Video není dostupné.
Omlouváme se.

प्रधानमन्त्री हुन हिंडे ओली !! अब दुर्गा प्रसाईको के हुन्छ? संसदमा उथुल पुथुल !! Durga Prasai & Oli

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • प्रधानमन्त्री हुन हिंडे ओली !! अब दुर्गा प्रसाईको के हुन्छ? संसदमा उथुल पुथुल !! Durga Prasai & Kp Oli News.

Komentáře • 386

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 23 dny +27

    हार्दिक श्रद्धाञ्जली केपि ओलि र शेरे 😢 नर्कमा बास होस

  • @sanjurai7102
    @sanjurai7102 Před 23 dny +67

    बधाइ छ गिरीबन्धुबालाइ।अनुहार देखाउन मान्दैछैन उखानले। सायद लाज लाग्याै।जय बालेन।

  • @bhimshrestha3547
    @bhimshrestha3547 Před 23 dny +45

    अहिलेसम्म ज्ञानेन्द्र शाही ठिक ठानेको थिए तर आज सपना उडाइदिए यार ।हामीले बुझेका कुरा अलि फरक थिए।

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 Před 23 dny

      मलाई चाहिँ सधै ठिक लाग्छ चोर हरु लाई ठिक गरेको छ

    • @kumarshrestha1241
      @kumarshrestha1241 Před 23 dny

      नेपाल नेता बोल्न मात्र सिमित हो

    • @mohangc1561
      @mohangc1561 Před 23 dny

      Testo gare Ra gyanendra Le

    • @roshantikhatri9898
      @roshantikhatri9898 Před 23 dny +1

      यो साल बोल्ने मात्र हो यो ज्ञाने सुँगुर को काम छैन।

    • @bibasmgr401
      @bibasmgr401 Před 23 dny +1

      तर हो बोलेको छ एकदम ठीक बोलेको छ किन कि रवि सत्ता मा भएर पनि केही गर्न सकेन..

  • @aswingiri3517
    @aswingiri3517 Před 23 dny +23

    भ्रष्टाचारी मन्त्री बन्छन अनि देश बन्छ

    • @narendrarana5644
      @narendrarana5644 Před 23 dny +1

      Tehi vaye ra shreelanka ma jasto Nepali janta haru le vate karbaie garnu parxa vane ko khoie ta Nepali janta haru jagruk va ko ...abo herau k hunxa ...tes paxi vate karbaie garnaie parxa Mitra haru....herumali din....k kasta Kam garxan ...herauna Nepali janta haru le...

  • @rajutamang2558
    @rajutamang2558 Před 23 dny +46

    याे केपि वलिलाई यसरिनै लानु पर्छ जेल नबाेलि नबाेलि अनि थाहा छ।।❤❤😂😂😂

  • @NWR-774
    @NWR-774 Před 23 dny +7

    जुम्ला बाट अायकाे राउटेकाे भागमानि गिरिबन्धुकाे अंश आउने भाे

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 Před 23 dny +13

    दुर्गा प्रसाईं मात्र होइनन बालेन साहा हर्क साम्पङ्ग लगयत सबै लाई गारो हुन्छ ओलि प्रधानमन्त्री भए पछि

  • @tekbhatt
    @tekbhatt Před 23 dny +19

    जो सुकै प्रधानमन्त्री भयापनी के ही ऊखाड्ने वाला छैन जन्ताका दुख बुझ्ने कोहीछैन

  • @deepathapa9482
    @deepathapa9482 Před 23 dny +10

    ज्ञानेन्दर बाबू तिमिले सबै खाना एकै पटक खाेज्याै यसरी छिटै बिमार लाग्छ ,गिरहमा तिमी जाउ रबिका बाँकि काम पूरा गर ।नत्र तिमी पनि सकियाै याे कुरा साँचाे हाे हाेसियार ,कराउन र काम गर्न धेरै फरक छ बाबुल।

  • @mtnmtn2837
    @mtnmtn2837 Před 23 dny +4

    अब सबै नेपाली जन्ता एकजुट भएर सबै नेतालाई श्रीलंकामा भए जस्तो गरून् अब जन्ता जागौ

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 Před 23 dny +10

    अबको सरकारले पत्ता लगाउला नि त जीवि राईलाई हेरौं न हामी पनि कति दिनमा पत्ता लगायर समात्छ।।

  • @panchamanrai5151
    @panchamanrai5151 Před 23 dny +15

    स्याल हरु हेर खुसी भाको देशको ढिकुटी रित्याउना लाई..

