एकाएक प्रचण्ड र कांग्रेस नेताको रहस्यमय भेटघाट - देउवाको मौनताले ओलीको छटपटी बढ्यो Prachanda | Oli

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • एकाएक प्रचण्ड र कांग्रेस नेताको रहस्यमय भेटघाट - देउवाको मौनताले ओलीको छटपटी बढ्यो Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Today News | Wave Nepal
    #prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
    -------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 202

  • @krishnasoti7434
    @krishnasoti7434 Před 6 dny +27

    नेपालमा विकास संवृद्धिको कुरालाई यी बूढा नेताहरुको भाषण मात्रै हो। विकास त आफ्नो खोल्तीको मात्रै हो ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před 6 dny +42

    यि देशका काल यमराज हरू जे मनमा आयो त्यही बोलेका छन देशमा राजा ल्याउनु पर्छ र युनि हरूलाई खोर मा हाले मात्र देश बन्छ।

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Před 6 dny +7

    प्रचण्डले अब संकट काल लगाएर भ्रस्टहरु लाई जेल काेच्नुस रबि सर प्रधानमँत्री नछेाड्नुस येा अँतिम मनैकाहाे नत्र पछुताउनु पर्ला।

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena Před 6 dny +12

    नेता बिग्रिए पछि भद्रगोल बढ्छ। वि पी बाद छोड्ने कांग्रेस हुँ भन्न लाज नमान्ने ।

  • @DilliPhejong
    @DilliPhejong Před 6 dny +19

    ओलिले आफ्नो पालोको कार्यकाल सकेर भोलि देउवालाई हेरेकोहेरै हुनेछ !

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Před 6 dny +21

    गफ गर गिरिबन्धुलाई भकुर😂😂

  • @khadkavena1734
    @khadkavena1734 Před 6 dny +5

    यस्ताे दिमाग त अन्तराष्ट्रिय समाजमा काेहिसंग पनि छैन हाेला तेहि भयर नेपाल मा जति परिबर्तन भय सासकहरूले पुरानै नेपाल बनाई रहे धन्न यतिबिधि दिमाग भयकाे नेताहरू पायछाै धन्न ई नेतालाई भाेट हाल्ने जनतालाई मुरि मुरि धन्यबाद ।

  • @bhumishworsapkota8052
    @bhumishworsapkota8052 Před 6 dny +13

    भनेपछि संबिधान लाई जसरी ब्याख्या गरे पनि हुने रैछ धारा दुई नै लागु हुनु भनेको त मरेको मान्छे जिँउदै फिर्ता आउछ भनेको जस्तो हैन र भन्या यो संविधान नेपाली ले बनाएको हैन रहेछ भन्ने कुरा त स्पष्ट नै देखियो त ।

    • @gopalkhadka7394
      @gopalkhadka7394 Před 5 dny

      प्रचण्ड ले बिश्वास को बहुमत ल्याए ७६/२ नल्याए ७६/३ मा जान्छ साथ मा उखाने बाजे पनि जान्छन जस्तो छ

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Před 6 dny +3

    भुटानी सरनार्थी र गिरिबन्धु घोटला जोगाउन प्रधानमन्त्री बनाउन लागेको ओलि लाई भोट हाल्नु हुन्न। काङ्ग्रेस का सांसद ले फ्लो क्रस गरेर भए पनि कार्बाहिमा सहयोग गर्नु पर्छ।

  • @stramofficial658
    @stramofficial658 Před 6 dny +22

    प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामिछाने नहि बन्नुपर्छ पार्टी जति फेरिए पनि ।

  • @Hemraj-ks4qd
    @Hemraj-ks4qd Před 5 dny +2

    All neta and manthree rip rip rip rip rip rip rip rip rip rip all rip

  • @netrakumarineetachaulagain6745

    यी लेखक बिद्वानै हाेलान भन्ने लाग्थ्याे तर यिनले पनि सम्विधानकाे यसरी धज्जी उडाए‍‍‍‍‍‍ । के एकपटक प्रयाेग भएर लाउन नमिल्ने गरि फाटेकाे काेट फेरी नयाँ हुन सक्छ रु अव अर्काे चाहिँदा त नयाँ कपडा नै चाहिन्छ हाेला नि ।

