सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड,बढ्यो तनाव।हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति

Sdílet
Vložit
  • čas přidán 22. 05. 2024
  • सिरोहिया प्रकरणः रिसाए ओली र प्रचण्ड, बढ्यो तनाव। हेप्यो अमेरिकालेः क्यानका अध्यक्षको १४ खेलाडी रणनीति । SIDHA KURA JANATA SANGA
    sana
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24np

Komentáře • 771

  • @kulthapa1825
    @kulthapa1825 Před 23 dny +329

    यी सब सिरोहियाका झोलेहरु हुन् । रबि लामिछाने देशको सच्चा अनि देशभक्त छोरो हो🔔🔔🔔🔔🔔🔔🔔

    • @kopilagurung6453
      @kopilagurung6453 Před 23 dny +9

      Jay ghanti

    • @user-ml2vr3vm7e
      @user-ml2vr3vm7e Před 23 dny +5

      Jay ghanti

    • @madhungana
      @madhungana Před 23 dny +2

      त आफु रबिको झोले भएकोले अरूलाई झोले देखछस भ्याउतोले पोखरी भन्दा भन्दा बाहिर कहि पानी छैन भनेझै हो तेरो भौमानले के के गरेको छ समयमा देख्नेछस।

    • @sanchitarai4402
      @sanchitarai4402 Před 23 dny +2

      जय घन्टी

    • @ShrijanaRai-fl4oe
      @ShrijanaRai-fl4oe Před 20 dny

      52:04 52:06 52:09 52:11 52:12

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn Před 23 dny +153

    कैलाश लाई जेल हाल्नु नै पर्छ यत्रो प्रमाण हुदा हुँदै छुटे भने आगो लगाउनु पर्छ सबै नेपाली जनताले सोच्नु पर्छ

    • @santoshtosh3826
      @santoshtosh3826 Před 23 dny +2

      100% सहि हो

    • @MegaDibas
      @MegaDibas Před 23 dny +2

      नेपाली हरु सोच्छन् मात्र हजुर

  • @sunilnep
    @sunilnep Před 23 dny +194

    कैलाश सिरैया भनेको ठूलो माछा हो। नेपालमा कसैले छुन सक्दैन। त्यसको लागि सेरको मुटु हुनुपर्छ भन्ने हल्ला थियो। रवि दाईले खोरमा हाल्दियो रवि दाई शेर हो। be careful भ्रष्टाचारीहरू। 👊👊

    • @neeshamkhadka
      @neeshamkhadka Před 23 dny +10

      💪💪💪

    • @kamu_77
      @kamu_77 Před 23 dny +4

    • @himaljungkhadka6739
      @himaljungkhadka6739 Před 23 dny +6

      कारवाही गरेर देखाउन अनुरोध छ

    • @user-wr5lg5ol2c
      @user-wr5lg5ol2c Před 23 dny +1

      केपी प्रचण्ड शेरे के त??

    • @shyambhattarai3731
      @shyambhattarai3731 Před 23 dny +4

      सिरोहिया र कांग्रेस एक अर्काका परिपुरक हुन्। जय रवि लामिछाने ।।

  • @Nanu-yu2xl
    @Nanu-yu2xl Před 23 dny +156

    काङ्ग्रेस र सिरोहियालाई ओरालो कुदाउने जिम्म अब हामी जनताको हातमा छ

  • @Over3830
    @Over3830 Před 23 dny +83

    यो देश मा आमाको दुध खायको छोरो भनेकै रबि लामिछाने हुन सलाम छ रबि दाई ॥

    • @mayabk1243
      @mayabk1243 Před 23 dny

      👍👍🙏

    • @satish7770
      @satish7770 Před 23 dny +2

      Timile chai bau ko ghuda ho 😂😂😂😂 k vanya yaar

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 23 dny +256

    रबि को नाम कोड गरेर छानबिन समिति बनाएर
    कांग्रेसका सहकारी ठगहरुलाई जोगाउने दाउ हो
    कसैको नाम कोड नगरी छानबिन समिति बनाउदा
    धेरै जसो कांग्रेसकै झोले हरु फस्ने छन् 100%☝️