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 Před 23 dny +26

    आज सबै नेपाली जनता ले थाहा पाउनुस् नेपाल हाम्रो देश अरू कसैको इसारामा चल्ने गरिरहेको छ।

  • @KrishnaBishwakarma-vj7tg
    @KrishnaBishwakarma-vj7tg Před 23 dny +3

    यी गोरु हरुले देशको बिकाश कहिले गर्ने हुन ??????????2/ 2 महिनामा आलो पालो गरेर मन्त्री मात्र बन्ने हुन????

  • @janakbhandari1653
    @janakbhandari1653 Před 23 dny +6

    बेचन झा सांसद भन्दा पनि ठूला हुन् भन्ने कुरा किन नबुझेको मान्ननिय ज्यूले ।

  • @rashmipandit9772
    @rashmipandit9772 Před 23 dny +6

    ज्ञानेन्द्र शाहि मन्त्री खान अातुर छन काङ्ग्रेसी काे भाइ राप्रपा

    • @suneelthapa9758
      @suneelthapa9758 Před 22 dny

      रबि को जागिर सकियो अब😂😂😂😂😂

  • @hemugurung5427
    @hemugurung5427 Před 23 dny +5

    रबि लामिछानेले यति राम्रा काम गरेकाे हुदा पनि ,नदेखने अन्दाे,बैराे सँमसद ज्ञानेन्द्र साहि हाे ।याे साहिले जनतालाई गुमराह बनाउने ,फटा काम कुरा गरेको सबै जनताले बुजिरहेका छन।जय रबि🙏,जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @TolbhadurThapa
    @TolbhadurThapa Před 23 dny +7

    के खुलकयाउछ किटनि ले दुर्गा दाइ काे साथमा छन जनता

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl Před 23 dny +10

    ए गाधा ज्ञ्याने त ग्वाजे मलेसिय गएर जि बि राइ लाइ समातेर ले तेरो बाउको छाति रुँ छ भने किना पछाडी बसेर कराउछ

  • @chaudharysoundandvideoservice

    तिमी,हरु,ले,केही,पनी, गर्न,सकदैनौ,,अनुहारनै,युटुब,्हेरदा,,,,रावण,कनश,मैसासुर,का, जस्ता छन,,,जय, दुर्गा सर,जय,बालेन,सर,जय,राजा,जय,नेपाल❤❤❤❤❤❤❤

  • @keshargurung9339
    @keshargurung9339 Před 23 dny +6

    नेपालको राजनीति भनेको चोरी खाने संस्था भयो।कहिले सम्म होला यो देशको जनताहरूले दुःख पाउने।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Před 23 dny +7

    समानुपातिक पुरा बदर गरिनु पर्दछ,प्रतछ्य निर्वाचित मात्रै जनताको अभिमत हो ।

  • @manishagiri7870
    @manishagiri7870 Před 23 dny +5

    ओलीलाई संविधानको धारा तीन मा टेकेर फुत्काउनुपर्छ भ्रष्टाचारीलाई प्रचण्डले😮

  • @harimukhiya3716
    @harimukhiya3716 Před 23 dny +3

    यो राउटे पनि राप्रपा को राउटे रहिनछ कङ्रेस कङ्रेस को आवाज आउँछ त

  • @kumarshrestha1241
    @kumarshrestha1241 Před 23 dny +3

    अब नेपालका सहकारी ठगहरुले ठगेको पैसा छिटै फिर्ता गराउनु परयो सवै भन्दा पहिला के बी उप्रेती लाई कानुनी टखरा छिटै उभ्याएर जनताको अरबौं पैसा फिर्ता दिलाउनु पर्यो

  • @KrishnaKc-mk2mc
    @KrishnaKc-mk2mc Před 23 dny +3

    यो मुला प्याकेटमार प्रचन्डले आज २८ गते देशमा ठूलो उथलपुथल हुन्छ भन्थ्यो।म जस्तो कुनै पार्टिको सदस्यता नभएको सर्बसाधारणले देशले आज ठुलै कुनै निकास पाउला भन्ने ठूलो आशा लिएको थिए आजको दिनमा,तर यी खानेदाउका खुरापातिहरुले साधारण जनतामा केबल निराश मात्रै ल्याए।

