Video není dostupné.
Omlouváme se.

रविको अन्तिम सम्बोधनले ओली देउवा शशंकित - रोष्टमबाटै नयाँ गृहमन्त्रीलाई फाइल जिम्मा Rabi Lamichhane

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • रविको अन्तिम सम्बोधनले ओली देउवा शशंकित - रोष्टमबाटै नयाँ गृहमन्त्रीलाई फाइल जिम्मा Rabi Lamichhane Speech Today | Rabi Lamichhane News | Prachanda | Kp Oli | Deuba | Today News
    #rabilamichhane #prachanda #kpoli #deuba #samsadlive #todaysnews
    ----------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 1,4K

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 Před 23 dny +463

    रबि ज्यु चिन्ता नगर्नुस् ८४ मा तपाइ हो प्रधान मन्त्री रबि लामिछाने जिन्दावाद जय घण्टी जय रास्वपा

    • @dammardhami-dq1if
      @dammardhami-dq1if Před 23 dny +18

      Hahaha

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy Před 23 dny +4

      😅😅😅😂😂😂😂

    • @Rajunath190
      @Rajunath190 Před 23 dny +4

      Nirmala ko hatyara khoi ?

    • @mahendrakc5448
      @mahendrakc5448 Před 23 dny +1

      ८४ मा स्टेन्ट घोडा जेलमा हुन्छ
      सकियो रास्वपा
      यस्ता घोडालाई देश जिम्मेवार दिनुहुँदैन

    • @tulsikandel9988
      @tulsikandel9988 Před 23 dny

      @@dammardhami-dq1if p000000
      p

  • @HiraShahi-wq4pi
    @HiraShahi-wq4pi Před 23 dny +349

    रबि लामिछाने भाषण गरे को ठिक छ सलाम छ

    • @Rajunath190
      @Rajunath190 Před 23 dny +9

      Nirmala ko hatyara khoi ?

    • @mayarai4634
      @mayarai4634 Před 23 dny +3

      Teita Mukul lai karbahi gareko xa.

    • @manojkarkee772
      @manojkarkee772 Před 23 dny +5

      😅😅😅😅😅😅😅😅😅😅जाउ मेरो दाजु अमेरिका होइन भने केरा खाउ

    • @musicmusic153
      @musicmusic153 Před 23 dny

      Secend hand camera😅😅😅 reality NEPAL NO CLEAR FACE..FACT

    • @creato243
      @creato243 Před 23 dny

      ​@@manojkarkee772कुन पार्टी को jhole chau रे कुकुर 😂

  • @govindakhatri7154
    @govindakhatri7154 Před 23 dny +132

    गृह मन्त्री जि खोलेको फाईल सार्बजनिक हुनुपर्छ , सबै जनतालाई थाह हुनु पर्छ, 84 मा देखाउनु छ ।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před 23 dny +35

    मेरो आशू नै आयो कती खिचातानी फोहोरी खेल खेलेको ।रबी सर माथी ।हामी जनता हजुरको साथ छौ🎉

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Před 23 dny +247

    भुटानी शरणार्थी गिरि बन्धु टि भन्नुभो । गृह मन्त्रि ज्यु तेसैले तपाइलाई एमाले ले इ गरेको । रबि जि चिन्ता नलिनुहोस् 84 मा हाम्रा होइन राम्रा नेताहरु एक ठउमा उभिनोस हामि तपाइलाई साथ दिन्छौ । धन्यवाद ❤❤❤❤

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 23 dny +106

    रबि आज जे भन्दैछन ठिक भन्दै छन । रबि लामिछाने जिन्दाबाद ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před 23 dny +39

    गृहमन्त्री रबिले राम्रो काम गर्दैथिए , उखाने देश द्रोहिलाइ पचेन , अब जनताले बुझ्न जरुरत छ सहि र गलत को हो भनेर स्वर्गीय गणेशमान सिंहले भन्नुभएको थियो नेपाली जनता भनेका भेडा हुन भनेर , अब हामीले राम्रो र नराम्रो को हो भनेर चिन्न जरुरत छ

  • @nimaghising15
    @nimaghising15 Před 23 dny +25

    रविलाई ८४मा हामीसबैले साथ दिनैपर्छ !