    • @Abhiyansmishra6386
      @Abhiyansmishra6386 Před 23 dny

      czcams.com/users/shorts57jEhwN_8Z4?feature=share

    • @tajinrana383
      @tajinrana383 Před 23 dny +8

      60/70% त एमाले का नेता जादैछन सहकारी ठग को केस मा

    • @paudil1697
      @paudil1697 Před 23 dny +5

      रबिलाइ गृहमन्त्री बाट हटाउने दाउ हो

    • @Shortsclips14299
      @Shortsclips14299 Před 23 dny +2

      रवि लाम्मी छान्ने ले सहकारी ठगेको छैन भने आफ्नो नाम तोकेर छानबिन समिति बनाउन किन डराको त? अनि जिबी लाइ एत्रो बेर सम्म किन पक्राउ गर्न सकेन त? सहकारी ठगेको छैन भने किन डराउने।।🤔✅

    • @ranjipdahal5227
      @ranjipdahal5227 Před 23 dny

      radika ban rabiko matrai xanbin garne aruko khao vaner xodne 😡

  • @lokbtamang
    @lokbtamang Před 23 dny +112

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 23 dny +107

    सन्दीप लामिछाने सँग अमेरिका डराएको हो 😮
    यस्ता डरछेरुवा देश पनि बिश्वको शक्तिशाली रे 😂

    • @Abhiyansmishra6386
      @Abhiyansmishra6386 Před 23 dny

      czcams.com/users/shorts57jEhwN_8Z4?feature=share

    • @Muglaneshwor
      @Muglaneshwor Před 23 dny +3

      हो हजूर पक्कै डरायो , कस्तो नाथे देश रहेछ है जाबो एउटा बलात्कारी संग पनि डराउने छ्या

    • @user-fk4vv9jo2p
      @user-fk4vv9jo2p Před 23 dny +4

      Balat Kari lai America hoina jail ma rakhnu parcha.

    • @loxxxrana8165
      @loxxxrana8165 Před 20 dny

      @@Muglaneshwor 🤣🤣🤣🤣 Thats savage bro.🤣🤣

  • @bharatkhatri6332
    @bharatkhatri6332 Před 23 dny +41

    काङ्ग्रेस , एमाले, मावबादि, लाई २०८४ मा बिदाई गर्नु पछ! नेपालि जन्ताले तब मात्र देश बन्ने छ! ईमान्दार नेपालि ले लाईक गरोै🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 23 dny +114

    कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी
    शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता
    कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी
    ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो

    • @Pshmgr-ux6ik
      @Pshmgr-ux6ik Před 23 dny +3

      Ekdam Sahi Kura.....👍🏻👍🏻👍🏻

    • @bhanucommu
      @bhanucommu Před 23 dny +2

      Sahi Kura Garnu Bhayo.....

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 Před 23 dny +2

      त्यस्तै लाई ज्यूहजूर गरेर चूलो चलाउनु पनि आम नेपाली को दुर्भाग्य

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Před 23 dny +61

    रबि जन्ताको नेत हुन काङ्ग्रेस राक्षस दैत्य दानव भयको अहिले आयर ठहरियो🔔🔔🔔🇳🇵🇳🇵

  • @sunilnep
    @sunilnep Před 23 dny +61

    रवि लामिछाने जिन्दाबाद 🙏👍🔔कैलाश सिरोहिया १ भारतीय नागरिक हुन्। उनले जालझेल गरेर वंशजको नागरिकता लिएको पुष्टि भइसकेको छ। यस्ता भारतीय दलाललाई सपोर्ट गर्ने कालो कांग्रेस र १२ भाइ मुर्दाबाद।

  • @kokilajuwa2736
    @kokilajuwa2736 Před 23 dny +3

    यिनिहरु सवै सिरोहियासंग सति जानेहरु हुन्। जय रविलामिछाने ।

  • @user-yt4vi5cu5j
    @user-yt4vi5cu5j Před 23 dny +13

    कालो काङ्ग्रेस 😡😡मुर्दाबाद रबि दाइ जिन्दबाद

  • @neeshamkhadka
    @neeshamkhadka Před 23 dny +129

    तिम्रो मिडिया पनि 12 भाइ भित्र को रैछ । अरु केश मा दमदार सुरुवात गर्ने तिमि राजिस खत्री र बिरेन्द्र जैरु आज । कैलास को केश मा एक शब्द बोल्न सकेको छैन । तिमि हरुको प्रत्रकारिता पनि देख्यो 😢 त्यो राजिब खत्री त झन फेसबुक मा खुब बर्बराएको थियो तर आफ्नो कार्यक्रम मा चुइक्क एक शब्द बोलेन । तिमि हरु पनि मालिक को गुलो मा तेल लगाउने प्रत्रकार रैछौ । छि छि लाज लाग्यो आज

