प्रचण्ड पाएनन् मत, देउवालाई भने ओलीसंग जोगिनु || Nepal Times

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • प्रचण्ड पाएनन् मत, देउवालाई भने ओलीसंग जोगिनु
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Ranjita Pokharel
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Komentáře • 30

  • @JayPal-px8ff
    @JayPal-px8ff Před 22 dny

    जसले सरकार बनाए पनि जो प्रधानमन्त्री भएपनि देशमा भ्रष्टाचार र बेरोजगार नै बढ्ने हो त्यसो भएको हुनाले २०८४ मा कुनै नयाँ पार्टीको युवा नेतालाई प्रधानमन्त्री बनाउनु मेरो सबै सबै नेपाली जनतालाई आग्रह छ।

  • @bikers0.5
    @bikers0.5 Před 22 dny

    देश र जनताको हितमा सबै मिल्नु पर्ने हो!!! Belapatimai today weekly newspaper kalaiya

  • @gr_cholung
    @gr_cholung Před 23 dny +5

    अब गिरिबन्धु, भुटानि काण्ड बाल मन्दिर काण्ड पच्यो😂😅

  • @dhirajtolange9767
    @dhirajtolange9767 Před 23 dny +2

    देशलाई खतरा हो 100%

  • @bishnusingh4
    @bishnusingh4 Před 23 dny +1

    Good news.

  • @faridasinghembya2365
    @faridasinghembya2365 Před 22 dny

    Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ncellwap3267
    @ncellwap3267 Před 23 dny +1

    गाईजात्रा अाउन अझै केही दिन बाँकी नै छ । यता संसदमा भने गाईजात्रा सुरु भइसक्यो 😂😂😂

  • @user-yy9ju1ej9h
    @user-yy9ju1ej9h Před 22 dny

    Prachanda lai khatra

  • @D.RSanjayGiri
    @D.RSanjayGiri Před 23 dny +1

    नेता लाई विषालु सर्प र इमान्दार व्यक्ति भेट्यो भने पहिले इमान्दार व्यक्ति लाई मार्छ अनि मात्र!!
    अहिले मूलभूत रूपमा रहेको भ्रस्टचार कालोबजारी नै मूल समस्या हो! बाढीपहिरो पीडित लाई राहत उपलब्ध गराउ #नेपाल #सरकार #Belapatimai today weekly newspaper #kalaiya

  • @aviale5162
    @aviale5162 Před 23 dny +1

    Aru kai hoina...satta ko lop ra file kholne daar le milako ho..😢

  • @user-fs5f
    @user-fs5f Před 22 dny

    राप्रपा बेस्ट

  • @bicharighale1061
    @bicharighale1061 Před 22 dny

    काङ्ग्रेस एमालेले भ्रष्टाचार मुक्त विकास कहिले पो गरेको छर
    जनतामा निश्पक्ष न्याय शुसासन कहिले पो दिलाएको छर
    सधै राज्यको सम्पत्ती जग्गा जमिन लुटेको छ
    विकासको नाउँमा जनताको सेवामा यीनीहरुले कहिल्यै राम्रो काम गरेको छैन र कहिल्यै गर्ने पनि छैनन त्यसैले अब झनै देश र जनतालाई ऋणको भारी ठुलो बोकाउने मात्र हुन ।

  • @Saguna1
    @Saguna1 Před 23 dny

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-hv3pw1qy7b
    @user-hv3pw1qy7b Před 22 dny

    Desa.lai 2000 khatara ho😂😂😂😂😂

  • @user-zx7ns7kl7j
    @user-zx7ns7kl7j Před 23 dny

    1st comment

  • @ooo-Mayara
    @ooo-Mayara Před 23 dny

    Aba kosailai Pani Prime minister ko pad Dina pardaina Rastrapati sasan lagu gari diye hunxa

  • @rudrashrestha1915
    @rudrashrestha1915 Před 23 dny

    Good

  • @user-em3lc8zl5e
    @user-em3lc8zl5e Před 23 dny

    Prachande indian vatuwa dalal runs samma ruyo jenmara

  • @MAHENDRACHHETRIOFFICIAL

    कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अको पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क

    • @devbaha4959
      @devbaha4959 Před 23 dny

      अपराधि काण्ड नभयकाे कुनै पार्टि छैन😂

  • @lilaram-bx1co
    @lilaram-bx1co Před 23 dny

    Duetai lutera hun sere ra kepe

  • @Yubrajkandel
    @Yubrajkandel Před 23 dny +3

    अर्को लुटेरा प्रधानमन्त्री बने पछीको मुख्य कामहरु :
    १) गिरिबन्धुको जग्गा खाने काम को पुनर्जागरण + मातृभूमीका अरु जगा बेच्ने + भिउ टावर थप्ने
    २) नेपाली बेचेर भुटानि बनाउने राष्ट्रिय भाउजुलाई निस्चिन्त बनाएर निन्द्रा आउने बनाउनु
    ३) बाल मन्दिरको जग्गा बेच्ने बहिनीलाई जोगाउने

  • @user-dh3wd6ly7l
    @user-dh3wd6ly7l Před 23 dny

    अर्को भ्रष्ट आउने भए छ