  • @ZephyrPoint-qc4vw
    @ZephyrPoint-qc4vw Před 23 dny +126

    झोले हरुको सातो पुत्लो गयको छ ।।।।एक पटक रास्वोपा लाई सरकार चलाउन अनुमती अबको चुनाब बाट दिनै पर्छ ।।।।वाओ रबि दाइ कति इमान्दारी पन छ तपाईंको बोली ।।।best of luck

    • @yambahadurbudhathoki4575
      @yambahadurbudhathoki4575 Před 23 dny +2

      अति राम्रो सोच

    • @devastrous3389
      @devastrous3389 Před 22 dny +1

      तँ रन्निको छोरा पनि घण्टि को झोले होस् भालुको छोरा

  • @thapasurendra6479
    @thapasurendra6479 Před 23 dny +50

    रबिको अन्तिम होइन ,बाकी छ अझै धेरै बाकी छ

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před 23 dny +53

    युगदेखि अहिलेसम्म कसैले भ्रस्टचारिलाइ कार्भाहि गर्नेआटगर्ननसकेको आट्गरेर यिनिलाइ कार्बाहि गर्नुपर्ने बाटोबनाइदिनुभो रबि तिम्रोकाम इतिहासले कहिले बिर्सिदैन

  • @gurungjk7517
    @gurungjk7517 Před 23 dny +16

    ल ल रवि सर ठूलो चिन्ता नलिनु होला । आज हारे पनि भोलि का दिन हरुमा सहि मान्छे र पार्टी को जित निश्चित छ । नेपाली जनताले सहि मुल्याङ्कन अबश्य गर्नेछ हामिलाइ बिश्वास छ । धन्यबाद ।

  • @tularajpharasal6403
    @tularajpharasal6403 Před 23 dny +37

    नेता भनेको यस्तो हुनुपर्छ Ravi lamichane ❤

  • @suryabahadurk.c681
    @suryabahadurk.c681 Před 23 dny +98

    सान्दर्भिक वक्तव्य माननीय गृह मन्त्री रवि ज्युको सारै चित्त बुझ्यो म एक साधारण जनता को तर्फबाट धन्यवाद हजुर लाई।❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 23 dny +37

    रबी लामिछाने जिन्दाबाद जिन्दाबाद ॐ जय श्री पशुपतिनाथ कि जय ॐॐॐ ॐ

  • @amarlama335
    @amarlama335 Před 4 dny +1

    तपाईं ढुक्क भएर बस्नुस्। ८४ मा गृहमन्त्री बन्ने पक्का हामी जनता छौँ तपाईँको साथमा 🥀💕💚❤️💚😘🧡👉️🙏🙏🙏

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Před 23 dny +133

    रबिज्यु को कुरामा दम्छ येथार्त तेहिहो

  • @djalexrai81076
    @djalexrai81076 Před 23 dny +116

    त्यो फाइल सम्पुर्ण आम्म नेपाली लाई थाहा हुनु जरुरी छ यो

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před 23 dny +10

    रबि सर सत्य बाेल्दै हुनुहुन्छ भ्रष्टाचार गर्ने लाई बचाउन काे लागि सरकार ढलेकाे हाे जनता ले बुझि सकेकाे छ कंग्रेस ऐमाले मा धेरै भ्रष्टाचारि छ हिम्मत नहरनु जय घण्टी 🔔🔔🔔🔔

  • @Rbk495
    @Rbk495 Před 22 dny +2

    जय रबि जय घन्टी यी देश द्रोही हरुको दिन सकिदैछ। जनताले राम्रो सङ्ग बुझेका छन। न आतिनुस। सत्यको बिजय येक दिन अबस्री हुन्छ। गलती को सजाय एक दिन दोसिले पाउने छन।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Před 23 dny +180

    देश लुटने कसैलाइ छुट छैन जस जस्ले देश लुटेर भुडि फुलायका छाै तिमि जाेसुकै हाै तिमिहरु अब कित देशबाट भाग्नै पर्छ कित जेलकाे हावा खानै पर्छ त्याे दिन अब धेरै नजिक छ ।खबरदार ।

  • @k.padhikari9917
    @k.padhikari9917 Před 23 dny +118

    यो देशलाइ यस्तो हालतमा पुर्याउने ओली लगाएतका नेता भनाउंदा अपराधिहरुलाइ सक्दो चाँडो कडघरामा हाल्नु जरुरी भै सकेको छ ।

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 Před 23 dny +8

    रबि दाइ 84 सम्म समय साथ दियो भने म सकेसम्म बुवा आमा दाजु भाइ दिदी बहिनी लाई रा सो पा मा ल्याउन को सिस गर्छु अब आउने चुनाव मा साथ दिन्छु

