प्रचण्डले तारिफ गर्दा मुर्छा परे ओली: म कस्तो लाटो रहेछु भन्दै बोल्दा बोल्दै भक्कानिए प्रचण्ड

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024

Komentáře • 231

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 Před měsícem +50

    प्रचन्ड जी को मैले सुनेको भाषण मध्ये ऐले सम्म कै उत्कृष्ट भाषण।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw Před měsícem +32

    वा राम्रो सङ सुनु र बुझौ जनता हो सहि बोल्नु भएको छ

  • @sajinashrestha8402
    @sajinashrestha8402 Před měsícem +9

    Great job Pm. Prachanda jyu. God bless you

  • @tarkatiruwa9747
    @tarkatiruwa9747 Před měsícem +5

    समग्र जातिको न्याय को लागि लड्ने नेता हाम्रो साथ छ ।

  • @netfornepal8783
    @netfornepal8783 Před měsícem +15

    प्रचण्डको यो कुरा र काम चै ठिक छ।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw Před měsícem +12

    दाहाल भयर पनि अन्तर जातिको पिडा दुख भुक्त को आवाज उठाउनु भयको छ अरुले सकेन दाहाल जुलाइ मुरिमुरि धन्यवाद

  • @ganeshrokaya
    @ganeshrokaya Před měsícem +10

    आफु ले धाेखा दिदा केही नहुने अरु ले गर्दा धाेखा झुट कति बल्ने हाे

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Před měsícem +7

    यिनी सबै लाई त्रिसुलि मा लागेर बगाइ दिनु मन लागेको छ

    • @Nepalipoetry12
      @Nepalipoetry12 Před měsícem

      इनिहरुले नै गर्दा आज तपाईं शोतन्त्र बोल्नु पाउनु भएको छ।गल्ती जनता को पनि छ।देशको परिवर्तन नेताले मात्र गरेर हुदैन ठुलो भुमिका हामी जनताको पनि छ ।हिजो जन आन्दोलन मा सबै जनता क्रान्तिकारी थिए आज खोइ आज त हामी दोश लगाउदै बसेका छौ सुदार हामी मा हुन बुझ्न जरुरी छ अब🙏

    • @sabinarai4339
      @sabinarai4339 Před měsícem

      हिजो अस्तिको गाडी बगाएकोमा इनिहरु पर्नु पर्ने

  • @nisanrai930
    @nisanrai930 Před měsícem +4

    प्रचण्ड जतिकाे नेता अर्काे काेहि पनि छैन।

  • @ramchandradangal2430
    @ramchandradangal2430 Před měsícem +3

    Good luck parchanda

  • @ArjunSingh-c8t
    @ArjunSingh-c8t Před měsícem

    Very good prachnd sir

  • @rajanthapa8868
    @rajanthapa8868 Před měsícem +8

    धेरै राम्रो ठिक भयो प्रचण्डलाई

  • @akashtamang8169
    @akashtamang8169 Před měsícem +4

    Ahile aayera malai prachandako kurA soch thik lagyo

  • @bishnudhamala5113
    @bishnudhamala5113 Před měsícem +2

    पदलाई मात्र गाैण बिषय बनाउनु सरासर मुर्खता हाे,।

  • @saritakumal2070
    @saritakumal2070 Před měsícem +9

    तपाईं जति फटाहा पनि यो सन्सारमा कोहि छैन

  • @ramkumardahal9830
    @ramkumardahal9830 Před měsícem +1

    प्रचण्डले पहिलो पटक होला यथार्थ बोलेको

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt Před měsícem +1

    Good sahi kuro pradhan mntri ko 100 %Right 🙏👍🏻🥰🥰🇳🇵🇳🇵

  • @tulsikhadkatulsibahadurkha1692

    बहुदलिय बेबस्ता र वाक सोतंत्र नै भरष्टचार गर्ने तर्फ उनमुख तर्फ मोडिदैगाको छ भरष्ट हरुको जालमा फस्यो नेपाली जनता र नेपाल, नेपाल

  • @rajupariyar7673
    @rajupariyar7673 Před měsícem

    देश हितको लागि प्रचन्ड नै थिक हुनुहुन्छ काङ्ग्रेस एमाले हरुलेत देशलाई लुटेरै छाड्ने छन्

  • @user-cj8hd4rb4j
    @user-cj8hd4rb4j Před měsícem +2

    Mr nation leaders of Nepal please think about Nepal and Nepalese even it's economy. People of Nepal watching to you very seriously. It is last Warning.

