सिरोहियाको गाउँले छिमेकी पूर्वमन्त्रीले खोलिदिए नालीबेली:कानुन भन्दा माथि सिरोहिया होइन,अब के होला ?
Vložit
- čas přidán 21. 05. 2024
- #rabilamichhane
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
झा, ज्यु लाई न्यानो अभिवादन।
हिम्मत का साथ धेरै कुराहरु प्रष्ट पारिदिनुभएको मा धन्यवाद।
सिरोहिया देशद्रोही हो भन्ने कुरा को प्रमाणित नै भैसक्यो।अब सिरोहियाको खेल खतम
काङ्ग्रेस र कान्तिपुर दुइटेई देसको लागि घातक हो ।
एकदम सही बोल्न भयो सर
सिराेहिय काे बुवा ईन्डिया बाट आऐकाे तर बंसज काे नागरिकता कसरी लिएको जय घण्टी 🔔🔔🔔🔔🔔
एकदम सही बोल्नु भयो सर।।
कान्तिरको नालिबेली सबै खोल्लनु पर्छ। मुख्यरूपमा सिरोहिया को बारेमा
माननीय झा जी को अभिव्यक्ति र मनतव्य को स्वागत गर्दछौ ।
एकदम सही कुरा भन्नुभो सलाम छ हजुरलाई।
नेपालि हुन पबित्र आत्मा नेपालि चाइन्छ
कैलास सीरोहीयर कांग्रेस योदेसको धमीराहो
सिराेहीया काे फुर्ति हेर्नुसन, उसले त याे मुलुककाे सबैभन्दा ठूलाे ठानेकाे छ, एउटै टाेलका मानिसले उसकाे यथार्थ खाेली दियाे, उसकाे कुटीलता कती रहेछ, राज्य भन्दा माथी ठानेकाे याे सिराेहीया राजकाे अन्त्य गर्नुपर्छ ।
हामी सबैले कान्तिपुर, अन्नापूर्ण र नागरिक दैनिक पत्रिका र कान्तिपुर टि भी र कान्तिपुर एफ एम सुन्न र पढन छोडौं ।
अङ्गकृत नागरिकतालाई वंशजको नागरिकता बनाउने देशद्रोही हो यो सिरैया यसलाई तुरुन्तै देश निकाला गर्नुपर्छ।
सहि कुरा गर्नु भयो
सिरोहिया देशद्रोही हो भन्ने कुरा को प्रमाणित नै भैसक्यो।
100% सहि कुरा
अाहा ! झा सर कस्तो सुन्दर विचार ।देशले खर्च धान्न गाह्रो भएको छ ।
धन्यवाद छ प्रधानमन्त्री ज्युु कैलास सिराेहिया जस्ताे देशद्रा्ही लाई पक्रन अादेश दिनुभएकाेमा
💯%👍 हो झा जी
सान्दर्भिक विश्लेषण
प्रमाण महिनाै अगाडि देखाई रहेकाे छ मिडियामा के काे रहिथाने याे देश र जनतालाई दुखदिन अाकाे पारीकाे माफियालाई झेल ठाेक्नुपर्छ ।
सबैले कान्तिपुर tv newspaper लाई बहिष्कार गरौ
सान्दर्भिक विश्लेषण 👍️👍️
१००% सहि कुरा गर्नु भयाे
धन्यवाद रबि सर🙏🙏🙏
Right kuraa❤ 100%
अझै पनी हामी नेपाली जनताहरुले रबी लामीछाने ज्यू लाई मान, सम्मान, साथ र सपोर्ट ले साथ दिएनौ भने नेपाल देश कैलाश सिरोहिया जस्ता माफीया, बिदेसी एजेंट, देशकै धमीरा ले देशै खोक्रो बनाई नेपाल र नेपाली को नाम निशान मेटाई दिने छ।
सलुट गर्दछु रबी लामीछाने सर ज्यू 🙏🙏🇳🇵🇳🇵
जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
स्पस्ट धारणा , रैथाने पुरानै भए नि नागरिक्ता चाहिँ नक्कली रहेछ!
भारतिय चट्पटे वालाहरु उहिले देखि बसि रहेकाछन , त्यस्को अर्थ तिनिहरु नेपाली चाहिँ हैनन है !
कैलासका आमा बुबा भारतीय हुन। अंगिकृत नागरिकता कसरी लिए,अनुसन्धान हुनै पर्छ।
Absoletly difined cleared and true hats up to you sir
हजुर लाई कोटी कोटी प्रणाम।
सहि कुरो भअन्नु भयो बिस्लेसन राम्रो
सत्य बोल्नुनै हजुरको धर्म हो
अहिलेसम्म मधेसी मुलका राजनैतिकज्ञ हरुको अभिव्यक्ति र दृटिकोण ले सधै ससङ्कित भै रहनेहरुकालागी अत्यन्तै स्पष्ट ,विचार ❤❤❤
के हुनु लामो जस्तो ! दुई चार दिन युटुपे हरुले काम पाए । नेपाल को कानुन पैसाले हानुन दैबले जानुन । हुने यति हो । पैसा भए सब ठिक हुन्छ ,पैसा छैन भने बाबू जेलमा सडेर बस्ने हो । यति हो ।
sir salam xa hjr lai
Sir ko kuraaa 200% kuraa right
जय रबि जय घण्टी
Right kuraa 100% sir ko
❤
Good spik sir
कांग्रेस र कान्तिपुर यो देस को भाइरस हो । अब चल्दैन यिनि हरुको दम्ब 😏 जाग जनता अब समय आयो नयाँ ले हस्ताक्षप गर्ने हो । अहिले को दल यिनि चोर हरुलाइ टक्कर दिने दल भनेको नै रास्वपा हो । सबै ले साथ दिम 😊😊😊 जय रबि
अब सकीयो कान्तिपुर चीनीस नेपाली को पाओर।।।
mananiya jha jiu ko vanai arti hardik naman
गुड सहि
सही मान्छेको सही कुरा, salute
सहि र सत्य कुरा यहॅा कस्ले सुन्छर । काग्रेस भ्रष्ट हो यो काग्रेस सधै भ्रष्टको पक्षधर हो नेपालको न्यायालयमा ईमान्दार र सत्यवादी ९९% छैनन भने कसरी सत्यको जित हुन्छर ।
सहि कुरा गर्नु भयो मन्त्री ज्यु
काति पुर पत्रकारीता को लुट धैरै भयो अब एक एक खोजि गरनु पछ
हामीलाई लोकतन्त्र उर्फ लुटतन्त्र चाहिएको छैन.. बालेन र रबीको निरङ्कुश शासन चाहिएको छ बस!
