारी बिदेशी को सेवामा सधै तत्पर रहने सबैलाइ पत्तासाप गर्नु पर्दछ।

  • @minathakuri1812
    @minathakuri1812 Před 18 dny +1

    आतंककारी हरु ले सिध्याएको देश होइन अझै बोल्न लाज लाग्देन?? देश त सक्काएउ आतंककारी हो

  • @arjunktamang
    @arjunktamang Před 18 dny +1

    अरुको कुरा काट्न चै सजिलो हुन्छ तर बौरामे आफुले आफ्नो कुरा गर्दा चै कसरी कुरा काट्छ होला

  • @skp334
    @skp334 Před 19 dny +4

    prachanda ko kura katdai prachanda sanga lampasar parne baburau..

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před 19 dny +2

    सङगियताका नाममा चलमईएकाे कङ्गाल मुलुकका गरिव अत्यादिक महङ्गाे करका कारण अन्य उद्याेग व्यवसाय बन्द गराई नेपाली अवका मितीमा सङगियता घान्न नसक्ने प्रमाणित हुदा दुदै राजनैतिक उद्याेग चलाउदै देश विकास हुण्छ भन्ने हुकार वाेक्दै जादा आफ्नाे तस्करीकाे भाग नपाएर छट पटाएका प्रचण्डकाे दाष भाेली भाग पाउने आषा पलायाे भने प्रचण्ड सग धित्रा जाेडन जादैनन भन्ने के ठेकान यी नैतिक्ता सवै भुलीसकेका कसैका गाेटी वनेका मूर्ख विद्वान लाई अन्तरवार्ता मा ल्याएर प्रत्रकार महाेदय ले ठिक गर्नूभबएन ।

  • @deshrajdahal4152
    @deshrajdahal4152 Před 18 dny +1

    देश बर्बाद पार्ने एक लुटेरा भरुराम तलाई राम्म्ररी चिनेका छन् जनताले /

  • @dilip767
    @dilip767 Před 11 dny

    बाबुराम भट्टराई काे याे कार्यक्रम हेरेपछि मलाई लाग्याे कस्ताे शान्त तरिकाले ,विभिन्न बुक हरूकाे बिद्वान काे भनाई लाई साभार गर्दै राम्राे प्रस्तुति ,साच्चै भन्नुपर्दा त्याे युद्व गलत थियाे तर व्याख्या बुझ्ने र बदल्ने बाटाे यस्तैतरिकाले हाे , नयाँ उदाउदाे नेतृत्वलाई दिनुभएकाे आलाङ्कारिक पनि मन पर्याे , हजुरले भनेझै कुनै प्रकारकाे सांसरीक बिचलन नभई सत्य र न्याय काे साथमा उभिनु , सघियताकाे सफलिभुत अभ्यास तथा नेपाल लाई सम्मुनत गराउने तर्फ नयाँ आएका शक्ति लाई राम्राे संग सुझाव दिनु नै हजुरकाे असल कर्म राष्ट्रकाे लागि रहनेछ।

  • @TRCMedia6105
    @TRCMedia6105 Před 18 dny +1

    टिकाराम यात्री भन्ने मान्छे प्रचण्डको विरोधी जहाँ जहाँ छन् त्यहाँ त्यहाँ अन्तर्वार्ता लिँदै कुद्छ

  • @bastolabk774
    @bastolabk774 Před 17 dny +6

    टीका राम सर एक चोती डा . बाबुराम भट्टराई र आहुती को एकै चोटि ईनटरभिउ लिनु भाको भय राम्रो हुने थियो हजुर किन इ दुबै जना नेपाललाई बुजेका मान्छे हुन मौका मिलाएर लिनु होला🙏🙏🙏🙏

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Před 18 dny

    धेरै पढेरमात्र हुदैन रहेछ उदेश्य बिहिन असफलताको पराकाष्ठा ।।

  • @bishnuthapa6447
    @bishnuthapa6447 Před 15 dny +1

    क्रान्तिका उपलब्धिलाई ब्यवस्थापन गर्ने बेलामा परम्परागत पार्टी संग को प्रतिस्पर्धा बाट डराएर उपेन्द्र यादवलाई सहि देखी अङालो मार्न जाने कायर बाबुराम भन्दा त प्रचण्ड हजार गुणा असल छ। कमसेकम प्रचण्ड क्रान्ति का उपलब्धि रक्षाको लागि एक्लै लड्दै छ।

  • @shabdadristi6665
    @shabdadristi6665 Před 18 dny +6

    छातीभित्र प्रचण्ड बोकेर हिड्ने अनि बाहिर चाहिँ आलोचना !

    • @benimadhavupadhayay2990
      @benimadhavupadhayay2990 Před 13 dny

      देश वनाउने जिम्मेवारी वाट यिनी पन्छिएकै हुन् ।यिनले केहि गर्दैनन् ।

  • @basantahaujali5424
    @basantahaujali5424 Před 14 dny

    जसले जे भनेपनि यो लोकतन्त्र,संघियताले देश र जनता कंगाल भएको देख्दा राजासहितको प्रजातन्त्र नै ठिक थियो।कमसे कम नेताहरु राजाबाट डराउथे र जनता,देश महंगि र बैदेशिक ऋणमा यसरी धेरै डुब्नुपर्दैन्थ्यो।

  • @GokulKhadka-su4md
    @GokulKhadka-su4md Před 18 dny +1

    भारतीय डिजाइन प्लान अनुसार गोरखा लगेर चुनाव जिताउने तपाईं नै होइन र ।

  • @neetadahalgiri3901
    @neetadahalgiri3901 Před 18 dny +21

    तैले नै हैन प्रचन्ड लाई जिताएकाे गाेरखा बाट भतुवा खान पाए सब ठिक खन नपाए गलत

    • @kumardas6100
      @kumardas6100 Před 18 dny +2

      तपाईंले लेखेका शब्दहरूले के तपाईं आनन्दित हुनु हुन्छ त?

