STOP: Kailash Shirohiya goes to Supreme Court to halt his citizenship investigation Dhanusa police

Sdílet
Vložit
  • čas přidán 12. 06. 2024
  • The Citizenship case of Kantipur Chief Kailash Shirohiya has turned into more suspicious by Shirohiya's response to the case.
    00:00 News
    01:00 Background
    02:45 Second response
    03:45 citizenship date
    07:12 Jamim Shah case
    08:20 First response
    10:09 Janardan Sharma told
    10:50 Question
    #anandnepal #indianepal #kantipur

Komentáře • 719

  • @JarawanYT
    @JarawanYT Před měsícem +265

    हेर्दै छौं हामी जनता सर्वोच्च र सिरोहिया को चुरि फुरि, छानबिन मात्र रोकियोस् न आगो लाईन्छ अदालत र कान्तिपुर मिडिया मा🤬🤬

    • @rkprime709
      @rkprime709 Před měsícem +4

      Adalat le gu khanx ki desh hitko Kam gar. Janat wait and see ... Ma x...
      Hekka rahaos nyaydhish bhanda badhi sarbabhaum satta sampanna janatalai deshko lagi nyaye k ho tyo jandxmkhelbad nahos

    • @manojshrestha5547
      @manojshrestha5547 Před měsícem

      सर्बोच्च अदालत आफनो लाज राखनु कोसिस गर्नु ल। नेपालिको न्यायको आस न्यालय सङै हुन्छ।

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Před měsícem +1

      सहि हो

    • @bishnuprsdbhattarai4609
      @bishnuprsdbhattarai4609 Před měsícem

      😢 6:23 6:23 V​@@rkprime709

    • @user-nj7pl4ee7s
      @user-nj7pl4ee7s Před 4 dny

      अझै पनि जनता नजागे देश र जनताले धेरै दुख भाेग्नु पर्छ।

  • @kpbhatta9095
    @kpbhatta9095 Před měsícem +402

    देस बर्बाद पार्ने यो धोती लाई देस बाट लखेटौ

  • @pradeepthapa7424
    @pradeepthapa7424 Před měsícem +232

    अरूलाई खनेको खाल्डोमा आफै परिन्छ भनेको यही हो।

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 Před měsícem +177

    सिरोहीयालाई पाता कस्नुपर्छ र अनैतिक तवरले कमाएको सारा सम्पत्ती जफत गर्नुपर्छ।

  • @nareshshakya4170
    @nareshshakya4170 Před měsícem +139

    यी नक्कली नागरिकलाई जेल हाल्नु पर्यो

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +121

    गृहमन्त्री रबि दाइ यस्तो मौका बारम्बार आउँदैन
    सिरोहिया लाई जेल कोचेर अनुसन्धान गर्नुपर्यो 😅

    • @basusimkhada5948
      @basusimkhada5948 Před měsícem +2

      Ravi dai yeslai jail halnus plz

    • @AnjitPRB
      @AnjitPRB Před měsícem +1

      रबि पनि नेताहरु मध्ये एक हो । कहा को जेल कोच्छ।जेल कोच्ने भए अहिले सम्म पनि किन चुइक बोलेको छैन रबि । रबि मथी साह्रै आश नगर्नु राम्रो।

    • @suyogyabikramshah2464
      @suyogyabikramshah2464 Před 28 dny

      Kasaile hallauna sakdaina yo dhoti lai
      RAW KO agent ho yo Nepali rajniti uthulputhul paarne

  • @tekendrabahadurgole9699
    @tekendrabahadurgole9699 Před měsícem +88

    कान्तिपुर मिडिया बहिष्कार गरौ झोले पत्रकार जेल कोच्नुपर्छ

  • @Hunter9777
    @Hunter9777 Před měsícem +52

    यदि यो छानबिन मा अदालत ले रोक्यो भने न्यायाधीश नै बिकेको छ भन्ने प्रष्ट हुने छ

    • @Testerr101
      @Testerr101 Před měsícem +4

      रोक्न लगाउनु भनेकै घुसको offer गै सक्यो भनेर बुझ्नु पर्यो, अब सबैभन्दा भ्रष्ट रहेको अदालतले के गर्दो रैछ हेर्दै जाऔं। 👍

