सुकुम्बासी बस्ती डुबेपछि बालेन बोले, के.पी ओलीलाई काउन्टर हान्दै लेखे फेसबुकमा पोष्ट-Kathmandu Duban

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • सुकुम्बासी बस्ती डुबेपछि बालेन बोले, के.पी ओलीलाई काउन्टर हान्दै लेखे फेसबुकमा पोष्ट - Kathmandu Duban News
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    sukumbasi basti duban
    Kathmandu sukumbasi basti duban
    thapathali sukumbasi basti duban
    Kathmandu heavy rain
    koteshwor balen action
    koteshwor balen work
    today koteshwor balen action
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    today Kathmandu heavy rain
    heavy rain Kathmandu city
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    CZcams :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed
  • Zábava

Komentáře • 781

  • @sadanshrestha34
    @sadanshrestha34 Před 6 dny +112

    सहि हो १००% जय बालेन

  • @BishnuBishnudadlami
    @BishnuBishnudadlami Před 6 dny +129

    अब Kp 0li लाइ तेहि सुकुम्बासि मा लगेर पानी को डुबान मा चोबल्नु पर्छ❤

    • @mamtachand6622
      @mamtachand6622 Před 6 dny +4

      त्यसको,पानी जहाज काँहा सम्म आइपुगेछ 😂😅😊

    • @Prayasesport.07
      @Prayasesport.07 Před 5 dny +1

      Sai ho , janta sabai sath ma hunu parcha aba

    • @LaughingLions19
      @LaughingLions19 Před 5 dny +3

      हुँदैन पानी जहाज आउँदै छ अरे बचाउन सक्छन् पानी जहाज को मान्छे ले। 😂😂😂

    • @ramkrishnachaudhary2079
      @ramkrishnachaudhary2079 Před 5 dny

      हैन हजुर पानी जहाज ल्याउनु पर्छ उद्धार को लागि सुकुम्बासी लाइ

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch Před 3 dny

      डुबाए पनि, टाउको निकालेर , नेपाली हो नि भन्दै हास्छ हो । कस्सम्😂😂😂😂😂😂😂😂

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 Před 6 dny +96

    एक दम सहि कुरा गर्नु भो बालेन शाहा ले बालेन शाहा लाई बधाई छ

  • @kalpanak.c6691
    @kalpanak.c6691 Před 6 dny +89

    एक दम सही हो खोलाको छेउमा बस्ती बसाउने इनै टाउके हरु हुन , बलेन् ले काम गर्न खोज्दा ढुङ्गा बर्षयौ प्रकृतिले अब सजाए दिवै छ

  • @जगत
    @जगत Před 6 dny +54

    मेयर बालेन शाहाकोजयहोस सुकुम्बासीको,नाममा,राजनीतिगरेर कमाउ,धन्दामा,लागेका,पाटीहरुबाट केहिहुनेवाल,छैन,सचेतहुन जरुरी,हामीनेपालीको,जयहोस

  • @durgabhattrai2160
    @durgabhattrai2160 Před 5 dny +3

    जय होस हाम्रो बालेन शाहको काठमाडौं बासीको त भगवान् भएर आउनुभयो।

  • @ShankarDattpandey-pk3ho
    @ShankarDattpandey-pk3ho Před 6 dny +14

    एक दम सहि कुरा गनुभाे बालेन शाहा बधाई छ बालेन शाहा

  • @mohonmohon1057
    @mohonmohon1057 Před 6 dny +42

    अब बालेनजिउको भनाइ नमान्ने अनि kp ओलिको भनाइ मान्ने को हालत एस्तै हुन्छ।।।।सलाम बालेन जिउ

