बालेन सामु रवि र बुढा नेता फिका । ओली भर्सेज विद्यादेवी ! जीवी राइको सूचना चुहावट ।POWER NEWS

Sdílet
Vložit
  • čas přidán 20. 06. 2024
  • बालेन सामु रवि र बुढा नेता फिका । ओली भर्सेज विद्यादेवी ! जीवी राइको सूचना चुहावट ।
    POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 346

  • @nishashrestha7509
    @nishashrestha7509 Před 6 dny +60

    बालेन प्रति गर्ब छ सत् सत् नमन मेयर साब बालेन प्रति 🙏👌🇳🇵🇳🇵

  • @narendrabhusal5090
    @narendrabhusal5090 Před 6 dny +46

    बालेन बाट मात्र आशा गर्न सकिन्छ

    • @RajuGhayal1
      @RajuGhayal1 Před 5 dny +2

      हजार चोर एक राजा गारो छ

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 Před 6 dny +57

    रबि भन्दा बालेन ❤️ 1000 गुना ठिक छन म फेरि पनि भन्छु

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz Před 6 dny +56

    10:26 सहि कुरा गर्नु भो।। रबि लाई सत्ता र पैसा भएसि पुग्छ न देश को चिन्ता छ न जनता को😂

    • @rambahadurgurung8125
      @rambahadurgurung8125 Před 5 dny +7

      राजिनाम खलतिमा😮 हालेरबसेकाे भनछ राजिनाम दिय हुनछ पतनभैसके केकाम

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Před 4 dny

      2-4 jana jhole haru bugdai gara timi haruka neta banda hajar guna Ravi thikxa muji ho

  • @KPG_life
    @KPG_life Před 5 dny +11

    यो कार्यक्रम चलाउन भट्टराई जि आए पछि सुन्नै मन लग्दैन पावर निउज को नाम परिवर्तन गरेर ल्याङ ल्याङ निउज राख्नुस 10 मिनेट मा सकिने कुरालाई 30 मिनेट बनाउने बार बार दोहोर्‍याए लेख्ने चै को हो भट्टराई जि आफै होकि अरु कोहि छ ?

    • @leeshoot4796
      @leeshoot4796 Před 5 dny

      Sahi kura garnu bhayo aru Chanel ma here ko video news lai usko boli bat bang garera rakhchha strong content nai chhaina.sama chhoto bhayo bhane euta bhatuwa lyauchha ra bhukchha

    • @manighale5607
      @manighale5607 Před dnem

      Correct! Agree 100% 1) He is always against Rabi, this guy is not political analyst but he sounds like he doesn't know 2) Same thing over and over and over...I unsubscribed just because his talk is irritating.

  • @evergreennepal164
    @evergreennepal164 Před 6 dny +11

    जस्ले राम्रो काम गर्छ उनै जनताको लोकप्रिय हुन्छन।

  • @kamalaphuyal4696
    @kamalaphuyal4696 Před 6 dny +12

    शहि हो जय बालेन❤❤❤

  • @AnandpSah
    @AnandpSah Před 6 dny +21

    तपाईँले भन्नुभएको सत्य कतिलाई अपाच्य हुन सक्छ तर तपाईँको भनाइमा सत्यता छ र सत्यता स्वीकार्नै पर्छ।

    • @manighale5607
      @manighale5607 Před dnem

      Rabile ramro kam gareko dekhi nasahane yo jholeko kurama kehi satyata chhaina! Bogus and BS!!!

  • @upendrasony7836
    @upendrasony7836 Před 6 dny +15

    Nepal KO.pm mero balen Dai ho sir ❤❤❤❤❤

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Před 4 dny

      Bramma xas muji jad. Dall kholne kahile savapati hune kahile. Process k ho thaha na hune berojgari harulai CZcams ma comment hanne kam gajjabb

  • @tarabudha8492
    @tarabudha8492 Před 6 dny +22

    अब रबि लामेछनेको धैरै आश थियो अब आश मरिसक्यो केही गर्दैनन अब बालेन साहा र ज्ञानेन्द्र साहिको आस छ केही गर्छ्न कि

    • @RyWan-tv1wo
      @RyWan-tv1wo Před 6 dny

      छेत्री बाहुन आशा नगर्नु ल

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 Před 6 dny +26

    उमेर ८४ र मिसन ८४ एउटै घाँटी जोडेर खान हिडेका छन
    बालेन जस्तो काम मा दिमाख लगाउन रबिले सक्दैन रबि भबिस्यको प्रचन्डे हो

