रवि र ज्ञानेन्द्र को संसदमै भनाभन: खोइ जिबी राई भनेपछि रिसले आगो भए रबि, अब तपाई समात्नुस | Rabi

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • #Ranbilamichhane#GyanendraShahi#Onlinetvnepal
    Guest : Rabi Lamichhane Vs Gyanendra Shahi
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 613

  • @chinasapkota3957
    @chinasapkota3957 Před 22 dny +138

    ज्ञानेन्द्र शाहिलाई गृहमन्त्री बनाएर हेरौं न कति दिनमा जिबि राई, निर्मला हत्या पत्ता लगाउछ्न । भुक्न सजिलो छ गर्न गाह्रो छ ज्ञानेन्द्र 😊😊😊

    • @gitukc
      @gitukc Před 22 dny +11

      Ho ni rauta khub gatilo xu vanxa mako marna hoin😂

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před 22 dny +1

      यो ज्ञानेन्द्र शाही को भाषण मात्र हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @user-tj4ed2dn2g
      @user-tj4ed2dn2g Před 21 dnem

      Yo mug raute pakhe ko pani mukh matrai ho machikne

    • @lilidarai5191
      @lilidarai5191 Před 21 dnem +1

      Right bolna ra garna ball tha pauni thiya gayana sir le

    • @sudipbkt8430
      @sudipbkt8430 Před 21 dnem

      Kukur ho thyo ghara badhera paleko

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh Před 22 dny +85

    राप्रपाको प्रबक्ता भनेर रबि लाई ध्वास दिन्छ यार रबि को खुट्टामा सुहाउदैन ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před 22 dny +3

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @GumChhantyal
    @GumChhantyal Před 23 dny +93

    जसले रबिको खेदो खन्छ त्यो चाहि साच्चिकै देशको धमिराहो । भ्रष्ट लुटेरा हो ।

    • @harithapa2393
      @harithapa2393 Před 22 dny +6

      Hihihi ko ho yo rabi ko gud gau gaudai x

    • @podverse69
      @podverse69 Před 22 dny +3

      Right sir रबि दाईलाई आउदो चुनावमा बहुमतले विजय गराउनेछौ । रबि दाई तपाईको साथमा हामी छौ । १.२ जना झोले हरुले भोट नदिए पनि नेपाललाई माया गर्ने म जस्ता सच्चा नेपाली ले तपाईलाई ह्यदय बाट नै सहयोग गर्ने छौ । अब देश बनाउने एउटा मात्र पार्टी भनेको रास्वपा मात्र हो । आज बाट म पनि भन्छु जय घण्टी । जय रबि दाई ।

    • @avimufcns
      @avimufcns Před 22 dny +1

      Thagi lamichhane lai ta kehi bhannai bhayena

    • @glesiktamang684
      @glesiktamang684 Před 22 dny +1

      ​@@podverse69यो चोरको अब ८४ मा घन्टा बजाउने हो। दुई पटक गृहमन्त्री बनेर पनि माखो मार्न नसक्ने नाथे अज सरकार ढालयो भन्ने लाज नभाको।

    • @jitbdhimal1862
      @jitbdhimal1862 Před 22 dny

      ​@@glesiktamang684yasko kando chikidiyo ki k ho rabi lye

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 Před 22 dny +26

    महान नेता रबि लामिछाने काे जय।

  • @buddhalamadong5752
    @buddhalamadong5752 Před 23 dny +35

    ज्ञानेन्द्र जी अब तिमी ग्रहमन्त्री बन् अनि जिवि राई समात हामी हेरुमाला कतिको दमा रहेछ ।

  • @user-mx3ju4lr5h
    @user-mx3ju4lr5h Před 22 dny +40

    यो राउटे किन कुरा नबुझ्ने जय रबि जय प्रचन्ड

  • @Comedyhub8-t
    @Comedyhub8-t Před 23 dny +46

    धेरै नबोल ज्ञानेन्द्र शाही राउटे तेरो र तेरो रविसँग तुलना मिल्दैन। त राजाको कट्टु धुनेवाला होस्

    • @bhojrajdahal2400
      @bhojrajdahal2400 Před 23 dny +3

      क्षयानेन्द्र शाही निडर र शाहाशिक नेता 🥰🥰🥰

    • @prakashbista5370
      @prakashbista5370 Před 22 dny +1

      Rabi khali bolne matrai ho kam xain 😂

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e Před 22 dny

      Ani tero bau prachandey ko gula dhoyara bas ta gyanendra shahi ko xaura😂😢😮😅😊😮bujis??😅