  • @anjukarki7565
    @anjukarki7565 Před 6 dny +39

    वालेन सहि छन। केन्द्रीय सरकार जागरुक हुनुपर्छ

  • @biratsenchury2935
    @biratsenchury2935 Před 6 dny +18

    अति सान्दर्भिक Status प्रति मेयर बालेन ज्यु प्रती आभार व्यक्त गर्दछौ 🙏🙏🎉🎉❤️❤️

  • @BikuBahadur
    @BikuBahadur Před 6 dny +8

    जया बालेन❤❤❤❤❤

  • @santoshkhadka4214
    @santoshkhadka4214 Před 6 dny +10

    100000000000% देश दोर्हि केपि लाइ ठिकै भनेको हो जय नेपाल जय बालेन

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 6 dny +36

    चोर भ्रष्ट नेताहरु लाई समायर तेही खोलामा हाल्नु पर्छ खोजी खोजी जनताले

  • @arjungharti6495
    @arjungharti6495 Před 6 dny +10

    सहि हो 100% जय बालेन

  • @simapun8664
    @simapun8664 Před 6 dny +56

    kp oli को पानीजहाज चलाउने सपना अब पूरा होला जस्तो छहै साथीहरि

  • @suryamanipokhrel7499
    @suryamanipokhrel7499 Před 5 dny +6

    बालेन शाले जे लेख्नु भयो सहि भन्नु भयको छ go a head balan sir ❤🎉❤🎉

  • @gopalprasadgaire8381
    @gopalprasadgaire8381 Před 6 dny +25

    बहुतै राम्रो । सान्दर्भिक ।

  • @birkhathami7929
    @birkhathami7929 Před 6 dny +16

    जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bisnubhatta5499
    @bisnubhatta5499 Před 6 dny +22

    गुड बालेन❤

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 Před 6 dny +10

    यक दअम सहि कुरो गर्नु भयो बालेन जिउले

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 Před 6 dny +27

    सही भन्नुभयो वालेनसहा ज्यूले।धन्यवाद। जाँड र मासुको स्वाद हो यो।जाँड र मासु खाएर भोट दिने हरुलाई नेताहरुले सवागत गरे अहो ।ॐ न म म ॐ।

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 Před 6 dny +7

    के पि नमरे सम्म यो समस्या यस्तै हो। इ जनता ले मुक्ती पाउन को लागि के पि को अन्त्य हुन जरुरी छ।

  • @radhaneupane2543
    @radhaneupane2543 Před 6 dny +25

    श,ठिक छ बालेन जी को ,सोधाई अोली बा लाई,

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Před 6 dny +8

    बालेन साहा जिन्दावाद 💪💪

  • @LalBahadur-o1w
    @LalBahadur-o1w Před 6 dny +3

    बालेन को कुरा एकदम सहि हो हामि सबै हजुर को साथमा छाै म एउटा सल्लाह दिन्छु हजुर लाइ यो एमाले काँङगरेस का सबै नेता हरु लाइ तेइ बागमति मा लगेर बगाइ दिनुस बालेन जिन्दाबाद जय बालेन।

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Před 6 dny +14

    Love from USA🇺🇸🇺🇸🇺🇸 balen Sir Tapai Justi Mayor Pauda hami dherai khusi xau aba ko chunab ma vote dina ma pani Nepal Aauxu hae Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hawahuri3665
    @hawahuri3665 Před 6 dny +6

    जय बालेन सर

  • @purnashahi8699
    @purnashahi8699 Před 6 dny +4

    साच्चिकै बालेन शाहा जिउँदो जंग बहादुर हो ठीक समयमा प्राकृतिक ले नी साथ दीद‌‌छ केपी बुडा अब सुध्रिनु ह‌‌ै।

  • @durgapoudel3214
    @durgapoudel3214 Před 6 dny +23

    वालेनको स्टेटस् एकदम सही छ ।

  • @rameshkarki3906
    @rameshkarki3906 Před 6 dny +4

    बालेन महान छन। किन कि उहाँ प्रमाणित कुरा बोल्नु हुन्छ र गर्नु हसन्छ।

  • @rudrasanyakyakhthumlimbu6307

    सहि इस्टाट्स के पी बालाई बालेन शाहको ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Před 6 dny +10

    जय मेयर बालेन शाह

  • @tekbahadurrai359
    @tekbahadurrai359 Před 6 dny +20

    जय बालेन सर।

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re Před 5 dny +1

    गर्नै पर्ने कुरा गर्नु भयको छ बालेन सर ले हमी सबै जनताको लागि बोल्नु भयको छ । अब पनि जनताले मन्छे चिन्न सक्नु भयन भने उस्तै दुख पाउनुहुन्छ। १ भयर देसको माया गर्ने लाई जिम्मा लगाउनुपर्छ