  • @user-kc9st4jo6i
    @user-kc9st4jo6i Před 23 dny +6

    रबीको छबीलाई सलाम छ ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 23 dny +19

    जय रबि जी ८४ सिकाे लागि यी पुराना नेताहरूकाे चरित्र नाङगाे बनाउनुहाेस ।

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 Před 23 dny +34

    खुल्ला मंचमा सबै नेपालीको सामुन्ने २५ वटा को नामहरू भनिदिनु तिनिहरु लाइ नेपाली जनता ले कारवाही गरिने छ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 Před 20 dny +2

    एउटा राम्रो काम जनताले देखिनी काम गर्न सुरु गरेका रबि ले आसाको दियो बाल्न खोज्दै थिय तर निभाउनको लागि सुपाले हम्केर भय पनि हावा लागायर अलि पर पुर्यादिका छ ! प्रसासन ले आरजुलाइ खोज्दै आउदा भेट्न् सकेनन कता गय भनेको सरखार नया बनाउनी खेल हुँदै रहिछ !! अर्को चुनाब सम्म कुर्नु छ !!

  • @devthapa2640
    @devthapa2640 Před 22 dny +1

    जय होस् रबि सर ❤जय घण्टी ❣️🙏

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y Před 23 dny +66

    आम नागरिक को साथ समर्थन छ हजूर लाई रबि सर धैर्य गर्नु जसरी हजूर लाई खेदेका छन् सबैको हीसाब लीन्नै दीन आऊछ

  • @magarofficial4363
    @magarofficial4363 Před 23 dny +21

    आज देश रोएको छ 😢😢। नेपाल बनाउन प्रचण्ड र रबिको जोडी चाहिएकै हो। केपी र सेरेले देश कङ्गाल बनाए सके😢😢

  • @khimlalpandey4259
    @khimlalpandey4259 Před 22 dny +1

    रबिलाइ हृदय देखिनै सलाम छ❤

  • @pushparajamatya664
    @pushparajamatya664 Před 22 dny +1

    रबी जी तपाइले बोल्नु भएको कुराहरू सबै ठिक छ तर फायल अध्यन गर्नु नै भएको छ । कुनै दिनै न कुनै दिन खोल्नु नै पर्दछ । तपाइको भनाइ अनुसार तपाइलाइ धन्यवाद दिन चहान्छु ।

  • @laxmikarki8841
    @laxmikarki8841 Před 23 dny +60

    देउवा र ओली लाई यो देश बाट लखेट्न पर्छ नहि त पनि हरु ले देश बेचेर खान्छन अब जनता जागन पर्यो जाग जनता जाग

  • @kalpanasunar6432
    @kalpanasunar6432 Před 23 dny +38

    रबिजि यि चाेर डाकाहरुलाइ भननुसजादाजादेेमाेे्क।यहि

  • @gajenyakha2370
    @gajenyakha2370 Před 22 dny +1

    नेता भनेको येस्तो हुनु पर्छ रबि जस्तो सहि कुरा योहि हो सलुट छ 84

  • @phulatamang7828
    @phulatamang7828 Před 22 dny +1

    जय रबि ,जय नेपाल

  • @destineloathe2999
    @destineloathe2999 Před 23 dny +28

    हैन यो यमाले काँग्रेसलाई लाज पनि नलागेको सारा जनतालाई थाह छ कि किन सरकार ढल्यो ?? अरू केही होइन यो 2084 को चुनावमा यो यमाले, काँग्रेसलाई र माओवादीलाई सोत्तर र सखाप पार्नु पर्छ ! बस यही हो जनताले गर्ने उत्तरदायित्व र बदला यी चोर, भ्रष्ट नेता र पार्टी प्रति!!-✍️✍️

  • @barsilarajjhapali5164
    @barsilarajjhapali5164 Před 23 dny +59

    आज को समय मा रबि लामिछाने नेपाली राजनीति मा नभएको भए एमाले काङ्ग्रेस मिलेर देश बेचिदा पनि हामी जनता लाई केही था हुने थिएन । कैलाश सिरोहिया जस्ता बिनोद चौधरी जस्ता लाई समाउन सक्ने थिएन अब 84 मा एक चोटि मौका दिनै पर्छ