  • @baburamwagle3872
    @baburamwagle3872 Před 5 dny +3

    आज बाट म बालेन को थप Vision,misson,goal को छ्यामता देखे, ।बालेन ले देश हाके अबश्य देश बन्ने कुरामा सहमत छु।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Před 6 dny +38

    अन्तर्राष्ट्रिय अपराधी समाउने रे अनि मिदिया मा लोकेसन पत्ता लाइसक्यो रे😅यत्तिको अयोग्यता असछेम गृहमन्त्री कुन देश को होला🤔

    • @KabitaGurung-go8qr
      @KabitaGurung-go8qr Před 5 dny

      रवि रवि भनेर न थाक्ने भौमान का चेलाहरू कता छन्

    • @rambahadurgurung8125
      @rambahadurgurung8125 Před 5 dny +1

      रबिलामि छानेले जिबिराईलाईसमातेरनलेयर किनखाेकेर बसिराकाे अबरबिकाे राजनिपनि वलिर पचनडेकाे काेखिलामन सुतन पुगेकाे जसताेछ अबरबि वलिर पचनडे काे काखमा निदाई रहनछ हलडाई दिरहनछ उसुतिरहनछ बिउजन रबि बिउज यिहलडाई रहने दुई नेतालाई झेल काेचन सेबास रबिभनछ

    • @jagatmalla1770
      @jagatmalla1770 Před 5 dny

      Ooooo

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 Před 4 dny

    अबको प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बालेन हुनुपर्छ।

  • @user-sx5cc8ge8z
    @user-sx5cc8ge8z Před 6 dny +30

    सस्तो लोकप्रियता देखाइराखेको छौ। तिमि नि उहि ड्याङ्गको मुला रैछौ रवि।

  • @saloni99.
    @saloni99. Před 5 dny +2

    पत्रकार ले पत्रकारिता ‌त्यागेर‌ आलोचक को भुमिका निर्वाह गर्ने पत्रकार चर्चित छन् आज भोलि

  • @nirajsharma782
    @nirajsharma782 Před 6 dny +11

    बालेन लाई सलाम तर सधैं रबिलाई खेद्ने किन हो यिनी रामाएण वाचक बन्धुले ? कसैलाई औला दिन नसके पाखुरा पनि नकाटौं हतोत्साहित पनि नगरौं 😊

    • @mohanrai669
      @mohanrai669 Před 6 dny

      बिलकुल सही कुरा 👏

    • @ratanbahadurbudha6566
      @ratanbahadurbudha6566 Před 5 dny

      अब रबि बाट सुशासनको आशा नगरौ झन कुहिएको मुला निस्कियो ।

  • @navarajsharma9237
    @navarajsharma9237 Před 5 dny +2

    मुर्दा र पिचाससँग के को आशा ? अब बालेनसँग मात्रै आशा ।

  • @shivarimal8011
    @shivarimal8011 Před 5 dny +7

    देस र जनताहरु को एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐

  • @upendrasony7836
    @upendrasony7836 Před 6 dny +3

    Very good sir hamro Nepal ma balen sir and Himani sah mele R hamro Nepal ma Raja hunu paka ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnmolBohara-fc6ky
    @AnmolBohara-fc6ky Před 6 dny +2

    राजनीतिक र प्रशासनिक नेतृत्वको अवान्छित, स्वार्थप्रेरित एवं देश र जनताप्रतिको बेवास्ताको कारण आज मुलुक आर्थिक, सामाजिक, शैक्षिक साथै कानूनी रुपले समस्याग्रस्त बनेको अवस्था विद्यमान छ । 😭😭

  • @user-zl7qu2ih6s
    @user-zl7qu2ih6s Před 5 dny +1

    पुराना पार्टीका बृद्ध नेता मरेछ भने मरे नभए चाडैं देख्ने छ राजनीतिमा उथलपुथल त्यो समय नजिक आउँदैछ। राणा सक्यो
    पंचायत सक्यो
    प्रजातन्त्र सक्यो
    राजतन्त्र सक्यो
    अब
    नेतातन्त्र पनि सकिन्छ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před 4 dny

    रबिको आकर्सण घटेको होइन रबिलाइ कमजोर बनाउन,सक्न पाय अनि बालेनलाइ सक्न सजिलो हुनेथियो भन्नेदाउ धेरैको छ तर रबि,बालेनको पक्ष्यमा देसै लागेको छ

  • @serengnilsereng
    @serengnilsereng Před 5 dny +5

    सबै उही हो हौ, तिमीले भुकेर केही हुन्न वालेन पनी पार्टी खोले पछी सेम हो, रबि पनि पार्टी खोल्नु भन्दा अगाडी वालेन भन्दा चर्चा थियो, होइन त तेसै ल्याको होइन २२ सिट, तिमीले जैले रबिको खेदो खन्छौ/ सब उहि हो

  • @rajkghimire5071
    @rajkghimire5071 Před 6 dny +3

    Ghanti sakiyo aaba...