  • @chitrarana1214
    @chitrarana1214 Před měsícem +106

    भारत बाट जतिपनि सुटर आउछन सबै कैलास रिरोहिया बाट परिचालित हो।

  • @bholu545
    @bholu545 Před měsícem +88

    यी १२ भाइका नाइके धेरै पावरफुल छ रे यसले मिडिया ट्रायल गरेर अदालत देखि लिएर ठूल्ठूला पदमा रहेको व्यक्ति सम्मलाई उठिबास् लगाउने चोर पो हुन त यसलाई लखेट्नु पर्ने आवश्यक छ।

  • @nepalnepali49
    @nepalnepali49 Před měsícem +90

    जसले अदालतलाई प्रभावित पार्न सक्छन भन्ने कुरा बाहिर आएको छ। उनले छानबिन रोक्नु भन्छ्न अब के होला हेरौ।

    • @gangashrestha9850
      @gangashrestha9850 Před 12 dny

      Yo adalat pani bikeko hunu parchha natra yo daka lai jelma kochnai parchha hai.

  • @Royal_milan
    @Royal_milan Před měsícem +53

    हो यो भारतीय नागरिक हो बिहार मा यस्को घर छ यस्लाइ लाखेटौ भारत तिर

    • @karanntheeng
      @karanntheeng Před 13 dny

      यो गिरिजा प्रसाद कोइरालाले पैसा खाएर ल्याएको भारतीय नागरिक हो।

  • @umeshchandrarai1442
    @umeshchandrarai1442 Před měsícem +69

    नागरिकताको नै अत्तो पत्तो नभएको ले सर्बोच्चलाई प्रभाब पार्छन । कठै देश

    • @phattesinghtamang234
      @phattesinghtamang234 Před měsícem

      Kheladi lai kheladikai khel pare jasto xa 😮😄😄😄😄😢 mazaa aune paro

  • @sushilbhujel8053
    @sushilbhujel8053 Před měsícem +59

    ज-जसले यो अनुसन्धान रोक्न खुट्टा हाल्छ तिनीहरूको विरुद्ध पनि अनुसन्धान गर्नुपर्छ।

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 Před měsícem +47

    अनुसन्धानको प्रक्रिया सुरु नै नभइ सर्बोच्च जानू भनेको दालमे कुछ काला है भन्ने कुरा पुस्ट हुन्छ

  • @chetranabhat9281
    @chetranabhat9281 Před měsícem +40

    याे चाेर हाे प्रमाणित भैसकेयाे।

  • @dayashrestha9502
    @dayashrestha9502 Před měsícem +37

    कान्तिपुर भारत बाट परिचालित चोर रहेछ यसलाई कडा कार्बाई होस सरकार

  • @shivabhakti980
    @shivabhakti980 Před měsícem +36

    नेपालको गोप्य सूचना कसरी भारत जाने रहेछ अब बुझ्नु भो होला नि सबैले । देश खोक्रो बनाउने येस्तो फटाहा लाई हदै सम्मको कार्वाही गरौ गृह मन्त्री ज्यु के हेरेर बस्नु भएको छ ।

    • @niteshsiwakoti637
      @niteshsiwakoti637 Před měsícem +1

      नेपालमा केहिपनी गोप्य छैन ।
      यो देशनै भारतले चलाको छ ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před měsícem +56

    पापकाे घडा भरिएको हो गल्ती गरे सि छायासग डराएको हो अाफ्नाे प्रमाण अाफै दिदै छन शिराेहियाले।