  • @user-rs2ht4ko4d
    @user-rs2ht4ko4d Před 5 dny +1

    जय बालेन, अब ठुला बडा भनेर ज्यु हजुर भन्ने दिन गै सक्यो, यस्ता लाचार नेता भनाउदा हरुलाई छोड्ने छुट कसैलाई पनि छैन, युवाको आशा र भरोसाको केन्द्र बालेन जि लाई सेलुट छ ।

  • @Rodhilovers
    @Rodhilovers Před 6 dny +3

    बालेन❤❤❤

  • @Fsvsjfs
    @Fsvsjfs Před 6 dny +15

    राम्रो कुरा बालेन जि

  • @mithuhumagain3506
    @mithuhumagain3506 Před 5 dny +1

    सहि कुरा हो मेहेर बालेन शाह ज्यु को जयहोस 🙏🙏🙏🙏❤️❤️❤️

  • @prakashneupane971
    @prakashneupane971 Před 6 dny +2

    सहि कुरा मेयर बालेनको

  • @singgurung7206
    @singgurung7206 Před 6 dny +6

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @chiringlama5571
    @chiringlama5571 Před 5 dny +1

    सहि हो बलेनजि सहि तापाइले बोलेको कुरा एकदामाइ सहि हो आबत केपिओलि प्रधानमन्त्री भयोभने बिकासैबिकस हुनेछ किनभने सुकुम बसिलइआउने बजेटमा कमविसन खन पाइन्छन् अनि हाम्रो सुकुम बसि दजु भइ चाइ एतिखेरा मात्रतइ कुन नेता लाइ भोट हालने भनेरा सामजिने होकि नमारिबचे अबअउने 84 पनि तपाईं हरुकोइ हात्माछ है

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz Před 6 dny +2

    सहि हो जय बालेन सर

  • @user-eb6sd5ve8k
    @user-eb6sd5ve8k Před 6 dny +4

    गुड बालेन साह

  • @KrishnaSugam
    @KrishnaSugam Před 2 dny +1

    मेयर बालेन शाह भाइ ले भनेको सबै कुरा ठिकहो

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Před 6 dny +4

    100 %right balen saha.

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Před 5 dny +1

    यकदम सहिकुरा लेखेका हुन् बालेन मियरसापले🙏🙏🇳🇵🇳🇵

  • @user-vx4qx1pk6k
    @user-vx4qx1pk6k Před 6 dny +2

    १००% सही कुरा
    जय बालेन ।

  • @KumarPrasadwagle
    @KumarPrasadwagle Před 6 dny +2

    १००% सहि हाे बालेनकाे कुरा ।

  • @nitaraut3710
    @nitaraut3710 Před 6 dny +2

    मेयर साबले भन्नू भएको सहि हो ❤❤❤

  • @dhanmalla9999
    @dhanmalla9999 Před 3 dny +1

    धेरै राम्रो बालेन सर

  • @harikhadka4128
    @harikhadka4128 Před 6 dny +2

    बालेन जिन्दावाद ।

  • @BaidenPunmagar
    @BaidenPunmagar Před 6 dny +2

    good balen ji agadi badnu hami xoo hjrko साथमा अजी लेखमा esatats

  • @khilkandelthulobhaikandel8278

    सलाम छ बालेन go ahead अरु सबै चोर भ्रष्ट हो

  • @minabista3586
    @minabista3586 Před 5 dny

    बालेन सर ले जनताको लागि यो अवस्थामा देखिने अवस्था नराम्रो असर परेको जस्तो लागेको होला तर यो अवस्थामा सिंगो नेपाली जनता ले बालेन सर ले गरेको काम राम्रो हो । खोलाई बस्ती बसाले पछि यो अवस्थामा सिंगो नेपाली जनता को सहि हो । कोले दिर्गकालिन का लागि काम गरेको छ। भनेर त्यस कारण अब हामी सबैजना सचेत रहनुपर्छ भन्ने लाग्छ । जय होस् बालेन सर सफलता प्राप्त होस् 👍🙏 सबै नेपाली दाजु भाइ दिदि बहिनी आमा बुवा हजुरकाे साथमा रहेको कुरा जानकारी गराउँदछु ।🙏🇳🇵👍

