बालेनलाई टोक्ने र बोक्नेहरु । ओली र रवि भिडेको भिड्यै ! सत्तामा ‘ट्विस्ट’को सम्भावना । TO THE POINT

Sdílet
Vložit
  • čas přidán 8. 06. 2024
  • बालेनलाई टोक्ने र बोक्नेहरु । ओली र रवि भिडेको भिड्यै ! सत्तामा ‘ट्विस्ट’को सम्भावना । TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #TOTHEPOINT #shortsvideos

Komentáře • 150

  • @santoshpokharel3168
    @santoshpokharel3168 Před 16 dny +33

    खारेज गरौ यो चोर डाका,भ्रष्टाचारी,ज्यानमारा,र झोलेहरु पाल्ने ब्यवस्था !

  • @Mogarjerry
    @Mogarjerry Před 16 dny +13

    हो यत्तिको शाहाशी सत्यतालाई समाचार मार्फत सत्यता जनता सामु पुर्याउने नेतालाई झकझकाउने प्रश्न गर्न सक्ने ब्यक्ती पत्रकार देशको लागी खाचो छ 🇳🇵🙏🏾❤️

    • @Harshamana
      @Harshamana Před 16 dny +1

      Yoo Loottantra janta marneee Bewastha badalnuparchha jantaharu sabai sadakma aau Balenle bolaya ktmbata yo choor looottera vrastchariko Bewastha fakinechha

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Před 16 dny +12

    हाम्रो नेपाल किन कहिले विकास हुँदैन आम्दानी अठनी खर्च रुपैयाँ यही हो प्रदेश सरकार खारेज गर्नुपर्छ भ्रष्टाचार नेतालाई जेल हाल्न पर्छ अनि हाम्रो देशको बिकास हुन्छ

  • @krishnapaudel1719
    @krishnapaudel1719 Před 16 dny +7

    ब्यबहार लुटतन्त्र छ मधेस बाट जो आए लुटेरा नै हो

  • @santoshkarki9195
    @santoshkarki9195 Před 16 dny +17

    आज चै मन कै कुरा गर्नु भो पत्रकार महोदय 🙏🙏

  • @ChandrakantaAdhikari-jx6dj

    सही कुरा धन्यवाद

  • @Bhaktabhatt2061
    @Bhaktabhatt2061 Před 16 dny +4

    दाईको स्वतन्त्र स्वर चाेरकाे लागी कहानी हाे

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 Před 16 dny +8

    सांसद बिकास काेषकाे रकम सांसदहरूलाई बांड्नु भनेको उनका कार्यकर्ता पाल्न हाे यसकाे खारेजी हाेस, सर्बोच्च र न्यायकर्मिहरु यश बिषयमा टुलुटुलु हेरेर बस्न भएन।

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 Před 16 dny +8

    अति उत्कृस्त रिपोर्ट नेपाल को लागी 🙏🇳🇵🇳🇵

  • @padamkunwar6742
    @padamkunwar6742 Před 16 dny +3

    राप्रपालाई यै कुरा भन्दा कसैले विश्वास गरेनन्

  • @user-so1dg9di8x
    @user-so1dg9di8x Před 12 dny

    जति रवि , बालेन र सुमनाको बिरोध गर्छौ त्यति त्यति ओलीको ओह्रालो बाटो तय हुनेछ । साहसी पत्रकारलाई धेरै धन्यबाद छ ।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Před 16 dny +4

    हजुरलाई मुरि मुरि धन्यवाद सर अति राम्राे याे चाेरहरुलाई एउटै खाल्डाेमा पुर्नुपर्ने नालायकहरुलाई

  • @chiranjibipandey462
    @chiranjibipandey462 Před 16 dny +3

    नितिगत भ्रष्टचार र मिलेमतो मै कालो लाई सेतो बनाउछन यो लुटेरा सम्बृदि र समाजसेवा को नाउँमा

  • @durgakhanal6530
    @durgakhanal6530 Před 16 dny +3

    सलाम ।

  • @mayabasnet56
    @mayabasnet56 Před 15 dny

    Shai ho 100% rajip sir 3 करोड जनता अब एक जुट हुनुपर्छ अनि 7 प्रदेश खारीज गर्नु पर्छ

