रविको गर्जन, फाइल खोल्दा २४ घण्टामा सत्ता ढल्यो, बेचन झा र प्रतीकले देउवा-ओली मिलाए ||

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 475

  • @mkamrita5397
    @mkamrita5397 Před 25 dny +67

    प्रचण्ड ले कहिले कुनै मन्त्री लाई कुनै दबाब नदिइ काम गर्नु सहज वातावरण निर्माण गर्नु भएको मा बधाई छ।

    • @hdhhhs3950
      @hdhhhs3950 Před 25 dny

      प्रचण्डे आतंककारी को हिजडा चाल ले गर्दा यो अवस्था आयको हो त्यो साला आतंककारी दैचिउरे भयर हो कहिले एता टास्सिने कहिले उता टास्सिने गरेर हो साला अडिग भयर बस्न नस्कने

  • @Padamramsharki
    @Padamramsharki Před 25 dny +29

    रविजी यो चर्चिकाला सम्पूर्ण नेपाली जनताले हेरिराछन्,तपाईंको साथ जनता ले छोड़ने छैनन् ।🎉❤❤

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Před 25 dny +80

    तपाईंले खोल्नु भयको फाइल भर्पाइका साथ आउने गृह मन्त्रीलाइ यहि सदन बाट बुझाउनु होला आम नेपाली कार्बाहिको प्रतिक्षामा रहने छ र खबदारी गर्ने छन र आउने गृहमन्त्रीको मुटु पनि हेर्ने छन

  • @kebalkarki6523
    @kebalkarki6523 Před 25 dny +76

    सहि कुरा हो । जय घण्टी जय रबि ।

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 Před 25 dny +91

    सेरे र उखाने लाई यसैगरी दनक दिनु पर्छ।

  • @jagattamang5126
    @jagattamang5126 Před 25 dny +19

    🎉🎉🎉🎉🎉 रबि दाइ सलाम छ। इतिहास सक्षिरहनेछ।

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Před 25 dny +54

    जसरी रबिलाई नङगाए तेसरिनै यो चोरहरुलाई पनि नाङगै बनाएर रोडमा लछार्नु पर्छ । यो सबै रिजल्ट आउदो चुनावमा हुनेछ , प्रतीक्षा गरौ । हामी जनतालाई धेरै मन दुखेको छ , आज यो देशको अवस्था देखेर आशा भरोसा गरेको मान्छेलाई राता रात शेटिङ गरेर जरै देखि उखालेर फाल्ने काम गर्छ।दुःख लाग्छ , धिकार छ हामी नेपाली भएकोमा ।

  • @Bishnu-j9r
    @Bishnu-j9r Před 25 dny +19

    रबि सर यो देशको 2 वटा नेपाल आमाका छोरालाई गरिब जनताले खोजेका छन् है

  • @HappyBambooForest-fn7nv
    @HappyBambooForest-fn7nv Před 25 dny +33

    सहि हो रबि जि सहि हो दिनु पर्छ अझै फुल दोज 😮❤😊

  • @bamdevtimilsinatimilsina3034

    सहि हाे जय ravi🔔🔔🔔

  • @ramsedai804
    @ramsedai804 Před 25 dny +8

    यही हो यथार्थ अब भन जनता हो कहाँ छाैं हामी🙏♥️

  • @ptmwpmr
    @ptmwpmr Před 25 dny +15

    रबी ले सही बोल्दैछन ! भ्रष्टहरु को सातो गयो ! चोरहरु

  • @bishnugurung4166
    @bishnugurung4166 Před 25 dny +25

    ३० बर्ष देखी देश र जनता बेचेर खाने बा हरुभन्दा गफाडी रवि नै सयौं गुना ठीक 👍👍👏👏

    • @Everything_KK
      @Everything_KK Před 25 dny

      Tero bau gafadi muji

    • @BhujelPhars
      @BhujelPhars Před 25 dny

      थुक्क पट मुर्ख माहा झोले एस्तै लाइ भनिन्छ

  • @user-wr5mo8nb7f
    @user-wr5mo8nb7f Před 25 dny +10

    ग्रियमन्त्रि,रबिलामिछाने,लाइमत्र,हटाउनेचलखेल,हाेयाेसर्कारढाल्नु।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Před 25 dny +36

