गृहमन्त्री रविलाई धमाधम काम गर्न प्रचण्डको कडा निर्देशन - आत्तिए ओली देउवा | Rabi | Prachanda | Oli

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • गृहमन्त्री रविलाई धमाधम काम गर्न प्रचण्डको कडा निर्देशन - आत्तिए ओली देउवा | Rabi | Prachanda | Kp Oli | Deuba | Today News
    #prachanda #rabilamichhane #kpoli #deuba #todaysnews
    ----------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 1K

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 2 dny +393

    नायक फिल्मको अनिलकपुर बनेर यी भ्रष्टहरुलाई तत्काल जेल कोच्नुपर्छ,,धेरै समय छैन अब,

    • @khemtech9934
      @khemtech9934 Před 2 dny +11

      Movie rw real ma farak xa ni 😢

    • @user-dj4ej2bx4n
      @user-dj4ej2bx4n Před 2 dny +9

      अम्रेश पुरी चाहिँ के पि लाई बनाउने हो?

    • @hemchandrasharma7327
      @hemchandrasharma7327 Před 2 dny +1

      Timi jhallu hau kya ho vai, lasle tercha ra kamchalau mantri lai, feri bholi bachna ni parcha hola ni, jail koch re

    • @mrneal634
      @mrneal634 Před 2 dny +1

      Amrish puri chahi prachanda ho ni feri

    • @pushpadarnal5738
      @pushpadarnal5738 Před 2 dny +1

      Yes aaheho mouka janta ko man jetne

  • @aryasirpali2606
    @aryasirpali2606 Před 2 dny +237

    अब शैनिक शासन लाएर यि एमाले र काङ्ग्रेसको पत्ता साफ गर्नु पर्यो प्रचण्ड ज्यु

    • @younzanraj1270
      @younzanraj1270 Před 2 dny +1

      Yo golden chance ho

    • @sonicbouy
      @sonicbouy Před 2 dny

      are u fucking crazy...moaist has no control over army

    • @rimmagar7676
      @rimmagar7676 Před 2 dny +4

      जबकी सैनिक शासन को अर्थ नभुझ्ने के सैनिक शासन को कुरा गर्ने?

    • @fshorts55
      @fshorts55 Před 2 dny

      Haha prachanda kun chai ko ramro hora, kei huni wala xaina, 3 idiot hun milijuli khanxan

    • @user-up7yl2qi3f
      @user-up7yl2qi3f Před 2 dny +1

      Thik ho good good good

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Před 2 dny +270

    रबि लाइयहि हो गुमेको राजनीतक हैसियत बचाउने मौका भ्रष्ट हरु कोचर देखाउन पर्यो।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Před 2 dny

      Yo dalal rabi ko boli matra ho sarkar ma gay dekhi bole ko ho ke laxario

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Před 2 dny +90

    शेरे केपि मृर्दाबाद प्रचणड रबि जिन्दाबाद सारा जनता तिम्राे साथ

  • @ganeshshahishahi42
    @ganeshshahishahi42 Před 2 dny +178

    एक महिना भित्रै भ्रष्टाचारीलाई कारागार पठाउन आग्रह छ गृहमन्त्रीलाई

    • @ujjwolsthapit8414
      @ujjwolsthapit8414 Před 2 dny +2

      No no Sathi ..yastaharulai ta chok ma rakhera sareaam goli thoknu parcha janata samu ..

    • @khemrajpoudel815
      @khemrajpoudel815 Před 2 dny

      अब गरेन भने २४मा रा स्व पा ० हुन्छ

    • @manirai5623
      @manirai5623 Před 2 dny

      Janta sadak maa aaunu paryo.

  • @stramofficial658
    @stramofficial658 Před 2 dny +163

    भ्रष्टाचारि लाई जनताको सामु ल्यानु पर्यो प्रचण्ड सरकार ।

  • @sbrai8048
    @sbrai8048 Před 2 dny +96

    एक एक भ्रष्टचारीलाइ खाेरमा हाल्नुस रबि जी तपाइकाे याे १ महिनाकाे राम्राे काम नै तपाइकाे राजनितिक भविश्य जनताले निर्धरण गरिदने छ ।

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +76

    प्रचण्ड ले अब ईतिहस क‍ो कालखण्डमा सधैंको लागि सुनौलो अक्षर लेखाउँदै हुनुहुन्छ , भ्रष्ट कोही बाँकी नरहने भयो , प्रचण्ड बाघ हिम्मत भएको मान्छे रहेछ,