  • @narayanthapa4024
    @narayanthapa4024 Před 14 dny

    सहि बिचार हाे

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Před 16 dny +1

    अपराधिहरुकाे लुट तञ्त्र फाल्नै पर्छ

  • @purushottamaryal6751
    @purushottamaryal6751 Před 14 dny

    सत्य तथ्य यथार्थ मार्मिक जनताको आवाज बोल्नुभयो पत्रकार ज्यू हार्दिक बधाई।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 16 dny +5

    यि चाेरहरुलाई कैले लगेर झेलमा काचने हाेला।याे परदेश लाई खारेज नगरे समम देशलुटि रहनछन।

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Před 16 dny +1

    पुर्ब प्रधान मन्त्रिकाे कथा मार्फतकाे ब्यङ कसैलाइ गर्नु तल्लाे स्तरकाे ब्यङ्ग भएन र पुर्ब पि एम ?

  • @narayanthapa4024
    @narayanthapa4024 Před 14 dny

    सहि बिचार

  • @thanisaratimilisena2165

    पर्देश खारेज गर समानुपातिक खारेज गर साँसद सख्या घटाउ अभियान मात्र लागु गर ।राष्ट्रिय सभा खा्रेज गर।धन्यवाद समाचार एथार्थ पर्सारण ।

  • @vijayakrishnashrestha6322

    प्रदेश, राष्ट्रिय सभा तथा समानुपातिक सांसद खारेज गराैं !!!

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Před 15 dny

    Damdar prastuti

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před 15 dny +1

    सही कुरा राजीप सर करायर मात्र भयन अब सबै जना गाँउ गाँउबाट उठ्न जरुरी छ नत्रभने काम छैन ।देश डुबाई सके दुखी गरीब जनताको रगत र पसिना बगाएर कमाएको पोइसा धोस्त बनाइसके।

  • @bhumiraj765
    @bhumiraj765 Před 16 dny +1

    प्रदेश सरकार के का लागी कस्का लागी ज्यान मारा अनि भ्रष्टाचारी पाल्न मात्रै हो त!

  • @MyAsiz
    @MyAsiz Před 14 dny +1

    Tapai dherai agadi janu Huncha brother. Dherai Ramro sochnu vayo ra bolnu vayo, Tyo pani sabailai bujhaudai. Sabai ma yo Byaktitwa ra Kala hudaina. ❤

  • @camilalll7894
    @camilalll7894 Před 16 dny

    Ek dam sahi bhanu bhayo rajib ji 🙏

  • @sitaadhikari2045
    @sitaadhikari2045 Před 13 dny

    Good news , kati Ramro kura

  • @galaxy2knepal
    @galaxy2knepal Před 15 dny

    हुने यहि थियो फोहोरको "मुल"मा बसेर फोहोर सफा गरिदान बि जिऊ म यति ठुलो समर्थक हो ।।
    तंपाई ईनिहरुसंग मिसियदेखी मन दुखेको छ।।

  • @nabin200966
    @nabin200966 Před 16 dny

    ❤❤❤❤सहि हजुर जये दक्षिण काली मा❤❤❤❤

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před 16 dny +1

    देश प्रति सकारात्मक साेच जन पछिय आक्राेस १००% जायज छ पार्टीको झण्डा वाेक्ने तिनै द्रव्यपिचास नेताका दास मानसिक्ता वाेकेकम वाडी चुडी खाने देश लुट्ने झाेले कार्यकर्ता काे वाहुल्यता भएको मुलुक जाहाँ गरिवीकै कारण एकछाक मासुभात केही दान दक्षिणा कै आदरमा विक्ने गरिव नेपाली भएकाे मुलुकमा सडकमा नउत्री काे याे आक्राे सुन्ने कस्ले ?

  • @BIMALRI
    @BIMALRI Před 16 dny +1

    kada aayo 100% agree

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 Před 15 dny

    Thank you Rajib Sir

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Před 15 dny

    जति जे गरेका काण्डका रामायण सुनाए पनि दिमाग का विर्को नखोलिएका हामि जस्ता जनता भएकैले हाम्रो कर हसुर्न सम्म हसुरी राखेका छन् यी वर्तमान नेताहरूले।

  • @khadgabahadurdahal5630

    सँङ्गियता खारेज नभएको खारण देश र जन्ता लुटमा परेका छन््

  • @mayabasnet56
    @mayabasnet56 Před 15 dny

    अब यो पाटि त्यो पाटि न भनि युवा नेता र सबै जनता मिलेर नेपाल लाई सम्बुद्ध बनाउन एक जुट भई विश्व सामु उद्धारणनिय हुन् जरुरी छ ❤❤❤❤❤

