स्मार्ट मन्त्री परिषद् बनाउँदै ओली, गृह रमेश लेखक र अर्थ विष्णु पौडेल बन्दै !

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढिसकेको छ । कांग्रेस र एमाले बीच भएको पूर्वसहमति अनुसार कांग्रेसले ११ र एमालेले १० वटा मन्त्रालय पाउने गरी मन्त्रालय बाडँफाँट सुरु भएको छ । एमालेले अर्थ, सञ्चार, स्वास्थ्य लगायतका मन्त्रालय रोजेको छ भने कांग्रेसले गृह, परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । ओली आफू नेतृत्वको सरकारमा परिणाम दिन सक्ने सक्षम र योग्य व्यक्तिलाई लिएर सरकार सञ्चालन गर्ने उद्देश्यमा छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our CZcams channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Komentáře • 93

  • @YM-80p
    @YM-80p Před 21 dnem +11

    कसले भन्यो केपी ओली प्रधानमन्त्री भयो भने देश बन्छ। देश बन्छ होइन देश नै रहँदैन केपी सेरे प्रधानमन्त्री भयो भने

  • @homnathtiwari1860
    @homnathtiwari1860 Před 21 dnem +1

    स्मार्ट मन्त्रीपरिषद्ले एमाले ,काङ्ग्रेसले संपन्न गरेका जनतामारा,देश मासुवा कान्डहरुका प्रमाणहरु मेटाउने कामको राम्रो प्रतिफल देओस् जनता र मातृभूमीलाइ !अग्रिम शुभकामना !

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j Před 21 dnem +5

    ल भषटचारी हो मिली मिलीजुली देश चाही सक है

  • @completenepal238
    @completenepal238 Před 21 dnem

    रगतको आँसु पिउनु पर्ने दिन आउँछ आउँछ !

  • @arunneupane4562
    @arunneupane4562 Před 21 dnem +1

    मिलेर देश लुट्नु लुट अरु गर्ने नै के होर ?

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 21 dnem +2

    छोरालाइपनी एउटा मन्त्रालय दिए हुन्थ्यो।

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 Před 21 dnem +2

    गिरि + सरणार्थी =नयाँ सरकार

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Před 21 dnem +2

    ए आर्मी पुलिस शसस्त्र हो एक बर्ष मै कति भ्रष्टाचारी नेताहरु लाई सलाम गर्छौ बरु तुरुन्तै सैनिक सासन लगाएर कब्जा गर्नु पर्यो अलिअलि तिमिहरु लाई सरम पनि लाग्नु पर्ने हो एकै बर्ष मा कति प्रधानमन्त्री र गृहमन्त्री को सिस्टम र अर्डरमा चल्छौ तिमी हरु लाई हुक्कदिक्क लाग्दैन र यस्तो राजनिति गरेको देखेर

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs Před 21 dnem +2

    देस्लाइ क्रूर गरिब र श्रीलंका बन्ने संकेत देखिदै छ सचेत हुनु जरुरी छ न्याय प्रेमी साथिहो

  • @baldevbhatta022
    @baldevbhatta022 Před 21 dnem

    बंश बिस्तार भएका सबैका बंश समाबेस गर्नु होला ,जन्ताले बुझेका छन

  • @nbpgaming117
    @nbpgaming117 Před 21 dnem +4

    गिरिबन्धु ओलि चाहिँ कस्ले नाम राखेको हो😂😂😂

  • @gopalthapa1865
    @gopalthapa1865 Před 21 dnem

    यिनिहरुको अन्त्य राबणको जस्तै निश्चित छ।यी सिपाहिका हतियारले भुटिन पनि सक्छ्न।

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h Před 21 dnem

    मन्त्री बने पनि अाफनैे भाइ भतिज र नाता गाेतालाई हुनेछ जनता लाई कें्््््

  • @NirajPokharel-xc9xu
    @NirajPokharel-xc9xu Před 21 dnem

    को को मन्त्रि बन्ने भएछन हाम्रो देश नेपालमा

  • @rajibg1900
    @rajibg1900 Před 21 dnem +10

    भ्रष्टाचार गर्न सक्षम हरु लाई मन्त्री बनाउछ ।

  • @sangitadahalsangitadahal529

    पुरानै चेहेरा हाेलान ।

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Před 21 dnem

    पुरानै आउने सबै फेल भएका हुन्।

  • @user-zs2bf2tq2x
    @user-zs2bf2tq2x Před 21 dnem

    rip

  • @lpghimire492
    @lpghimire492 Před 21 dnem +1

    जसरी भएनी देशको दोहन गरेरै सक्ने भएछौ हामी जस्ता जनताहरुलाई झुन्डाएर नै मार !!!

  • @baldevbhatta022
    @baldevbhatta022 Před 21 dnem

    नयाहरुले पनि प्रधानमन्त्री को पद को अबसर माग्नु होस जन्ताले सथ दिन्छन पुराना देखेर जन्ता थाकेका छन