    • @Abhiyansmishra6386
      @Abhiyansmishra6386 Před 23 dny

      czcams.com/users/shorts57jEhwN_8Z4?feature=share

    • @Notaphily
      @Notaphily Před 23 dny +3

      फेसबुके बज्रस्वाँठ घन्टेहरु रोएर बस् अब 😂😂
      तिमरका भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त ठगि केसमा गगनेले थुन्दिंच।

    • @LimbuR29
      @LimbuR29 Před 23 dny

      😂😂😂

    • @bagtea
      @bagtea Před 23 dny

      To the Point wala news anchor le ta vani rako huncha ta

    • @VimBaniya-mw5
      @VimBaniya-mw5 Před 23 dny

      ,🙏

  • @Akkalphal
    @Akkalphal Před 23 dny +2

    यदि रबिले सहकारीको रकम हिनामिना गरेको छ भने रबि मात्रै होईन रबिको बाउ भए पनि छानबिनको दायरामा आउनै पर्छ।र रबि मात्रै होईन, आज सहकारीको मात्र होईन अहिलेसम्म भएको उद्योग कलकारखाना, एनसेल, भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्दोग, बिराटनगर जुट मिल, सुनवलको लुम्बिनी चिनी मिल, जनकपुर चुरोट कारखाना, सुन काण्ड, क्यान्टलमेन्ट घोटाला, ललिता निवास, गिरी बन्धु टी स्टेट, सबै काण्डहरु को छानबिन हुनुपर्छ। दोषी ठहर भएमा जो सुकै होस कानूनी कठघरामा उभ्याउन सक्नु पर्यो।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Před 23 dny +5

    सन्दिप लामिछाने लाई जुन देशले भिसा दिँदैन तो देश लाई भिसा रोक सरकार जय देश जय नरेश

  • @Royal_milan
    @Royal_milan Před 23 dny +40

    यो सिरोहिया भारतीय नागरिक नेपाल मा आयर दादागिरी गर्न मील्दैन यस्को परिवार लाई नै जेल कोच र कडा भन्दा कडा कारबाही गर सरकार

    • @singgurung7206
      @singgurung7206 Před 23 dny +1

      100% right

    • @b.kumarshrestha1042
      @b.kumarshrestha1042 Před 23 dny +2

      हैन यार यस्लाई र यस्को परिवारलाई त उत्तर कोरियालि राष्ट्रपतिसंग जिम्मा लाऊनु पर्छ यार.....जस्ले मिसायल यिनीहरूको गुद्वार-गुद्वारमा टेकायर ध्पस्तै हुने गरि पड्काई दियोस्.....

  • @HdjduHshshd
    @HdjduHshshd Před 23 dny +19

    चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ???
    मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @bharatkhatri6332
    @bharatkhatri6332 Před 23 dny +18

    काङ्ग्रेस पाटि र कैलाश सिरोहिया भनेको देश को लागि घातक हुन्! दुटै लाई भारत तिर लखेट्नु पर्छु ! #go back india kantipur#

  • @lokbtamang
    @lokbtamang Před 23 dny +34

    तिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ........
    १) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस
    २) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस
    ३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस
    ४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस
    ५) २०१५ गन्डकी बेची खाने काग्रेस
    ६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस
    ७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस
    ८) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस
    ९) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस
    १०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस
    ११) गन्डकि भारतलाई बेचेर खाने काग्रेस
    १२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस
    १३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस
    १४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस
    १५) कर्णाली बेची खाने काङ्ग्रेस
    १६) टनकपुर बेचि खाने काङ्ग्रेस
    १७) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस
    १८) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस
    १९) भयका कलकारखाना बेची खाने काङ्ग्रेस
    २०) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
    २१) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस
    २२) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
    २३) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
    २४) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
    २५) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
    २६) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
    २७) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस
    २८ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस ।
    २९) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस
    ३०) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस ।
    ३१) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस
    ३२) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस ।
    ३३) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस
    ३४) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस ।
    ३५) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस
    ३६) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस
    ३७) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस ।
    ३८)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
    अब यति कुरा थाहा पाए पछि पनि के को बिकल्प छैन भन्नु कान्ग्रेस को कत्ति को मुर्खता हो?