  • @rbr1253
    @rbr1253 Před měsícem +21

    आफू ले धोखा दिदा केही नहुने अरु ले गर्दा धोखा😊

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Před měsícem +2

      Kp jsto dhoke bad koi xain ftaha khurpati ho gukhne km

  • @user-qt3sq1xf1j
    @user-qt3sq1xf1j Před 28 dny

    भारत इतना महान है फिर भि इतना बैमान है भन्ने त बुझ्न भएको होला पचनड जि?

  • @YogendraKhadka-gl9lb
    @YogendraKhadka-gl9lb Před měsícem

    right kura

  • @hariishrestha9779
    @hariishrestha9779 Před měsícem

    सार्है चित्त बुझ्याे
    धन्यवाद केपि ओलि
    जस्तो लाई त्यस्तै गरेकोमा

  • @madutmg
    @madutmg Před měsícem +4

    यतिको अन्तरात्मा देखि बोल्ने र देश भक्त पुरानो नेतामा अरु कोहि देखिएन । भ्रस्टाचारीहरुले फेरी सरकार चलाउदै छ अब फेरि नेपाल फर्किने आशा हरायो हो।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw Před měsícem +1

    विपक्ष को पालोमा जतिपनिबोलिन्छ राम्रो काम गरेको मन नपर्ने गरिब ले मिठो खायको राम्रो लायको ठुलो हस्पितल मा उपचार गरेको थुलो इस्कुल्मा गरिब ले पढ्ने भयो भनेर यो बेबस्था लाइ रोक्न भुकेको हो इनिहरु लाइ जितेरेइ जानुहोस मन्तृ जु

  • @kedardhungana3005
    @kedardhungana3005 Před měsícem

    Prachand best ❤❤

  • @MohonBudhathoki-nv4er
    @MohonBudhathoki-nv4er Před měsícem

    इतिहास अकाट्य हुन्छ । संक्षेपमा प्रचणडबाट बुझाैं ,इतिहासबाट सिकाैं ,वर्तमाणमा लम्काैं र भविषयलाई चुमाैं।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před měsícem +3

    तर भनः त हुदैन पृचन्ड त साेझै लाग्याे कुमाई काे घुमाई मा पारेछ केपि बा ले

  • @user-zo2kc5qp3y
    @user-zo2kc5qp3y Před měsícem

    Pardhan mantri prachanda is good

  • @karankarki800
    @karankarki800 Před měsícem +1

    जुनसुकै भाषणको सिपाल भएता पनि नेपालमा विकास हुँदै हुँदैन विकासको बारेमा सूचीकै छैन।

  • @LaxmiramBC
    @LaxmiramBC Před měsícem +1

    प्रचण्ड कमरेडले दलित उत्पिडितका अधिकार दिने कुरागरेपछि...सत्ताभन्दा बहिरहुदा दलितका पक्षमा बोलिने अाफ्नो सरकारमा एकजना पनि दलित मन्त्रिनबनाउने