  • @PurnaRajUpadahya
    @PurnaRajUpadahya Před 13 dny

    Right

  • @deujaking4378
    @deujaking4378 Před 15 dny

    मलाइ दुख लाग्छ यति सानो देसमा गणतन्त्र बादि हिमायति कुकुर हरु देखि अब हेर्दै जाउ देस लिलामिमा जान्छ एक दिन

  • @user-bg8hn8od2v
    @user-bg8hn8od2v Před 13 dny

    Local govt also no need ?🌾🌾

  • @aavashpant2842
    @aavashpant2842 Před 16 dny

    A b pant right version and right discussion

  • @user-ch3ty2re5j
    @user-ch3ty2re5j Před 16 dny

    भेरीगुड।तपाईको।कुराअती।ठिगलागेओ।धनेबाद

  • @Sanatani-bhai210
    @Sanatani-bhai210 Před 16 dny +1

    Good News

  • @user-tu8dd7ob9t
    @user-tu8dd7ob9t Před 13 dny

    Salam Rajiv Sir Sabai Kuro Akdam Saiho Rajiv Sir Hajurko Himmt Lai Feri Salam Jay Nepal Hajur

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 15 dny

    पत्रकार ज्यु , सबै थोक खारेज गर्नुपर्छ भन्नु भयो यति लामो खारेजीको सुची भन्नु भन्दा यो कालो गणतन्त्र , हत्यारा गणतन्त्र, देश र जनता लुटाहा गणतन्त्र, युवा बेचुवा गणतन्त्र, भ्रष्टाचारी गणतन्त्र, उध्योग धन्दा बेचुवा गणतन्त्र, विदेशीको दलाल गणतन्त्र, कानुन पार्टीकरण गर्ने गणतन्त्र, प्रहरीलाई नेता र पावरको आदेश पालना गराउने लुटतन्त्र , यस्तो देश र जनतालाई कालो शुरूङ्गमा धकेल्ने गणतन्त्रलाई जरै देखी उखेल्न भन्ने कार्यक्रम पस्कनुहोला ।

  • @nandaprasadlamichhane28

    राजीब बाबू देश त लूटिसकेएएएएए! लूटिसके!

  • @madanbhurtel1136
    @madanbhurtel1136 Před 16 dny +1

    Great sir

  • @thapanirakh7325
    @thapanirakh7325 Před 16 dny +1

    ७२ कराेडकाे सर्प झलनाथले किन पालेका यसबाट गरिब नेपालिलाई के फाईदा भैरहेकाे छ यसकाे बास्तबिक्ताकाे खाेजि गर्न सबैले कम्मर कस्नु जरुरि छ जस्ताे लाग्छ ।

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd Před 13 dny

    सधैं सत्ता को पछि मात्रै लागेको होलिवाइन मुर्दाबाद बिकासका सम्बाहक बालेन जिनदाबाद

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před 16 dny +2

    हैनहो नेपाली जनताहरूत बादुरी पुर्खाहरूको सनतान हुन र एसतो अपराधी देशगातीहरू लाई पालनको बदलमा र देशनै भिकारी अनी जनताहरूचै रातो बकसमा बीदेशको कमाईबाट घर फर्कने बनाउदापनी प्रतेक रात्रीमा अपराधीहरूको घर डियुटी गर्दै पापीहरूलाई नासेर देश सफल बनाहेर पुर्खाहरूको बादुरीलाई सनमान देखाउनु पर्नेमा नेपाली जात जिबीतनै मरेरनै रहन्छन र घर लुटाउछन् भनेको सुन्दापनी दुनीया देश बीदेशमा रहनेजनताहरू पनी लाजलेनै मुख छोपेर हिड्ने बनायौ हैत हत्याराहरूको जनताहरू छि छि घिडीत पनीको हल्कात सिम्मा हुन्छ तर फोरीहरूहो घरको चुलो खनेर आघनपुरनेहरु छि अबोत पोलदा पोलदै उम्केको पोली गिदी जिब्रो निकालेर चटनी बनाउदा बनाउदै उम्केका र आर्का बीजनेको लागी पालेको जखर्रे बोको बोओ बोओ गर्दै बाख्रीमा जाई लागनु पर्ने ठाऊमा माने माने भन्दै जातनै अर्थत भासानै बीर्सेकै कारण बीजनेबाट भागेको हरामहरूले नत देश नत जनताहरू मा शान्तीको दिनहरू देखन दिए र पनी हारमत जनताहरूनैहो हैत

  • @manikhanal6254
    @manikhanal6254 Před 16 dny

    Good analysis. Thanks for analysis.