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j Před 2 dny +53

    छिटोभन्दा छिटो भ्रष्टाचार हरु लाई जेल कोच्नु

  • @sarojadhikari9741
    @sarojadhikari9741 Před 2 dny +89

    अब प्रचण्डले ठोक्नुपर्छ

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Před 2 dny +14

    रबि सर हजुर र प्रचण्ड एक भएर एमाले को भर्स्ट र काङ्ग्रेस को भर्स्ट हरुलाई भटाभट जेल कोच्नुस आम जन्ता साथ्मा छौ एहि हो मौका

  • @b.kumarshrestha1042
    @b.kumarshrestha1042 Před 2 dny +133

    शेर्ओलि र तीन्का छौंडाहरुलाई हँसिया हतौडाले क्वाँक्दै र ठोक्दै अनि घण्टीले छाति-छातीमा ठोक्दै अब कोत र भण्डारखाल पर्व चलाई दे प्रचण्डे लामिछाने👍️🙏😍🙏👍️.....

    • @binodshrestha8140
      @binodshrestha8140 Před 2 dny +1

      😊

    • @binodshrestha8140
      @binodshrestha8140 Před 2 dny +1

      😊😊😊😊😊😊😊😊

    • @binodshrestha8140
      @binodshrestha8140 Před 2 dny

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @awaajtapaikosathi7706
      @awaajtapaikosathi7706 Před 2 dny

      सहि हो।

  • @k.padhikari9917
    @k.padhikari9917 Před 2 dny +72

    मतको सामना गर्नु पर्छ तर आत्तिएर राजिनामा दिनु हुंदैन बरु यि नालायकहरु लाइ जेल हाल्नेतिर कारबाहि सुरु गरि हाल्नु पर्छ ।

  • @MangalWaiba-jo6tb
    @MangalWaiba-jo6tb Před 2 dny +76

    रवि लामिछने लाई चनस मिलेको छ ।

  • @baleshwarsingh216
    @baleshwarsingh216 Před 2 dny +26

    ठोक रबि ठोक।पहिले आरजु र मन्जुलाई र गिरि बन्धुमा केपिलाइ ठोक।हामि तिम्रो साथमा छौ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Před 2 dny +44

    अबको 30 दिनमा 2 घण्टाको लागि भएपनि ओलि र आर्जुलाइ जेल कोच्नु पर्यो

  • @gyanbahak1771
    @gyanbahak1771 Před 2 dny +45

    रबि ले अब सहि निर्णय गर्नु भ्रष्ट लाई जेल कोच्नु 84 मा के होला न होला यो भ्रष्टाचारी लाई छोडनु हुन्न्न

  • @user-ue8yx4pv8z
    @user-ue8yx4pv8z Před 2 dny +40

    अब देख्छाै रवि सरकाे छवि अनि प्रम जि काे खुवि जादुकाे छडीले कस कसलाई टाउकोमा बजाउँछन् हेर्ने जति यता हाजिर गरम त।...🇳🇵🇳🇵🇳🇵

  • @krishnapoudel5565
    @krishnapoudel5565 Před 2 dny +28

    सुनौलो मौका छ सैनिक सासन लागु गरेर प्रचण्ड प्रधानमन्त्री बन्नुपर्दछ भस्तचारि लाई कोच्नुपर्यो !

    • @pujathapa6061
      @pujathapa6061 Před 2 dny

      Hera prachanda Lai Pradhan Mantri haina baru Rabi bannu parxa

  • @girjalimbu1003
    @girjalimbu1003 Před 2 dny +54

    बाख्रा निकै खुसि छ उखाने टुक्केको जालझेलमा फस्छ भख्रा पार्टीहरु

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +33

    प्रचण्ड जि समय अयो मितको टाउको बेलै सरि, good luck God bless you 🙏 ♥️

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Před 2 dny +46

    अहिले कुर्सी छोड्नु हुन्न

  • @bharatgurung2495
    @bharatgurung2495 Před 2 dny +11

    गृहमन्त्री ज्यु तपाई को ४ मन्त्री को काम ले नेपाल को इतिहासमा राम्रो काम र लुकाएर राखेको फाईल समेत खोलेर चर्चा र हाम्रो मन जित्नु भाको छ अब पनि इतिहास रच्नुश 🙏🙏

