ज्यानै दाउमा राखेर सडकमा उत्रिए हजारौ युवाहरु: कुलमानको लागि मर्न र मार्न तयार छौ, प्रहरीसंग भिडन्त

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • #KulmanGhising#Onlinetvnepal#HemrajThapa#SomSharma
    Guest : Kulman Ghising Supporter
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 236

  • @bishnubhattarai262
    @bishnubhattarai262 Před 22 dny +68

    नेपाली जनता एक हौं !! भ्रष्टाचारी हटाउँनै पर्छ !!

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i Před 22 dny +38

    यो आन्दोलन निरन्तर हुनुपर्छ।

  • @NavarajSingh
    @NavarajSingh Před 22 dny +10

    कुलमान घिसिङ लाई अब को निर्वाचनमा प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस है 🙏

    • @nabingurung653
      @nabingurung653 Před 21 dnem

      बालेन शाह गृहमन्त्री

  • @kanchanatamang7939
    @kanchanatamang7939 Před 22 dny +24

    कुलमान घिसिङलाइ saport गर्नु पर्छ देश भक्तलाई अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने कुलमान घिसिङ जिन्दावाद भ्रष्ट नेता मुर्दाबाद

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 22 dny +20

    नछाेड युवा हाे,यी बुडानेता ले तिमी युवा र हामी बुडा बा अामा काे र याे देश नेपाल अामाकाे नशा नशा बाट रगत चुसीसके,मार्नै पर्छ,धपाउनै पर्छ,यी बुडा हरूलाई अनीमात्र याे देश युवाले सर्मीद्व हुन्छ र बा अामा लाई शान्ती मिल्छ,सलाम युवा हाे ।

  • @embahadurgurung-uq4fb
    @embahadurgurung-uq4fb Před 21 dnem +2

    नेपाल भरिका नेपाली एक भएर यो आन्दोलन लाई सश्कत बनाअौ जय देश जय नेपाल

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před 22 dny +10

    सत्यको पक्षमा सधै अगाडि बढ्नुपर्छ असत्यको अन्त्य हुनुपर्छ

  • @DilliPhejong
    @DilliPhejong Před 22 dny +10

    भ्रष्टाचार र बेतिथिको विरुद्ध सम्पुर्ण जनता एकतावद्व होऔं !

  • @kuntarai6779
    @kuntarai6779 Před 22 dny +10

    सम्पूर्ण नेपाली जनताहरु एक होउ।कुलमान धिसिङ जिन्दवाद!!!

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q Před 21 dnem +1

    भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौं 🙏🙏🇳🇵
    जागौ युवा जागौ🙏🙏🇳🇵🇳🇵

  • @binodmahato253
    @binodmahato253 Před 22 dny +13

    Very good work janata very good, Salam xa sabai janata Lai yek jut hunai parxa

  • @RamSaud-6
    @RamSaud-6 Před 21 dnem +1

    यो आन्दोलन मा मेरो पूर्ण समर्थन छ। तर शान्तिपूर्ण आन्दोलन गरी आन्दोलन सफल हुँदैन यो कुरा लेखेर राखे हुन्छ।।

  • @sanjushrestha1099
    @sanjushrestha1099 Před 22 dny +3

    सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी लाई धन्यवाद यो सबै हामी सबै को लागि हो एक ले अरुलाई साथ दिएर भ्रष्टाचार हटाउनै पर्छ चोर सरकार हटाउनै पर्छ

  • @umagurung2807
    @umagurung2807 Před 22 dny +2

    जय नेपाली जन्ता हरु 🙏🙏🙏🙏

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 22 dny +6

    य पाटीका झाेले हाे तिमी हरूपनी राष्टका लागि युवा लाई साथ देउ,मदन भण्डारी उदै माअाेबादि मा थिय,पछी एमाले अबद्व भय तर पाटीका नेताहरू खाेक्राे राष्टबादभय,तेसपछी सबै पाटी छाेडी स्वतन्त्र नागरीक भय,युवालाई मेराेसाथ छ।