    रबि दाइ ❤❤❤❤

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 Před 25 dny +10

    कारवाही गर्ने भनेर हल्ला चलाउनुभयो। त्यसको फाइदा उठायो। तपाईँले कारवाही गर्नु अगाडी नै कदम चाल्याे बालेनले जस्तै नबाेली काम गर्नु पर्ने ।

  • @dhurbabk2654
    @dhurbabk2654 Před 25 dny +35

    रबि सर हामी तपाई को साथमा छ म

  • @indragurung5457
    @indragurung5457 Před 25 dny +4

    धेरै धेरै राम्रो कुरा गर्नु भो जय नेपाल

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw Před 25 dny +16

    Very very good Ra so pa Rabi ji❤❤❤❤❤❤❤

  • @bimalkarki1092
    @bimalkarki1092 Před 25 dny +8

    भ्रष्टाचारी भ्रष्टाचारी मीले देश एमाले माओवादी र देउवा काङ्ग्रेस मुक्त बनाऔ

  • @omgurung6769
    @omgurung6769 Před 25 dny +10

    यो होनि त भाषण गर्ने तरिका। रगत उमाल्ने भाषण्।

  • @tulasibhandari5091
    @tulasibhandari5091 Před 25 dny +7

    के.पी. र शेरेबाट देस लुट्न लगायका तस्करहरू समाते पछी पोल खोल्छन भनेर रातारात मिलेको कुरा बच्चालाई पनी थाहा भयो। यी तस्करलाई रविले बाघेझापु हाने।

  • @basantapaudel8455
    @basantapaudel8455 Před 25 dny +15

    100 on 100 👌👌👌

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 25 dny +6

    हामीले बुझेकाे कुरात भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट काण्ड जाेगाउन सरकार परिवर्तन गरिएकाे हाे।

  • @user-rn5ez9kl6p
    @user-rn5ez9kl6p Před 25 dny +10

    दनक दिनु पर्छ रवि दाइ

  • @rktamu858
    @rktamu858 Před 25 dny +4

    जय #रबि उखाने अनि गुखाने लाई दनक भेतियो #घण्टी 🔔 जिन्दावाद

  • @neeshamkhadka
    @neeshamkhadka Před 25 dny +9

    रबि लामिछाने जिन्दावाद ❤❤❤

    • @Dipakgurung3158
      @Dipakgurung3158 Před 25 dny

      😂😂😂😂😂😂😂 जिबि को कुता हो सहकारि ठग हो अनि गफाडि हो अब सकिन्छ रबि लामीछाने गफाडि।।

  • @user-gj5ci7ql5o
    @user-gj5ci7ql5o Před 25 dny +5

    अब निरन्तर खबरदारी दिई रहनु पर्छ यो चोरहरुलाई।

  • @kalachora
    @kalachora Před 24 dny

    यतिको नेता नेपालि जनताले पाउने भनेको गउरप लाग्छ मलाइ रबि सर प्रति आसा छ

  • @gunjangunjan7676
    @gunjangunjan7676 Před 25 dny +9

    देशमा एक दरो आबाज/दृष्य भयको नेता कोहि छ भने त्यो रबि लामिछाने नै हो। युवाका शरीरका हरेक कुनाका रौ मा तरङ्ग दिने र काडा उठेर आउछ रबिका देश र जनता प्रेमी आवाज र लगाबको उर्जाले। सारायुवा अब झन एकाकृत भै अगाडी बड्ने अबसर आयको छ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 25 dny +2

    गुड रवि जि सहि कुरा जय🔔🇳🇵🔔🇳🇵🇳🇵🔔🇳🇵

  • @JhalakRajchettri
    @JhalakRajchettri Před 25 dny +7

    जय रबि सर ।

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz Před 25 dny +6

    jaya ravi dai

  • @bharatibisheswor9911
    @bharatibisheswor9911 Před 25 dny +8

    Good luck Rabi sir

  • @gurungkarna4868
    @gurungkarna4868 Před 23 dny

    ❤व्व्व❤your right rabi jyu ❤अब यो भ्रष्टाचार सबै लाई जेल ठोक्नु पर्छ यो अरुले सक्दैन मात्र रबि ले सक्छ अनी बालेन ले पनि सक्छ कुएरा गनाएको oli deuba lai जेल ठोक्नु पर्छ ल❤🎉🎉🎉