  • @damodarlamsal3035
    @damodarlamsal3035 Před 6 dny +3

    कुरा जति बुटा भरेर गरे पनि काम र ब्यबहार ठिक उल्टो त गर्ने हौ नि काङ्ग्रेस ,एमाले ,माओबादि सबै एकै ड्याङका हुन।पालो गरिगरि झ्वाम पार्ने।म ठिक उ बेठिक भन्नै पर्दैन ३४/३५बर्ष भयो तिमीहरूले देश हाकेको सबै देखि सकियो ।देशलाई कुन बेहालमा पुर्याइ सकेकोछ ।यो गठबन्धन पनि देश र जनताको हितमा त हुदै होइन आफ्नो स्वार्थ पुरागर्न मात्रै हो।पहिलेको पनि त्यस्तै थियो।देश र जनतालाइ केहि हुने वाला छैन।

  • @kisnakhadka495
    @kisnakhadka495 Před 5 dny +1

    यो सब सरकार खोज्नी मन्त्री खोज्नी जति देश सक्नी र पैसा कमाउनी चाल खेल हो

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k Před 5 dny +1

    यसतै सता फेरबदल भइराखे देश कता जाला

  • @gggamerz8363
    @gggamerz8363 Před 5 dny +1

    ओली लाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन अब प्रचण्ड अस्थिर जनावर हो

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 5 dny +1

    जुनसुकै सरकार बने पनि उही लुटेर नै खाने हो क्यार .............लुट्न नेपालमा छुट छ ...आलो पालो गरेर खाउ ...देस त् बाउको बिर्ता नै भो यिनीहरुलाई .......

  • @SurprisedAirboat-fh7gl

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🌍️🇳🇵

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 Před 6 dny +1

    कुरा सत्य नै हो भारतले पनि ओलिलाई प्रधानमन्त्री भएको देख्न चाहादैन । कांग्रेस पनि प्रमुख भारतीय गोटी हो ।

  • @prakritimagar-cs9xd
    @prakritimagar-cs9xd Před 5 dny +1

    देश का गिद्दहरु टाउको बाट खाने कि खुट्टा बाट खाने भन्ने सल्ला हो

  • @kisnakhadka495
    @kisnakhadka495 Před 5 dny +1

    सेर बाहदुर देउवा मर्नी समए भको बुडो ले आफ्नो उमेर सम्हाल्नी कि देश समाल्नी सेरे ले देश धान्ना सक्छन म मान्दिना सेरे आफै धानिना नस्क्ने भएका छ्न हिन्दा पनि थर थर काम्नी बुडो लाई कैले सम्मा मन्त्री मान्दै बस्नी हामी झोले जन्ता हरु सबिले बिचार गर्नु होला पाटिका झोले जन्ता हो

  • @gangarai3501
    @gangarai3501 Před 6 dny +1

    गरून गरून कालले बिर्सेका पापीहरू पापको भारी बोकेर कहिले सम्म राज गर्ने होलान र
    साँच्चीकै नयाँ र हिम्मत भएका आए देशमा यी भ्रस्टहरू सबै जान्छन जेल

  • @kokilajuwa2736
    @kokilajuwa2736 Před 5 dny +1

    मर्नेवेला अलिकति भयपनि पापदेखि डर लाजसरम नभयकाहरु ।

  • @kedarraya2706
    @kedarraya2706 Před 5 dny +1

    भस्टचारिलाइ उन्मुक्ती दिनको निमित्त मिलेको का र ए को ठगबन्दन हो यो।

  • @user-un3tv6qw8i
    @user-un3tv6qw8i Před 6 dny +3

    आलु मौन साम्सदिय दल ले निर्नय गरि सक्यो नि पल्तुराम लाइ भोत नहाल्ने भनि😊

  • @hshshhksksk2895
    @hshshhksksk2895 Před 5 dny

    हार्दिक श्रद्धाञ्जली

  • @MankumarRai-123
    @MankumarRai-123 Před 5 dny

    धेरै खुशीको समाचार हो।

  • @omkhatiwada7300
    @omkhatiwada7300 Před 5 dny

    no no , ७६( २) अन्तर्गत लिइने हो प्र म ले अब पनि बिस्वाशको मत

  • @sarubhandari4764
    @sarubhandari4764 Před 6 dny +1

    अब राजा आउनु पर्छ

  • @laxmibas488
    @laxmibas488 Před 6 dny +1

    जंगली , उखाने र लठेब्रोको आलोपालो सिस्टमले देश डुबायो !!