  • @tukthapamagar7790
    @tukthapamagar7790 Před 6 dny +5

    अझै धेरै भोत दिनु होला एमाले काङ्ग्रेस लाई आउदो 84 मा नेपाली जनता ले अनि यसरी बिकास गर्ने छन नेताहरु ले देस लाई 🤣🤣🤣🤣

    • @user-fc9ug9ex5h
      @user-fc9ug9ex5h Před 6 dny +1

      2084ma oli ra panijahag 😢ajako din samjeramatra vot dinuhola

  • @tilakshrestha8265
    @tilakshrestha8265 Před 5 dny +1

    सत्य कुरा तिताेलाग्ला तरलेखियकाे इस्टस सत्य छ पर्धानमन्तिरि भयर केभाे नारा मात्रै

  • @bhumikatiruwa5351
    @bhumikatiruwa5351 Před 5 dny +1

    बालेन सरले जे भन्नुभयो १००% सही हो।

  • @pratikshyapaudel8274
    @pratikshyapaudel8274 Před 5 dny

    एक्दम सहि हो ।।मान्छे ले पेल्दै जान्छन तर दैबिक प्रकृति सङ कसै को केही लाग्दैन तेहि भएर सबै बेलै मा सचेत भको राम्रो ।जय बालेन

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 5 dny +2

    KP oli झोलेहरु सहीत भासण गर्न मात्र जाने हुन् की समाधान गर्न पनी जाने हुन् ?वास्तविक सुकुम्बासी जान्न चाहन्छ्न्🤷‍♂️🤷‍♂️

  • @Ophlbkgfjph
    @Ophlbkgfjph Před 5 dny +1

    बालेन ले पहिला नै सुकुम्बासी लाई हट भनेको त होनि !जबर्जस्ती बसिरहेका छ्न ठीक्क पर्यो!

  • @lalbahadursunar2943
    @lalbahadursunar2943 Před 6 dny +2

    जय कालेन

  • @ganeshbhandari425
    @ganeshbhandari425 Před 6 dny +1

    यी नेताले नेपाली जन्ता र नेपाल को समस्या देख्दैन्न आफ्नै समस्या मात्रै देख्छ्न यो देसको समस्या त केबल रबि बालेन शाहाले गरे समाधान होला नत्र यस्तै हो ।

  • @ChandraBahadurMademba
    @ChandraBahadurMademba Před 6 dny +1

    केपिबा को पानि जहाज अबचल्ने भो जय बालेन

  • @ramrai4940
    @ramrai4940 Před 6 dny +2

    सहि हो जनता लाई भोट ब्यांक मात्रै सम्झिने त यिनी हरु नेता हरुत हुन.

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Před 5 dny

    100%right bhannubhayo balen sir hajur ko jaya hosh jaya Nepal

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Před 6 dny +1

    Sahi kura ❤🎉 jay balen ❤🎉

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w Před 6 dny

    के पि बा जिन्दावाद।

  • @himshrestha1293
    @himshrestha1293 Před 5 dny

    १००% सहि स्टाटस ,खोला,नदि किनारमा भएका अव्यवस्थित वस्तिहरुलाई सुरक्षित ठाउमा व्यावस्था गर सरकार ।

  • @bhuvaneshoritiwari9555

    Dhanaybad web khabar patrakar jyu.
    Balen jyu ko banai 100% uchit jayej upaukta chhan.

  • @kripanandjha8361
    @kripanandjha8361 Před 4 dny

    वास्तविक सुकुम्बासीलाई सम्बन्धित जिल्लामा उचित व्यवस्थापन गर्नु पर्यो।

  • @devipandey5645
    @devipandey5645 Před 5 dny

    सहि कुरा बालेन Good luck

  • @rajendrakumarshrestha9457

    मुलुक लाई चाहने बालेंन झै कर्मठ राष्ट्रको र जनतको लागी सोची दिने अभिभावक जस्ता नेता चहिएको हो। न कि ओली, देउवा, माकुने, झल्लू प्रचंडे भारु राम ( बाबू राम ) जस्ता राष्ट्र घाती दलाल हरु हैन। बालेंन बाबू लाई हाम्रो सुभ आशीर्वाद छ। जय होस।

  • @thelightoftheworldnepal

    सहि काम बालेन भाई ।धन्यवाद

  • @narakhatri6532
    @narakhatri6532 Před 3 dny +1

    बालेन शाहाँ जिन्दाबाद।

  • @ramsiwakoti2542
    @ramsiwakoti2542 Před 5 dny

    सहि कुरा मेयर साहेप सलाम छ

  • @NARUTO-GAMES356
    @NARUTO-GAMES356 Před 6 dny

    We say good analysis mr balen.jay balen Saha Keep it up thank you so much.we all of saport you..