  • @PurnaLimbu-dm1zc
    @PurnaLimbu-dm1zc Před 11 dny

    लुट्नेहरु सबै नेता नै हुन्

  • @mukundabhandari9275
    @mukundabhandari9275 Před 16 dny

    Good news

  • @lalbhatt9396
    @lalbhatt9396 Před 15 dny

    सहि कुरो हो।

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu Před 16 dny +1

    Very nice 😮

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Před 12 dny

    ❤Good❤News❤Jay❤Ghanti❤R S P

  • @Hira-gw6vh
    @Hira-gw6vh Před 16 dny

    ❤❤❤❤❤❤❤

  • @KismohanChaudhary-db5pn

    Good sar

  • @laxmansalaminiceswar6103

    right sir

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Před 16 dny +1

    याे मिडियाकाे comment चित्तबुझदाेनै छ ।

  • @jungsuchikar6823
    @jungsuchikar6823 Před 13 dny

    सबै नेता भनाउँदा भ्रष्टाचाररी हुन। जनताप्रति कोहि जवाफदेही छैनन्।

  • @mandippaudel123
    @mandippaudel123 Před 16 dny

    wow wow100% right sir

  • @chaudharysoundandvideoservice

    Sahi.satey.kurabhanubhao.patra.kar.jiyou.jay.balen....sir.

  • @nepal540
    @nepal540 Před 16 dny

    इनको ब्लड नेगेटिभ रहेछ सधैं कराउने मात्र , कहिले काँही त विषय गत आलोचना ठिकै हो तर सधैं यो चिच्यार कसले सुन्ने ? बकवास आफैलाई पनि लाज लाग्ला भविष्यमा

  • @SushilChaudhary-cu2tt
    @SushilChaudhary-cu2tt Před 15 dny

    Gud😊

  • @arjunbhandari6865
    @arjunbhandari6865 Před 16 dny

    Aru kura tyastae tyastae ho
    Comred Bisnu paudel Artha Mantri bhaediye hune thiyo

  • @mukundagajurel3937
    @mukundagajurel3937 Před 16 dny

    You are People's journalist Salute.
    This broad daylight swindling should be overthrown as soon as possible
    Prof.Dr.Mukunda Gajurel

  • @lavaprasadadhikary3967

    Thikai ho yo kura(samsad lai paisadine)

  • @bhawanisubba3523
    @bhawanisubba3523 Před 16 dny

    Yes ! Kuro kasaile Suni dine ho

  • @r.p.mandal5110
    @r.p.mandal5110 Před 16 dny

    K.p. Oli and Bidya Devi Bhandari dhurabnayaran ko shoes clean garrartio

  • @lalitsharma2361
    @lalitsharma2361 Před 16 dny

    State ta kharej garnai parcha....

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu Před 15 dny

    Pardesh garatanra kharej garu

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 16 dny

    लुट्न सके लुट गुईठे लुट्न सकेकाे लुट, छिटै समय अावस गुईठे हरु लाई हान्न बुट।

  • @prakashlama3385
    @prakashlama3385 Před 15 dny

    ए ए ए पत्रुकार महोदय हामास आतंककारी भन्ने शब्द फिर्ता लिनुस त कस्ले सिकायो र भन्नुभयो हामास आतंककारी ?

  • @user-ys5sw5ku1n
    @user-ys5sw5ku1n Před 16 dny

    Sahi ho....

  • @pramilashrestha5801
    @pramilashrestha5801 Před 16 dny

    U R GREAT. RAJIB SIR🎉🎉

  • @durgakhanal6530
    @durgakhanal6530 Před 16 dny

    ९९% सहमत (पहिलाे सात मिनेट )

  • @romkantaryal5740
    @romkantaryal5740 Před 13 dny

    देश को चिन्ता हूने जनता ५०./.पनि छन्कि छैनन किन कि जनता परिपक्क छैनन कुन पार्टि ले रक्सि मासु खान दिन्छ तेसैलाई भोट दिन्छन देश बिग्रेको कारण

  • @megendrashrestha1129
    @megendrashrestha1129 Před 16 dny

    सबै भन्दा लुट 2 नम्बर प्रदेश मा हुन्छ

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Před 16 dny

    Rajan sir le Sahi bolnu bhayo salam6.