    • @user-dj4ej2bx4n
      @user-dj4ej2bx4n Před 23 dny +2

      you r 100% right !!

    • @LalitDhami-zw1lx
      @LalitDhami-zw1lx Před 23 dny +1

      Absolutely right hjr Right

    • @GobardhanPunmagar
      @GobardhanPunmagar Před 23 dny +2

      चाहे जे - जस्तो कुरा गरे पनी म कुनै व्यक्ती बिषयको लागी गरीरहेको छैन न त म कुनै पार्टी को हु, न त कुनै नेता, मन्त्री म एउटा सामान्य नागरिक को हिसाबले जुन खबर देश र विस्वभर छर प्रस्ट भएको छ 'कैलाश सिरोहिया ' भन्ने बिदेसी एजेंट, देश को धमीरा यसको सपोर्ट गर्नु भनेको आफैले आफुलाई प्रस्न गर्नु पर्छ की म नेपाल आमाको सन्तान हुॅं अथवा हैन ??? म देश लाई माया गर्छु अथवा गर्दैन ???
      मेरो व्यक्ति गत बिचार धारणा 🙏🙏🇳🇵🇳🇵❤️❤️

    • @Utuber111
      @Utuber111 Před 23 dny +1

      अब काङ्रेसलाई जसरी नि सत्ताबाट हाटाउनुपर्छ❤❤

  • @dipakthapa2736
    @dipakthapa2736 Před 23 dny +36

    काँग्रेसको महासभापती जेल पर्दा कांग्रेसलाई चोट नपरेर के एमाले, माओबादी,रास्वापा लाई पर्ला त?बिचरा कांग्रेस टुहुरो भयो मलाई त दया लागेर आयो।😂😂😂😂

  • @lokrajuprety9436
    @lokrajuprety9436 Před 23 dny +53

    रबि दाइ सबैलाइ जेल कोचेर लास्टमा आफै जेल गएर बस्नु।।अनि हजुरको पार्टी सधै नेपालमा रहि रहने छ

    • @bhimbasnet4566
      @bhimbasnet4566 Před 22 dny

      यो खाते कुन पागल कुकुर ले टोको रहेछा

  • @tikarajkafle5782
    @tikarajkafle5782 Před 23 dny +12

    नेपाल को सबैभन्दा ठुलो भाइरस कोहि छ भने त्यो हो कैलाश सिरोहिया रहेछ भन्ने कुरा पनि देखियो

  • @user-xu3kx7qh6j
    @user-xu3kx7qh6j Před 23 dny +26

    Gagan Thapa रहेछ सन्दीप लामिछाने बीस रद्द हुनुको करान..

  • @suraz555
    @suraz555 Před 23 dny +12

    सिरोहियाको कर्तुतको बारेमा कुनै समाचार आएन बरु उसैलाई प्रोत्साहन हुनेगरी समाचार सम्प्रेषण गरियो। बिरेन्द्र जैरु जि हजुर जस्तो निडर जनताको मन मनमा बसेको पत्रकारले यस्तो गर्न हुन्थ्येन। कृपया ध्यान जाओस् ।

  • @DilAmrit
    @DilAmrit Před 23 dny +16

    बुद्ध जैन्तिको सम्पूर्ण नेपाली हरुमा शुभकामना।जय नेपाल 🇳🇵🇳🇵🙏🙏🤷‍♂️🤷‍♂️🤷‍♀️🤟🌺

  • @rajankc7617
    @rajankc7617 Před 23 dny +8

    तैले रवि लामिछानेलाई अनागरिक बनाएको होइन अदालतमा सेटिङ गरेर अब जसले अनागरिक बनाएको थियो त्यही अनागरिक हुने दिन आएको छ।

  • @rameshthapa8854
    @rameshthapa8854 Před 23 dny +7

    माननिय बर्तौला जिको कुरा राम्रो छ

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Před 23 dny +4

    शिराेईया काे राम्राे छान बिन हाेस , सन्दिप ले कृकेट खेलन पाउनु प्रछ शुभकामना सन्दिप बाबुलाई