  • @chakrachakra7509
    @chakrachakra7509 Před 2 dny +17

    जे होस प्रचण्ड जिले राम्रो गर्दैछ यस्मा रास्वपा रबि जिले साथ छोड्नु हुन्न हामी जनताको भनाई यी सबै केपि र शेरेको भ्रष्टाचार दबाउने रणनीति गर्दैछ यो सम्सद भवान भित्र छिर्नु हुनेहरुले बुझ्नु पर्छ हामी बाहिर जनताले त बुझी सकेका छौ

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 Před 2 dny +14

    प्रचण्डलाई सबैले साथदिने समयमा यो के भइरहेको छ

  • @maniraj5534
    @maniraj5534 Před 2 dny +24

    आजजु र केपीलाई गिरी बन्धु भुटानी काण्डमा खोरमा हालौतः मा कसम प्रचण्ड फेरी 64 को चुनावमा जस्तै फेरि सकिएको माओबादी आऊछन्🙏🏻

  • @bidhyakumarkc335
    @bidhyakumarkc335 Před 2 dny +26

    पुर्ण शक्तिको साथ काम गर्ने मौकाहो मौका चुकाउन हुँदैन।

  • @dambarpapodambarpapo9886
    @dambarpapodambarpapo9886 Před 2 dny +24

    अब सबै भन्दा पैले सेरे केपि बा र आर्जुलाई समाउनु पर्छ जेलमा हाल्नु पर्छ।

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y Před 2 dny +14

    अति गरे खती हुन्छ नेपाली भनाई हो सुमना रबि पर्चण्ड 3भाइ रात अनि दिन अति महतो समय आएको छ फाएल खोलनु नै जरुरी छ😢

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Před 2 dny +38

    सत्ता भोगी सत्ताको फोहोरी राजनिती खेल जनतालाई कहिले सम्म हो भस्ट चारी हो

  • @krishnashrees1863
    @krishnashrees1863 Před 2 dny +29

    यसै जाने उसै जाने भस्त्रजतिलाइ थोकौ जेल हालौ

  • @hamronepal3169
    @hamronepal3169 Před 2 dny +13

    भ्रष्टाचारि हरुको केही भनाइ मानु प्रदैन रबि सर कडा साथ काम गर्नु एहि टाइम🎉

  • @khemneupane2023
    @khemneupane2023 Před 2 dny +19

    नायक फिलिमकाे अनिल कपुरले २४ घण्टामा तहसनहस गरेकाे थियाे ।रबिलाई त १ महिना धेरै छ ।माैका यहि हाे ।सबैलाई जेल काेचेर ,अन्तिमकाे पाच मिनिट रहदा सम्म प्रचण्ड लाई पनि कारबाहिकाे दायरामा ल्याउनका लागि गृहमन्त्री लाई अनुराेध गर्छु ।अनि देख्छन बुडा नेताहरुले !!

  • @madankhanal5059
    @madankhanal5059 Před 2 dny +19

    सबैचोरनेताहरुलाई खोरमा जाकौ? देशको मुहारर्फेनेमौका हो।

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 Před 2 dny +41

    नेपाली जन्तालाइ पनि चाहिएको यस्तै हो! आज प्रचण्ड को सरकारले केपि र सेरबहादुर लाई जेल कोच्ने 30 दिन भित्र जतिसकिन्छ, तेसपछि, प्रचण्ड र रबि को पालो!!! मज्जा आउने भयो!!!!!

  • @krishnatamang7070
    @krishnatamang7070 Před 2 dny +10

    ठूलो माछा समातेर रेकर्ड तोडनुहोस रबिजी चौरासीम हामी तपाईलाई पधानमन्रीको रुपमा हेर्न चाहान्छु।

  • @lalbhadurshrestha3707
    @lalbhadurshrestha3707 Před 2 dny +11

    यो सब भाउजु र दाजु बचाउन नै हो भन्ने बुझिन्छ

  • @indrabachagai9578
    @indrabachagai9578 Před 2 dny +10

    यहि मौका हो चोरहरुलाइ जेल कोच्ने सहि समय

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd Před 2 dny +10

    नेपाली जनता ले राम्रो बुजेर नै तपाईंलाई यो इस्थानमा पुर्याएको हो यदि अब यो अबस्थामा पनि भर्ट्चारिलाइ कारबाही गर्न सक्नु भएन भने फेरि चितवन मा चुनाब लड्न न आउनु राजनैतिक छोडेर घरमै बस्नु जय नेपाल जय मातृभुमी