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 Před měsícem +16

    फर्जी नागरिकता धारीलाई कडा कार्वाही होस्

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +15

    हाम्रो देशलाई तहसनहस बनाउने जोसुकै किन नहोस ठुलो सजाँय भोग्नु पर्छ

  • @birswr4905
    @birswr4905 Před měsícem +29

    अब रबिको असली रुप हेर्ने घटना यही हो।

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 Před měsícem +20

    सर्वोच्च मात्र होइन देश का नेतृत्व पक्ष नै गोजी मा बोक्ने यि CG र सिरोहिया।

  • @naradharggh2074
    @naradharggh2074 Před měsícem +57

    कान्तिपुर मिडियालाई हामी सबै नेपालीले बहिष्कार गर्नुपर्छ ।

  • @asianhighwayautomobiles9826
    @asianhighwayautomobiles9826 Před měsícem +25

    कठै मेरो देश ।। काले काले मिलि खाउ भाले चेतना भया:

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 Před měsícem +31

    यो धोती लाई Bihar खेद्नु पर्यो
    रबि के गर्दै छ कि मर्यो

  • @damarpun4623
    @damarpun4623 Před měsícem +24

    डेश निकाला गरियोस

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před měsícem +24

    जो चोर उसैको ठुलो स्वर

  • @vardanpoudel3728
    @vardanpoudel3728 Před měsícem +10

    इन्डियन लाई नागरिकता दिने प्रचलन बन्द गरियोस्

  • @ghanshyammailbin
    @ghanshyammailbin Před měsícem +9

    एउटा उखान छ नि एउटा मरेको इन्डियन ले सात जना जिउँदो नेपाली लाइ खान्छन् रे यहाँ त एउटा जिउँदो मान्छेले सबै नेपालीलाई खान्छन् जस्तो लाग्यो। जय देश जय नेपाल

  • @maanu2559
    @maanu2559 Před měsícem +23

    देश बिदेशीले हस्तक्षेप गर्छ भनेको सुनेको छौं होला नि
    हो त्यो बिदेशी यहि शिरोहिया हो

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 Před měsícem +6

    देशमा न्यायालयले कानुन मिच्ने आफै र भ्रष्ट नबनोस्।देशमा न्याय नमरोस्। सबै जनता कानुनका लागि बराबर हुन्।

  • @nepaligyankunja-oq3rq
    @nepaligyankunja-oq3rq Před měsícem +20

    कानुन अनुसार अनुसन्धान गरियो भनेर भन्छ ।अदालत गुलाम नभए

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y Před měsícem +20

    नेपालको अदालत को कानुन चोर हरु लाई लाग्दैन त्यो चोर अरुण चौधरी ले प्रमानित गरिसक्यो अब यो चोर सिरोही लाई पनि केहि हुनेवाला छैन

  • @baburamthapa8774
    @baburamthapa8774 Před měsícem +10

    कैलाश सिरोहिया ले अदालत मा पक्राउ पर्ने डर ले निबेदन दिए पनि अदालत ले पक्राउ नगर्न आदेश दिन सम्म का लागि ठिकै होला तर dark file जस्तै प्रहरी र प्रसासन लाई अनुसन्धान नगर्नभनेर आदेश गर्न मिल्दैन ।अनुसन्धान गरेर सत्यतथ्य बाहिर आएपछी किर्तेगरेको ठहरिए कानुन बमोजिम गर्न अदालत तगारो बन्न हुंदैन।

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 Před měsícem +9

    कैलाश रोहिँगा हुन् की
    सी रोहींगा हुन् त्यो राज्यले खोज्नु पर्छ उनी बंगलादेश हुन की म्यानमार हुन् की नेपाली हुन पत्ता लगाउनु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +5

    It's very serious case,we are closely monitoring

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Před měsícem +6

    यस लाइ तत्काल जेल कोच्नुपर्छ

  • @DibyashDenish-iu8qe
    @DibyashDenish-iu8qe Před měsícem +9

    सर्वोच्च अदालत को नाम फेरेर कैलाश अदालत नाम राखे हुन्छ

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +5

    हामी जनता यश बिषयमा एकदम नजिकैबाट नियालेर हेरिरहेको छौँ , यद गर्नु होला , काहिँ कतैबाट नजायत काम नहोस्