  • @NareshDhami-qp6nl
    @NareshDhami-qp6nl Před 24 dny

    Good luck Rabi sir jay Rabi sir jay ghanti 🎉❤❤

  • @rajujirel1800
    @rajujirel1800 Před 25 dny +4

    जन्मेदेखि नमर्न्जेल एक अर्काको मुख नहेर्ने ओलि र सेरे लाई आफ्नो औकत देखाइ दिनु भयो रबि सर तपाइले

  • @bibashgurung6156
    @bibashgurung6156 Před 24 dny

    जय होस रबिको ।। जय घण्टी ।

  • @bimaltamang-qr4dd
    @bimaltamang-qr4dd Před 24 dny

    रबी लामिछाने २०८४ देखि देशको प्रधानमन्त्री १००%

  • @KamalaKandel-eb5mi
    @KamalaKandel-eb5mi Před 25 dny +11

    Jay ghanti jay rabi

  • @chanthapa7943
    @chanthapa7943 Před 25 dny +1

    JAYA HOS Rabi Lamichhane 🔔

  • @shushilthapa6796
    @shushilthapa6796 Před 25 dny +7

    Great rabi ji

  • @krishnapaneru5066
    @krishnapaneru5066 Před 25 dny

    जय देश जय रबि

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 Před 24 dny

    Bhagawan le ravi ra ravi ko team ko rakchha garnu jaya ravi jay ghanti

  • @gokulthapa9580
    @gokulthapa9580 Před 25 dny +28

    रबि लामिछाने र ज्ञानेन्द्र साही हुन्थ्येन भने यी पुराना दलका पुराना नेता नाङ्गो भएर सदनमा आउथ्ये होला । अनि पार्टीका झोलेहरु नाङ्गो बाबा, भोले बाबा भन्दै पुजा गर्थ्ये होला !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnathapa20
    @krishnathapa20 Před 25 dny

    Very good news how dhannya bad chha hajurlai rabi sir

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq Před 25 dny +4

    परचडन र रबि जि तपाईं हरु अगाडि बडनु हाेस जनता तपाईं हरु काे साथ मा छन

  • @ludramankhadka1210
    @ludramankhadka1210 Před 25 dny +1

    आज देशमा जनता आंसुमा दुबिरहेका छन
    यहा यस्तो रमाइलो ,आज देशमा के बिपत आयो ,कस्तो घटना घट्यो थाहा छैन। चुनावको बेला दैलो दैलो आज यस्तो विपतमा एक जना सांसद घटना आएन अनि यस्तालाइ फेरि जिताए के होला ।बेलैमा सचेत बन्नु जरूरी छ हामी कहिले सम्म भेडा वन्ने।

  • @chakramagar3417
    @chakramagar3417 Před 25 dny +1

    दर्हो दियो रबिले यार मज्जा आयो ,आफू आउट भए पनि

  • @nandaprasadchaulagain3405

    माननीय उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने लाई कामगर्न दिइयन सहिकुरा हाे।

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Před 23 dny

    जयरबि परचनडलेनि रामराेकामगरे रबिलाईछाेयरदेखाउ अबरादिचाेरहाे

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Před 23 dny

    Good luck ravi sir god bless to you jaya ghanti

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Před 24 dny

    Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @user-im8bv9me5h
    @user-im8bv9me5h Před 25 dny +22

    जय रबि सर।अब चोर हरु ले फाइल के गर्छन जनता ले हेर्ने छन।

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm Před 25 dny

    Jaya Rabi ji tapaiko kehi Naya harne Aasa Garda gardai nirasa bhaisake Nepali Janta . Adhuro rahayo tapaiko kama Janta le prasangsa gari raheka thiya tapaiko. 🧘🧘🧘

  • @user-je4nt9co3l
    @user-je4nt9co3l Před 25 dny +8

    बेचन झा danger हो सरकार ढाल्ने पावर र छ

  • @stkhadka5351
    @stkhadka5351 Před 25 dny +3

    सलुट रबि ज्यु

  • @user-dm7lb8fw2l
    @user-dm7lb8fw2l Před 25 dny +3

    Go ahead Rabi sir

  • @rabinmishra8747
    @rabinmishra8747 Před 24 dny

    रबि सरले सहि भन्नु भयाे भ्रष्टाचारि हरु यक भय

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Před 25 dny

    Rabi ji le Sahi bolnu bhayo salam6.