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj Před 23 dny +3

    कैलाश सिरैया भनेको एकदमै ठूलो माछा रहेछ। शक्तिशाली मान्छे रहेछ।अदालतदेखि लिएर कांग्रेस अनि पत्रकार महासङ्घ सबै यसैको पक्षमा रहेछ।यस्तो भ्रष्टाचारीलाई समातेर रवि दाईले अत्यन्तै सही काम गर्नुभएको छ।

  • @shishirchanchale5838
    @shishirchanchale5838 Před 23 dny +6

    नेपाली राजनीति एउटा सिरोहियाले जे भन्यो त्योही चल्ने रहिछ ? छि छि सिरोहिया पक्राउ पछिको गृहमन्त्री प्रति आएको अभिव्यक्ति देख्दा घिन लाग्यो ! यहि ताल हो भने हाम्रो देश कहिले बन्दैन? अनि हामी सधै खाडीमा नै भर पर्नुपर्ने भयो गुजारा चलाउनु 😢🇳🇵

  • @ambikaupreti4048
    @ambikaupreti4048 Před 23 dny +6

    रविलामिछाने नेपालीको छाेराे हुदाहुदै पनि अनागरिक बनायर कार्वाही गर्ने,सिराेहिया भारतीय नागरिक भयर ,ेरी नेपालकाे नक्कली नागरिक लियर देश लुटिरँदा कार्वाही गर्न नदिने नेपाली काङ्ग्रेसको कस्ताे नीति र नियम हाे ?सबैलाई कानुन बराबर हाे भने सिराेहियालाइ जेल हाल्नैपर्छ ।

  • @gangasthSth
    @gangasthSth Před 23 dny +7

    नेताहरू आफ्नु मात्रै स्वार्थ हेर्दा रहेछन अब जनताहरु उठ्नु पर्छ यिनीहरूलाई तहलगाउन ।

  • @shankarkc4849
    @shankarkc4849 Před 23 dny +8

    अब सबैले आफ्नो आफ्नो गाउँ घरको काङ्ग्रेस गोदन सुरु गरे हुन्छ।यो काङ्ग्रेस जता देखिन्छ तेतै बाट लखेटनु पर्छ अब।😡😡

  • @haddinetwork3638
    @haddinetwork3638 Před 23 dny +13

    माइला रिषिको पालो आयो10भाइ बाकि😂 करोडौंअसुलेर कयौं ठगिए पूरा सुन्न दियो पोस्ट हेर्नुस

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Před 23 dny +3

    यी सबै ठुला साना भ्रष्टहरु लाई सत्य तथ्य छानबिन गरी कानुनी उपचार गर्नु पर्छ। कसैलाई छाड्नु हुन्न रवि दाई तपाईंको यस प्रसंसनीय कामको लागि नेपाली जनता सदैव साथ छन्।

  • @ganeshthapa4791
    @ganeshthapa4791 Před 23 dny +9

    Xexe यो लाज सरम न भय को कङ्रेश अब 84 मा 0 हुन्छ 100%

  • @sunilmagar2256
    @sunilmagar2256 Před 23 dny +1

    काङ्ग्रेसले रबि माथि सदै यस्तै खेदो गर्ने हो भने अब नेपाली जनताले काङ्ग्रेस विरुद्ध आन्दोलन गर्नु पर्छ

  • @MUKTI3991
    @MUKTI3991 Před 23 dny +8

    कान्तिपुरका मालिकको समाचार कता हरायो ..?

  • @gayntamang9
    @gayntamang9 Před 23 dny +2

    Jay Nepal Jay Rabi Dai So good luck sabai nepali janta tapai ko satha ma xau good job

  • @sumanthapa4258
    @sumanthapa4258 Před 23 dny +1

    रवि लामिछाने आजको मितिमा एउटा व्यक्ति हाेईन। सार्वजनिक पद धारण गरेकोे गृहमन्त्री हाे ।

  • @baikunthapyakurel6034
    @baikunthapyakurel6034 Před 23 dny +19

    तेरो बाउको २/३ वटा मात्र होइन नागरिता नम्बर पनि २/३ वता भएकोले छानबिन गरर्न लागिएको हो

