सिरोहियालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश सँगै डा.केसीले खोले मुख: दिए गम्भीर संकेत।drkc

Sdílet
Vložit
  • čas přidán 21. 05. 2024
  • interview with Dr Surendra kc
    #drsurendrakc
    #rabilamichhane
    #prachanda
    #kpoli
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 86

  • @janakshrestha5930
    @janakshrestha5930 Před 28 dny +11

    यो देशको अभियन्ताहरु सबै सबै बिदेशका दास हुनकि के हो हुन त यि बुडा पैसो नभइ काम गर्दैनन रे भन्छन कमसे कम सत्य त बोल्नु पर्छ यो सिरोहियाको ठाउमा नेपालि छोरो भए सिधै जेल मा हुन्थ्यो यत्रो बर्ष सम्म सहिछाप नभएको नागरिकता चलाउदै आउने गिरोहको बारेमा सत्य बोल्न नसक्ने यस्ता छुसि अभियन्तारे छि

  • @alubiz
    @alubiz Před 28 dny +5

    होइन डॉ साब म कागको बथान बकुलो भए होला तर डॉ साब यो कुरा मेरो पनि हो। सत धरातलमा उभिएँ न हो समर्थन गर्ने, आफै आहलमा दुबेर अरुको गंगा स्नान चेक गर्न कहा मिल्छ, मिल्छ बर्बर समाजमा।

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy Před 28 dny +4

    खोइ बुझ्न् गारो सिरोइया लाई नसमातेको भये फेरि रबि निकम्मा कै गर्न सकेन भनेर बिस्लेसन हुन्थ्यो गर्यो पर्तिसोध गरेन निकम्मा अनि देश कसरी भन्छ

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 Před 28 dny +3

    डा केशीले मात्र राजनीति लाई ब्यबस्थित बुझेका छन्।उनी १% पनि बिषय बाट च्युत हुदैनन्।समर्थक होस् वा बिरोधी होस् ,उनी बोले पछि मात्र आम धारणा बन्दछ।

  • @mangalbk4956
    @mangalbk4956 Před 28 dny +8

    तपाईंको बिचार ठिक लागेन हो डाक्टर किनकि काम गरेन भने गरेन रे गर्यो भने प्रतिशोध भन्छ यस्तो नि हुन्छ वाइयात 😎😎😎😎

  • @17kedar
    @17kedar Před 28 dny

    नेपालमा स्थाहित्वो हुनु हुन्न , यहिनै हो यिनिहरुको लक्ष्य । देशका दुश्मन हुन यिनी हरु

  • @subbakhatri9480
    @subbakhatri9480 Před 28 dny +4

    कान्तिपुर भने पछि तपाईं ले पनि पाइन्ट मै पिसाब फेर्ने रहेछ हैट एउटा मान्छेको 2/3 वटा नागरिक्ता छ भन्छन के हो कैलास रिरोहिया ले जे गरे पनि हुने देशका भएभरका मिडिया नेपाली काङ्ग्रेस देशका बुद्दिजिबी सबै

  • @krishnaghimire6969
    @krishnaghimire6969 Před 28 dny +2

    Special salute sir for true analysis about contemporary issues

  • @sirgotolucknow
    @sirgotolucknow Před 28 dny +2

    अहिले निस्पक्ष बस्नु नै आफ्नो र परिवारको शुरूक्षा छ अन्धो भक्त ना बनौ । कसैको पनि पक्ष लिनु हानिकारक छ। नो गगन नो रवि नो सिरोहिया

  • @legalopinionnepal-adv.nare9681

    वजार हल्ला हेरेर विचार व्यक्त गर्ने कुराले आफ्नो स्वत्व स्खलित हुँदै जान्छ, को कस्को लाईन कस्ले कता लखेटला भन्ने डरका आधारमा व्यक्त गर्ने हो र , नागरिक्ताको तीनवटा नम्वर हुँदा छानविन गर्दा प्रतिशोध ! सर्वसाधारण लाई मात्र थुन्दा प्रतिशोध नहुने रैछ, धन्य समतामूलक विचार ! डा साहेव एता रिसाउलान कि उता भन्ने ढंगले प्रसतुत हुनु हुन्न !