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Před 2 dny +12

    ठुला न साना 27 दिन भित्र ठेल्दिनु पर्छ🎉

  • @krishnabhujel6056
    @krishnabhujel6056 Před 2 dny +8

    जय राष्ट्रिय स्वतन्त्र पार्टी🎉🎉🎉🎉🎉

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 Před 2 dny +8

    ठोक्नु पर्छ दोसि देखिएको सबलाइ जेल कोच्नु पर्छ

  • @ganeshrokaya6880
    @ganeshrokaya6880 Před 2 dny +14

    चाेर काग्रेश सबै कलकारखाना बेच्ने चाेर

  • @ravikhadka3926
    @ravikhadka3926 Před 2 dny +4

    यसै सरकार ढल्ने उसै ढल्ने प्रचण्ड ,रवि बाकी समयमा नै सबै लाई जेल कोच्नु पर्छ अनि तपाईं हरु को पक्ष मा जनता को पासा पल्टने छ।

  • @sabitrarai2031
    @sabitrarai2031 Před 2 dny +4

    प्रचण्ड ज्यु र रबि सर मिलेर भ्रष्टाचारि हरुलाई नछोड्नु होला जनता तपाईहरुको साथ मा छौ र राजिनामा पनि दिने होईनानि तपाईहरुलाई देशको माया छ भने भ्रष्टाचार को फायल भटाभट खोलेर देवार भाउजू लाई जेल कोचौ अनि था भईहाल्छनि कस्ले सरकार चलाउछा

  • @tankashahi4148
    @tankashahi4148 Před 2 dny +5

    लामिछानेको काम छैन सबै भष्टचारि छाेपेर जेल काेच्नु पर्थयाे

  • @ROCKSTAR402
    @ROCKSTAR402 Před 2 dny +9

    अब सबलाइ थोक जेल

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 Před 2 dny +6

    अवसर हो यो सरकार लाई ! कार्बहि गर्नोस !

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Před 2 dny +4

    अब दुइतिहाई को सरकार बनेपछी समानु पातीक र प्रदेश सरकर खारेज गर्नु पर्यो

  • @dawajangbusherpa7735
    @dawajangbusherpa7735 Před 2 dny +3

    यो संकट होईन जनतालाई बिस्वास दिलाउने सुनौलो मौका हो। हामी सबै नेपाली जनता कुनै नयाँ विधि र कार्यशैलीबाट नौलो नतिजाको प्रतीक्षामा छौ यहाँ कसैलाई कारबाही गर्ने वा नगर्ने भन्दा आफू सचिन्ने कि नसचिन्ने अनि सबै कुरा राजनिती दलको स्वार्थ पूरा गर्नलाई मात्र नभई जनताको आबस्था कसरी सुधार हुन्छ त्यसको गम्भीर अध्ययन गरेर निर्णय गर्नुस यहाँ तीस दिनको समय सिमा रहेपनी यहाँ चाहेभने २४ घण्टामा ३० औ बर्षसम्म सकारात्मक सुधार हुने निर्णयहरु कार्यनयन गर्न सकिन्छ best up luck.

  • @amitthapa2357
    @amitthapa2357 Před 2 dny +6

    Good news❤❤

  • @gyanumgr2868
    @gyanumgr2868 Před 2 dny +2

    तिम्रा साथमा आम नेपाली जनताको साथ सहयोग छ। ठुलो भनौदो ठुलो दाल को दबाब मा न अल्मलिनु

  • @dandz5951
    @dandz5951 Před 2 dny +3

    Go ahead Prachanda and Rabi

  • @kumarisangroula3829
    @kumarisangroula3829 Před 2 dny +6

    Kam garna aghi bada Ravi uthalputhal gara❤

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Před 2 dny +1

    Prachand Jyu, Sata Raja Lai Tu Bujhi Dinu Hola Tapai ko Thulo Bhalai Hunex ❤ ❤ ❤ ❤

  • @Rajukoirala-mh8rk
    @Rajukoirala-mh8rk Před 2 dny +2

    यही बेला हो अब रवि दाईले चाहिँ आफ्नो पावर देखाउने प्रचण्ड बाले निर्देशन दिइसक्नुभएको छ। अब धमाधम चाहिँ रवि दाईले आफ्नो पावर देखाएर आफ्नो चाहिँ मत जोगाउनु पर्छ।