  • @kumudrimal7878
    @kumudrimal7878 Před měsícem +9

    हाम्रो देसको सबभन्दा ठुको गाईजात्रे र मजाक त झोले अदालत नै छ । 😂😂😂 अरुलाई के दोस दीनु

  • @Verydog-mq3yt
    @Verydog-mq3yt Před měsícem +5

    अदालत ले के गर्छ हेरौ नत देश द्रोहलाई बचाउछ की कानून बमोजीम कार्बाहि गर भन्छ

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +5

    हाम्रो देशलाई खतम बनाउने जोसुकैलाई पनि बाँकी नराख्ने

  • @hamronepse
    @hamronepse Před měsícem +2

    we are closely watching sirohiya and Supreme court's all activities.

  • @netrabhusal3418
    @netrabhusal3418 Před měsícem +2

    यस्ता व्यक्तिलाई यस्तो राज्यले कारवाही गर्नुपर्छ

  • @neerajbholan5369
    @neerajbholan5369 Před měsícem +6

    Sirohiya Lai jail kochna parxa

  • @amirkarki1909
    @amirkarki1909 Před měsícem +8

    अब दालमे कुछ काला है ...होइन कि.....पुरै दाल नै काला रहेछ .....भन्ने स्पष्ट हुन आयो !!

  • @binodkc5629
    @binodkc5629 Před měsícem +3

    छिटो कार्बाही होस

  • @phurbatamang1379
    @phurbatamang1379 Před měsícem +2

    अब कान्तिपुर मिडियालाई बहिष्कार गर्नुपर्छ ।

  • @prakashadhikari3061
    @prakashadhikari3061 Před měsícem +2

    जे होस् तपाइँ ले यती बोल्ने हिम्मत गर्नु भयो यो बिहारी ले सम्पूर्ण नेता/कार्यकर्ता बरिष्ठ व्यक्तिहरू लाइ कबाड्डी को भाउमा किनिसकेकाे छ खासै केहि होला जस्तो लाग्दैन

  • @churgurung856
    @churgurung856 Před měsícem +1

    हामी सबै नेपाली यो कान्तिपुर मिडियालाई बहिस्कार गर्नु पर्छ

  • @funakoshishotokankarateass4379

    अब यो सरबच्च ले रोक्ने काम भयो भने अब सबै जनता उठ्नु पर्छ । यो अदालत को बारेमा ।

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 Před měsícem +5

    चोरको खुट्टा काट भनेझैं ।

  • @khamale3787
    @khamale3787 Před měsícem +1

    कैलास सिरोहिया र वर्तमान सर्वोच्च अदालतको न्यायाधीश विरुद्ध जन कार्वाही गर्नु पर्ने देखिन्छ। यो सिरोहिया नेपाल र नेपालिको लागी धमिरा क्यान्सर भन्दा पनि घाटक छ। अब नेपालि जनता जाग्नु पर्छ।

  • @AASHRAM-1973
    @AASHRAM-1973 Před měsícem +3

    नेताहरुले पालेको धमिरो हो पावर त भै हाल्छ ।

  • @alicelung9454
    @alicelung9454 Před měsícem +1

    यसको सत्य तथ्य छानबिन गरौ अनि कान्तिपुर पत्रीका लाइ बहिस्कार गरौ गलत पत्राचार गर्ने पत्रकार लाइ जेल कोचौ बल्ल देश सुधरिन्छ।

  • @manjusapkota7719
    @manjusapkota7719 Před měsícem +3

    आफुले खनेको खाल्डोमा आफै परिन्छ भनेको यहि हो गज्जब भएछ

  • @hemshrestha2728
    @hemshrestha2728 Před měsícem +2

    चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाएको जस्तै हो।

  • @user-ht1qg1jg2l
    @user-ht1qg1jg2l Před měsícem +1

    Thanks media

  • @laxmandulal1158
    @laxmandulal1158 Před měsícem +1

    मन्त्रीको पनि मन्त्री ..प्रधानमन्त्री को पनि बाउ सर्बोच्च अदालत को न्यायाधीश को पनि बाउ सिरोहियालाइ कस्ले कार्बही गर्ने ।