  • @user-xb5xt7yh3y
    @user-xb5xt7yh3y Před 5 dny

    सही कुरा हो बालेन जिको 👍👍👍👍👈

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 Před 6 dny +1

    एक दम सहि कुरा हो । त्यो सुकुम्बासी भन्नेहरुको पनि हरेक पाँच पाँच बर्षमा छान बिन गर्नु पर्छ यहाँ त नक्कली सुकुम्बासी बनेर करोडौं कुम्लाउने सुकुम्बासी हु भन्दै नक्कली सुकुम्बासी धेरै भए ।

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o Před 4 dny

    सहि हाे 100% जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @gomatimilsina7222
    @gomatimilsina7222 Před 5 dny

    भाइ तिम्रो पत्रकार रिता लाइ धन्यबाद के पि लाइ चोपलने अव डाँका के पि

  • @sukrarajchaudhary2656

    एकदम सहि जबाफ बालेन जय

  • @SaradaAdhikari-jk4ge
    @SaradaAdhikari-jk4ge Před 5 dny

    सहि कुरा बालेन सरकाे🙏🙏🙏

  • @sunilthapa7937
    @sunilthapa7937 Před 5 dny

    सहि कुरा गर्नु भयो ।

  • @purnakhadka8422
    @purnakhadka8422 Před 6 dny

    100% Right
    Jya Balen

  • @katakrai4344
    @katakrai4344 Před 5 dny

    सलाम छ बालेन सर लाई

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x Před 5 dny

    सहि हो १०० % जय बालेन सर

  • @madanshrestha1441
    @madanshrestha1441 Před 5 dny

    वालेनको कुरा सहि हो ।सबै नै सुकुम्बासीलाई झापाको गिरिवन्धु टि स्टेट को जग्गामा राखौ ।यो हदवन्दी को जग्गा सरकार को भयेको ले सुकुम्बासीलाई वसाउ।

  • @nugraha.krishi.
    @nugraha.krishi. Před 6 dny

    100% सहि हाे।बालेनकाे मन सफा छ।

  • @mitralalsharma9846
    @mitralalsharma9846 Před 6 dny

    Hundred percent sahi.!

  • @vinayharijoshi
    @vinayharijoshi Před 5 dny

    सहि लाग्यो ।

  • @HorizonsNursery
    @HorizonsNursery Před 6 dny

    सहि कुरा। हामी जनताले कार्वाही गर्नुपर्नेछ ।

  • @gyanukoirala6896
    @gyanukoirala6896 Před 5 dny

    बालेन शाह को जय होस 🙏

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v Před 6 dny

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @meghpoudel8165
    @meghpoudel8165 Před 5 dny

    100%right sir salam jaya balen ❤❤❤❤❤❤❤❤❤

  • @DilliRamBhattarai-ew1gc

    नेपालका समस्या समाधान भय भने हाम्रो राजनीति गर्ने ठाउँ हराउछ भनेर यि महान नेता भनाउँदा स्वाँठ हरुले समाधान हुन दिदैनन। हामिलाई आसा बालेन बाटै हाे।

  • @gitaphuyal1512
    @gitaphuyal1512 Před 5 dny

    Shai vannu vayo balen ji

  • @movisongtime1698
    @movisongtime1698 Před 5 dny

    Right Excellent words.

  • @Ashoktamang-or8ok
    @Ashoktamang-or8ok Před 4 dny

    Working nice Jaya balen sir

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Před 5 dny

    नेपाल आमाको सच्चा सपुतको रगतमा बगेको निडर अभिब्यक्ती हो यो ।सलाम बालेन सर सलाम।।।।।

  • @justiceforinnocentfamily7238

    An excellent states from great son of Nepal . Dear Balan , may all your dream for your beloved country come true. May almighty god bless you today, tomorrow & always.