  • @rajkumarregmi6622
    @rajkumarregmi6622 Před 5 dny

    वास्तविक

  • @bhimdarlami9800
    @bhimdarlami9800 Před 5 dny +13

    तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला 🙏🙏🙏🙏🙏

  • @damodarsunar5977
    @damodarsunar5977 Před 5 dny

    जय बालेन जि ❤❤❤

  • @bhawaneeraigurung3206

    वडाकार्यलयले के भन्छन् ? पहिला त्याहाँ सोध्नुस न नगरपालिकाले दिएन भनेपछी नगरमा जानुस न हुदैन र? कुरै अधकल्चो सुनियो। 🙏

  • @LuharHarisha
    @LuharHarisha Před 5 dny +3

    त्यस्तो होइन होला उस्तै उस्तै। त हिलो सफा गर्नलाई त हिलो पनि लाग्नु पर्छ हिलो भित्र गएर। सफा गर्न को मजा अर्कै आउँछ त्यसै ले अहिले उस्तै उस्तै रहेछ नभनु होला आउँदै छ दिन सफा गरेर बाहिरी ने दिन।

    • @manighale5607
      @manighale5607 Před dnem

      yestopo hota Rabiko samarthak hune lachhyan, thik ho!

  • @shyammandal6539
    @shyammandal6539 Před 5 dny

    तपाईले गरेको बिश्लेशन राम्रो हुन्छ ।

  • @brtharu4365
    @brtharu4365 Před 6 dny +3

    Good luck balen

  • @reactionvideo9490
    @reactionvideo9490 Před 5 dny

    सहि बिषय उठान गर्नु भयो सर धन्यवाद अबत मलाई पनि रबि को कुनै काम छ जस्तो लाग्न छोड्यो भुक्ने मात्र रहेछ

  • @user-se9ro5ru8n
    @user-se9ro5ru8n Před 6 dny +8

    बालेन र ज्ञानेन्द्र शाही एक ठाउँमा आउनुपर्यो अब ।

  • @SureshGhotame
    @SureshGhotame Před 6 dny +2

    Good news

  • @New_Experience_2024
    @New_Experience_2024 Před 15 hodinami

    बिदेशीलाई सुचना चुहाउने भनेर भाषण मात्र गर्ने तर कारवाही गर्न नसक्ने? आफु पत्रकार हुँदा पनि त सुचना बेचेर खाएको आरोप त लागेको थियो होईन न र?

  • @govindaadhikari2357
    @govindaadhikari2357 Před 5 dny

    सही विवेचना राम्रो

  • @user-wp7zf9oe8u
    @user-wp7zf9oe8u Před 4 dny

    Yes

  • @baburamwagle3872
    @baburamwagle3872 Před 5 dny

    बालेन नेपालको माहानायक हो।रास्ट्रनायक बालेन बन्नुपर्छ ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 5 dny

    मानिसकाे पाउर अनुसार आफनाे बेकतितयाे पनि चाहिनछ।

  • @gopibhandari476
    @gopibhandari476 Před 5 dny

    घर जेठो छोरोले राम्रो कमायो घर चलायो भनेर गाउँको मुखिया सङ्ग कसरी तुलला हुन्छ? सबै भ्रम मात्र छर्न अब्बल छन

  • @rishiramsharma6975
    @rishiramsharma6975 Před 5 dny

    रवि ठगिखाने मन्त्री गृह होईन कैदी गृहमा फिट छन्।

  • @radimacharya325
    @radimacharya325 Před 5 dny

    best

  • @dibinbaba
    @dibinbaba Před 5 dny

    News 24 maa हेर्न सुन्न लाएक निस्पक्ष कार्यक्रम यहि एउटा हो। बाँकिका त ,,,, के कुरा गर्नु र .....?