    • @marleyshotstoner1945
      @marleyshotstoner1945 Před 9 dny

      Dami aayo

  • @UjyaloGyan
    @UjyaloGyan Před 16 dny

    जैसी बाहुनहरु जबसम्म यो देशको राज्यसत्ताको केन्द्रमा रहन्छ यो देश राम्रो हुने कल्पना नगरेकै राम्रो

  • @amirdulal59
    @amirdulal59 Před 18 dny +1

    यिनले गरेको phd चाँही तेही राजा र पञ्चायतलाई गाली गर्न रहेछ । डा भिमार्जुन आचार्यअनुसार धेरै विविधता भएको देशमा संघियता संचालन गर्न गारो हुन्छ भनेर विभिन्न उदाहरण दिनुभएको थियो । यिनको ढोलमटोल कुरा सुनेर दिक्क लाग्छ तर नेपालको सफल अर्थमन्त्री चाँही हुन है उहाँ

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 Před 18 dny

    यहो मनुवालाई पाहुना नवनाए हुन्थ्यो किनकी यिनको बोलीमा तुक छैन, यी मान्छे हाम्रो गाउको उधारो मा भैंसी किन्न हिड्ने र गफ चुट्ने अनि भैंसी मन परेन र नकिनेको भनदै गाउँ फर्केर अरु गफ चुट्ने भन्दा माथीको मान्छे हुँदै हो भन्ने पटक्कै लाग्दैन ।

  • @ganeshkhanal8874
    @ganeshkhanal8874 Před 17 dny

    बहुदल,प्रजातन्त्र,माओ,खाओ,गणतन्त्र ,संघात्मक आदि जेभने पनि नेपालमा नयाँ जागिरेहरु आउने आफ्नाे कार्यकालसम्म हालिमुहालि गरि लुट्ने र जिम्मेवारी लिन नपर्ने देखियो।

  • @sarmilashrestha9552
    @sarmilashrestha9552 Před 16 dny

    राम्रो विचार

  • @indragauchan-ge2fg
    @indragauchan-ge2fg Před 18 dny +2

    This is to inform you that no one follow you from now .

  • @jibanrai4331
    @jibanrai4331 Před 18 dny

    शब्द शब्दमा सलाम गर्न मन लाग्छ........जय बाबुराम ....

  • @harkapandey9384
    @harkapandey9384 Před 18 dny

    शौरभ लाई एकपटक फेरि सुन्न मन छ ।

  • @gyanendrarai8709
    @gyanendrarai8709 Před 18 dny +19

    यो भट्टराइले दुनियाको छोराछोरि लाइ बन्दुक बोकाएर फाइदा लुट्यो र अन्तमा पार्टी छोड्यो

  • @sujeetsijapativlogs
    @sujeetsijapativlogs Před 18 dny

    नेपालको संविधान २०४७ (1990) ले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्न र विभिन्न राजनीतिक तथा सामाजिक अधिकारहरू सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यस संविधानले धेरै हदसम्म देशमा एकता र स्थिरता कायम गर्न सहयोग पुर्‍यायो ।
    मुख्य परिवर्तनहरूमध्ये:
    *बहुदलीय प्रजातन्त्रको पुनःस्थापना
    *नागरिक अधिकारहरूको सुनिश्चितता
    *राजा र संसदबीचको सन्तुलन

  • @diprae2216
    @diprae2216 Před 18 dny

    कमीकम्जोरी सबैमा हुने भएकोले देश बनाउने भिजन भएको नेता बाबुराम

  • @UddhavprasadDangal
    @UddhavprasadDangal Před 15 dny +1

    Kunai samaya yasto theyo Baburam Bhatarai Lai vote for 85 ' / , Janata La shatha Diyaka theya Tara Aafno Pradhan mantre Ko karya kall ma Nepal Ra Nepali Janata ko lagi Khushi Ani bikass ko shorna Uga layauxu vanna Tara Aachi khayau 🙋🇳🇵🙏🙏🇳🇵✍️💯

  • @user-ic9yg6zg1i
    @user-ic9yg6zg1i Před 12 dny

    मैले अनुसरण गर्ने राजनीतिक बिचार मिल्दैन बाबुराम सङ्ग तर उहाँले गर्नु भएको बिश्लेषण नेपाली राजनीतिमा आवश्यक छ । चाहे सत्ताको कुरामा होस् बिकास निर्माण नयाँ इन्जिनियरिङ गर्ने सवालमा ।। प्रत्यक्ष कार्यकारी बिज्ञहरुबाट मन्त्रीमण्डलको अति नै आवश्यक देखियो । यसो भयो भने देशले मुहार फेर्छ ।।