  • @MrKewalrai
    @MrKewalrai Před měsícem +1

    भारतकै गोटी हुन् सिरोहिया।

  • @prashantb.k8847
    @prashantb.k8847 Před měsícem +1

    यसलाइ कारबाहि भएन भनेआन्दोलन गर्नै पर्छ यो कान्डमा मुसिएका सबैलाइ जेल ठोक्नु पर्छ

  • @dharmarai4254
    @dharmarai4254 Před měsícem +2

    यो रोकीयोस भन्ने निबेदन किन अदालतमा ..? राज्यलई बर्बाद पार्नेलाई पुरा अनुसन्धान गर्नु पर्छ,.!!

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Před měsícem +2

    गृर्य मन्त्रिले भन्ने गर्थे , कसैको आदेश कुर्नु पर्दैन, तर गृर्य खुद माथिको आदेश कुरेरर बसेका छन!यसलाई भनिन्छ power of money ...!

  • @rajeshacharya8872
    @rajeshacharya8872 Před měsícem +1

    सबैको समय आउँछ सकिन्छ
    त्यस्तै सिरोहियाको पनि समय आएको थियो र अब सकिँद‌ै छ।।।

  • @khadgabhujel5538
    @khadgabhujel5538 Před měsícem

    नेता र देश बिगार्न कान्तिपु को ठुलो हात छ ! कार्बाहि हुनु पर्छ

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 Před měsícem +1

    हेर्नुछ, चोरलाई चोरले बचाउँछ, की धोका दिन्छ।

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 Před měsícem +4

    सर्बोच्च जानू भनेको दालमे कुछ काला है !

  • @rahulsayami5510
    @rahulsayami5510 Před měsícem +1

    वहाँ लाई जेल को सुविधा सम्पन्न कोठा मा राखिनु पर्दछ।

  • @IndigenousofNepal
    @IndigenousofNepal Před měsícem +1

    यो भारतीय नागरिक कैलाशेको नक्कली नागरिता खारेज हुनु पर्छ र यसलाई deportations गर्नुपर्छ साथै यिनको छोराको गाडीवे हामेर हत्य् गरेको घट्ना पनि छानबीन हुनुपर्छ ।

  • @bicharipoudel9861
    @bicharipoudel9861 Před měsícem +1

    याहां रबि संगको सम्बन्ध को मतलव भएन यो हाम्रो देशको क्यान्सर हो एसको अप्रेशन गरेर देशलाइ मुक्त गराउनै पर्छ ।

  • @TriyugamunicipalityWardn-pi6tw

    कैलास सिरोहिया गलत नभएको
    भए यतिको हावाकावा नहुनु पर्ने शंका गर्ने ठाउ धेरै छ

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +1

    जेल को कठगरिमा पुर्याउनु पर्छ

  • @anshuvlogs1736
    @anshuvlogs1736 Před měsícem +1

    चोरको खुट्टा काट भन्नू भन्दा अगाडि नै खुट्टा उचालेको अनुभूति भयो।

  • @chandrudharala502
    @chandrudharala502 Před měsícem +1

    सत्य तथ्य आदर दिने आनन्द नेपाल।

  • @Devdas_chettri
    @Devdas_chettri Před měsícem +2

    नेपालको कानुन 😢दैवले जानुन तेसै भनेको हैन😨

  • @devendrakc557
    @devendrakc557 Před měsícem +1

    नागरिकता नई नहुने ले देश हल्लायो। देश खाईसक्यों थुक्क हामी नेपाली।

  • @bayansingrai534
    @bayansingrai534 Před 18 dny

    कुरा सुन्दानै जाल झेल राष्टघाती देख परेका छन।चेतना भया।

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +1

    हाम्रो देशलाई धमिरो लगाउने , महा भईरस, देशलाई अन्योल श्रिजना पैदा गराउने , देशको न्यायलय, नेताहरू लाई हातमा लिएर मनपरि गर्ने , ????????