  • @KamalOfficial8558
    @KamalOfficial8558 Před 23 dny +10

    नाम याद गरि राखम है यी मुजि न्यायाधीश हुन कि पार्टिका झोले हुन्😁एक दिज यिनिहरुलाइ नै मारेर भए नि जेल जान पर्ला✔️✔️

  • @durbakc1075
    @durbakc1075 Před 23 dny +2

    Good job rabi dai

  • @jagatgurung9864
    @jagatgurung9864 Před 23 dny +7

    हैन यो शेखरे ले अस्ति यसको पाटी सरकारमा हुदा चै रबि लामिछानेको दुईवटा पासपोर्ट छ भनेर किन पक्राउ नगरेको ?? अहिले तातो नछारो कुरा गर्छ ।😁😁😁

  • @neeshamkhadka
    @neeshamkhadka Před 23 dny +3

    can को अध्यक्ष को कुरा मन पर्यो ❤ धन्यवाद सहि अहिके can क्रीकेट को लागि सकृय देखिदै छ ❤❤❤

  • @Ramailo_Japan
    @Ramailo_Japan Před 23 dny +2

    चटक नदेखाउ संदिपको तोकप्रीयता लाइ हेरेर लोकप्रीय ले जे गरेनी हुन्छ मन्ने नेपाली ले र आदालत ले देख्यो होला अमेरीकी दुतावास ले भोली खेल्न जाने मान्छे आज केटी लीयर कोठाकोठा गयको देख्यो नेपाली पो भेडा छन त

  • @kipashrestha7407
    @kipashrestha7407 Před 23 dny +1

    कांग्रेस को निती स्पस्त छ । यो कांग्रेस लाई सच्याउनु पर्छ ।

  • @toyotabhai6037
    @toyotabhai6037 Před 23 dny

    सलाम छ राम्रो

  • @suryaranabhat6646
    @suryaranabhat6646 Před 23 dny +3

    ✍️यो नेपाल देशमा ९८% नेता,कार्यकर्ता,कर्मचारी,ब्यापारी,ठेगदारहरु देसद्रोही,लेण्डुप दोर्जे,पातकी,पाखन्डी,नलायक गुइठेहरु छन् त्यसैले अब सम्पूर्ण राक्षस पापीहरुलाई तुरुन्तै छानबिन गरि कडा भन्दा कडा कार्वाही हुनुपर्छ👍️

  • @prakashdangi6480
    @prakashdangi6480 Před 23 dny +2

    बीसौ बर्च सता र भत्ता पचाएर देश र जनताको निम्ति केही नगर्ने नेता र कार्यकताको कुरा सुन्ने हामी जनता भेडा र बेकुफ हुम

  • @User-Dipendra143
    @User-Dipendra143 Před 23 dny +7

    Justice For Sandeep lamichhane 💕

  • @liladharpandey1389
    @liladharpandey1389 Před 23 dny +5

    हो कैलासको वरिपरीका पत्रकारहरू !!

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 Před 23 dny

    कारवाही गरेर देखाउन अनुरोध छ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 23 dny +1

    जय रबि जय नेपाल् ❤❤❤❤❤

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h Před 23 dny +5

    कैलास सिरोहिया लाई पक्राउ गरेर मात्र पुग्दैन ।सारा सम्पती जफत गरि भारत तर्फ लखेटनु पर्छ ।यस्तै कु पत्रकार ले गर्दा देश बर्बाद भएको छ ।

  • @chandrashrestha7746
    @chandrashrestha7746 Před 23 dny +2

    साधारण नागरिक जो ज्यालादारी,मजदुरी अझै भनै,बिदेशमा रगतपसिना बगाएर होस या स्वदेशमा नै सागपात वा मकै पोलेर आर्जन गरेको रकम सहकारीमा बचत गर्दा त्यहीँ रकम माथि गिद्देनजर लगाउने संचालकका नाउँमा देखिएका ठगहरु लाई नियन्त्रण लिन राज्यले जति ढिलासुस्ती गर्छ त्यतिनै ठगहरुको मनोबल बढ्ने थाहा हुदाहुदै राज्यले उचित कदम चाल्न नसक्नु आफैमा विडम्बना!

