Mukul Dhakal ले रास्वपा विवेकशीलको बाटोमा भनेपछि बोलिन Ranju Darshana|| Nepal Times
Vložit
- čas přidán 26. 06. 2024
- मुकुलले रास्वपा विवेकशीलको बाटोमा भनेपछि बोलिन दर्शना
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
ढकाल खुरुक्क राजिनामा दिएर जाऊ कालो वादल भएर नबस
Bhai usle thikai tw bhaneko ho , usle galat lai galat ni bhannw napaunu ,
तैले बुझेको रहेछस भाइ राजनिती ।
@@Riyad718उहाँको भनाइ ठिकै होला तर आन्तरिक रुपमा पार्टीमा छलफल नगरी बाहिर बाहिर भुक्दै हिड्नु त गलत हो नि लाग्छ उहाँ कतैबाट परिचालित हुनुहुन्छ ।
सहमत 👍️👍️👍️
@@prembhujel9839antarik रुपमा nai xalfal garni ho vani naya र पुरानो ma k farak vayo र hajur
रन्जु दर्शना को को विश्लेषण सान्दर्भिक छ
सहि विश्लेषण गरेछन् ढकालले बिबेकशिलकाे हालतमा जाँदै छ रासपा ,बालेनले मात्रै हाे नयाँ युबा पुस्ता र देश बलियाे र सम्बृद बनाउने 🇳🇵
मुकुललाई ततकाल पाटिबाट निकालौ
डा.मुकुल ढकाल धेरै जिल्लाको भ्रमण पछि पहिलो प्राथमिकता पार्टीको हितको लागि विस्तृत रुपमा गर्नु पर्ने समिक्षा गर्नुको सट्टा बाहिर बढी हल्ला गरि चर्चा बटुल्ने काम गर्नु मलाई लाग्छ यो पार्टीको हितको ब्याक्ती होइन।
फेल भैसकेको भ्रष्ट संसदीय ब्यबस्थामा हामी नया भन्दै लाजनितिगर्ने मन्त्री हुनेहरु सबै चोर भ्रष्ट हुन मुकुल ढकालले गरेको ब्याख्या विश्लेषण दिएको सुझाब सल्लाह एकदम ठिक छ चेतना भया बाकी गया भाड मे😂😂😂😂
विवेकशीलमा साझा पसेपछि असाझा भयो । फाइदा रविले उठायो ।
घन्टी पुरानै दलको स्वरुप हो
खुल्ला बिचार
खुल्ला बहस
खुल्ला प्रतिस्पर्धा
खुल्ला नीति
खुल्ला सङ्ग्रहसिल पार्टी
खुल्ला कार्य नीति
खुल्ला नया नीति नियमको बहस जस्ता धेरै कुरामा फरक पार्टी हो रास्वपा अरु पार्टी जस्तो लुकाउने दबाउने भ्रमफैलाउने जस्ता कार्य बाट धेरै टाढा रहन्छ रास्वपा र गलतको सुधार गर्दै द्रुतगतिमा परिवर्तन गर्न खोज्ने पार्टी हो रास्वपा ....
मुलुकको विस्लेसण सहि छ रबि रबि भनेर देश बन्दैन अहिले रवि सहकारी बाट बाच्न लाई सरकारमा बसेको हो
रास्वपा मा २-४ जना पात्र मात्र ठिक छन
नाम मात्र फरक हो पार्टी पुरानो जस्तै हो केही फरक छैन
मुकुल ढकाल बिकेको प्रष्ट देखिन्छ 🙏।
mukul is absolutely right!
Dalma Kalo chha hai bichar garau Rabi sir
मुकुल सरको प्रतिबेदन शत प्रतिशत सहि छ।❤
यो मुकुल भन्ने पनि ख़ुरापातीनें रहेछ । अरुलाई दोष दिनु भन्दा आफू सुध्रेको राम्रो । यसलाई पार्टी नेतृत्वले बेलामा कार्वाही गरेको राम्रो ।
अब फेरि अरु पार्टी जस्तो आफै आफै झगडा गरेर बस।।।
य रन्जु मुकुल is right. Do not advise him.
