सिधा कुरा अडियो प्रकरणले लियो उग्र रुप, गठबन्धनमा कालो बादल, डा. केसीले दिए यस्तो गम्भीर संकेत।

Sdílet
Vložit
  • čas přidán 2. 05. 2024
  • समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 19

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 18 dny +4

    विवादमा मुछिएका सबै सर्वोच्च का न्यायाधीशलाई चोलेजस्तै धपाउनु पर्छ! सम्पत्तिको छानबिन र परिवारको विदेश भ्रमण रेकर्ड ट्रयाक गर्नु पर्छ!

  • @iambee6062
    @iambee6062 Před 18 dny

    किन काङगेस यसरी अतालिनु लुट ,भषटचार काे परदाफास हुने डर हाे,परमाण धेर छन जनता लुटेकाे,जय सिधा कुराा ।

  • @abinraja
    @abinraja Před 18 dny +1

    Good Dr sab ❤❤❤❤❤❤

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před 18 dny

    बाबुराम अब एस डि मिनी का शरण मा गए हुनछ

  • @dadhithapa1555
    @dadhithapa1555 Před 18 dny

    पानी पर्ने बादल मडारिएन क्यारे देश लुटने स्याल नेताहरुको हुल त देशमाथि जनतामाथि सधै मडारिई नै रह्यो,ईनको हरकतको बज्रपात त खेपिरहेको ने छ देस र जनताले।तर जनताले ईनै बेईमान हरुलाई नै जाति मान्दारहेछन।ईलामे चुनाबले यहि संकेत गर्यो।

  • @mallok3425
    @mallok3425 Před 18 dny

    कालोबादल ल्याउनमा कस्को योगदानछ्त राजाको कि तपाइहरुजस्ता बौद्धिक राज्नितिग्यको? अबत पुगेनर?

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před 18 dny

    एमाले पार्टीलाई फुटाउने काम त अदालत काे प्रयोग गरेर तत्कालीन प्रधानमन्त्री ओलीजी ले नै गरेको होइन र?होइन भने त वादीले माग नै नगरेको एमाले फुटाउने काम अदालतले किन र कसरी गर्ने थियो र?

  • @deepaadhikari6505
    @deepaadhikari6505 Před 18 dny

    Sahi bislesation sir ko.

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před 18 dny

    सहि लागयो

  • @bashyalnabin5289
    @bashyalnabin5289 Před 18 dny

    Good

  • @dibakarpant3390
    @dibakarpant3390 Před 18 dny

    देश र जनताको त्यसै हुन्छ कन्तबिजोग यस्तै-यस्तै राष्ट्रघाती कुकार्यको बिगबिगी नभइ ! यो कुब्यबस्थाको तत्काल अन्त्य सर्वथा अत्याबश्यक । जय ण्याय-देव कालभैरव !

  • @Gobinda-lv2hl
    @Gobinda-lv2hl Před 18 dny +1

    अनि पुरानाको विकल्प नया सहकारी ठग हुन सक्छ त डा Mr K C ?

  • @kajikarki4137
    @kajikarki4137 Před 17 dny

    Shekhar le dhokha dinxa hoshiyar kp ba

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Před 18 dny

    व्वाङ खायो। नेपाल देशमा धेरै PhD डिग्री झुन्ड्याएका सस्ता डाक्टरहरू जन्मकुण्डली बिश्लेषक, "मपाई", पद भूखा, अल्छी, अनुत्पादक, शिद्धान्तबिहीन पिपलपाते, "साहेब" साहेब भनाउदै, भौतारिदै.....। समय बरबाद। 😂😂😂

  • @rudraprasadsapkota3634

    Aja bholi ta e budha ni dukhi atama nai lagna thalayo

  • @user-wd5jj5rf8u
    @user-wd5jj5rf8u Před 18 dny

    Kangaras dara ko gal ko darho

  • @deepagurung4087
    @deepagurung4087 Před 18 dny

    Go back makune vrastachari

  • @bishnuprasadsharma3266

    डा साब पावर मा नभए त फाइल खुल्छ रे त।।।