  • @poudelparkash2022
    @poudelparkash2022 Před 23 dny

    म सधैं हेर्ने गर्छु

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 23 dny

    सहि विश्लेषण।

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI Před 23 dny

    तिम्रो आयस्रोत के हो पत्रुकार जि नेपालको पत्रकार सबै चिनियो सबै बिदेशीको गुलामी हौ

  • @ameerkc5033
    @ameerkc5033 Před 23 dny

    नागरिकता किर्ते दुरुपयोग अपचलन मा धेरै आधार प्रमाण अनुसार अनुसन्धान को लागि पक्राउ परेका ब्यक्ति को विषयमा धेरै रोइलो नौटन्की गर्ने प्रेस वाला हरु र काङ्रेसी देस का लागि घातक हुन
    Good Luck Rabi G

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Před 23 dny

    याे सिराेहिया पक्राउ पर्दा भाईरसहरुले हाे विराेद गर्नि नत्र ९० % जनताले समर्थन गरेकाछन् ।good luck rabi sir🎉

  • @milanmgr5756
    @milanmgr5756 Před 23 dny +2

    बिरेन्द्र् सर थुतुनो अलि जोगाउने होकि पन्चायत काल मा राजा हरुले जति देशको माया जति कसैले गरेर गर्दैनान पनि देश लुटेका होइन देश लाई बिश्व सामु चिनायक थीय

  • @chandagautam2915
    @chandagautam2915 Před 23 dny

    right awareness news sir🙏🙏🇳🇵🇳🇵

  • @basantabhandari3635
    @basantabhandari3635 Před 23 dny +2

    असल व्यक्ति, पत्रकार होस् या नेता जसको दुख सुखमा जनताको साथ हुन्छ भने देश द्रोही, दलाल , माफियाँ र गद्धार हरुको पछाडी गद्धार नेता, भष्ट्र पत्रकार र भष्ट्र सस्थाको साथ हुन्छ !! मेरो नेपालमा 🇳🇵 🇳🇵 🇳🇵😪
    wearewithrabi always 🤝🤘

  • @DarshanaChhantyal-jg8cm
    @DarshanaChhantyal-jg8cm Před 23 dny +1

    देशका लागि गलत जो कोहिले गर्छ त्यस्तालाइ जेल मात्र होइन गोलि थोक्नु पर्छ बल्ल देश बन्छ

  • @HdjduHshshd
    @HdjduHshshd Před 23 dny +1

    Good Luck Rabi Sir 💫💫🙏🇳🇵🇳🇵🇳🇵

  • @guneshmahato7129
    @guneshmahato7129 Před 23 dny

    जे भए पनि रबि लामिछाने त नेपाली नै हो

  • @user-ki8kk4cq6x
    @user-ki8kk4cq6x Před 23 dny +2

    Rabi is back 💪💪💪🙏🙏

  • @devilalpuri2637
    @devilalpuri2637 Před 22 dny

    देशको नागरिकता नै त्यागेर विदेशको नागरिकता लिने व्यक्ति देशभक्त हुनै सक्तैनन्।

  • @kedaradhikari8771
    @kedaradhikari8771 Před 23 dny +1

    Goo luck rabi sir❤❤

  • @Vloggerkhelkud.829
    @Vloggerkhelkud.829 Před 23 dny +3

    कांग्रेस सकियो आज बाट चोर कांग्रेस छोड़े।

  • @sovanepal9930
    @sovanepal9930 Před 23 dny +1

    देश हिना मिना गरेको कुरा छैन सहकारी को के कुरा

  • @MeghDevkota
    @MeghDevkota Před 23 dny

    APA MAAN HO SIR joy Nepal

  • @Muglaneshwor
    @Muglaneshwor Před 23 dny +1

    अमेरिका ले भिसा नदिने कारण आज सम्म कसैको लागि खुलाएको छ र सर ??

  • @rabinbc5283
    @rabinbc5283 Před 23 dny +3

    Rabi lamichhane jindabad

  • @KailashKoiral
    @KailashKoiral Před 23 dny +7

    अहिलेको विश्वको समस्या नै अमेरिका हो यसले तेस्रो विश्वयुद निम्त्याउदै छ

  • @narendrapandey8055
    @narendrapandey8055 Před 23 dny +1

    Dhannebad patrakar Birendra jairu jiu ❤❤
    M dubai bat ♥️ ❤

  • @raiz335
    @raiz335 Před 23 dny +2

    बाख्रो लाई सोध्न पर्छ….
    MCC. Project leuna khub ufradai thiyoo taaa

  • @tabineshhtc
    @tabineshhtc Před 23 dny +2

    ❤Rabi❤ go ahead. ❤

  • @toyotabhai6037
    @toyotabhai6037 Před 23 dny

    सलाम छ❤❤❤

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f Před 22 dny

    नेपाली काङ्ग्रेस सिराेहियाकाे पक्षमा खम्बा बनेर उभिनु पर्छ किनकि नेपाली जनता भेडा छन ।