    • @mlbbking4573
      @mlbbking4573 Před 23 dny +1

      Kailash Ra binod ab kehi hudaina tesko bauhari aehalyo

    • @Bibeksherpa0232
      @Bibeksherpa0232 Před 23 dny +1

      ठिक भन्नु भयो

  • @rupsinghkhadka6132
    @rupsinghkhadka6132 Před 23 dny +6

    धन्यवाद रबि जन्ता साथमा छन

  • @kamlashhi7746
    @kamlashhi7746 Před 23 dny +14

    चिन्ता नगर्नुस रबिसर 84 मा प्रधान मन्त्रि बन्ने पक्का जय घन्टि जय रास्वपा 🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️

  • @nanugaire4960
    @nanugaire4960 Před 23 dny +53

    ठिक कुरा सबैलाई थाहा भएकै छ केपि र शेरेको कर्तुत लुकाउन देश धराप मा पारेर थुक्क चोर नेता हरु

  • @bejoydewan6216
    @bejoydewan6216 Před 23 dny +32

    जनताको साथ रहनेछ रबि जी ...! Best wishes 👍💯

  • @tilaktamang6408
    @tilaktamang6408 Před 22 dny +1

    Jai jai jai rabi lamichane.

  • @shantapokharel66
    @shantapokharel66 Před 23 dny +4

    दामी।१००% सहि।जेहोस वा गर्ने गरि भन्नुभो दामी गृहमन्त्री ज्यु।हैट सुन्दानी आङ्नै सिरिङ भोनी हौ।।हाम्रो प्रधानमन्त्री अरु जस्तो धोकेबाज हुनुहुन्न क्या।।

  • @maniramshrestha9135
    @maniramshrestha9135 Před 23 dny +13

    न घबराउनु रविजी सत्यमेव ज्यते यो शब्द को अतीमान मर्दन गरेपनि फरकपर्दैन

  • @nanugaire4960
    @nanugaire4960 Před 23 dny +24

    सत्ता बाहिर बसेर गर्नु देशको लागि

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 Před 23 dny +2

    Wow, sir Rabi hajur jasto neta hamro desh Nepal lai chaiyeko xa. Jay Mr Rabi Jay Nepal ❤❤❤

  • @sandipsubedi4718
    @sandipsubedi4718 Před 22 dny +2

    Great job Rabi ji ...Waiting for you as a PM

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy Před 23 dny +17

    Jay rabi jay ghanti ❤❤❤

  • @BharatBro-s5s
    @BharatBro-s5s Před 23 dny +47

    जय रबि सर

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 Před 23 dny +1

    रबि सर चिता नदुखाउस हामि छैउ जय घनटि 🙏🙏🔔🔔🔔🔔🔔

  • @dilipsubedi2338
    @dilipsubedi2338 Před 22 dny +2

    रबि सर् जिन्दावाद

  • @lkkshetri1201
    @lkkshetri1201 Před 23 dny +19

    नेपालगन्ज त तिनलाई भाग्न सजिलो हुन्छ यिनलाई अत्तो पत्तो नभाको जेल म कोचनु पर्छ

  • @yogendrashrestha7489
    @yogendrashrestha7489 Před 23 dny +9

    सिधा कुरा जनता सङ्ग जारी छ होइन त रबि जि

  • @GaneshShahithakuri-pr7sj
    @GaneshShahithakuri-pr7sj Před 23 dny +3

    बल्ल आज आयर मलाई मन पर्यो Rabi Lamichhane

  • @rimnathadhikari6960
    @rimnathadhikari6960 Před 14 dny

    रबि दाइ हाई हाइ जय नेपाल 🇳🇵🇳🇵जय घन्टि🔔🔔📢📢🇳🇵🇳🇵🇳🇵

  • @jhalkakarnali9721
    @jhalkakarnali9721 Před 23 dny +20

    चोर हरुको उपचार ८४ पछि ,,,कतै पनि नचुक्न रबि लाई अनुरुध ,,,

  • @krishnashrestha1505
    @krishnashrestha1505 Před 23 dny +24

    टाउकोमा घन्टी बजिसक्यो जय 🔔🔔❤ जय रबि दाजु ❤

  • @ziyansanmgr2509
    @ziyansanmgr2509 Před 22 dny +1

    Jhole haru ko sato gayeko xa... aaba ek patak Rabi sir ko पार्टी lai full support dina parxa hami जनता le sabai thik thau ma aauna thalne xa bistarai...