  • @kamalaacharya1834
    @kamalaacharya1834 Před 23 dny +60

    यो राउटे ले कहिले कुरा बुज्छ जहिले भो रवि काे खेदो गर्छ

    • @bhimsenthakuri8048
      @bhimsenthakuri8048 Před 22 dny

      जातीय बिभाजन नगराै हाङ्गाे खराब भाे भने फेदमा काटेर समस्या समाधान हुन्छ

    • @Hello_jholey_janta
      @Hello_jholey_janta Před 22 dny

      1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kismatbc1899
      @kismatbc1899 Před 20 dny +1

      रबि को प्यादि कुरो बुझेर कमेन्ट लेख्ने गर

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial8741 Před 23 dny +17

    😊 good luck Rabi sir ❤

  • @fulmayatamang4949
    @fulmayatamang4949 Před 22 dny +34

    रविको नाम ले नै आज ज्ञानेन्द्र आज जनता ले चिनेको हो आज ठूलो कुरा गर्छ रवि यो रे त्यो रे

    • @JayJayShreeRam1234
      @JayJayShreeRam1234 Před 22 dny +1

      चुप लाग तिब्बत बाट भागेर आको फोहोरी भोटे ।😂 तोङ्बा खयेर बस

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw Před 22 dny +15

    अब हेरछउ ज्ञानेन्द्र जि ? जिबि राई लाई कति दिन्मा पक्राउ गर्दा रछ्न ज्ञानेन्द्र जि ले धेरै खोके

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 22 dny +24

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 22 dny +15

    सहि रवि जि

  • @ice_o4
    @ice_o4 Před 23 dny +15

    Jaya ghanti🔔🔔

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 Před 23 dny +19

    ज्ञानेन्द शाहिलाई पनि एक पटक गृहमन्त्रीको पद दिएर गठबन्धन पाटी भित्रकाे बनाएर हेर्न मन लागेकाे छ । ज्ञानेन्द्रले त भट्टाभट खाेरमा हाल्थ्याे हाेला कि ?

  • @chyangbatamang1222
    @chyangbatamang1222 Před 23 dny +45

    रबि लाई कंग्रेस र राउटे ले देखि नसक्ने भयो

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před 22 dny

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @BisnuThapa-no3mk
      @BisnuThapa-no3mk Před 22 dny

      ​@@SDPElectricPlumber😅

    • @laxmirasauli5333
      @laxmirasauli5333 Před 22 dny

      बिचरा रविदाई

  • @DeepenJungregmi
    @DeepenJungregmi Před 23 dny +14

    किन किन ज्ञानेन्द्र शाही हिम्मत वाला नेता लाग्छ राम्रो कुरो लाग्छ धन्यवाद ज्ञानेन्द्र शाही भाई

  • @bhimsenthakuri8048
    @bhimsenthakuri8048 Před 22 dny +17

    काङ्ग्रेसको मान्छे जि बि राई कस्लाई थाहा छैन अनि रबिलाइ दाेस दियर हुन्छ ज्ञानेन्द्र सर हजुर म राम्रो मान्छे ठानेको थिय तर अन्तिममा अायर काङ्ग्रेस एमालेको कस्तो रसगुल्ला खानुभयाे

    • @user-po2hu9rj5x
      @user-po2hu9rj5x Před 15 dny

      Jane lea mero lado ani mero ras gulla khako ho sala kukur lea afu khi na garne khali aru ko kura katne sala kukur jane chor khoi ta tero jumla ko choto alu fafar sun ho vanthes Aile kata mareako xa

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l Před 23 dny +22

    ज्ञानेन्द्रेले पनी राम्रै कमाउ मंत्रालय भेट्ने मा कुरा मिल्यो जस्तो छ। भ्रष्ट अपराधी दलका भ्रष्टाचारीहरुले स्पष्ट भ्रष्टाचार गरेको बिषयमा मौन धारण गर्ने ले विघटन हुनैलागेका सरकार का गृहमन्त्रीलाइ लागेको आरोपमा पुच्छर निमोठे निमोठै गर्ने कारण अरु के होला बुझ्न गाह्रो छ।