    • @khemlawati8663
      @khemlawati8663 Před 22 dny

      केपी ओली को ज्यादती असह्य 6:19 भयो

  • @purnatamang2753
    @purnatamang2753 Před 22 dny +5

    जिन्दाबाद। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🙏

  • @akashrajali4490
    @akashrajali4490 Před 22 dny +2

    जागौ युवा जागौ

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 Před 21 dnem +1

    Wow good luck🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamLimbu-rw3vd
    @RamLimbu-rw3vd Před 22 dny +5

    Jay hos.......🎉🎉🎉 🎉🎉🎉

  • @sherpadawa5446
    @sherpadawa5446 Před 22 dny +5

    Good work nepali yubaharu .

  • @user-zx7iv2ey9r
    @user-zx7iv2ey9r Před 21 dnem

    अब सबै जनताहरु भ्रष्टचारको बिरुद्धमा उठ्नुपर्छ जागौँ नेपाली युवाहरु अहिले नजागे कहिले जाग्ने ।

  • @SundarNembang-tn4qc
    @SundarNembang-tn4qc Před 22 dny +2

    Good 👍

  • @user-pj9co8up8h
    @user-pj9co8up8h Před 21 dnem

    Shai ho shai ho we r coming from jhapa support you guys..

  • @PadamPokhrel-qo2ty
    @PadamPokhrel-qo2ty Před 22 dny +2

    Jay hos.

  • @govindadhikari9138
    @govindadhikari9138 Před 22 dny

    ❤❤❤❤ कुलमान देसको उज्यालोको देवता हुन ।।उहालाई हटाउनु गलत हो।।।चोर भस्ट नेताहरुलाई सम्सद भवन बाट ठुतेर लखेट्नु पर्छ ❤❤❤

  • @deepapoudeldahal3558
    @deepapoudeldahal3558 Před 22 dny +3

    good work👍️🌹🌹

  • @dbrai-ks6fj
    @dbrai-ks6fj Před 22 dny +2

    पोलिसी हरु होसियार

  • @मुलबासीमंगाेल

    good luck❤❤❤❤❤❤❤❤

  • @gurungdaju8608
    @gurungdaju8608 Před 22 dny +2

    हैन यो भीडियो आजको होकी पहिलाकै हो ?

  • @basudevsapkota1424
    @basudevsapkota1424 Před 22 dny +3

    याे अान्दाेलनमा बालेन शाह,चन्द्र
    भण्डारी,दुर्गा प्रसाई,भिम रावल, गाेपी हमाल, राप्रपाका नेता कार्यकर्ता र स्वयम् राजा ज्ञानेन्द्र उपस्थिति हुनु पर्छ २४ घण्टा हैनकि २४ सेकेण्डमा सत्ता परिबर्तन भै राज संस्था अाउछ।

  • @roshanlama6520
    @roshanlama6520 Před 22 dny

    भ्रष्टाचार विरुद्ध लड्नैपर्छ। भ्रष्टाचारी नेतालाई छोड्नु हुँदैन

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 Před 22 dny +2

    Jai yuwa.

  • @HariPandey-ur1iv
    @HariPandey-ur1iv Před 21 dnem

    दुर्गा प्रसाई दाजुको शक्ति पनि संयुक्त मोर्चा बनाएर ठूलो शक्ति निर्माण गरेर व्यावस्था परिवर्तन गर्न सकिन्छ।❤❤❤❤❤

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Před 21 dnem

    युवाभाईहरु तपैंहरु संयमित हुनुहाेस्।
    पैला,
    तपैंहरु,संगठित हुनुस्।
    यस्ता जावा टिनका पाताले युवाकाे जाेस जांगर हाैसला कम् हुन्छ ?
    झन् बढेर जान्छ।