  • @user-qd9uc7lf6q
    @user-qd9uc7lf6q Před 23 dny +2

    यो बेला पुरै देश रोयको छ यता भने सत्ता को रोइला छ थुक हाम्रो देश 😢😢😢😢😢😢

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Před 23 dny +6

    भाेका भ्रष्ट स्यालहरु खुशि हुदैछन कति दिनलाई हाे थाहा छैन।

  • @sarojkc8022
    @sarojkc8022 Před 23 dny +2

    दुर्गा प्रसाईं लाई छोय नाङ्गो हुन्छ यमाले र काङ्ग्रेस

  • @prakashkhanal808
    @prakashkhanal808 Před 23 dny +2

    अब ज्ञानेन्द्र साहिको समर्थनको सरकारले जिवि rai ,निर्मला पन्त,गिरि बन्धु ,नक्कली भुटानी सर्नार्थी मा के गर्छ ?

  • @manishagiri7870
    @manishagiri7870 Před 23 dny +2

    ज्ञानेन्द्र पनि बसो जस्तै हो। कही मन्त्री पाउँछु कि भनेर चापले सिगरेको हो😮

  • @dineshgautam3192
    @dineshgautam3192 Před 23 dny +1

    जसले जे भनेपनी यदि रास्वपालाई बहुमत सहित जिताउने हो भने ५ बर्षमा यो देशको हालत धेरै सुदृढ हुन्छ भन्नेमा म चाहिँ बिश्वस्त छु

  • @DipeshShardardufudufygf
    @DipeshShardardufudufygf Před 23 dny +9

    दुर्गा प्रसाई पक्षमा जनता छन् ।केपी सँग चोर भ्रष्टाचारी छन् जो जतिबेलापनी लातिन् सक्छन्

  • @deepathapa9482
    @deepathapa9482 Před 23 dny +2

    के पि दाइ अब कति फाईल खाेल्नुहुन्छ ,हेराै नत्र पाउलास के पि दाइ हामिले ए मा ले चटक्क छाेडेकाे देखाैला धेरै उखान नगर्नु बाँकि भर्स्टचारि लाई जेल हाल्नु हाँ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 23 dny +2

    घरीघरि यिनिहरु जनताको नाम किन ओकल्छन?

  • @user-hg7zl8cl2s
    @user-hg7zl8cl2s Před 23 dny +1

    दुर्गाप्रसाईको केही हुदैन जन्ता छ दुर्गाप्रसाईको पछी दुर्गाले मान्छे मारेको छैन रज्यको दोहन गरेको छैन दुर्गादाई जय

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u Před 23 dny +4

    दुर्गा प्रसाद जिन्दाबाद

  • @indradhimal3873
    @indradhimal3873 Před 22 dny +1

    अब तिम्रो मन परेको सरकार आउँदै छ समातेर देखा न त ज्ञानेन्द्र जी पावर हेरम न त

  • @ujjwalsundas
    @ujjwalsundas Před 22 dny +1

    नेपाल देशैको दुर्भाग्यपूर्ण अवस्था

  • @abdulsalam5562
    @abdulsalam5562 Před 23 dny +2

    Mazzai Mazza neta haru ko kahile prachand kahile oli kahile deuba aru kohi xaina pm ko lagi

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před 23 dny +7

    कस्तो अचम्म तीन जना शिवाय काेहि छैन प्रधान बन्ने याग्यता आराेप नलागेको नेता चन्द्व भण्डारी सर लाे प्रधान मन्त्री भऐकाे भए कति राम्रो

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Před 23 dny +2

    अब राप्रपा हुईया पनि यहि सरकारमा जादा हुन्छ लुट्नलाई😅

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep Před 22 dny +2

    जे बोल्छन् gaynendra shai सहि बोल्छन्।।।

  • @kumarshrestha1241
    @kumarshrestha1241 Před 23 dny +1

    अब प्रचण्ड र रवि लामिछाने प्रति पछेमा बसेर फुल मुद्दा हाल्ने तयतिकै आउदो सरकार ढलि हालछ यस्तै यस्तै गरी पाँच वर्ष कटि हाल्छ

  • @KamalThapa-l1q
    @KamalThapa-l1q Před 23 dny +1

    ज्ञानेन्द्र शाहीको सत्तारोहण गर्ने तर्क ।

  • @keshavdahal5164
    @keshavdahal5164 Před 23 dny +2

    ३२ सिटेको दम्भ , घमण्ड र अहङ्कार सबै धूलोमा । १७,००२को रगतका पापका धव्वाहरू बोकेर बहिर्गमन ! हेर्नलायक दृश्य ।