  • @RamchandraDhital-fo8hm

    म।ननिय ज्यु रमेश लेखकले भनेको कुर। ठिकहो ।

  • @anilmagar7240
    @anilmagar7240 Před 5 dny

    धेरै गफ नदिदा नै राम्रो ७६ को दुई मा त अहिले प्रचण्ड नै छ भने सी दुई देखि तीन आउँछ कि २ नै रन्छ नसिका हामी लाई पहिले झै सबै जन्ता हरु लाटा छैनन् बात करता है

  • @chandrasundas9637
    @chandrasundas9637 Před 6 dny +3

    Good aba das ramro bann chaa

  • @dambarpapodambarpapo9886

    अब सत्तबाट बाहिरिने काम के पि बा को हो।

  • @ratna65acharya
    @ratna65acharya Před 5 dny

    यी सबै छेपारो जस्तै रहेछन; भिडन्तमा = आफ्ना ( र राष्ट्रघाती काम...) सम्पुर्ण 👉️दाऊ सत्ता__दाउ हानेर (मामा_शकुनि को जस्तै) भएपनी = चाल चल्छन/ यो पक्कै छ तर पासा 6💎 कस्को पल्टिन्छ......!!

  • @khagrajgautam3627
    @khagrajgautam3627 Před 5 dny

    कति बर्ष समिच्छा गर्नु हुन्छ श्री मान रमेश लेखक जु? फटाहा कुरा भनिहाल्नु भयो? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले बिस्वोसको मतलिऐपछी २ को खेलो सिद्धि यो? अब बन्ने सरकार ३ अनुसार बन्नु पर्छ? कानुन का ज्ञेता हरुले भनिसके अब झुटको खेती छाडिदिनुस् माननीय जु? जयेनेपाल बुटवल

  • @amritkhadka9518
    @amritkhadka9518 Před 5 dny

    यदि के पि ओलि पहिले प्रधानमन्त्री भए भनि स्शेरे हावामा पर्छ

  • @ishworsunam4335
    @ishworsunam4335 Před 5 dny

    अब जो प्रधानमन्त्री बने नि एउटा मात्रै बन्ने छ आलो पालो त सम्जिनी किन कि ओलि प्रधानमन्त्री बने भने ज्यान जाला छोड्दैन।देउवा प्रधानमन्त्री बने भने पनि देउवा लाई तेय माओवादी ले सहयोग गर्नेछ अनि साना मदेशी दल दोबाटो को भूत हो खान पाये पछी गै हाल्ने

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt Před 4 dny

    पहिले नै देखिसकेउ

  • @jibankumar9253
    @jibankumar9253 Před 5 dny

    हन हौ नेपालिकाङग्रेस र एमाले भित्र प्रधान्मन्त्री बन्नेखाल्को योज्ञ उम्मेद्वार कोहि नभयकै होत? छी यस्तो रज्निति थुक्क

  • @roentzonsharmabadhaee515

    थुक्क ।कानून को ख्याल गरौं।

  • @bahadurkevi6884
    @bahadurkevi6884 Před 6 dny +4

    Parchanda KP Oli and sherbahadu we don't want to see your face again rest and peace

  • @sanjitshrestha8473
    @sanjitshrestha8473 Před 5 dny

    दशतिर नचाहरे हुन्छ

  • @user-qr9rk5iq5p
    @user-qr9rk5iq5p Před 6 dny +1

    🎉❤

  • @rajbikramshah2002
    @rajbikramshah2002 Před 5 dny

    बिचरा छेरे.. बोल्दैन होला अब?
    प्रचण्ड कति पापी होला बिचरालाई दुख दिंदै छ😢

  • @bharatthapa5283
    @bharatthapa5283 Před 4 dny

    कोईरालाई प्रभाशानी नेताभनु नै गलत हो !

  • @kabiram2023
    @kabiram2023 Před 5 dny

    लाज नमानेरै बोल्दिने केका लागि सरकार्ढलियो के जनतलाइ थहा छैनर? अझै भ्रष्टाचार नियन्त्रण गर्नको लागि हो भन्ने

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Před 6 dny

    चाेरहरु खुशी छन्।

  • @umargurung6188
    @umargurung6188 Před 5 dny

    कालेकाले मिलेर खाम भाले कहाको बिकास?

  • @mohanprasadwagle9097
    @mohanprasadwagle9097 Před 5 dny

    फेरि उही पुरानो बुढो अब त नया युबा हरु अगाडि आउनु पर्यो नत्र उही हो के आश गर्नु ?