  • @dilliadhikari7031
    @dilliadhikari7031 Před 22 dny

    यो "रअ" को एजेन्ट लाई कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏🙏🙏

  • @birendrapun5867
    @birendrapun5867 Před měsícem +1

    यदी यो विषयमा छानविन भएन र कार्वाही भएन भने कानुन मरेको भान हुने छ।

  • @bnayakmanandhar5149
    @bnayakmanandhar5149 Před měsícem +1

    अनुसन्धान गर्न दिनु पर्छ।

  • @nilharigajurel3759
    @nilharigajurel3759 Před měsícem +2

    सिराेइयाको प्राइभेट कम्पनिहो र अदालत उस्ले जे भन्यो त्यही हुने?

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to Před měsícem +1

    उसकाे नागरिकता नै कैफियत नै छ।

  • @kesharkc2037
    @kesharkc2037 Před měsícem +1

    कैलाशिया एक पुष्टियो नागरिक हो कि तिन पुस्ते नागरिक हो कि सात पुस्ता नागरिक हो। सत्य तथ्य पत्ता लगाओस अदालतले

  • @roshanchhetri3339
    @roshanchhetri3339 Před měsícem +2

    यहि सिरोहिया हो नेपाल देश बर्बाद पार्ने कुपात्र ।

  • @Eastraveller1k
    @Eastraveller1k Před měsícem +1

    केही हुदैन ।।।नेपालको अदालत र कानुन सानोलाई हो ठूलो बडोलाई होईन।अन्त्यमा त्यतिकै सेलाएर हराउछ

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Před 14 dny

    राजा हटाउन ठुलो हात कान्तिपुर दैनिक को ठूलो हात छ यस लाइ राम्रो छानबिन हुनुपर्छ

  • @user-oh9dl4hs3v
    @user-oh9dl4hs3v Před měsícem +1

    यो विषयमा नेपालको ठुलो भनाउदा मिडीयाहरू किन समचार लेख्दैन | कान्तीपुरको गलामी गर्नु भन्दा पत्रकारीता छोडेको राम्रो |

  • @bhaktatamu7176
    @bhaktatamu7176 Před měsícem +1

    यो ढाकालाई नागरिक खारिज गरि यसले लुटेको सम्पति ज़फ़त गर्नु परयो । यिनले देश बारबत गर्यों ।

  • @ResAle-et7xs
    @ResAle-et7xs Před měsícem +2

    यो सिरोहिया भन्ने मन्छे देशको धमिरा हो रहेछ भन्ने म जस्तो भुइमान्छेलाइ लागेको छ

  • @krishnalohani3007
    @krishnalohani3007 Před měsícem +7

    Yo chor des lutuwa rahexa.

  • @user-zd1gd7ib2z
    @user-zd1gd7ib2z Před měsícem +1

    Must inquire that isu

  • @kumariu2b683
    @kumariu2b683 Před měsícem +2

    शृन्खलाको इन्ट्री अशुभ सुरुवात भैराछ सिजन को आँसु

  • @sandipmaheshworifanclub7137

    Thankyou aanand nepal🙏🙏🙏

  • @thapachhetri7990
    @thapachhetri7990 Před měsícem +1

    नेपालमा दुईटा छन् कानून,सन्दिप लामिछने जस्तालाई ऐन कैलाश जस्तालाई चैन।।।

  • @rashmipandit9772
    @rashmipandit9772 Před měsícem +1

    हेर सधै तिम्रा मात्र राज्य चल्दैन याे देश पशुपति नाथ भकाे देश हाे। सधै अरुकाे खेदाे खन्नु विना प्रमाण गल्ति हाे।

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Před měsícem

    Great work ❤❤

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +1

    हाम्रो सर्वोच्च अदालतको नै बिश्वास छैन , जत पनि पैसा हेरिरहेको हुन्छ , अर्कै देशको न्यायाधीश हरू ल्याउनु पर्छ होला , कोई कोई न्यायाधीश हरू बिश्वास योग्य छैन ,

  • @shantakakshapati9384
    @shantakakshapati9384 Před měsícem

    Required to investigate immediately