    • @bharatsinghmejar
      @bharatsinghmejar Před 22 dny

      32 site bhanna chai milyo 17002 bhanna mildsina kinaki janta marne mao badi hoina yo rajye ho amale kangresh

  • @mering-32
    @mering-32 Před 22 dny +1

    थुईक्क बारबार पद ओगटेर देस चाहि सक्ने भयौ लाज छैन

  • @tejendrakhati9234
    @tejendrakhati9234 Před 23 dny +1

    ज्ञानेन्द्र शाहि धेरै नबाेलदा हुन्छ रबि काे मात्रै बिराेध हाेईन भस्टचार कि नाईके रास्टिय भाउजू काे बिषय मा किन बाेलदैन किन रिस गरेकाे

  • @shitalkhanal6853
    @shitalkhanal6853 Před 23 dny +1

    ऐमाले को राम्रो धुलाइ हुनेछ ओली को झोले तेरो दम हेरै

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 Před 23 dny +6

    अब गिरी बन्दु टि स्टे भुटानी शरणार्थी कान्ड समाप्त हुने भयो

  • @HariharChaulagain
    @HariharChaulagain Před 22 dny

    हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। जुन दुईटा ठुलो दल मिलेर सरकार चलाउन लाग्नुभएकोमा धेरै धेरै शुभकामना दिन चाहन्छु र अब समाजमा हुने गरेका सामाजिक कुरुती विकृति विसंगति अन्याय अत्याचार भ्रष्टाचार कालोबजारी विकास निर्माणको काममा कमिसन ठेक्कापट्टामा ढिला सुस्तीलाई नियन्त्रण गरौँ। र नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गरम र जनमत संग्रह गरम नमस्कार जय राष्ट्रवाद

  • @user-yu1rl5qu4u
    @user-yu1rl5qu4u Před 23 dny +2

    एमाले काङग्रेस राष्ट्रि राजा बादी ज्ञाने चोरसबै चोरै चोर हो कहिले साथ दियौ ज्ञाने कहिलेइ पनि साथ दिएका थिएनौ झुट किन बोल्छौ हो राष्टपती पनि साझा हो आजको साम्सदमा एमाले काङग्रेस को पछेमा गर्ने किन साझा होइनर राष्ट्रपती पनि चोर हो

  • @user-oj9pd8pe3u
    @user-oj9pd8pe3u Před 23 dny +1

    नौटङ्की कात्तो खाने बेला सम्म देशलाइ ध्वस्त बनाउन छोड्ने भएनन। सत्ताको आडमा जे गरे पनि छुट हुने प्रणालीलाई बिरोधको बुलन्द आवाज उठाउनुपर्छ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 23 dny +1

    सब्दमात्र नयाँहो अनुहार पटकपटक देखेकोहो।

  • @sumanasha4997
    @sumanasha4997 Před 23 dny +1

    यो जाली फटा युद्ध भएको खण्ड मा पहिलो गोलि यो चोर लाई हन्छु म

  • @jakeemgr2757
    @jakeemgr2757 Před 23 dny +1

    हाहाहा एकाउ बाउन ले देस अब गयो झाप इलाम पाचर इन्डिया ले लगेउ भनेर बुजौ है

  • @user-hg7zl8cl2s
    @user-hg7zl8cl2s Před 23 dny +1

    जन्ताको खुनपसीनाखाने देस धोस्तपार्ने सर्कार तीनतीन महीनामा नाटक तीमारुको

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Před 23 dny

    दुर्गा प्रसाईले होस् जसले पनि होस् संविधान बिरोधी गरेमा जसलाई पनि कडा कारबाही गरेर जेल हाल्न सक्छन् ओली अब कडाले आउछन्‌

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 Před 22 dny +1

    जबर जस्ती खान खोज्यो देस ओलिले

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km Před 23 dny +1

    बालेन र दुर्गा लाई पेल्छ ।।अब केपि ले

  • @Delje960
    @Delje960 Před 23 dny

    अब बाकिॅ सिंहदरबार र टुडिखेल छ यो पनि सक्ने त होला अरु बिकास हुने वाला केहि छैन.
    दुर्गा प्रसाई जस्तो साहसि दम भएको जंग बहादुर प्रधानमन्रीं नभए सम्म यतिकै हो नेपालमा.