  • @sarojdarai
    @sarojdarai Před 22 dny +8

    पहिला त यो राउटे मलाई ठिक लाग्थ्यो तर आज आयर रबिलाई साथ दिनु त कता हो कता खेदो खनेर हैरान पारेको छ यो राउटेको भविष्य नि ठिक छैन😮

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Před 22 dny +5

    Good luck ravi sir god bless to you jaya ghanti

  • @SamjhanaNeupane-l2k
    @SamjhanaNeupane-l2k Před 20 dny +2

    Rabi ❣️🔔🔔🔔

  • @syambahadur7058
    @syambahadur7058 Před 23 dny +8

    जय घन्टी

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před 23 dny

    रवि र ज्ञानेन्द्रको संसदमै भनाभन: झुटो कुरा नगरौँ, फाइल खुलेर कोही पक्राउ परेका छैनन् भनेपछि आगो भए रबि (भिडियो) czcams.com/video/CextUxDhu5A/video.html

  • @kalachora
    @kalachora Před 21 dnem +3

    रबि को बिरुद्ध मा सबै दल लागेका छन

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Před 22 dny +11

    जोसुकै ले जे भन ज्ञानेन्द्र साही भन्दा अरु कोहि देस भक्ती देखिएना ज्ञानेन्द्र साही जिन्दावाद 💪💪

  • @aayusha4083
    @aayusha4083 Před 22 dny +6

    राजाको नाम बेचेर खान पल्केको ज्ञानेन्द्र जि तपाईलाई प्रधानमन्त्री बनाएपनी केही हुनेवाला छैन बाहिर बसेर कुरा गर्न त सजिलै हुन्छ तिमी पनि कुरा मात्रै गर्ने आज सम्म संसद भएर के गरेऊ

    • @dggvffgg9858
      @dggvffgg9858 Před 22 dny

      Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

    • @dggvffgg9858
      @dggvffgg9858 Před 22 dny

      Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d Před 22 dny +4

    यो रौटेलाइ गृहमन्त्री बनाउ हेरौ हामी पनि

  • @netrathapaliya8998
    @netrathapaliya8998 Před 23 dny +5

    अबहेरूलानि ज्ञानेन्द्रको चुरी फुरी अहिले सम्म मानेको थिए ज्ञानेन्द्र पनि झोले भ्रष्टचारीको

  • @user-rd8xw6pp9f
    @user-rd8xw6pp9f Před 22 dny +3

    काङ्ग्रेस एमाले रबिलाई यतिसम्म गिराउनखाेज्छन ई धमिराहुन ईनि हरु 8४ मा जनताले चुन्नेछन अब ।

  • @dabalbudha381
    @dabalbudha381 Před 21 dnem +2

    Gyanedra sahai 💕 खुट्टामा उभिन पनि सुहाउँदैन हो यो नक्कली भगवान❤

  • @dilkambang55555
    @dilkambang55555 Před 22 dny +2

    ज्ञानेन्द्र लाई एकपटक गृहमन्त्री बनाउन त

  • @kshatrashrestha9969
    @kshatrashrestha9969 Před 22 dny +3

    Jay rabi

  • @Ragav5397
    @Ragav5397 Před 22 dny +2

    रबि सग सग्दैनस त्यसैले धेरै ज्वरिनखोजेस राउटे । जनताले चिनिसकेका छन् राउटे लाइ पनि।

  • @TulThajali
    @TulThajali Před 23 dny +7

    अब ज्ञानेन्द्र शाहीले ठूलै काम गर्ला झै गर्यो हेर्न बाकी....

  • @ShivalalBhurtel
    @ShivalalBhurtel Před 21 dnem +2

    Jay.rabi

  • @maxlee95
    @maxlee95 Před 21 dnem +1

    Rabi sir your are the best of the best

  • @user-yd1zr2zt3j
    @user-yd1zr2zt3j Před 22 dny +3

    Jaya ghanti.....