  • @vinodhyadav8874
    @vinodhyadav8874 Před 4 dny

    यो रबि लामिछाने पनि केपी ओली भन्दा कम गफ हाक्ने रैनछ।

  • @KabitaGurung-go8qr
    @KabitaGurung-go8qr Před 5 dny

    बालेन लाई कुनै पनि पार्टी का नेताहरु सँग तुलना गर्न मिल्दैन सबै नेताहरु चोर हुन्। जय बालेन

  • @user-zk3qq8fb7w
    @user-zk3qq8fb7w Před 4 dny

    देशको शान हाेत बालेन

  • @shankarbahadursimkhada9842

    कारणछ।

  • @laxmanpariyar
    @laxmanpariyar Před 5 dny

    रबि को ढाचा हेर्दा रा सो पा को कदर नभएको जनता लाई भ्रम मा पारिरहेको, अनि सदन मा रा सो पा पास गरेर, बालेन ले सुरु गरेको रा सो पा लाई असर पुग्ने लक्ष्य, हुन त बालेन बाट हुँदै गएको माहानगर पर्ति को लगाव ले देशमा नैतिकतावन एक युवाहरूलाई inspiration बन्दै छन् 🙏जय बालेन्🙏

  • @missongamerboy99
    @missongamerboy99 Před 5 dny

    पुर्ण बहुमत नदिने अनि रवी लामिछानेले काम गरेन भन्ने हरुलाई गिदी नभएको दुई खुट्टे जन्तु भन्ने मात्रै हो , गठबन्धनको सरकार काम गर्न गार्‍हो छ। सरकार बाहिर बसेर संसदमा करायो सुनुवाइ हुदैन , सरकार मा गयो हात बाँधेर काम गर भने जस्तै हो , पुर्ण बहुमत को सरकार भए भन्नु उचित हुन्छ।

  • @samratchhetri1442
    @samratchhetri1442 Před 5 dny

    तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 Před 5 dny

    ❤❤❤

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j Před 4 dny

    sahi kura ❤

  • @chandraprashadghimire3387

    यो पत्र कार पनि झोले रैछ,

  • @krishnagiri8605
    @krishnagiri8605 Před 4 dny

    मिडिया ज्यू हरुमा घैटाेमा पहिले नै यसरि घाम लगेकाे भय त.......

  • @narayandattasubedi7960

    काम गर्न नदिएकाे थाहा हुँदाहुदै २४निउजले पनि १३भाईबन्न खाेज्याे कामगर्न नदिएकाे हाेकि रबिले काम गर्न नसकेकाे रबिकाे मात्र बिराेध किन

  • @basantalama7076
    @basantalama7076 Před 5 dny

    हैट पूर्ब राष्ट्रपति बिध्या देबि भन्डारि ज्यु राष्ट्रको त मत्लब भएन तर अन्तर्राष्ट्रिय ईज्जतको त ख्याल गर्नुस् न हो गाँठे,राष्ट्र पति भैसकेको मान्छे अब साम्सद बनेर चुनाब लड्ने हैट...

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před dnem

    दलेझाेले नेताले बिकास हैन कमिसन नै चल्ने के का नेता दले ठग नै हुन।

  • @SureshSunar-rb5yf
    @SureshSunar-rb5yf Před 5 dny +4

    साथी हरु जो हामी बाहिर बाट देखिरहेका छौ ।तेस्तो त्यो थाउमा हुन्न ।तेसैले कुनैपनी काम को परिराम पाउन आलि समय लाग्छ। तेसाइले मलाइ लाग्छ अहिले गृहमन्त्री जि येस्तो दृस्ठि सहि छैन जस्तोलग्छ।।र देश बनाउन येउतै रबिले भयेर मात्र हुन्न।सबै सान्शद्को भुमिका रहन्छ।र यहिले सबै सरकार मा भयेका पार्टीका शाझा कार्य्क्रमा चलेको सरकार हो यती पुन्र बहुमतको सरकार भये प्रश्नना गर्न सहि कुर हो।

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y Před 4 dny

    बालेन सपूत हो रबि पहिला सपूत थियो अहिले कपुत बन्यो

  • @akfuntv1
    @akfuntv1 Před 5 dny

    ❤❤❤❤❤

  • @user-tq5ei6ei3e
    @user-tq5ei6ei3e Před 4 dny

    हिरो बालेन! रवि भेलेन!!