  • @user-qo2nq9bi1m
    @user-qo2nq9bi1m Před 23 dny +1

    Durga prasaiko halat k hola hoin ki KP ko halay k hola bhaner chinta garau.

  • @asikkumal5278
    @asikkumal5278 Před 23 dny +1

    अब त फेरि ग्यासको पायप चुलामा पानी जाहाज खोलामा आउने भो र चोकचोकमा उखानटुक्का सुन्न पाईने भो

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 Před 22 dny +1

    भ्रस्टाचारी मन्त्री फेरि बनाउ।खान पल्केका❤😂😮

  • @user-by4gg8rg9c
    @user-by4gg8rg9c Před 23 dny +1

    अब हेरौ राउटेले के भन्ने रहेछ ।

  • @chamarichaudhary7093
    @chamarichaudhary7093 Před 23 dny +1

    Ab Nepal Des Pani rahadain gyanendar ji

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 Před 22 dny +1

    चोरहरुको।सरकारबनो।गयनेदसाईकोसपोटनिकैछ

  • @sumansubba12
    @sumansubba12 Před 23 dny +1

    राजेन्द्र लिङ्देन लियेर आको छुम कि राजेन्द्र लिङ्देन ले तिम्लै ल्याएको हो 😂😂

  • @harichapagain8266
    @harichapagain8266 Před 22 dny

    यो कून यूट्यूबेहोला,देशमा येत्रा मुद्दा छन,येसलाई दुर्गा प्रसाईकै चिंता छ!भाक मूला

  • @Vinay-hm1oz
    @Vinay-hm1oz Před 23 dny +2

    Hardik sardanjali naya sarkar lae

  • @user-in7hq2ls7q
    @user-in7hq2ls7q Před 22 dny

    तँ मुलाहरु ५० पटक प्रधानमन्त्री भए पनि देशका र जनताका लागि हुनेवाला केही छैन ।

  • @subbadahal1762
    @subbadahal1762 Před 22 dny

    दुर्गा प्रसाई लाई जेल हाल्ने नेताको राजनीति सदाका लागि बन्द हुन्छ।

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e Před 23 dny +1

    शसस्त्र बिद्रोहऽ यसको अतिरिक्त अरु बिकल्प छैन र देखिंदैन पनिऽ

  • @lucasmagar8415
    @lucasmagar8415 Před 23 dny +1

    त मुजी राउटे आए पनि काम गर्न सकदैनस

  • @sanjurai7102
    @sanjurai7102 Před 23 dny +1

    गिरीबन्धु चियाले मुख पाेल्याै अनुहार मलिन देखिन्छ।

  • @nareshjungkarki
    @nareshjungkarki Před 22 dny +1

    बधाई छ ओली सरकार ❤😂😅

  • @prakashthataalOFFICIAL

    ग्यानेन्द्र साही सायद अब खुसी बन्नु हुन्छ होला किन कि भ्रष्टाचारको नाइके हरुले सरकार बनाउदै हुनु हुन्छ

  • @Mahendra-supriya
    @Mahendra-supriya Před 23 dny +2

    Gyanendra shahi great

  • @rabindrakadel4356
    @rabindrakadel4356 Před 23 dny +1

    यो ताक्लु पनि अब हुन्छ मन्त्री

  • @user-hy2pf7nn9o
    @user-hy2pf7nn9o Před 22 dny

    माननीय ज्ञानेन्द्र ज्युको भनाइ सुन्दा पहिला माओवादी ले उहाँ प्रती गरेको कार्वाही कहिल्यै नबिस्रनु हुनेरहेछ

  • @kajigajmer4154
    @kajigajmer4154 Před 23 dny +1

    ❤❤❤❤❤aba oli le nirankus sasan chalauxa be careful Naya party ra maobadile daro bolnu paryo sabai file milaune sarkari jagga vatavat bechne kam hunxa

  • @susannesherpa472
    @susannesherpa472 Před 22 dny

    खान्ते-पिन्तेहरुको अनुहार कहिले हँसिलो र कहिले मलिनो हुने क्रमले गर्दा नेपाली जनताको भाग्य तहस नहज हुदैछ। ओली प्रधानमन्त्री हुन र काग लाई बेल पाग्नु के फरक पर्छ? लोभी पापीहरुको कर्तुत निरन्तर जारी रहनेछ।

  • @nepalisongnmusicsurajpradh1768

    कहि नपाएर देशद्राेही गिरिबन्धु उखाने सुनकाण्ड र मानवतस्कर लाई प्रधानमन्त्री बनाउने भए । १० हजारे राजाहरूकाे मनपरि तन्त्र भाँडाभैलाे तन्त्र गाँडतन्त्र मुर्दावाद ! जय बालेन ! जय राजतन्त्र !! जय स्वतन्त्र !!!