  • @RameshkumarShrestha-pw7lq
    @RameshkumarShrestha-pw7lq Před měsícem

    यो फटाहा प्रचन्डे ज्यान मारा माओ बादी मूर्दा बाद

  • @user-jw3xz5xx9y
    @user-jw3xz5xx9y Před měsícem +1

    Parchand ai sai hunuhun xa

  • @YamphuOfficial
    @YamphuOfficial Před měsícem

    ❤❤❤❤❤

  • @Muskaan_for_You
    @Muskaan_for_You Před měsícem +1

    दलित र महिलाको प्रतिनिधि बढाउ भनेर प्रचन्डले के भनेको होला .......अहलेको हालत त् देखियो ...महिला भनेको आफ्नो श्रीमती र छोरी र ज्वाई हालेको छ लाज लाग्दैन ..अब यत्रो महिला को प्रतिनिधि बढाउने .....सकिन्छ भने योग्य र विद्वान हरु बढाउ ..दलित र महिलाको नाममा आफ्ना श्रीमती , छोरी , ज्वाई , बुहारी नबोकौ ///हैन लाज लाग्दैन .......लाखौ बिर बिरंगाना ले लडेको भनेको छ उनीहरुलाई बेरोजगार बनाएर बिदेस जान बाध्य पारेउ अनि आफ्ना छोरी , बुहारी , दाजु , ज्वाई बोकेर हिडेको हैन र ....मुखमा क्रान्ति भन्ने अनि कुर्सीमा पुगेपछि आफ्ना नातागोता , परिवार बोक्दै हिड्ने ..लाज लाग्दैन ..र यो ठगी खाने गणतन्त्रको संबिधान खारेज गरेको नै सहि छ ...काम छैन ....

  • @LokRijal
    @LokRijal Před měsícem +1

    लौ लोग्ने स्वास्नी को घर झगडा पछी को घुर्क्याइ होला स्वास्नी फकाउदै को अवस्था

  • @mohammedsaif8352
    @mohammedsaif8352 Před měsícem +1

    जे भने पनि प्रचन्ड धेरै राम्रो काम गरेका हुन सबै एक्लौटि गर्न दिएन्न राष्ट्रपति कॅाग्रेसको दिए सभामुख एमालेको दिए राष्टिर् सभा अद्क्ष्य माओबादि मिलाए बिचरा आफ्नो अस्थिर नाम बाट चिनिए पनि सोच बिचार त राम्रै गरेका हुन् म पार्टि प्रर्ति त छैन केबल प्रचन्डलाई राम्रो मान्छु

  • @rupashrestha4483
    @rupashrestha4483 Před měsícem

    Aaja Prachandako kura le man xoyo 👏

  • @a1_khabar
    @a1_khabar Před měsícem +9

    राजसंस्था को विरोध गर्ने कोही हो भने त्यो नेपाली जनता हैन कपुत हो गणतन्त्रको समर्थन गर्ने दलाल हो। राजसंस्था जिन्दावाद गणतन्त्र मुर्दावाद। मुर्दाबाद दलालतन्त्र मुर्दाबाद राष्ट्रवाद राजसंस्था जिन्दाबाद।

  • @user-cp8mw2wl4n
    @user-cp8mw2wl4n Před měsícem +3

    कठै ! रोदन सुनौन ।

  • @prakashpariyar-bu3wi
    @prakashpariyar-bu3wi Před měsícem

    ♥️👍👍👍💪💪

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    पिछडियकाे क्षत्र त राखाे तर अारजु देउपा राम चनद, पाेडयाल राम शरण महतलाइ पिछडियकाे क्षत्र बाट जिताउने कायक,म लयाउनु पने हाे फरक नपरला

  • @user-qb3ez4us6b
    @user-qb3ez4us6b Před měsícem

    यो ससद भबन बालुवाटारमा कहिले आउँछ बाढी

  • @indirapokharel4569
    @indirapokharel4569 Před měsícem

    आफुले कत्ति धोकादियौ अरुलाई

  • @mohansah6291
    @mohansah6291 Před měsícem +5

    So good kura prachand sarkar

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw Před měsícem +1

    कत्ति राम्रो जस्तो छ जस्तो भयकोहोतेस्तै कुरा गर्नु भयो मन्त्री जुले बिपक्षी हरु कालोचस्मा लगायर बसे हुन्छ

  • @gokulprasai2002
    @gokulprasai2002 Před měsícem

    अब एमालेले पार्टीको नाम चेञ्जगर्नु बाञ्छनीय छ, नत्र उत्तर र दक्षिण जानेहरुकाे बाटेा एउटै हुन्छर ???