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před 28 dny +1

    यथार्थ समय सान्दर्भिक विचारको लागि डाक्टर साहाब प्रति आभारी छौ ।

  • @user-cy6wg6vw3h
    @user-cy6wg6vw3h Před 28 dny +1

    कैलाश सौरिहिया १००% फटाहा हो बुद्धि भ्रष्ट भएको बौद्धिक Dr.सुरेन्द्र kc यो बुडाको दिनमा ४ पटक हेर्थे मैले ईनको ईन्टर भ्यु आज बाट यो फटाको बोलिपनी सुन्दिन सेतो लाई सेतो कालो लाई कालो भन्न नसक्ने भुत्राको बौद्धिक यस्ता लाई साईको ठिस भन्छ

  • @manutarataramanu7297
    @manutarataramanu7297 Před 28 dny

    अदालतले आदेस दिई सके पछि पनि कस्तो प्रतोसोध हो डा साहेब

  • @devpradhan9807
    @devpradhan9807 Před 28 dny +1

    Yo pratisodh hoin Dr saheb yo kanuni nikayale swatantra xanbin garna Rabile bhaneka xan hijo sanalai ain thulai chain hunu bhayan

  • @bishnukumarshrestha9997

    ब्यक्तित्व टकराव र राजनैतिक प्रतिरोध को राजनीति ले देशलाई कस्तो अबस्था मा पुरयाउने हो।यस तर्फ विद्धान नागरिक समाले बृहत रूपले समिक्षा गरेर दलका नेताहरूलाई उचित सल्लाह र सुझाव दिने बेला आई सक्यो जस्तो लाग्छ ।आ-आफ्नै दम्भ र महत्वकांक्षाले देश बन्न सक्दैन् ।सबैमा चेतना भया।

  • @user-pp3no2gd8h
    @user-pp3no2gd8h Před 28 dny +5

    दुई जिब्ब्रे

  • @buddimansarki3730
    @buddimansarki3730 Před 28 dny

    डाक्टर सुरेन्द्र केसि पनि कान्तिपुर देखि डराउने रहिछन भन्ने कुरा अाज मात्र थाहा पाय मैलेता राम्रो देसको गहना मान्थे डाक्टर केसि लाई

  • @moonskyvlogs7190
    @moonskyvlogs7190 Před 28 dny +1

    के कुरो गरेको बूढ़ो? के मा प्रतिशोध देखेउ दलाली बोली नबोल, की भत्ता मिल्छ kantipur बाट?गलत लाइ गलत भन सही लाइ सही jibro नचपाउ!

  • @stopcorruption3933
    @stopcorruption3933 Před 28 dny

    सिराेहीया व्यापारी हाे पत्रकार हाेइन, के काे प्रेस स्वतन्त्रता माथीकाे प्रहार ? चाेरहरू पनि प्रेस भनेर बाँकी छाेडने हाे र ?

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 28 dny

    सीआइए को बदमास एजेन्ट पक्राऊ गरेकोमा रबीलाई बधाई!!!

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 Před 28 dny

    Great analysis

  • @laxmanshrees6787
    @laxmanshrees6787 Před 28 dny

    डा. बड्डा पनि घुच्चुकमा ठाेक्छन भनेर डराई डराई मिलाइ मिलाइ बोले आजको अन्तर्वार्तामा

  • @rupapandey5025
    @rupapandey5025 Před 28 dny +1

    नक्सली नागरिकता २वटा र अरूको नामको … र २/३ वटा नागरिकता नम्बर यसैलाई स परिवार थुन्नु पर्छ कानुनी दायरामा लिनु छिट्टो

  • @badrithapa9427
    @badrithapa9427 Před 28 dny

    कसरी प्रतिरोध भयो ? अदालतले आदेश देको छ

  • @shreelalthapa8718
    @shreelalthapa8718 Před 28 dny

    अदालतले पक्राउ पुर्जि जारि गर्छ कुराहरु कताकताहो

  • @ghanlimbu9063
    @ghanlimbu9063 Před 28 dny

    प्रोफेसरको बीस्लेसण बूझीन , कुन प्रकारले सन्चार जगतमा प्रहार भयो?

  • @raibspr7797
    @raibspr7797 Před 28 dny

    डा० साँप, देशमा: म हामी सबैभन्दा जान्ने बाठा चतुर छौ भन्ने डप्फाका कोहि बेकसुर छन् र सर ? !!

  • @AVEDARYAL
    @AVEDARYAL Před 28 dny +1

    Dr तपाइको बिबेक कमुनिस्य कमुनिस्ट होइन चोर मा Phd. हो नकली नागरिकता लिने लाई सपोट्ट नगर Dr. बा सिरो्हिया, लाई जनकपुरे ले वन्द बड़ता कसले छिन् छ, इनको परिवारी इतिहास हामी लाई था छ

  • @Northist_verginland
    @Northist_verginland Před 28 dny

    बकम्फुसे समाचार के सुन्नु जब जेल पर्छ अनि विश्लेषण 😅😅

  • @krishnagautam2297
    @krishnagautam2297 Před 28 dny

    अब अदालतले गर्ने फैसला पनि प्रतिशोध पुर्ण आउछ है भनेर अहिलेनै नभनिहालौ कि डाक्टर साहेब !