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o Před 22 dny +2

    लु धेरै राम्रो यस्मा हाम्रो पनि राम्रो शहमत छ।

  • @rubenbc9896
    @rubenbc9896 Před 21 dnem

    Good job nepali janata❤❤❤🇳🇵🇳🇵

  • @AshokWaiba-tu1lg
    @AshokWaiba-tu1lg Před 22 dny +1

    Sahi satya durga sir jagawu Jagawu desh premi sathi ho❤✌

  • @arjunsubedi5901
    @arjunsubedi5901 Před 22 dny

    सलाम

  • @k.padhikari9917
    @k.padhikari9917 Před 22 dny +1

    बाहिर बाहिर सडकमा कराएर केहि हुनेवाला छैन यो आन्दोलन तुहिने पक्क छ हैन भने वार पारको लडाइ लडनु पर्छ ।

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj Před 22 dny +1

    नेपाली जनता एक हौ भ्रष्ट नेतहरु एका एक मार्नू पर्छ अनि मात्र देशले मुहर फर्ने छ जय युवा संघठन✊✊🇳🇵🇳🇵

  • @KhumansinghThapa
    @KhumansinghThapa Před 22 dny +1

    Great work all teams

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Před 21 dnem

    पुलिसजीहरु,
    अब तपैंहरुले पनि,
    संवेदनशीलता,हुनुपर्छ।
    कुराे बुझ्नु पर्छ।

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 Před 22 dny +3

    Ģood
    Bhai

  • @user-ml9xm6nx9h
    @user-ml9xm6nx9h Před 21 dnem

    नेपाली जनता एक हौ

  • @arjunparajuli8159
    @arjunparajuli8159 Před 22 dny

    धमिलोपानीमा माछामार्ने काइदा हुनखज्दैं छ सरकारले सम्यम् अपानाएर सुशानको पक्षमा काम गरेर जनताको विश्वास जित्नुपर्छ।धन्यवाद ।

  • @girithapa7899
    @girithapa7899 Před 22 dny

    कुलमान जिन्दावाद

  • @KasiramSharma
    @KasiramSharma Před 22 dny

    Good job Nepali yuba

  • @Jantakoaawaj2024
    @Jantakoaawaj2024 Před 22 dny

    100,200 पुलिस लाई ठोक्नु नसक्ने होइन जनता ले नेपाली जनता कै सन्तान हो भनेर मात्र हो। तर बाटो सदैब छेक्न छोडेर बाटो खुल्ला गर्नु पर्छ । पुलिस र सेना हरु ले

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Před 22 dny

    प्रहरी दमन बन्दगर जनताकाे सादे।

  • @dikshyaadhikari5191
    @dikshyaadhikari5191 Před 21 dnem

    Good luk ❤❤❤❤❤

  • @atmaramram9921
    @atmaramram9921 Před 22 dny +1

    आजको आंदोलन असफल हुन्छ भनी भरस्ट्राचार बिरोधी नेताहरुले पुनः आंदोलन नगरे हुन्छ । अब वारको पार भयरहि छोडनु पर्छ।
    युबा शक्ति जिंदाबाद, जिंदाबाद

  • @deepakshrestha7147
    @deepakshrestha7147 Před 22 dny

    यो देसको सत्तामा रक्षसहरुको बास भएको छ यो राक्षस हरुलाइ हटाउन यति सजिलो छैन तेस्को लागि अलि अर्कै तरिका अपनाउनू जरुरी छ । यसरी हुदैन । trap moovement 👍️

  • @narendartiruwa7103
    @narendartiruwa7103 Před 22 dny

    Jai jawan❤❤❤❤❤ jai nepal

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 Před 22 dny +1

    ल ल म पनि ५०० जति मान्छे लिएर आउदै छु।

  • @salimkhan-dc7pk
    @salimkhan-dc7pk Před 22 dny

    Good luck ❤❤

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 22 dny

    नेपनली जनताकाे जय हाेस।

  • @ratnashrestha6754
    @ratnashrestha6754 Před 22 dny

    युवा संघ जिन्दावाद केपी चोर मुर्दाबाद चोर पाटि भ्रस्टचारी पाटि मुर्दाबाद हार्दिक श्रद्धाञ्जली सेरे प्रचन्डे रामचन्द्रे