  • @bindassdehat8090
    @bindassdehat8090 Před měsícem

    राजनैतिक उठकबस हेर्दा एकजनाले भनेका कुरा झल्झल्ती याद आयो ।" असहज परिस्थितिमा मिल्ने सहज परिस्थितिमा निल्ने"

  • @Bimaladhakals
    @Bimaladhakals Před měsícem +1

    प्रचन्ड जी हजुरले पनि काङ्ग्रेस शीत गठवन्धन तोडे पछि भन्नू भाथ्यो सक्नेले गर्ने हो भनेर आज काँग्रेस ले सकेछ गरेछ लाजमर्दो यस्ता कहानी नवताउनु भाको भए हुने थियोे ।

  • @narbahadurgurungnbg2410
    @narbahadurgurungnbg2410 Před měsícem +4

    Sai kuru

  • @harisingh7716
    @harisingh7716 Před měsícem

    Come back again #Ravi dai

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw Před měsícem +2

    अबत सबैले बुझेको छ

  • @GaneshGautam-w6i
    @GaneshGautam-w6i Před měsícem

    Prachand ko yo Kura right xa

  • @kashiramnepali7341
    @kashiramnepali7341 Před měsícem +1

    त आफ्नै स्थिती सुधार्न त उथल्पुथल गरेको छस र दलित मन्त्री त पन्चाएतमा थिए खै अहिले दलित मन्त्री?

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Před 29 dny

    बिचरा प्रचण्ड राेइ हाल मुटु हल्का हुन्छ

  • @jayabahadurkhadka1612
    @jayabahadurkhadka1612 Před měsícem

    याे पवित्र ठाउँ हाेईन निदाएर जनताको रगत पसिना बाट जम्मा भएको राजस्व बाट भत्ता खाने अपवित्र चौतारी हाे ।

  • @gokulprasai2002
    @gokulprasai2002 Před měsícem

    गिरीबन्धु टी स्टेटमा ख प्र अेा र नक्कलीभुटानी शरणार्थी काण्डमा काँग्रेसकी भाउजूलाई / जोगाऊन याे अपवित्र गठबन्धन गरिएकेा हेा

  • @kapilbc4302
    @kapilbc4302 Před měsícem

    ओ नेपाली जनता हो ईनि तिनै जना कुलङार हरु मरेपछी देश आफै बन्छ बिचार गर्नु 84 म यदि पार्टिको झोले होईन भने

  • @user-zl7eb9wt4r
    @user-zl7eb9wt4r Před měsícem

    एउटा प्रश्न उब्जियो प्रचण्ड को कार्यकालमा मावबादी पक्छेबाट दलित समुदाय बाट को को पो थिए मन्त्री जान्न मन लागो।

  • @suragod9112
    @suragod9112 Před měsícem

    जादाजादै एक दम राम्रो प्रहार गर्नू भयो

  • @asharegmi4158
    @asharegmi4158 Před měsícem +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍🙏

  • @pramodpal9153
    @pramodpal9153 Před měsícem

    Jai parchand ji

  • @puspagurung7751
    @puspagurung7751 Před měsícem +1

    Same prachanda jastai niskiyo oli

  • @alokbcalok8981
    @alokbcalok8981 Před měsícem

    Jhapali lie completely Bishwash garnu hunna vanne bujnush, Prachanda kamred jiu....

  • @user-hh4tf8jq2x
    @user-hh4tf8jq2x Před měsícem

    नेपाल का नेता मुनतीरीई बुडाखाडिई बुधिई हिन र बुधिई घिईन भैई सकेया नेपाली जनता को बुधिई कैईलेए पलौछ होला नेपाली जनता लेऐ कतिई सम भेडा बाखरा रहुनो प्र छ थाहा छैन जय नेपाल 🙏🙏🙏

  • @nisanrai930
    @nisanrai930 Před měsícem

    हाेहाे प्रचण्ड प्रचण्ड नै हाे

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 Před měsícem

    भगवानलाई जेल हाल्नेले,बल्ल थाहा पायो होला।उथलपुथल कस्को हातमा रहेछ भन्ने कुरा?खुब मुस्कुराउदै ,उथलपुथल गर्छु भन्थ्यो।आजा रुदै बोल्नु परेकोछ।