  • @NirajPanthi-c9v
    @NirajPanthi-c9v Před 10 hodinami

  • @kunsangdorje8462
    @kunsangdorje8462 Před 4 dny

    गलत कुरा प्रचार प्रसार किन ? रवि सांसद हुन् भने बालेन मेयर हुन् अधिकार क्षेत्र फरक हुन बुझ्नु पर्ने होइन र ?

  • @baburamwagle3872
    @baburamwagle3872 Před 5 dny

    kp,sher,प्रचण्ड लाई आगि पछि लगायेर देश बन्दैन रबि ज्यु,हेक्का रहोस् ।

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před 6 dny

    रविलाई अवकाे चुनावमा हामिलाई झुक्याउने नारा चाहियाेनी त्याेनै सकियाे पुराना नेताकाे जस्थाे आज ४० वर्ष देखि पूरा गर्न नसकिएकाे नारा सहित वारम वार एउटै घाेषणा पत्रलाई दाेहराउदै जानेनै हाेलाननी यिनका गति वालेनले आउने चुनावमा भाेट माग्न आफ्ना गरिने कर्म अर्थ्याउदै हिडन पर्दैन नेपालीफे वालेन शाहालाई खाेजेरै मत दिण्छन ।

  • @-Rr1990
    @-Rr1990 Před 5 dny

    पुरानालाई सबैले आलोचना गरेर थाके, मिच्छ्याए अब नयॅालाई होच्याएर ,नकरात्मकता फैलाएर देशले के पाउछ , पत्रकारले के पाउछ !! कानुन गृहमन्त्रीले चाहेर बदलिदैन तर केही कानुन त परिमार्जन भएकै छ। फोहोरको पहाड सफाई गर भनेर ३/४ वटा बेल्चा दिएर मात्रै हुन्छ र ! नगरपालीकाको मेयर र देशको गृहमन्त्रीको कामलाई दाजेर जड्याहाको बोली नबोलौ पत्रकार महोदय।

  • @swagatadhikari9505
    @swagatadhikari9505 Před 5 dny

    आहिले सम्म्को उत्कृष्ट प्रस्तुति मन छोयो

  • @mayanathghimire5484
    @mayanathghimire5484 Před 5 dny

    रवि सरकारमा सर्वेसर्वा हुन् र ? उनले जे भनृे पनि हुन्छ र ? उनलाइ काङ्रेशवाट पद जाेगाउनै धाै धाै परिराख्याछ कुनै वुढाले च्यापेकाछन्, कुनै वूढाले अाेठ ढाकेकाछन्, अनि वाेल्दा वाेल्द‌ै जादूकाृे छडी घुम्न सक्छ ? । वालेन जति स्वतन्त्र भएर अाफ्नाे कार्यक्षेत्रमा रविले काम गर्न सक्छन् ? ।

  • @kedarbasnet227
    @kedarbasnet227 Před 4 dny

    Good mzn

  • @krishnabaduwal4012
    @krishnabaduwal4012 Před 4 dny

    यस्मा केही छ

  • @purushottampant1887
    @purushottampant1887 Před 5 dny

    बधाई बालेन शाह ।

  • @faninarayansigdel2865

    जसरी कुनै पनि बाघले उहीँ वनमा अर्को बाघको अस्तित्व देख्नै सक्दैन -उसैगरी कुनै पनि अति भ्रष्ट नेताले आफ्नै पार्टीमा आफ्नो विकल्पमा अर्को नेतालाई देख्नै सक्दैन ।उनमा पनि ओलीजी त झन् महासिंह!

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Před 6 dny +1

    Good news ❤❤❤❤

  • @rameshmagar488
    @rameshmagar488 Před 5 dny

    जय रबि 🙏🙏

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Před 5 dny

    क्या गजब दिनभयो!

  • @madanadhikari8981
    @madanadhikari8981 Před 5 dny

    यो रबि पनि त्यति गतिलो नेता हो जस्तो लागेन,लोक प्रियता देखाउने हिसाबले धेरै बोल्छ्न काम चैं सिन्को भाँच्दैनन। सच्चा नेता त बालेन मात्र हो। कम बोल्ने धेरै काम गर्ने, जय बालेन।।।

  • @jaydiyal
    @jaydiyal Před 5 dny

    समय बाँकी छ समय ले बताउने छ रवि कस्तो छ भनेर अर्को कुरा रवि अनि बलेन् को तुलना हुन्न