  • @raiparbati8054
    @raiparbati8054 Před 22 dny +5

    अब कसैको आशा छैना नाटक रवि सवि कवि पदको लागि मात्र हो😢

  • @ChattriRaja-tm2ki
    @ChattriRaja-tm2ki Před 18 dny +1

    अरु जाे ले जे भने नि ज्ञानेन्द्र सम्सदकाे हिराे हाे ।।

  • @sabitrithapa130
    @sabitrithapa130 Před 20 dny +1

    Good luck rabi sir

  • @gyanpaudel1082
    @gyanpaudel1082 Před 21 dnem +1

    ज्ञानेन्द्र शाही पनि निकै भोग्न थाल्यो। आफू पनि गृहमन्त्री भएर देखाउनु पर्यो नि त काम गरेर देखान्त रविले गर्न सकेन भनेर आरोप किन लगाउँछ

  • @vivoy16-ql3mi
    @vivoy16-ql3mi Před 23 dny +8

    यो राउटे आजा बाट मनै देखि हटिस साला भतुवा अब तलाई कसैले साथ दिदैन

  • @rabitimsina3765
    @rabitimsina3765 Před 22 dny +3

    ज्ञानेन्द्र पनी बिक्रि भएछ अब

  • @narayanwagle3000
    @narayanwagle3000 Před 11 dny

    ज्ञानेन्द्र साहिले लामिछाने काे धाेति खुस्काइदीय छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 22 dny +1

    यो ज्ञानेन्द्र शाही भाषण मात्र हो साथीहरुयो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @laxmineupane7038
    @laxmineupane7038 Před 22 dny +1

    ज्ञाने लाई गृहमन्त्री बनाउनु पर्छ अनि जनता ले हेर्ने छन कति दिनमा समाउछ जिबि राई लाई र भ्रष्टाचार काे फाइल खाेल्छ कि खाेल्दैन न राउटे ले😊

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 22 dny +1

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @chandanchadhary1950
    @chandanchadhary1950 Před 22 dny +3

    Rabi dai hi hi

  • @ashishkarki5075
    @ashishkarki5075 Před 22 dny +2

    ज्ञानेन्र्द जि अब देस खोक्रो बनाउने आए अब खुसि हुनुस ल ।सरकारि गाडि चडन पा एको छ ।गतिलो त तिम्रो पाटि पनि हैन।

  • @jibanbika-gd2qe
    @jibanbika-gd2qe Před 15 dny +1

    Rabi sar hi hi❤❤❤

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti Před 16 dny

    नमस्कार रबि सर यो सत्य र सहि काम गर्न चाहानेहरूलाई काँहा काम गर्न दिनु यो देशलाई त लुटेराहरूले सर्ब नास गर्दैछन फटा हरू ज्ञानेन्द्र जस्ता

  • @Jasmin-wp8xt
    @Jasmin-wp8xt Před 22 dny +1

    Rabi ❤❤❤❤🔔🔔🔔🔔🔔

  • @oshangurung7496
    @oshangurung7496 Před 2 dny

    ज्ञानेन्द्र शाही ज्यु रवि सँग बोल्न का लागि कम्पिटिशन गर्ने हो भने ज्ञानेन्द्र जि तिमी नै पनि बढी बोल्छौ तिमीले संसद भऐर काम नगरी बढी बोल्ने मात्रै भयौ हामी जनताले मुल्यांकन गरिसकेको छौं।

  • @basantashrestha4826
    @basantashrestha4826 Před 22 dny +1

    ज्ञानेन्द्र शाही पनि खत्तम लाग्यो ।अब संसदमा भनेको कुरा अाफैले गरेर देखाउने पालो अायो ।

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 Před 22 dny +1

    Rabi is always best, jaya ghanti🔔🔔🔔🔔

  • @shivatiwari137
    @shivatiwari137 Před 23 dny +9

    यो राजा वाला नेता ले कता हाले भोट राजा लेर आऊचु भन्त्यो आज कुन राजा लेर आए साही ले

    • @sunilacharya1303
      @sunilacharya1303 Před 22 dny +1

      Kp raja leyera asyo yo rautele hesko pani aba kam hernu xa

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 Před 22 dny +1

    रबि ५ बष सत्तामा बसेभने भैराखेका नेताभन्दा १० गुना बढिहुन्छन

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q Před 22 dny +2

    Jay rabi sir

  • @kanxasubba1485
    @kanxasubba1485 Před 20 dny +1

    रबि दाइ बा हरुको माकुरि जाल्मा परिसक्नु भो अब कराएर काम्छैन ?