  • @anonktm9398
    @anonktm9398 Před 23 dny

    उहां पुरारो ओली बा हुनुहुन्न अब उहां नयां बन्धु बा । बधाई। सबै नेपाली public लाई।

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Před 22 dny

    मइले पनि मत त २0 ,२५, ब्रर्ष देखिनिरन्तर एमालेलाइ दिदै आयकाे छु तर अहिले काे सरकार मा प्रधान्मन्त्रि के पि ओलि ज्यु नै भयपनि खासै खुसिलागेकाे छैन

  • @balrambishwokerma813
    @balrambishwokerma813 Před 22 dny

    ज्ञानेन्द्र साही अवसर बादी हुन हुन भनेर उनी अभियानता का रुप म हुदा नै भने गर्थे आब हेरौ आब के बोल्दा रैछन हेर्न बाकी छ

  • @krishnaphuyal7444
    @krishnaphuyal7444 Před 23 dny +1

    Har har durga ghar ghar durga

  • @sukmelgurung6828
    @sukmelgurung6828 Před 23 dny +1

    सबै भ्रष्टाचारी हरुलाई बधाई

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph Před 22 dny

    रछाने ले शुशानको कुरै नगरे हुन्छ घोक्रो फुलाउने मात्र हो ४ महिनामा केही नापेन ग्यानेन्द्र साही ले सहि कुरो गर्नु भो कुरो थोरै काम धेरै गर्नु पर्छ

  • @wagleraghu1993
    @wagleraghu1993 Před 23 dny +1

    खै मुसो बिरालो कति दिन टिक्लानर हेरम

  • @JnaakRaE
    @JnaakRaE Před 22 dny

    आलो पालो,साइला आलो पालो।।
    नेता सबै निर्दोष छन्, खराबी त जनता मै देख्छु,चुन्ने त नेपाली जनता नै होनी, त्यसैले कुनै नेपालीले गन् गन् नगरे हुन्छ , चुपचाप बस् रमिता हेर् जनता हो,अब छोरा छोरीहरूलाई बिदेश पठाउने झोला तयार गर, चुनावमा फेरी यस्तैहरूलाई भोट् हाल्नु है! खै नेपालीको ज्ञान कहिले आउने हुन्।।

  • @birb.shrestha8230
    @birb.shrestha8230 Před 22 dny

    सामसद भबन मा चोरै चोर ले भरियको हुदा जोसुकै गयता पनि जनताको अास मरिसकेको छ जनतालाइ केही गरलाकि भन्ने छैन

  • @user-bx5tk9wx6n
    @user-bx5tk9wx6n Před 22 dny

    जय दुरगा दादा अब कुन देस बेचेर अको मीगला कीन्छौ बुडो बाबाहाहाहा

  • @user-di1wi7vn5x
    @user-di1wi7vn5x Před 23 dny

    j gari pani. j boli. pani. Kp din. sakyo. ❤❤❤Durga. King. is King. full. Sapot 6

  • @user-eu5yt7oo6z
    @user-eu5yt7oo6z Před 22 dny

    केपि ओलि र सेरे हार्दिक सर्दाजलि

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re Před 23 dny +1

    हेरौ न त अब के के गर्न सक्दोरहे छ

  • @user-hn2im9fh6r
    @user-hn2im9fh6r Před 22 dny

    हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏

  • @dbthapadilthapa9299
    @dbthapadilthapa9299 Před 23 dny +2

    यो राउटे ले पनि न काम गर्छ न अरूलाई गर्न दिन्छ

  • @ghayal1979
    @ghayal1979 Před 23 dny

    राजनीतिलाई त्यसै लाजनिती,फोहरी खेल भनिएको होईन।
    जति पनि सदन र सत्तामा आए सबै चोर हुन्।
    एउटै खाल्डोमा हालेर पुर्न लायक छन्।

  • @laxmishrestha6681
    @laxmishrestha6681 Před 23 dny +2

    khye Pane Hudena Kina Vanay Raja Vanako Raja Ney Hun Cha