  • @Krishan-iw1sp
    @Krishan-iw1sp Před 25 dny +2

    S s u r right.absolutely right.

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Před 25 dny +1

    We are with you Rabi ju! Stay strong🙏

  • @gambahadurbk480
    @gambahadurbk480 Před 25 dny +6

    सेरे र उखाने देश लाई अनध्यारो तर्फ डकेल्ने भये

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Před 23 dny

    याे अहिले काे नयासरकारले त भ्रष्टाचार मा मुछियका आफ्नै मान्छेलाई पहिले छानबिन गरि जेल काेचेर जन्ताकाेमन जित्छ हाेला जन्ताले नजर अन्दाज गर्न जरुरि छ

  • @bharatbaral820
    @bharatbaral820 Před 25 dny

    पहिला जस्ले फाईल खाेल्छन् ती नेताले शुरूमा आफ्नाे फाईल खाेलेर ,अनि अरूकाे फाईल खाेलेर२०८४ मा देखाई दिनु हाेला यी अझै रूनेवालालाई के राम्रो काम गरेछन चेतनाभया जयहाेस।

  • @basantapaudel8455
    @basantapaudel8455 Před 25 dny +3

    १००%👌👌

  • @arvindkejriwal5070
    @arvindkejriwal5070 Před 24 dny

    रास्वपा बाट नेपाल राष्ट्रिय दायित्व अदृश्य प्रकारको शुभ योगदान सराहनीय छ | त्यसर्थ सम्मान पुर्याउन चांहे माननिय सबैमा धन्यवाद |
    शनिबार २९ असार २०८१.
    Saturday's 13-07-2024.
    *"_+/:-@# वैदिक नेपाल.

  • @PlanarographicsContent

    गफ देको हेरौं न, फाइल खोल्दा खोल्दै कारबाही गर्ने फुर्सद नै भएन भने हुन्छ अब।।

  • @KhimrajKhadka-qr8fb
    @KhimrajKhadka-qr8fb Před 25 dny

    Rabi dai hai hai❤❤❤

  • @surjan8656
    @surjan8656 Před 25 dny +2

    Good luck रवि ser

  • @Clumsyfish_2023
    @Clumsyfish_2023 Před 25 dny

    Brilliant speech from Rabi Jai Ghanti…

  • @bgchannel7128
    @bgchannel7128 Před 24 dny

    ज्ञानेन्द्र ले रवि को अगाडी पछाडी चिल्ला कुरा गरेर ,आफू सरकारमा आउन काम गरिरहेको सत्ता ढाल्ने नैं भयो।जनता लाई ठगेर।

  • @humgurung7361
    @humgurung7361 Před 24 dny

    जय रबि जय घण्टी ,अब राउटे साहि,गगने बाख्रो ,बिस्व प्रकाश् टपरे,घडी चोर खतिवडा औरेबौरे झोले झुन्ड ,एमाले तिरक भ्रष्टले गनएक किरा हरुले दिन सकिन्छ रबिको जवाफ् ?? हो मुखले जवाफ् त देलान,काममा आलु आलु यही होइन तिमीहरको हैसियत ?? काम गर्न सक्छौ ??किनकि भ्रष्टाचार य अपराध गर्नु यि नालयाक हरुको मौलिक अधिकार जस्तै छ ।

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 Před 25 dny

    प्रचन्ड संग गला मिलायो कि पतन भयो चेतना भया।

  • @somitadhakal8990
    @somitadhakal8990 Před 25 dny

    Jaya rabi sir

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b Před 25 dny +2

    Jaya rabi sahi bichar

  • @rakshyagurung8296
    @rakshyagurung8296 Před 25 dny

    Rabi sir 🙏 good 👍 👌 👏

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd Před 25 dny +1

    🔔🔔🔔🔔 jay rabi

  • @narayanadhikari8829
    @narayanadhikari8829 Před 25 dny

    जय रबि

  • @santoshshrestha5613
    @santoshshrestha5613 Před 25 dny

    Rabi , you are right. Support from me !