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v Před 19 dny

    अऊ केही हैना रबिले राम्रो सँग काम गर्दछ भनेर अनि सते तथे निकाल्छाना भनेर सातो गयो चिन्ता नलिनु होला जनता साथमा छ जय घनटि 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-bd8ip8zk3b
    @user-bd8ip8zk3b Před 23 dny +54

    अब को रास्वोपा एकलबहुमत ल्यायर ८४ सरकारमा चलाउनेछ जय रास्वापा जयघण्टि जय रबि👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Rajunath190
      @Rajunath190 Před 23 dny

      Nirmala ko hatyara khoi ?

    • @manishdahal9619
      @manishdahal9619 Před 23 dny

      ​@@Rajunath190 timro kp sere prachande le chai nirmala ko hatyara samauna sakyo ra???

    • @sanjurai7102
      @sanjurai7102 Před 23 dny

      भुटानी माताकाे प्रसाद,गिरीबन्धु टी काे चुस्कि पाइयाे???????​@@Rajunath190

    • @yambahadurbudhathoki4575
      @yambahadurbudhathoki4575 Před 23 dny

      जय रा सो पा

    • @Rajunath190
      @Rajunath190 Před 23 dny

      @@manishdahal9619 15 din bhitra hatyara samauxu vanera bhasan garera vote haleko maile aafai ho ma chitwan ko basi ho
      Khoj gareko

  • @AnandPoudel-yz4pc
    @AnandPoudel-yz4pc Před 23 dny +13

    धेरै राम्राे 🎉🎉🎉🎉🎉🎉🎉म पनि छु साथमा।

  • @user-zq9zx7ts5n
    @user-zq9zx7ts5n Před 23 dny +3

    किना बाचिरहेछ यो देउब र के बि छिटोभन्दा हर्दिक श्रद्धाञ्जली भन्नू पर्ने

  • @sujatabasnet4121
    @sujatabasnet4121 Před 23 dny +2

    अब नेपाल बनाउने हाे भने रबि नै चाहिन्छ ।

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 Před 23 dny +30

    Good luck rabi sir jay ghanti

  • @khadakarawal
    @khadakarawal Před 23 dny +16

    100%

  • @user-lr8ck9pw7z
    @user-lr8ck9pw7z Před 14 dny

    Yes jay yuwa Jay rabi dai aghi bardhnu hosh hami yuwa haru sathma xau himat naharnu hosh

  • @ThakendraKumar-id6np
    @ThakendraKumar-id6np Před 21 dnem

    रवि सर नहिच्काईकन तपाईं भाषण गर्नु जनता तपाईंको साथमा छ।

  • @gopighimire5257
    @gopighimire5257 Před 23 dny +9

    गिरि बन्धु र भुटानि सर्णा्थि ले ढल्याे

  • @DalBahadurThapa-if9mj
    @DalBahadurThapa-if9mj Před 23 dny +36

    good luck rabi dai

  • @SamirKc-b8g
    @SamirKc-b8g Před 22 dny

    ८४ मा होइन आजै देखि देखाउनु इनि भरष्टाचारि हरुलाई फाइल खोल्दै देस बाट निकाल्नु होस अनि यि देस लुटेरा ले देख्ने छन स्वतन्त्र को पावर नडराऊनु रवि दाई ❤🇳🇵💪🥰

  • @JanakBohara330
    @JanakBohara330 Před 22 dny +1

    Rabi lamichhane sir gave speech 🎤

  • @ShivalalBhurtel
    @ShivalalBhurtel Před 23 dny +5

    Jay.rabi

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Před 23 dny +26

    राजनिति भनेको चलखेल गरि जनतालाइ झुक्याएर आफ्नो स्वरथा पुरा गर्ने निति हो।

    • @apilkc8268
      @apilkc8268 Před 23 dny

      💯💯💯💯Sai kura garnu vo

  • @SaraswatiPaudel-mf5od
    @SaraswatiPaudel-mf5od Před 17 dny

    हेलाे सभापती ज्यु जनता तिनकराेड भय पनि नेता ले राम्राे आलुलाइ कुईयाउछ रबी सहिहाे मेराे आफनाे मान्नेताहाे तर,,,,

  • @rajupariyar4592
    @rajupariyar4592 Před 22 dny

    जय रबि दाइ र प्रचन्ड कमरेड

  • @premkhadka3248
    @premkhadka3248 Před 23 dny +9

    एस-के-देओको लागि रबि प्रतिगामी हुन तर यी दुई दलालले मुलुकलाइ प्रतिगमनतिर धकेल्दैछन्।अब असल कोको?जनताले बुझेका छन।