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 Před 23 dny +1

    सबै सहकारी को गर्नु पर्छ। कस कसैले ठगिरहेका छन भने थाहा हुनेछ। भनेर काग्रेसले मानेको छईन।

  • @suprabuddhashakya3575
    @suprabuddhashakya3575 Před 22 dny

    सन्दिप लाई भिसा दिएन भन्ने। मैदान बाट्टै खेल बहिष्कार गरेर फर्किन पर्छ।धन्यबाद।

  • @bipinshing8568
    @bipinshing8568 Před 23 dny +1

    काँग्रेस लाई बहिसकार गरौउ

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s Před 23 dny +1

    Sahi ho sir

  • @chandralalpariyar
    @chandralalpariyar Před 23 dny

    यसको मतलब संदिप लामिछाने लाई कहिं कतै कुनै हालतमा सहभागी हुन नदिन सबैको चलखेल छ जस्तो लाग्यो मेरो बुझाईमा 🇳🇵

  • @KishorWagle
    @KishorWagle Před 23 dny

    यो देशमा कानुन छ भने कानुन पालना नगरेको आरोप पहिलो चरणमा संसद सदस्य बाट सुरु हुनुपर्छ देश मा पत्रकार महासंघ ले कानुन पढिरहेको छ र पढेको भए सत्य नबोली जनतालाई दुःख दिने काम नगर 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @Allinone1.788
    @Allinone1.788 Před 23 dny +3

    Bell 🔔🔔🔔

  • @Kasa690
    @Kasa690 Před 23 dny +1

    आरोप नै प्रमाणित नभको केसमा नाम नै तोकेर छानबिन किन गर्ने कालो काँग्रेस? पहिला अदालत बाट भ्रष्टाचारी प्रमाणित भको आफ्नो नेता सबलाई संसद बाट लखेट संसद कालो काँग्रेस को होइन जनताको हो बुझ:

  • @santoshtosh3826
    @santoshtosh3826 Před 23 dny +1

    यो news 24 पनि घुमाइ घुमाइ कान्तिपुर को पछि लागेको बिजिन्छ 😢

  • @anilpokhrel9451
    @anilpokhrel9451 Před 23 dny +4

    गगनले रोकेयो त दुतावासमा राम्रै पहुच भको मान्छे?

  • @gokarnagiri1347
    @gokarnagiri1347 Před 23 dny +1

    जय सन्दीप लामिछाने ❤❤❤❤❤❤

  • @TAC464
    @TAC464 Před 23 dny +1

    के भयो के गरे आन्यक आवाश्यक हुदै होइन । भएको सरकार ढाल्ने र उटपटान् कुरा नगर्नुहोस । सरकार स्थिर हुन जरूरी र पहल सबैले गरौ TRP लागी मनपरी नबोल्नु जैरु सर देश द्रोहि को बारेमा घोक्रो फुलाउ । मन नपरेको व्यक्तिलाई मात्र नचियाउ धेरै डबलिङ्ग कुरा गर्ने बानी नगरौ । यो देश जोगाउने उडाउने काम प्रत्रकार को ठुलो हात हुन्छ त्यो हामीलाई भन्दा तपाईलाई थाहा छ । हेक्का होस ।

  • @somaashu2533
    @somaashu2533 Před 23 dny

    मिडिया हो स त news 24 जस्तो

  • @mumaramkhanal-mw6yc
    @mumaramkhanal-mw6yc Před 23 dny

    रास्ट्रघाती हरु लाई कार्यबाइ गर्न नपाइने देश कहिल्यै अगाडी जान सक्दैन ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před 23 dny +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 Před 23 dny +1

    यति बुझ है news24 पहिले रबिले काम गरेकाले हेरृका हुन् बुझ् है।

  • @shivasundarpandey6490
    @shivasundarpandey6490 Před 23 dny +2

    Namaskar