  • @naminpun2244
    @naminpun2244 Před 25 dny

    sahi kura garnu vayo rabi dai

  • @jagnarayan2278
    @jagnarayan2278 Před 25 dny

    रविले पनि कामभन्दा हल्ला र भाषण धेरै गरेकै हुन् । भाषण गर्नमा यिनी पनि के कम ।

  • @tekrajghale7311
    @tekrajghale7311 Před 25 dny +1

    Well said Rabi

  • @laxmijaigurugurung4022

    Jai ghanti ❤

  • @SurajPoudel-x7e
    @SurajPoudel-x7e Před 22 dny

    भुक्ने कुकुरले टोक्दैन भनेको सुनेको, भुकेरै जिन्दगी चालाउनेको कुरा. . . . . . . .

  • @keshavshahi5828
    @keshavshahi5828 Před 23 dny

    Good rabi sar

  • @Aayam33
    @Aayam33 Před 24 dny

    बोलेर देश बन्ने भए प्रचण्डले पनि उहिले नै देश बनाउँथे । स्टन्ट देखाएर देश बन्दैन महाशय । नेपालका ठुला नेता भने सबै नै स्टन्ट देखाउन माहिर छन् ।

  • @durgatamang5500
    @durgatamang5500 Před 25 dny

    Sahi ho rabi sir

  • @Dipakgurung3158
    @Dipakgurung3158 Před 25 dny

    मुला सहकारि ठग धेरै बोल्छ काम चाहिँ गर्नि होइन जिबिको छोरा ।।।

  • @thelightoftheworldnepal

    आमाको दुध खाएर आएको भय भ्रष्टाचार, दुराचार, बलात्कारी,हत्यारा र देशद्रोहीहरुलाई कारवाई गर्नु अन्यथा पशु भएर बाच्नु।जय आमा नेपाल। जय नेपाली जनता।धन्यवाद।

  • @bhupendrashahi1059
    @bhupendrashahi1059 Před 25 dny

    Good job rabi sir

  • @tiljungrai9700
    @tiljungrai9700 Před 25 dny +1

    जय रबि जय प्रचण्ड 🎉🎉🎉🎉❤❤❤

  • @keshabthapa5956
    @keshabthapa5956 Před 25 dny +1

    i love you rabi dai❤❤

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op Před 25 dny

    Jaya ganti ravi 🔔🔔🔔🔔

  • @user-sj2jy4zp4r
    @user-sj2jy4zp4r Před 25 dny

    मन मिल्दा चित्र मन नमिल्दा विचित्र हो रबि दाइ तपाईँ पनि
    चुनाव जित्नु भन्दा पहिले तपाईँ को विचार र अहिलेको बिचार मा कति फरक छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ

  • @user-fz1dz1jf6d
    @user-fz1dz1jf6d Před 25 dny

    यिनिहरुको 28 /30 लाख मत पनि मासु भात र नोत को भरमा आयको होला आधी जति त अब त्यो फाइलको ब्रस्त माफिया लाई सेब गर्ने रैछ कि कार्बाही गर्ने रैछ नयाँ गृहमन्त्रीको काम हेरौ

  • @bishnubabitakhatri
    @bishnubabitakhatri Před 24 dny

    सलुट दाइ ।❤

  • @abdullahabdullah5497
    @abdullahabdullah5497 Před 25 dny +2

    Good babhai rabi maney

  • @bimalatiwari4640
    @bimalatiwari4640 Před 25 dny

    The only leader who can speak so confidently so fluently and so energetic!! Good job Ravi sir !

  • @ideasandinformation2u
    @ideasandinformation2u Před 25 dny

    Very soon the day will come ravi ji , donnot worry.