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt Před 2 dny +15

    अब प्रचण्डले दिमाग लगाएर देशको जिम्मा राजालाई दिए हुन्छ

  • @user-fb9hw8zq5y
    @user-fb9hw8zq5y Před 2 dny +5

    Good luck

  • @subarnashrestha6970
    @subarnashrestha6970 Před 2 dny +2

    Bestofluckprachndsarkar

  • @kamlashhi7746
    @kamlashhi7746 Před 2 dny +2

    रबिले माखो नमारे दोष लाउने मान्छेले गर्नु नि सबैकाम रबिसर के जादुगर हुनु हुन्छ र छु मन्तर भन्न बित्तिकै सबै समस्या को हल गर्नि सबैले साथ सपोट गरे बिस्तारै सबै समस्याको हल हुन्छ खालि रबिकै खेदो खन्दै हिड्ने नबोले बोलेन भन्नि बोल्यो गफ माात्र गर्छ काम गर्दैन भन्ने

  • @gyanudarlami8355
    @gyanudarlami8355 Před 2 dny +3

    धेरै राम्रो

  • @homnathdahal5927
    @homnathdahal5927 Před 2 dny +5

    Good news

  • @susmitalama697
    @susmitalama697 Před 2 dny +1

    Good prachand rabi sir .

  • @raysentertainment491
    @raysentertainment491 Před 2 dny +2

    भ्रष्टाचार गर्नेलाई कोचौ यही हो मौका जनताको विश्वास जित्ने

  • @unique.gamingyt
    @unique.gamingyt Před 2 dny +3

    Wow wow so nice Hjr sir love you all good 👍 good 👍 ❤❤❤❤

  • @bibekpariyar8959
    @bibekpariyar8959 Před 2 dny +2

    Prachanda jindabad❤

  • @paultamang4909
    @paultamang4909 Před 2 dny +2

    जुन पार्टीको सरकार बने पनि देशले कहिल्यै निकास पाउदैनन्,यी नेताहरू सबै भ्रष्ट देश द्रोहीहरु हुन,जबसम्म यिनीहरू रहन्छ तबसम्म नेपाली जनताले सुखसुबिधा पाउदैन ,सबैलाई एक एक गरि जेल हाल्नु पर्छ

  • @babuthing460
    @babuthing460 Před 2 dny +1

    प्रचण्ड सरकार जिन्दावाद कुनै हलतमा राजिनामा नदिनु प्रचण्ड जि😮😮😮

  • @nettv5621
    @nettv5621 Před 2 dny +3

    प्रधान मन्त्री, ओली र देउपालाई दिनु हुन्न। बरु राजेन्द्र सिङ्गदेल लाई प्रधान मन्त्री दिएर साना दलहरु समटेर सरकार बनाउन पहल गर्नुपर्छ। फाइल खोलेकै कारण ओली र देउपालाई सकस परेर सरकार फेर्ने काम गरेको हुन। ओली र देउपा संग अब जनताको बिश्वास हराई सकेको छ ।ओली र देउपा भ्रष्ट रहेछ भनेर सबै जनताहरुले चिनि सकेको छ।

    • @ganeshtiwari8602
      @ganeshtiwari8602 Před 2 dny

      Kura Sahi ho tara shere Ra oli mile vani bahumat nai uniharuko pug6 ani aru sana Tina party milera k hun6 Ra ????????

  • @bhishanpumarai319
    @bhishanpumarai319 Před 2 dny +2

    लु लु नेता हो अबो चै परिचय दिनु।राम्रो कम गर्नु बाकि चेतावनि हुदै गर्छन

  • @lostangel8387
    @lostangel8387 Před 2 dny +1

    फाइल खोलिनु ठुलो कुरो होईन खुलेका फाइलहरु फैसला हुनु ठुलो कुरा हो

  • @koylimkoylim2140
    @koylimkoylim2140 Před 2 dny +1

    Balla prachanda lai salut gare 👍👍👍🙏🙏🙏🙏

  • @abmalla7410
    @abmalla7410 Před 2 dny +3

    एक्सनमा कुनै हालतमा गर्न सक्दैनन् किनभने आफुपनि जानुपर्ला नी जेल 😂

    • @rkprime709
      @rkprime709 Před 2 dny

      k re k re rukhako kuheko jarako kuro??