  • @user-de7yy7yz6f
    @user-de7yy7yz6f Před 22 dny +3

    बच्चा बच्ची लाई थाहाँ छ जनतालाई बेबकुफ बनाएको हो

  • @NepaliRam-bm2ld
    @NepaliRam-bm2ld Před 6 dny +1

    रबि ज्यू२०४६सालको फाई खोलाउदा रातारात सरकार ढल्यो । यो नेताहरू देश बेच्ने नेताहरूले जन्ता लाई कमेडी देखाई रहेछन्

  • @kamalapandit9832
    @kamalapandit9832 Před 21 dnem +1

    जय रवि जय घन्टी

  • @subashrana5319
    @subashrana5319 Před 22 dny +3

    यो र काङ्ग्रेस एउटै त होनि आफुले पनि नगरने अरुले राम्रो काम गरेको पनि देखन नसक्ने इनिहरु को सिद्धान्तै तेहित होनि

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg Před 22 dny +1

    Jay 🔔🔔🔔🔔❤️😘rabi sir

  • @sudipbkt8430
    @sudipbkt8430 Před 21 dnem +1

    Jaya rabi

  • @MagarSaruBharat
    @MagarSaruBharat Před 18 dny

    विदेशमा युवाहरु रगत पसिना बगाएका छन् । देशको हालत यस्तो छ।हाम्रो देशमा हुने भनेको यस्तै हो अरु केही हुने होइन। तिमीहरू सधैं यस्तै गर्नु सबैलाई बधाई छ। कस्तो देशमा जन्मिएछ पछुतो लाग्छ। तिमीहरूलाई नेपाल आमाको सराप लाग्छ।

  • @RamBadu-xn7xs
    @RamBadu-xn7xs Před 14 dny

    सर्कार रबिको हात्म जब हुदैन तब देस बन्दईन ज्ञानेन्द्र जि कुरात हजुर्को पनि ठिकै लाग्छ❤❤❤❤❤❤❤❤❤

  • @karishmadahal3661
    @karishmadahal3661 Před 21 dnem +1

    Jaya ghanti

  • @Hello_jholey_janta
    @Hello_jholey_janta Před 22 dny

    1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandeahjoshi1316
    @sandeahjoshi1316 Před 22 dny +3

    Proud of you gynendra sahi ju tapai jasto hikmat balo sangsad aaj samma dekhya xaina good luck aasa xa tapai yak din yo deslai pribartan ko mukh ma line xau ra bikas garne xau party junsukai hos hamilai asal imandar neta chayako za🙏

  • @purnimashah9332
    @purnimashah9332 Před 22 dny +1

    देश बनाउने मुद्दा कसैले उठाउदैन। खाली सांसद बचाउने, दल संग सहमति, मन्त्रालय आदि इत्यादि कुरामा मात्रै बहस हुन्छ। एक ले अर्कोलाइ आरोप प्रत्यारोपण मात्र गर्छ।

  • @user-zw3to6oi6w
    @user-zw3to6oi6w Před 22 dny +2

    नेपालका सबैजातजाति एउटै हुन् भने दलितको छोराले आफ्नो नामको अगाडि बाहादुर साहि लेख्दा किन अनुमति दिइदैन किन नागरिकता दिइदैन किन रोकिन्छ यो प्रशन म माननिय ग्यानेन्द्र साहि ज्यु लाइ सोध्न चाहन्छु

    • @purushottamalla
      @purushottamalla Před 6 dny

      फेसबुक को भित्ता बाट सुरु भयकै त छ कामी ले पनि थापा; साही लेख्न थालिसके कस्ले के भनेको छ र बिस्तारै परिबर्तन हुने कुरा हो सबै थोक एकै चोटि काहा परिबर्तन हुन्छ र

  • @kedarghimira7618
    @kedarghimira7618 Před 22 dny +2

    Rabi jaya

  • @BimalaSigdel-fy4ei
    @BimalaSigdel-fy4ei Před 22 dny +2

    Jay Rabi sir ❤❤❤❤❤

    • @YetiRaj-t2i
      @YetiRaj-t2i Před 21 dnem

      Kina na Kam ko Rani 😮😮😢

  • @boharan1234
    @boharan1234 Před 21 dnem

    10000000000 right answer Gyanendra sir ji

  • @DiksyaGurung
    @DiksyaGurung Před 23 dny +4

    🔔🔔🔔🔔🔔😘😘😘😘😘

  • @ganeshshahi8276
    @ganeshshahi8276 Před 12 dny

    रबि सर जिन्दाबाद !