  • @user-vl1kr7rf2t
    @user-vl1kr7rf2t Před 4 dny

    अब को सरकार ले भ्रष्टचार विरुद्धमा कानुन बनाउछ रे ?

  • @greentea1431
    @greentea1431 Před 5 dny

    धारा 76 (3) मा नेपाली काङ्ग्रेस जान नमाने मध्यवलि मा जानुपर्ने हुन्छ ।

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 5 dny

    कांग्रेस फुटाउने प्रचण्ड को दाउ ..........यी प्रचन्डलाई जहिले पनि सतामा वा सताको वरिपरी नै रहनु पर्ने यिनको बाध्यता छ के गर्नु ?

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j Před 6 dny

    हुन्छ कि हुदैन अब २८ मा मात्रै थाहा हुने भो

  • @surendrabohora2839
    @surendrabohora2839 Před 5 dny

    ओलिलाई जिल पार त हेरौ ।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Před 6 dny +1

    शेखर प्रम बनाउने उद्देश्यले हो कि ,?

  • @maheswarmanshrestha9993

    मतलब फाइल सबै बन्द पक्का ।

  • @Paudelhumnath
    @Paudelhumnath Před 5 dny

    Vertachar active garna ko laghi....bhau bhau bhau .....gardai 6 papi......

  • @PurnaLimbu-dm1zc
    @PurnaLimbu-dm1zc Před 5 dny

    सेर बहादुर देउवाको काम छैना

  • @damodarsilwal
    @damodarsilwal Před 5 dny

    ल हेर आआफ्नो फाईदा अनुसार व्याख्या गरेकाछन् यार।

  • @gajendrabahadurthapa
    @gajendrabahadurthapa Před 6 dny

    एबुढा किन बुडा केमा असफल भए हौ बुअढा तेहि हो 😊😊😊😊😊😊😊

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 6 dny

    प्रभावशालीको पगरी कसले भिडाउँदोरहेछ?

  • @boharadambar
    @boharadambar Před 6 dny

    भ्रस्टाचारी मा न थुने फेरी मिल्छौ

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 Před 6 dny

    यो लेखकले केभन्याहोला भ्रस्टाचारि बचाउन समिकरण बदलेका माफियाहरुले भ्रस्टाचार निरमुल पार्छअरेनि हाहाहाहा

  • @indrakarki3654
    @indrakarki3654 Před 6 dny

    👌👌👌👌👌👍️👍️👍️

  • @user-tr7xf5kc2r
    @user-tr7xf5kc2r Před 6 dny +1

    Dirty political?

  • @rabinbaralofficial9061

    ❤❤❤

  • @dipaktamang7864
    @dipaktamang7864 Před 5 dny +1

    यो पाराले त फेरि ओलीको दुबै मृगौला फेल हुने भयो त 🤣🤣🤣

  • @madhavprasadaryal4580

    काले काले मिलेर खाउ भाले

  • @kanchantamang7168
    @kanchantamang7168 Před 6 dny

    रमेश लेखकले भ्रस्टाचार उन्मुलनको लागि नयाँ सरकार रे😂

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr Před 6 dny +1

    kura ra kulo jta lage pni milxa vne jasto gari banaieko xa Nepal ko kanoon.kanoon jasto kura kin ghumauro para maa banaunu?sabai janata lay bujhne, sake samma sajilo vasha prayog garer banaunu parne hoina ra???ghumaro vasha ra due artha laagne ,jta artha lagayo testai nae bujhne gari banaeko xa!

  • @TamanghiraWaiba
    @TamanghiraWaiba Před 6 dny

    Bejeta holani Neta ji haru Biswas pura garnu parxani

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o Před 5 dny

    लेखक रिप

  • @JitBahadur-on3wx
    @JitBahadur-on3wx Před 5 dny

    Ramesh lekhak pni netaa hora.