  • @mNg1969
    @mNg1969 Před 2 dny +7

    जस्तो सुकै निर्देशन पाए पनि कुरा मात्र बढी गर्ने रबीले माखो मार्दैन

    • @laxamanacharya5215
      @laxamanacharya5215 Před 2 dny

      कांग्रेस एमालेका न्यायाधीश अदालत मा छन् भ्रष्टाचार दलाल हरु जताततै छन् ,जहाँ सम्म रबि लामिछाने दल को बहुमत को सरकार जहाँ सम्म हुँदैन त्यहा सम्म पुराना दल ले काम गर्न दिदैन, पहिला यो बुझ्न जरुरी छ

  • @DigitalCreation1986
    @DigitalCreation1986 Před 2 dny +1

    यिनीहरूलाई त्यतिकै छाड्नु हुन्न, गर की मर को अवस्थामा अब धेरै ढिलो नगरी सम्पूर्ण फाईल को क्रिया गर्न सुरु गरौं प्रधानमन्त्री ज्यू। यति गर्न सक्यो भने सम्पूर्ण नेपाली जनता तपाईंकै पक्षमा आउनेछ, अब नेपाली जनतालाई झुक्याउन त्यति सजिलो छैन।

  • @user-xb7dc6wz5t
    @user-xb7dc6wz5t Před dnem

    Jay nepal🇳🇵 good luck parchanda sarkaar good luck rabi sir🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @pratimarana424
    @pratimarana424 Před 2 dny +2

    Good

  • @parvatithapakhatri3504

    Jay ghanti Jay Rabi sir

  • @tekkhatri9875
    @tekkhatri9875 Před 2 dny

    जय रबी

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 Před 2 dny +2

    भ्रष्टाचारि सबैलाई यहि मौकामा खोरमा हालेर निस्कनु प्रछ है रबि सर ।

  • @bharatgurung2495
    @bharatgurung2495 Před 2 dny +2

    नेपाल को भ्रष्टाचार देख्दा म नेपाली र काठमाडौं बस्ने होर भन्ने लाग्यो बालेन जस्तो आयो पछि थाहा पायो 🙏🙏

  • @dimdgvlogs6399
    @dimdgvlogs6399 Před 2 dny +2

    मौका येहि हो गृहमन्त्री ज्यु धमधम यो पचिश फैल लाई जेल सम्म पुराउनु बाकि जनता ले म्युल्यन्कन गर्ने छ।

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc Před dnem

    कुनै पनि हालत मा राजिना मा दिनु हुदैन ,❤

  • @laxmanthapa5648
    @laxmanthapa5648 Před 2 dny

    सहि काम धन्यबात

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 Před 2 dny +1

    चेतावनी देखि डराउने काम छैन ।

  • @uddhavadhikari5703
    @uddhavadhikari5703 Před 2 dny +1

    गूद❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @binodthapa293
    @binodthapa293 Před dnem +1

    राजा ल्याउ देस बचाउ ❤

  • @narbadadhungana7988
    @narbadadhungana7988 Před 2 dny +1

    रबिले अहिले गर्न नसके कहिलै केही गर्न सक्दैनन ।
    त्यही भएर कसैलाई नछोड्नु रबी सर 🙏🙏🙏

  • @podverse69
    @podverse69 Před 2 dny

    Good luck Rabi Dai 💖❤️💐❤️

  • @meromuskan887
    @meromuskan887 Před 2 dny +2

    अब सैनिक सासन लागू गरेरा ती ठुला भन्ने पाटिका केपि र शेर अनि आरजु लाई जेल कोच्नु पर्यो र अरु 25 ओटा फाईल पनि खोलेरा जेल कोच्नु पर्छ।

  • @suresh420kunwar2
    @suresh420kunwar2 Před 2 dny

    Rabi sir tapai ko kam sahi ho prachanda sir pani ramro manxe hunuhunxa good job rabi sir milera prachanda sir sanga kam garnus

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 2 dny

    Good luck Rabi Sir team 👏 👍 🙏🏻

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 Před dnem

    मौका नै यही हो जनता हिरो बन्ने

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc Před 2 dny

    Agibadnus Rabi ji

  • @naranaryal5124
    @naranaryal5124 Před 2 dny +1

    यी काला धमिरा ले देश
    खाय नेपाल देश बचाउनु
    पर्छ जय मातृभूमि नेपाल
    आमा ❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @liladangi5134
    @liladangi5134 Před 2 dny +1

    good

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Před 2 dny

    Good luck rabai sor jay ganti

  • @pushpkandel
    @pushpkandel Před 2 dny

    Good rabi .parchand jay

  • @manirshrestha5729
    @manirshrestha5729 Před 2 dny

    This is golden opportunities for Prachanda and Ravi for doing great and revolutionary changes in Nepal... One month is enough for doing best in its way ..

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu Před 2 dny +2

    भस्टचार गर्न अहिले छूट मिले पनि 84 पछि छूट मिल्दैन