  • @JelisaLimbu
    @JelisaLimbu Před 16 dny

    Rabi ji is gooddd🎉❤😊

  • @cupcake3717
    @cupcake3717 Před 17 dny

    wah kya sahi bat shai g

  • @Yamada1970
    @Yamada1970 Před 10 dny

    जनता हरुको BST खाने मुसा हरु बिच हानथाप र खोसाखोस...
    BST को अर्थ...
    B: blood
    S: sweat
    T: tear
    🇳🇵❣️🇳🇵❣️🇳🇵❣️
    TIME TO
    WAKE UP NEPAL 🇳🇵❣️
    हुनत जनता हरुनै घण्टा घरको घडी जस्तो छ।
    घण्टा घरको घडीले समय दिएको दिएइ छ...
    त्यसतै जनता हरुले भोट् दिएको दिएइ छ...
    फरक...
    जनता मोरि राखेको छ...
    घण्टा घर जहाँ को त्यहि छ...
    मेरो सूदँर नेपाल...
    जय नेपाल 🙏🇳🇵❣️

  • @KhadkaMagar-n7m
    @KhadkaMagar-n7m Před 4 dny

    सही हो बालेनजी हामी जनता लाई हासन चायकोहोईन हामि बिकास र ने

  • @user-vg1ne9ri6j
    @user-vg1ne9ri6j Před 19 dny

    रबिसहिकुरा👌🌸👍🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @SAKSHYAM™ff
    @SAKSHYAM™ff Před 17 dny

    Jay rabi sir❤

  • @suryakaini332
    @suryakaini332 Před 21 dnem +1

    सहकारी को जय भन्नेहरुको दिन गयो।। अरु हेर्न बाकि!!!

  • @user-vg1ne9ri6j
    @user-vg1ne9ri6j Před 19 dny

    जयरबि🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🌷🌸

  • @user-ph6pr7pb4c
    @user-ph6pr7pb4c Před 2 dny

    Good luck Ravi sir

  • @HariharChaulagain
    @HariharChaulagain Před 23 dny +1

    सम्पूर्ण माननीय ज्यूहरूलाई छिटोभन्दा छिटो आफ्नो सम्पत्ति सार्वजनिक गर्न हुन र भ्रष्टाचारको फाइल खोलेर नागरिकहरुलाई सुशासन दिनाउन र नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क व्यवस्था गरी नेपालमा जनमत सङ्ग्रह गरौँ प्रदेश खारेज गरौं र राजसंस्था स्थापना गरौं। नमस्कार जय राष्ट्रवाद।

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f Před 13 dny

    Good morning sir.

  • @user-Ra854kumar
    @user-Ra854kumar Před 21 dnem

    Waw good gynedra shahi jyu

  • @boharan1234
    @boharan1234 Před 18 dny

    1000000 right answer sir ji

  • @rajanbaniya-dd2ci
    @rajanbaniya-dd2ci Před 22 dny +1

    रबि दाइ हजुर न आतिनु

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f Před 13 dny

    जय रबि सर म खत्याड् मुगुबाट

  • @user-ep9vn7tv1u
    @user-ep9vn7tv1u Před 22 dny

    देश भक्ती नेता ज्ञनेन्द्र शाहि हो

  • @pratimashakya7206
    @pratimashakya7206 Před 10 dny

    Rabi sir 👍👍

  • @BudharajGurung
    @BudharajGurung Před 19 dny

    तिमीहरू जस्थो चिक्ने पटि चलरालएर बसेकाे छ अनि किना युवहरुले देश नछाेडने ज्ञानेन्द्र जि

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw Před 22 dny

    सरकार अब ज्ञानेन्द्र साही लाई दिनु पर्छ उवा धेरै बोल्नु हुन राजा लियायर राज गद्दी मा राखी सक्नु भो अब आम नागरिक ले दु:ख पाउदैन ? रबि दाइ हजुर धेरै बोल्नु भो गिर्य मन्त्री १२०,२५ दिन हुनु भो सरकार क्षाडने बेलामा इतिहास मा नाम राख्नु भो यो आम नागरिक लाई था छ जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤

  • @dhaneTamang-j9k
    @dhaneTamang-j9k Před 23 dny +9

    मलाई किन किन यो राउटेले कुरा नबुझेको देख्दा 😢😢

  • @langhalilanghali1824
    @langhalilanghali1824 Před 16 dny

    Gyanedra Sahi jyu tapaile Sahi kura garnu bhayo Salam garchho

  • @Bhisal__gaming
    @Bhisal__gaming Před 22 dny

    अरूलाई घोचेर बोल्नेहरुका लागि हो रुप साइ