Thank you
You are right Sir
सई भनुभयाे सर🙏🙏🙏जय रवि सर 2:31
रबिलाइ गृहमन्त्री कसैले देको होइन त्यो त नेपाली जनताले देको हो
Good sir hjur la sahi Kura garnu bho
सही होसर
Sahi ho good 👍
सही कुरा
नाङगोझार भयो सिरोहिया बिहारी अब🙏
🤔 कान्तिपुर जस्तो मिडिया नेपाली काङ्ग्रेस जस्तो पार्टी अनि ईन्डिया जस्तो छिमेकी देश हुनु नै नेपाल देश र नेपाली जनताको लागी दुर्भाग्य हो । हिजो 12 भाइ मध्येको जेठो भाइ पक्राउ परेका छन् । गृहमन्त्री ज्यु को हरेक काम सफल रहोस् । जय नेपाल ✊🇳🇵✊
Sahikura
Sahi bislesan tapaiko
सब भारतको जात्रखेल तमासा हो यसको खारेज गरि माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ र हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,🎆🌈♥️🤣🎉🎊🌍️🇳🇵🐼
Very good
Sahi kura garnu bhayo
100%
अब यो सिरोहीया भन्ने नाम भएको दलाहाल लाई नेपाली नागरिकताको कृते गरेकोमा कानुन बमोजिम जेल चलान हुनुपर्छ। कसैलाई छुट दिनुहुन्न।जय कमरेड✊✊✊🇳🇵🇳🇵🇳🇵
बिश्लेशन सहि लाग्यो 👍️👍️👍️👍️
100% right Jha Sir👏
सहि बोल्नुभयो.
100% Right
100% right
प्रत्यक्ष निर्बाचन प्रम चाहियो, बालेन निर्बाचित हुनेछन् ।
सरकार भन्दा माथि कान्तिपु हो यस्को छानबिन हुनु पर्छ।
देशत धोस्तै हुन लागेको रहेछ्नी 😂
Congress ho main vilen
Jaya rabi
Yas Good
Jay ghati 🔔🔔🔔
Nikai bauddhik ani santulit bislesan Yedubans Sir dhanyabaad!
हेक्का रहाेस कुनै दिन कान्तिपुरका मालिक कैलाश सिराेहिया थापथलिकाे डिलमा 5 देखिन 6 वटा तान राखेर कार्पेट बनाउथे अहिले अरब हाेईन खरबपति भएको छन् न्यायाधीश मामाहरू धरि बिक्छन हेक्का रहाेस राजा त जन्ताले हटाए अब भारतीय कवाडी ब्यवशाहि घासिराम काकाकाे छाेरा कैलाशे काे हुन र पहिला याे तालु यदु झा अपराधी ले जनकपुर काे हाेईन ईन्डिया राजेसथानकाे भन्ने आट गराेस
सही बोल्नू भयो।
हाे रहेछ कानतिपुर मिडया त नेपाल देश भनदा ठुलाे पाे रहेछ जे लेखयाे हामी साेझाे नेपाली जनता पतयाइ हालथेउ तर याे मिडया त दलाल पाे रहेछ धनयबाद अनलाइन मिडया लाइ
"""साचो डग्दैन झुटो तक्दैन""
जय घन्टि🔔🔔🔔👍️👍️
❤❤
Maukaa yshi ho,sabaiko pol khol.
Parchanda ji lai aajai 1 chati chanch dinu parxa
Kangress n kailaass Eni hrulaai bahiskaar garnu parx good
🙏🙏🙏🙏
Kantipur le yasri varm janata lai 6ar6kailash nirdosh 6 yesri varm 6ar6
Sar. hjurhrule. sath. rbi. sarlai. deenu. praxa.
Sahi kuro garnu vho .r
..patrakarita.ko.aabaranma.yesto.kalo.dhandajhaji.le.boleko.thik.ho
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ho r prachanda bhakta
कमिनिस्टकाे कामअाफुनङ्गाेभएकाेबासते नगरि लाज पचाउने,अाफ्न् जिउकाे भइसि नदेखनि ,अरुकाे जुमरा देख्न, भ्रस्ट कमिनिसठग
ए बौलाहा पत्रकार गल्ती भएपछि जो कोहिले पनि कार्बाहिमा जानू पर्छ
कैलास सिरिया गैर आवासी हुन्।