  • @omkayastha8488
    @omkayastha8488 Před 6 dny

    Its a time of Giribandhu tea. Lets have a tea break. सुखी नेपाली समृद्ध नेपा।

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md Před 6 dny

    एउटाले बोल्न सक्दैन अरूको किड्नी ले काम गर्दैन घात तिर लानु पर्छ दुइटै लाई

  • @harishah6042
    @harishah6042 Před 6 dny

    आआफ्नो अनुकुल संविधानको व्याख्या गर्दैछन् ।

  • @user-ft7ck9fv2z
    @user-ft7ck9fv2z Před 5 dny +1

    Aaba her murkha neta yesta chan desh ko maya nabhai kan aafno kurchi ko bhok cha yesto nagari desh ra janta ko bhalo garnu parcha naya neta haru llai palo dinu parcha Jay Nepal Jay Nepali hamro vichar cha hajur

  • @user-vx9xy6kh1s
    @user-vx9xy6kh1s Před 6 dny

    इ खा पर्चन्ड देउबा

  • @gauridhanrai6987
    @gauridhanrai6987 Před 5 dny

    Amale Congress desh lutera vrasta hun

  • @parsuramrai1067
    @parsuramrai1067 Před 21 hodinou

    कांग्रेसले हसायो ! भ्रष्टचार नियन्त्रण गर्नुलाई कांग्रेस एमाले मिलेको सहमति गरेको रे हा हा हा !!!😅

  • @jitendrarajchemjong1955

    यो रमेस लेखक पनि भ्रष्टहरुको मतियार रहेछ

  • @saharaapplegardenbajura6233

    शेखर काेइरालालाई प्रधानमन्त्री बनाउनु पर्छ !
    दुइटै कुहिएका भ्रष्ट बुढाहरुलाई जेल काेचेर देशलाई डुब्नबाट बचाउनु पर्छ ।

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p Před 5 dny

    Chor neta janta veda

  • @AabhashSubedi
    @AabhashSubedi Před 5 dny

    Rabi dal ko natak ho rajinama garne vanne prachanda sangai tassiyeko xa😂

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y Před 6 dny

    शेरबहादुर, KP ओली ... मेरो lakad जस्तै हो.... कति खेर उठ्छ अनि कति खेर सुत्छ.... मलाई थाह छैन....

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik Před 6 dny

    Deuba Pradhan Mantri vayo bhane...deuba Maharani jogine vaye...bhutani bandhu jogine vaye....

  • @manharibhandari9849
    @manharibhandari9849 Před 5 dny

    Gafai ta ho netaju kale kala 2+2=1

  • @prakarraai1285
    @prakarraai1285 Před 6 dny

    Vayo..pugyo... KP oli, Dewa etc. They failed many times as Nepal's prime minister and there's nothing we are expecting from them as Nepali citizen so please STOP this nonsense, we are DONE with their outdated leadership, ideas or initiative.
    Please STOP this drama and for sake of our country let the new representative who truly deserve this post do their job.
    Laaj, saram vanney kura cha vane PLEASE STOP it.

  • @kisnakhadka495
    @kisnakhadka495 Před 5 dny

    एमाले भर्स्ट चारी समात भन्दी बिरोद गर्छ अनि सबै भन्दा धेरै भर्स्ट एमाले गर्छ काङग्रेस पनि तेहि हो लुटो लुटो जति लुट्नु छ लुटो एहा जन्ता नै झोले छन नेता चिन्देनान पाटिले ओडाइदिने फेटा चिन्छन

  • @manishacharaya4152
    @manishacharaya4152 Před 5 dny

    Brastachhar nirmul garne vaye 40 Barsama samma k hereko ta

  • @arjunbhandari6221
    @arjunbhandari6221 Před 6 dny

    raja lao bujawo pachanda

  • @uddhabkarki5324
    @uddhabkarki5324 Před 6 dny

    कोइराला प्रभावशाली होइन चोर दलाल हो यो बिरामी जाच्नी हो राजनितिग्य होइन

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x Před 5 dny

    लाजमर्दो कुरा गर्ने लाज छैन काङ्ग्रेसी लाई

  • @user-yh8ir7tc2c
    @user-yh8ir7tc2c Před 5 dny

    Des lutn melaka

  • @keshavprasadadhikari7305

    Ra swa pa le prachanda layi biswash Ko mat dela r!
    Tyasbata Ra swa pa ko future ma parne impact ko bare ra swa pa le gambhirta purbak sochne nischya chha.

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Před 5 dny

    Cangresh ra Amale le garxa paxadi bata sushan ra vrasta charko nibaran

  • @yubarajneu6047
    @yubarajneu6047 Před 5 dny

    Shaker ko kam chaina

  • @RakshyaKarki-hs3pv
    @RakshyaKarki-hs3pv Před 5 dny

    नाटक धेरै

  • @piyushmanlakheshrestha629

    kunai pani party narahawos prithbi narayen shahko dibya updesh jastai 1 sasan hawos!