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Před 5 dny

    हाल का नेता भनौदा हरू मात्र थपना
    विधा देवी आफ्नु स्थान लाई सम्म्न नगरेको

  • @dipendrabogati7086
    @dipendrabogati7086 Před 6 dny +2

    Pride of our country
    Mayor balen shah 🙏

    • @neeshamkhadka
      @neeshamkhadka Před 6 dny

      गजडि ग्याङ्ग को अध्यक्ष बल्लु शाह जिन्दावाद 😂😂

  • @keshavjnawali5779
    @keshavjnawali5779 Před 5 dny

    Great sayings great journalist I salute to you

  • @dahalprakass
    @dahalprakass Před 5 dny

    अहिले बालेन स्वतन्त्रता छन हाइ हाई। पछि पार्टी खोले पछि उहीँ हो पारा। किन नेपाली जनताले उचाल्ने हो उनिहरुले नै पछार्ने हो। जस्तै रबि। त्यही भएर नया नया मिल्नु पर्यो

  • @purushottampant1887
    @purushottampant1887 Před 5 dny

    रबि ले यसरि जिबिको गोप्यता खोल्नु हुदैनथो ।

  • @twobrothersboys8101
    @twobrothersboys8101 Před 5 dny +1

    Jay balen

  • @hardikrajadhikari9576

    Sahi cha bichar.mitho lago.

  • @gurungsuresh7182
    @gurungsuresh7182 Před 5 dny

    जिबी राई दुबै पुगी सक्यो रे भन्ने हाल्ल छ ।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před 5 dny

    ⬇️⬇️⬇️
    रवि_लामिछाने त्त नेपाली राजनीतिको सबैभन्दा पत्रु/पात्र हुन् भने 💯% फरक पर्दैन;✍️
    (एमाले, रास्वपा, कांग्रेस र माओवादीको बहिष्कार नै अबको विकल्प हो ।)

  • @YubarajKhadka-fe2on
    @YubarajKhadka-fe2on Před 6 dny

    खासमा यो कार्यक्रममा नेताको नालिबेलि को मात्र कुरा गर्नु सबैलाई थाहा होस कुन रामो कुन नरामो भनेर

  • @SureshSharma-wh2ml
    @SureshSharma-wh2ml Před 4 dny

    😢.

  • @ramharikhadka3364
    @ramharikhadka3364 Před 4 dny

    रबि त केपिकाे खास पुछर हो यस्लाई पनि श्रीलंका बिकल्प छैन

  • @rambahadurgauchan2923

    ए माले मा के पि वलि जसतो छुद् थुतुने भनदा बिंधया आउनु सकारात्मक हुने छ

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Před 6 dny

    ❤Good❤News❤

  • @bhuvaneshoritiwari9555

    Dhanaybad Patrakar jyu. Rabi Pani purana party Neta ko ganaune dhal ma phaseko dekhinchha. Chitwan ka janata sachet hunu Parne dekhinchha.

  • @singgurung7206
    @singgurung7206 Před 6 dny +7

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @ParadiseJazeera
    @ParadiseJazeera Před 5 dny

    सहि हो...यो फोहरको झिङ्गालाइ दुई कार्यकालसम्म हामीले रास्ट्रपति मान्नुपर्ने बाध्यता नै नेपाली जनताको दुर्भाग्य थियो।
    लोग्नेको हत्याकाण्डसम्म खोज्न नसक्ने जलगैंडाले अरु के नै गरोस्।

  • @omchaulagain2198
    @omchaulagain2198 Před 5 dny

    सहकारी ठगकाे काम छैन ।

  • @gnyanchetri4901
    @gnyanchetri4901 Před 5 dny

    No Rabi can do .many changes for country but it will takes time for study of old leadership

  • @sudeepthapa3689
    @sudeepthapa3689 Před 4 dny

    The one and only Mr. Balendra shaha 🤗🤗🤗

  • @jeevanlaxmi1077
    @jeevanlaxmi1077 Před 5 dny

    अब रवि माथि पनि पत्यार लाग्न छोड्यो..अब चितवन आयो भने चितवनकै जनताले कुट्लान् तिमीलाई

  • @tarachandrabhujel6319

    बाहुनको जात को धर्म !! 95% जे बोल्छ्न त्यो गर्दैनन = जो गर्छन त्यो भन्दैनन ।। बाहुनलाई नेपालको जमिन माटो चाहियकोथियो = नेपालको बिकास चाहियको थियन । त्यहि कारणले गर्दा नेपालको बिकास बाहुना जातिले गर्दै गर्दैन ।