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    अान र टुककाले भ,सटाचार मात्र हुनछ अपुते काे धन पियाराे र काेडिकाे जिउ पियाराे हुनछ भनी पाका हर, काे कुरा थियाे गाण तनत्र मा सतय भयाे येले 35 बष भाे देस लटने र जरप,जातनत्र काे नाममा प,जालुटने काम भयकाे छ उधयाेग कलकारखना बेचेकाे पेसा कहाँ गयाेजनतालाइ प,सट जानकारि दिनुपछ नत्र जिबाे, थुतिने छ नदि नाला मासनधि समझषाेताबाट अायकाे पृसाकहा गयाे तयपनि जनचालाइ दिनुपछ नागिकता बिधयक पास गरदाकाे पेसा कहाँ गयाे तयाे पनि प,सट जनता लाई दिनुपछ नत्र काेट चयातिने छ याम सिसि पासगरदा अनयकाे डलर कसले कहाकहालागु भयाे तयाे पनप नेपाालि जनता लाई दिनुपछ 35 बष काे जनताहालेकाे कर काे ढुकुकटिकाे पेसा कहाँ गयाे तयाेपनि प,सट नेपाली जनतालाइदिनुपछ नत्र खतरा हुनछ

  • @dhanbahadurthapa-bh3jy
    @dhanbahadurthapa-bh3jy Před měsícem

    इमनदारी रैछ्न पैचो फिर्ता गरे 😅

  • @rupmanrai2675
    @rupmanrai2675 Před měsícem +1

    PM Prachanda jiu ! fikar nagarnuhola abo KP Oli ko tour sakne belama KP Oli feri tapai sangai milna
    aunechha dhukka hunuhos, tyo bela yo Congress vanauda herekaherei hunechhan,

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    बिदृसि बाट गरेकाे रिण जनता ले यक सुककापनि तिरने छेन जति रिण जसले लयायाे उस्ले बुझाउनुपछ हे जनतासचेत भे सकेका छन काङगेस कमाउनिसट ले लयाकाे बिदेसि काे रिण तिनकराेड जनताले तिरने छेन जसले जति लयायाे उसेले बुझाउनु पने छ यक राजा हटाय र हजाराे राजा बनाय र जनताकाे कर र बिदेस बाट लयाकाे रिण बाट तलब खानदिनु भयकाे रिण तीन कराेड जनताले तिरने छेनन

  • @nabeensejawal4880
    @nabeensejawal4880 Před měsícem +1

    ,आफू,प्रचण्ड जि तिमी जि?

  • @Muskaan_for_You
    @Muskaan_for_You Před měsícem

    चलाख र छट्टु प्रचन्डले अझ पन कांग्रेसी हरु सोझो छन् बेकुफ छन् भन्ने नै ठानेका रहेछन ...अझै पनि शेरबहादुर मेरो नै पोल्टामा छन् भन्ने भ्रम बोकेका रहेछन ...अझै पनि शेरबहादुर फकाए भने सरकारमा बस्न पाउछु कि भन्ने आस बोकेको रहेछन .बिचरा ...सधै कुर्सिको वरिपरी रहन्थे खाए आलु ..

  • @TikaKhatri-uz7yd
    @TikaKhatri-uz7yd Před měsícem

    प्रचन्ड जि तपाईंको योगदान कति छ सबै लाइथाहाछ फेरि अर्को १७ हजार मान्छे मारनेबिचारछ कि

  • @user-yz7ri6ox8z
    @user-yz7ri6ox8z Před měsícem

    deuba is great

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Před měsícem

    नेपाली नेता स्वर्ग जान पाउलान् !

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di Před měsícem

    देशको माया हुनु पर्यो खै कले केगर्यो रिनै माथि देश चलाउछन।। एउटा कारखान खोल्दैनन।।

  • @pratapkaucha8714
    @pratapkaucha8714 Před měsícem

    Fact: Prachanda le bolne tarika ra Nepali le bujhne tarika dherai farak xa,Nepal pachi parnu ko karan pani yehi communication gap hunu ko karan ho.

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy Před měsícem

    जस्तो सुकै भये पनि केगि कुरा हरु चाइ गहन गर्नु पर्ने विषयहरु छन जुन जन्ता ले नै बुज्नु पर्छ

  • @ChemoconMalaysea
    @ChemoconMalaysea Před měsícem

    Aafno palaama yatiko gareko bhaa yasto din aauthen holaa😢

  • @user-xh3xl3qb2e
    @user-xh3xl3qb2e Před měsícem

    Sahi kura garnu vayo parcanda ji aba janajati laiagadi badam ..