  • @dineshpachhai5304
    @dineshpachhai5304 Před 22 dny

    Raja liyau desh bachau jay naresh 🙏❤️❤️❤️❤️❤️

  • @Dhiren-mustang
    @Dhiren-mustang Před 22 dny

    एकदम राम्रो छ,तर राजाको माग जायज छैन है

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 22 dny

    देशभक्त युबाजनसक्ति,कुलमाा जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤तुच्छभ्रस्ट नालायक केपिको सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @samirrai7627
    @samirrai7627 Před 21 dnem

    Kulman ghising we r with you

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Před 21 dnem

    Good news

  • @DilBahadurRai-e4e
    @DilBahadurRai-e4e Před 22 dny +1

    Jai ubaa hru ho

  • @BhandariTilak-o2y
    @BhandariTilak-o2y Před 22 dny

    पुलिस जनता लाई साथ् दिन पर्छ

  • @roshansunar4364
    @roshansunar4364 Před 21 dnem

    सुरक्षा घेरा तोडी अराजक हर्कत गरे मिनी पञ्चेहरुलाई कार्रवाई गर्न पर्ने वाध्यता हुन सक्छ 🥸☹️ पूर्व पञ्चे र बंगलादेशी अराजक बादि का शिष्यहरूले कानुन होईन ब्यक्ति बोक्छन् 🥺

  • @GayatriDhungana-h3w
    @GayatriDhungana-h3w Před 22 dny +1

    Aosaenai yuwa haru ko jeet hunexa 🙏🙏

  • @user-vu3uw5fx2u
    @user-vu3uw5fx2u Před 21 dnem

    Jai kulman sir

  • @RajBabu-fd3ci
    @RajBabu-fd3ci Před 22 dny +1

    यी नेपाल प्रहरी लाई देश चाईदैन कि के हो अलि अलि चाट्न पाईहालेका छन जस्ले जता पल्टायो उतै पल्यिन्छन कस्ता यिनी हरु सङ्ग बुद्धि बिबेक भन्ने चिज पट्ट्कै छैन कि के हो

  • @user-ramkdahal
    @user-ramkdahal Před 22 dny

    Durga parsai jindabad🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pmneupane1
    @pmneupane1 Před 21 dnem

    डोजर लियेर जानु पर्यो साथी, हो जो संग छ डोजर ट्रेक्टर लियेर आउनु पर्यो लौन साथी हो

  • @baniyaraja8187
    @baniyaraja8187 Před 22 dny

    ❤❤gali garne jati yata hajer hum😊😊

  • @Purnabahadur55
    @Purnabahadur55 Před 21 dnem

    Jaye nepal

  • @user-sb8qt4qx7z
    @user-sb8qt4qx7z Před 22 dny +1

    भ्रष्ट हरुलाई लाखे नै पर्छ 🎉🎉🎉🎉🎉

  • @luventhapa9177
    @luventhapa9177 Před 21 dnem

    Prahari jaban le bhujna jaruri xa rung & right

  • @IndraUchimagar-nu6pp
    @IndraUchimagar-nu6pp Před 22 dny +1

    JAy,,HOS

  • @krishnadeula97
    @krishnadeula97 Před 22 dny +1

    युवाहरू बाङ्लादेशको नजिक पुग्दैछ,,,

  • @user-im9zx6id4s
    @user-im9zx6id4s Před 21 dnem

    Jaiy uba

  • @BaburamGautam-jq8kj
    @BaburamGautam-jq8kj Před 21 dnem

    Good

  • @indrabasnet4364
    @indrabasnet4364 Před 22 dny

    अब जागौ युबा हरु यी भ्र्स्ट हरु को दिन गये अब

  • @durgapun3242
    @durgapun3242 Před 21 dnem

    खुर्सानीकाे धुलाेले बयाेवृद्ध नेताका प्रहरीहरुका अाँखा नहालेसम्म सिंह दरबार कब्जा हुन सक्दैन