  • @dipakchhantyal5133
    @dipakchhantyal5133 Před 28 dny

    pratishodh kasari hunxa? mr. dr

  • @sanjoogrg3408
    @sanjoogrg3408 Před 28 dny

    Khai dr sahab ko kehi bujna sakne yesta haru le na sadhahara janta lai bhram banauxa nagarikta kirte bhako bhaneko kasari pratisod bhayo ???

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Před 28 dny

    अदालतले (Independent Judiciary) गरेको नीर्णय कसरी प्रतिषोधपूर्ण हुन्छ? टियू पास सस्तो डाक्टर, ज्योतिषविद् हावादारी र्याङ्ग न ठ्याङ्ग बिश्लेषक।😂

  • @janakshrestha5930
    @janakshrestha5930 Před 28 dny

    देशको राजनिति अदालत कानुन भन्दा माथि हो नि त बिदेशि मुलुकका काइते हरु पाजि डाक्टर

  • @rampandey613
    @rampandey613 Před 28 dny

    याे लँगठ चुनाबमा उठेमा 50 भाेट पनि ल्याँदैन हेर काम गर्ने वीर गाेर्खालीकाे छाेरालाई प्रतिशाेध भन्याे।

  • @user-qp2sk9xl1z
    @user-qp2sk9xl1z Před 28 dny

    यो मुलाको काम छैन एल्लाइ किन ल्याको इन्टर्बिउ मा

  • @mohansingjalimission_10

    सलाम छ डाक्टर साहाब 👏👍️🙏👌❤️

  • @noname12440
    @noname12440 Před 28 dny

    यो मुला पनि यस्तै दहि चिउरे कुरा गर्दा गर्दै यो हालत मा आइपुग्यो धन्न युटुबेले बोल्न दियको छ नत्र यस्को मुख ठूलो मिडियाले थुनेका थिय अहिले युटुबे हाकिम भयर ठुला कुरा गर्छ ,य्क मान्छे पनि गतिलो हैन नत्र भुकेर किन बस्थ्यो

  • @santamanrai1201
    @santamanrai1201 Před 28 dny

    डाक्टर साहब तपाईंको दुइजिव्रे कुरोभो , यदि कैलाश सिरोहियाले गैरकानुनि काम गरेको रहेछ भने सरकारले ( अहिले रबि त गृहमन्त्री हो र सरकारको एक अंग हो ) कारवाहि गर्नु प्रतिशोधपुर्ण कसरि भयो ? के गरे प्रतिशोधपुर्ण हुँदैन त ? के त्यसो भए रवि पदमा भैइन्जेल यो कुरो उठाउनै नहुने हो ?

  • @sumitrabudhathoki8637
    @sumitrabudhathoki8637 Před 28 dny

    यसलाई पनि सिरोहियाले पैसा दिएको जस्तोे ।सहीलाई सही भन्न सिक हो बुढा ।

  • @sanushrestha4958
    @sanushrestha4958 Před 28 dny

    यी बिकेको जस्तोछा

  • @mallikji3502
    @mallikji3502 Před 28 dny

    तपाईको आजको विचार भेलुबाजेको जत्तिपनि भएन।

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 Před 28 dny

    गोलमटोल कुरा नगर न ? सहकारी ठगि हो कि होइन भन न ।

  • @anilsiwabhakti795
    @anilsiwabhakti795 Před 28 dny

    Indian Lai support garni Dr sab yo thik vayena

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x Před 28 dny +8

    अब यो बुढा पनि परिचालित बौदिक जस्तो लाग्छ,,सधै हिचडा कुरा गर्छ,,,,अब समय खेर फालिन्न

  • @singgurung7206
    @singgurung7206 Před 28 dny

    Kasari pritisodh hunxa hao?hjr ko ni nakkali xa ki kya ho? Bansaj harule nagarikta napaune angikrit haru le 2 ta boki hidne

  • @Keshab9
    @Keshab9 Před 28 dny +3

    कानूनी प्रक्रिया बाट गिरफ्तारी गरेको कुरा कसरी स्वतन्त्र पत्रकारिताको हस्तछेप भयो? एस्तो कुरा पनि गर्ने डाक्टर साहेब जस्तो मान्छेले?

  • @ramchandraregmi3599
    @ramchandraregmi3599 Před 28 dny

    Aparadhi lai pakrau garda pratishodh re k paaraa ho surendra KC jiu? Surendra KC JPT lagyo aaja bata

  • @user-te9sx8lw8k
    @user-te9sx8lw8k Před 28 dny

    Rabi ji good jab👌👌👌👌👌👌

  • @KrishnaLal-nx3wh
    @KrishnaLal-nx3wh Před 28 dny

    डाक्टर रबि जेल जानु पर्छ कि पर्दन

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n Před 28 dny

    O kc g nakkali nagrikkata bnaune frad ho ki dosi lai kkarbhahi garne sarkar .sarkar lai syabasi dinu parne ma kura po chapauxau .