  • @user-hs5lx6mf3l
    @user-hs5lx6mf3l Před měsícem

    कुमाइ हो नि त ! कुमाइको घुमाइमा त्येस्तै

  • @bisnubowan3089
    @bisnubowan3089 Před měsícem +3

    परचंदः जी तपाइको कुरो सही छ

  • @debthadarai1702
    @debthadarai1702 Před měsícem

    प्चंडसर सैनिकसासनमा राजदिएकोभएरामो् हुनिथियो 9ग्हलागेकोथियो ,2दुइटाकुटिरा बोकेर प्धान बनाएरकेहुंछ देसबिकासगरेर धंनेबातछैन अबदेसबंदैन कुटिरोबदलिग्नेहोकि नरपिचासले पैसाउडाउनिहो जंतासबैले स्पदिनिहो

  • @MobileLegendsNepal
    @MobileLegendsNepal Před měsícem

    Kp oli ra sher badar jabasamma xa tabasamma desh bechirakhxa

  • @bheshbahadurbk2581
    @bheshbahadurbk2581 Před měsícem

    देशको pm ले संसद भवनमै मुड्की सहित yaksan। Wooo मेराे देश

  • @chitrapradhan3456
    @chitrapradhan3456 Před měsícem

    झापाली कुमाईकाे चाल अझै के के हुन्छ ।बांकी छ ।

  • @KamalaTmg-qv3yg
    @KamalaTmg-qv3yg Před měsícem

    आज प्रचंडेको कुरा सुनेर माया तेस्तै हो 😂दया लागेर आयो 😅😂

  • @bheshbahadurbk2581
    @bheshbahadurbk2581 Před měsícem

    जातको कुरा नगरे त साथीहरूले ३२ पनि पाउँथेनn। K हो जात? जातको नाममा राजीतिती?

    • @sachinkc5383
      @sachinkc5383 Před měsícem

      Teri Aama mera hajur baki chori hun dalit mantri ho vane muji ma sanga Aayra kura gar

  • @jibanyogi9101
    @jibanyogi9101 Před 28 dny

    आफ्नो गलत न बुझ्ने हावा😂

  • @हरामीTIGER
    @हरामीTIGER Před měsícem

    पर्चन्द ले साचै देस्को चिन्ता गरेर बोलेको होलन त एदि हो भने हरेक थाउको सम्झौता को कुरा किन आफ्नो मन दुखेसी खुलेयो त 😊

  • @bhanhamal8260
    @bhanhamal8260 Před měsícem +1

    Ncell बाट कति लिनु भयो ?

  • @ashoktiwari4339
    @ashoktiwari4339 Před měsícem

    बधाई छ, खै त छ्धमभेसी कम्निस्ट को एकता भेएको?

  • @TopendraChand-624
    @TopendraChand-624 Před měsícem

    आफ्नो आङ्को भैंसी नदेख्ने अर्काको आङ्को जूम्रा देख्ने प्रचण्ड आफुमात्र सेर हुन खोज्नु भ्रम हो

  • @dineshthakuri4150
    @dineshthakuri4150 Před měsícem

    प्रचण्ड भन्ने मान्छे नेपालको अन्तिम प्रधान मन्त्री हो । अव त झम्झिने पनि छम्कने हो ।

  • @RamPrasad-yr8fg
    @RamPrasad-yr8fg Před měsícem +1

    Kp ta esatai gar ho

  • @SapanaaRawat
    @SapanaaRawat Před měsícem

    यो के मान्छी हो।आफ्नो समाल्न नसक्ने लाई देश कसरी समाल्छ

  • @KarnaThapa-rc2pc
    @KarnaThapa-rc2pc Před měsícem

    गजब काे

  • @krishnapaudel1719
    @krishnapaudel1719 Před měsícem

    कांग्रेस लाई हात्ताले हानेर भित्तामा पुर्याए भनेर उफ्रिएं पाप लाग्यो भन्ने आत्माबोध भएछ ।उथल-पुथल को परिणाम यहीं हो