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Před 21 dnem

    Kulman sir namaskar

  • @balramupreti8018
    @balramupreti8018 Před 22 dny

    देश बिकास हुन नदिने पुलिस हरु पनि हुन्

  • @BisanPariyar
    @BisanPariyar Před 22 dny +2

    Agi bada sathi haru agi bada yo chor neta namari hudai na

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Před 21 dnem

    भ्रष्टाचार बिरूदर दलाल देश घातिहरू बिरूद्द नेपाली युबाहरू एक हाै ,देश सम्बृद बनाओै ,अब नेपाली जनता सुत्ने हैन बिउँझिनु ,उठनु पर्छ प्रतेक क्षेत्र अनि ठाउँठाउँ बाट🇳🇵🇳🇵🇳🇵

  • @HarkaGhishing
    @HarkaGhishing Před 21 dnem

    Kulman gising god look

  • @spraygamer144
    @spraygamer144 Před 21 dnem

    kulman jindabadh

  • @AmritaThapa-ip3ny
    @AmritaThapa-ip3ny Před 22 dny

    🎉🎉❤

  • @Dot_Com_Guy
    @Dot_Com_Guy Před 22 dny

    my personal opinion is ...every nepali except the few interest group and individual are with Kulman sir.......but we should be careful about being used for political gains and bargains of the few...................and our right to protest must not violate the right of others.

  • @ryutyu2156
    @ryutyu2156 Před 22 dny +1

    छोड्नु हुन्न है

  • @premadhikari2190
    @premadhikari2190 Před 22 dny

    ✊✊🔥🔥💣

  • @tulasipandey846
    @tulasipandey846 Před 22 dny

    Yuba ki Jeet hunx

  • @BinduSunar-c4y
    @BinduSunar-c4y Před 22 dny +1

    कुर्ची मा बसे कुहुएको सास फेर्ने पाकेको नेता लाइ सडक मा उतार्न पर्छ यिनीहरु ले नेपाल सकि सके

  • @rajustha4300
    @rajustha4300 Před 22 dny

    जय कुलमान🎉

  • @madhavxtr1589
    @madhavxtr1589 Před 21 dnem

    जनता र पुलिस बिच को दुनद न गर
    नेतृत्व को नकस। तैय।र गर इनि हरु
    ल।इ नकस। म। प।रनु पर्छ पुजि ब।द
    सरक।र केपि र देउवा ल।इ निस।न। म।
    लिए पुग्छ

  • @prabinadhikari8535
    @prabinadhikari8535 Před 22 dny

    Hamro sath ra sahyog xa

  • @user-nk9dx3ft7c
    @user-nk9dx3ft7c Před 22 dny +1

    same Bangladesh huna lagdaixa aba nepal pani

  • @rajaramghimire2599
    @rajaramghimire2599 Před 22 dny

    अब भरष्ट्र कुसासक देश बेेचुवाहरु भाग्ने दिन नजिकैदै छ , तर भाग्न दिनुहुन्न देश लुटेको जनता ठगेको रकम राष्ट्रिय ढिकुटिमा जम्मा गरि जेल हाल्नु पर्छ

  • @fsyshshgzgdgdh-xg3eb
    @fsyshshgzgdgdh-xg3eb Před 22 dny

    नेपाली जनताले र राजा त फाले यिनीहरू को हो र

  • @futureframe1985
    @futureframe1985 Před 22 dny +2

    5 din aagadi ko ahile kina post gari rako ni ,

  • @arcesgamer6840
    @arcesgamer6840 Před 22 dny +1

    Yek hau sab janata haru❤❤❤