  • @urmilagarg2714
    @urmilagarg2714 Před 15 dny

    😮

  • @basantarai8618
    @basantarai8618 Před 16 dny +2

    ए सामन्तबादी राजाबादी मेडियाको र पत्रकारको भेसमा राजाबादी झोले मिस्टर राजिब खत्री जिउ हजुरलाइ बिनम्र अनुरोध येसरी घाँटी फुलाइ फुलाइ कराउनुको कुनै अर्थ छैन,,अहिले जनता सचेत भैसके सङ्हियता यो देशको लागि अपरिहार्य छ ,,केइ सामन्तबादी नस्लिय बाहुन्बादी हरुलाइ बाहेक सबैलाइ मन परेको छ ! ययसरि भासन नै दिनेमन भए पत्रकार को जागिर छोडेर राजिनितीमा आउनु ! बेतुकको कुरा गरेर जन्तालाइ भ्रममा नपार्नु ,,धन्यबाद

  • @sumankhadka9226
    @sumankhadka9226 Před 15 dny

    यो गुखानेले के सन्धर्भमा सुमनालाई बेङ्गे गरेको होला ????? कसरी एस्तो तल्लो स्तरको सोच भएको मान्छे देशको प्रधानमन्त्री भयो ????

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před 16 dny

    यो उखाने लगात सबै भ्रष्टाचारि चोर दलाल नमरे सम्म देश र जनताले राहतको सास फेर्न पाउने छैन ।।

  • @SStechnicalsearcheverything

    all right!

  • @user-ez2ys9gx4g
    @user-ez2ys9gx4g Před 16 dny

    100% Sahi kura. Tara ke garnu? Sunnuparne netaharule 1% Pani sundainan.

  • @OpPo-up4cs
    @OpPo-up4cs Před 16 dny

    Very nice

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Před 16 dny

    केपी ओली कुन क्रान्ति र देशको व्यवस्था परिवर्तन गरेको कारण जेल बसेका हुन र उनी त मान्छे हत्या गरेर १४ वर्ष जेलको सजाय पायेको हैन र? कुन कुरा सत्य रहेछ 🙏🙏

  • @malashrestha3187
    @malashrestha3187 Před 16 dny +1

    Oli lai party janmaunu. Paro desh dubayera jantajati. Rin garera bedesh ga chan ani remittance le neta ko vuddi vare Ka Chan

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi Před 16 dny

    अब केरा खाने ल????

  • @olid-sq1fn
    @olid-sq1fn Před 16 dny

    तपाइको कुरा सहिछ तर राजा बखान नागरनुहै

  • @mayabasnet56
    @mayabasnet56 Před 15 dny

    पुराना नेता हरू को केही काम छैन अब जब सम्म यी बुढा नेता राजनीतिबाट सन्यास लिदैनन तब सम्म देश बन्दैन l

  • @milanbogati8762
    @milanbogati8762 Před 16 dny

    Oli jiu tapaiko asli sahi rajniti ho bhane yo desh ko p.m.bhayara dekhaunu 32 site lai p.m.banayara sere.oli ko rajniti samapta bho

  • @Aqsha280
    @Aqsha280 Před 15 dny

    Hammas is the garret ❤❤

  • @pramodsitaula6603
    @pramodsitaula6603 Před 16 dny

    First

  • @deepaadhikari6505
    @deepaadhikari6505 Před 16 dny

    Sahi kura bolnu hunch patrakar sir le tara yi netaharu le sunidaina ki kya ho.

  • @nareshdhami2759
    @nareshdhami2759 Před 15 dny

    Neither congress nor UML responsible,balen is all alone.

  • @patb8605
    @patb8605 Před 16 dny

    ‘Ekdum Badi Bhai Rako chai Cha ‘Yo Vrasta , Kidney Fail , Joker Jatho Oli’. “ Yesko, Chauri Pareko Chak ma, “Vatai Vata Haan Balen”

  • @romkantaryal5740
    @romkantaryal5740 Před 13 dny

    सुमना ले जति काम गर्ने कोछ आफु गर्दैनन अरुले गरेको पनि डाहा गरेर गाईजात्रा गर्छन

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu Před 15 dny

    सके चोरहरूले