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 Před 23 dny +25

    जय रबि जय देश

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 Před 23 dny +3

    raight ravi dai jay ghanti🔔🔔🔔🔔🔔rsp jindabat

  • @govindakhatri7154
    @govindakhatri7154 Před 23 dny +2

    नेपालि जनता जागौ, बिधार्थि नेता जागौ, यो देशमा पुरा राणा साशनको छबि छ, देश दिनहु कुलत कुलतन्त्र तिर जादै छ्।

  • @rojit1232
    @rojit1232 Před 23 dny +4

    Good luck Rabi ❤❤jatn timro sathm x

  • @nisschalbaral8140
    @nisschalbaral8140 Před 23 dny +4

    Good job rabi sir satye ko jeet hunxa

  • @princebudhathoki9139
    @princebudhathoki9139 Před 22 dny +1

    Jaya Ghanti❤

  • @user-rl2pd9ue5d
    @user-rl2pd9ue5d Před 20 dny

    खुट्टा तानेर केही छैन।
    सम्सद बाटै उल्लेखनीय काम गर्नु हाेला रबि सर ।तपाईं लाई शुभ कामना छ ।

  • @bishnubdrkarki4755
    @bishnubdrkarki4755 Před 23 dny +6

    Good Ravi g

  • @LokeshKhadaka-kd4wx
    @LokeshKhadaka-kd4wx Před 23 dny +12

    Good luck Ravi dai

  • @punamkarki2062
    @punamkarki2062 Před 22 dny

    Rabi ji jasto pradhanmatri hunu parxa hamro nepal ma

  • @armonsimkhada1683
    @armonsimkhada1683 Před 23 dny +1

    जनताको हित चाहने र केही राम्रो गर्छु भन्नी भनेको रबि सर हो अब हामी जनता हरु जुनसुकै पार्टीको भएपनि हाम्रोलाई होइन राम्रोलाई काम गर्ने अवसर दिनुपर्छ होइन भनी नेपाल र नेपालीको अश्तित्व हराएर जान्छ 😂

  • @babyqueengaming5137
    @babyqueengaming5137 Před 23 dny +8

    good luck ravi sir👏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 23 dny +4

    good luck Rabi dai❤❤❤

  • @ajaythapa1372
    @ajaythapa1372 Před 13 dny

    पछाडी नहट्नु होला देश राम्रो भएको हेर्न मन छ ८४ मा सेवा गर्ने मौका दिनु होला।।।। जनता संग प्रत्यक्ष कुरा गर्ने वातावरण मिलाउनु होस सबै जनता हजुरकै साथमा छन।।।

  • @sundardarji5356
    @sundardarji5356 Před 19 dny

    रबि जि रबि जि भनेर धेरै गुन गान गरियाे गिरिया मनतरि भयेरनि केहि लाेकात्न सकुनु भयेन छि रबि रादनिति नगर्नु हजुर्लाई पत्र कारितानै सहिछ

  • @susilabhattarai8245
    @susilabhattarai8245 Před 23 dny +4

    Ravi sir jaya ghanti jaya
    Ghanti

  • @Kanxo774
    @Kanxo774 Před 23 dny +3

    Jaye Rabi lamechane ❤🎉

  • @user-bb8hy7ql2s
    @user-bb8hy7ql2s Před 20 dny

    Rabi jinda bab hamesa Rahi...

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před 23 dny +2

    घडी चोरले जहिले पनि बिरोध गरेको मात्रै देख्छु त!

  • @rajendrakumarsundas-sf7sd

    Jai Nepal Jai ghanti

  • @atitthapa8100
    @atitthapa8100 Před 23 dny +4

    Jay Rabi Jay ghanti

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Před 23 dny +1

    रबि जी तंपाईलाई सलाम छ किनभने तंपाई सरकारमा गएर यी भ्रष्चारीले के के भ्रष्ट्रचार गरेछन् भन्ने जनताले जानकारी पाए अब ठग भ्रष्ट्रचारलाई नग्याउनेछन्।

  • @DipendrakalelThakuri-wq9rj

    रबि लामिछाने केहि होइन भन्ने हरुलाइ तिमिहरुका ठुला नेताहरुले कति सम्मको भष्ट्राचार गरेको रैछ भन्ने कुरा आज सारा जनता सामु छर्लङ्ग देखाइ दिनु भयो बाकि कुरा ८४ मा हेरौला जय घण्टि 💞