  • @chanthapa7943
    @chanthapa7943 Před 28 dny

    Nepal ko intellectual personality Lyangro loote Waiyat....... Big solute to Home Minister Rabi Lamichhane 🔔

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 28 dny

    दुर्गा प्रसाईं खतरा मान्छे हो

  • @devendrasiwakoti4251
    @devendrasiwakoti4251 Před 28 dny

    Ani 2 wata passport chai ke ho

  • @prameshshresthaa
    @prameshshresthaa Před 28 dny

    PR holder haru lye ni nepali nagrikta chodya chaina tini haru lai chodnu hunna

  • @GreenScreenGuuy
    @GreenScreenGuuy Před 28 dny

    3ta corruption tolli ko war vako dherai vairah xa kina kei boldainau dr sab kina darauxaau…. Marnalai k ko dar timlai jivan tah dhekhyautah . Informative kura hunnaxordyo. Same old shit

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Před 28 dny

    यो बुडा लाई पनि कान्ति पुरले 2-4 बन्डिल खुवाए जस्तो छ

  • @shivjisuman3275
    @shivjisuman3275 Před 28 dny

    जयरवि जय संदीप

  • @jayabastakoti243
    @jayabastakoti243 Před 28 dny

    Ha ha ha ha ha aba ke garne ???

  • @dankarki752
    @dankarki752 Před 28 dny

    kanoon change nagare npl ma purush basna lai garho xa

  • @sushmitajhendi3951
    @sushmitajhendi3951 Před 28 dny +1

    Dahichiure budo

  • @user-rf4jh2mw1i
    @user-rf4jh2mw1i Před 28 dny

    इनि पनि दहि चुउरे कुरा गर्ने भयो अब बहिस्कार गरोउ

  • @sushmitajhendi3951
    @sushmitajhendi3951 Před 28 dny

    Paisako bito payexa dr. Le pani

  • @bipinkhatri202
    @bipinkhatri202 Před 28 dny

    Yo budaa kasam thik maanxe hoena ke ko partisodh huh tyo patrakar nai hoena sanchalak ho balen ra rabi yo budo lai man pardai na xeyaa bigge

  • @damodarpaudel7521
    @damodarpaudel7521 Před 28 dny

    Analysis without study ,poor version of Dr !

  • @PremKarki-of8em
    @PremKarki-of8em Před 28 dny

    योबुडोपनि कान्तिपुरको पुछररैछक्याहो

  • @laxmansatyal7582
    @laxmansatyal7582 Před 28 dny

    Ramr0

  • @dipendrawagle8038
    @dipendrawagle8038 Před 28 dny

    Tindina hirasad pachi haspital

  • @ramchandraregmi3599
    @ramchandraregmi3599 Před 28 dny

    Surendra KC aaja bata thik lagna xodyo

  • @manmagar7403
    @manmagar7403 Před 28 dny

    यो बाजे पनि प्रायजसो जता भिड बढी छ त्यो अनुसार विश्लेषण गर्छन

  • @bishalgaire-oy2ll
    @bishalgaire-oy2ll Před 28 dny

    Thukkw budo garna sakena bhanx kei nagarey garey pratisodh bedeshi ayera yes to garex Nepal ma budo PhD garey Rey sahi lai sahi bhanna sik dherai ramro lagtheo paila usko nagrita bare bujh balla bol

  • @hunarambm6123
    @hunarambm6123 Před 28 dny

    Budo draudai x parchand laaito sidai haanx ni

  • @manishthapa3099
    @manishthapa3099 Před 28 dny

    o psedo gyan wala dr..

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Před 28 dny

    गुहे बिस्लेसन।

  • @prameshshresthaa
    @prameshshresthaa Před 28 dny

    Rabi = Zelensky

  • @AbCd-uy7ov
    @AbCd-uy7ov Před 28 dny

    Eni harule aja you deshko hald you bhako khali lalaj ko pixadi matrai hun eniharu

  • @munasharama6930
    @munasharama6930 Před 28 dny

    Yo dr je poni bolchon ho

  • @tarakumargharti1072
    @tarakumargharti1072 Před 28 dny

    Ta budho ko pani kam xain ab dui jibre budho

  • @user-hx1kh1bx5e
    @user-hx1kh1bx5e Před 28 dny

    Yo dhoti number 1 mafeya ho