Right away by Mukul dhakal
हावा हवा सााचार नबना
अरु जे भएपनि संघियता खारेज हुनुपर्छ
त्यो दर्शना न्योपाने बजैनी कति मत ले हारेको थहा छ ? त्यसले के भन्छ केही फराक पर्दैन
३००० मान्छे को बिचार ले देश चदैन ।मुकुल जि
Yesta jabo mukunde ko hora chinna pani chinna kasari vayo hola mahamantri
जम्मा 3 हजार जनता सङ्ग अतर्कृया गरेर हुन्छ भन्या 3 करोड जनसंख्या मा
रन्जु दर्शनाको कुरा तितो तर यथार्थ हो, यो समय मा रास्वपा पार्टी आफ्नो अधिवेशन नगरी २,४ वटा मन्त्रीको कुर्ची च्यापेर बसिरहने हो ? त्यो पनि उथल पुथल कार्य गर्दै।
पद लुलुप्ता भनेको यही हो ? प्रायः सबै विदेशी छन विदेश मै जान्छन आपत लामिछाने ज्युलाई पर्ने हो तसर्थ पार्टी बिस्तार मा ध्यानाकर्षण गरौ सत्ता मा होईन
रा स्व पा "छोटे काँग्रेस" भैसक्यो, यो छोटे काँग्रेस बाट कुनै आश नराखे हुन्छ।😂
जम्मा 3 हजार जनता सङ्ग अतर्कृया गरेर हुन्छ भान्या 3 करोड जनसंख्या मा
Dakal paisa khayer bolirahex
Om
पहिलो भुल सरकार जानू दोर्सो भुल जति सक्छौ तेति नै बोल हाबा बोल्न छोड जुन उदेश्य ले सरकार गाको थियो परिणाम दिन न सक्नु सक्दैनौ भने सरकार बाट निस्की हाल रबि तिम्रो इमेज खस्किदै छ
Dhakal chadai Janu tar raspa ma kalo badly na aaos hai ra lyaun khojne lae pani rakhn hunn 🙏💐
1 2 कराउदै janxan पाटी लाइ केही असर पर्ने wala xaina उदाहरण भीम रावल
Yes ur rite ,,
❤❤
Nice video 💯
Good
काम छैन मुकुल कि चुकुल भन्ने भतुवाको सिटामोल बेचेर बस्नु पर्ने मान्छे राजनीति मा आए पछि यस्तै हो😂
राजनैतिक दल नयाँ हुँदा खासा पुरानो हुँदा पासा
aile dekhi nai aafnai prty ma tut fut...huna layo tw yl..
🔔🔔🛎️🛎️🔔🔔🛎️🎉🎉💯💯💞
Dakal le party futaune khel kheldai cha aru ko utsauma
सबै सिकाउन सिपालु काम गर्न कोहि अघि सर्दैन
🔔🔔🔔🔔🔔❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
Mukul is the real leader.
महामन्त्री कि कुरा एक दम सहिछ भाड मा जाय रबि
रबि ले केही गर्ला भनेको यो पनि प्रचन्डेर केपिको पछि पछि हिडेर झोले बनेर बिग्यो अब ८४ मा गारो हुने भो बालेन र ज्ञानेन्द्र जस्तो नेता हुनु पर्यो रबि दाइ
कति जान्ने हुनुहुँदोरहेछ...
Janera tw vannu vaxa dekhanau rw brother@@krishnasapkota9030
Right away mukul dhakal
लामिछानेको काण्डै काण्डले सकिणा लागेको हो रास्वपा । यदि मुकुल लाई कार्वाही गरे सकिन्छ रास्वपा १००% ।
400 Bata 4000 bhot aaco hota kina illam ma .
Yo khatini ranju ko ho ra???
गोपनियता छैन रैछ ढकालमा
Temeharu sab thak ho bahun bta hudaina ds ko bikash
जो छिटै तुप्पोमा पुग्छ नि त्यो छिटै तलै फेरि पुग्न सक्छ
Sakinxa new Chor haruko party
Mukuley out
केराजस्तो
अनि
बिवाद चाहिँ के कुरामा भयो
Tehi vanya. Party ley nai Jana vawana bijney program banayera Mukul ley kam garey, Ani yesto aayio jana vabana na vaneko ho. Yesma matved vanney k xa? Ki Mukul dhakal ley eklai survey garera aaka hun ra?
झोले मिडिया...
ranju ji ?rasapa hjr ko pyawa hoin la?hjr le tika lagayar mukul dhakal lai samsadama pathako pani hoin la?rasapa sattako lova ma vayar nai yo hun gayako x ni?84 samma yo sit aaune kadapi xain.
Balen ko jeet maa timro pani yogdaan cha tara timro haar maa pani timrai yogdaan thiyo timro tyo arrogant type ko speech mailey matrai hoina tetti khera aru le ni notice gareko raicha tara mailey tah naya yuva vanerah vote diye aru le bidhya sundar lai diyechann k garney ,Ra.Swo.Pa ko hak maa chai Rabi kai naam ley chaleko rah jiteko party ho hai , Tara Rabi g ko ali griha kaarya napugeko chai vannchu hai padhe lekheko vanerah party ko ticket deenu vo tara tini haru ko bichaar padhe lekheyko cha chaina paropakari mann cha chaina desh sewa prati mann cha chaina tyo nabujhi aafno party maa hulnu vo galtee tyaa vayo Rabi g ko craze aheley pani tettikai cha voli pani rahancha
Church ko ghanti le ....gita ko gyan ka bujxa ra
Mukul right🎉🎉🎉
Kam se kam rabi Bata yo aasa thiyena nepali janta le sab hereko xa
K Vako xa ra? Rabi ley k gareko xa ra? Hawa . Party ley nai survey garna lagako ho, Mukul ji survey ko kam sakayera report bujaunu vako xa, media ma yesto ta jana vabana vanera suna ye… k naulo vaxa ra.?? Kun party ko takat xa janavabana Sunera media ma aayera yesto vaney janataley vanna sakney ..?
Thika ho Mukula ji KO Kura ma RSP KO support ho
Mahachorko parti thiyo Rabile aukat dekhayeko ho nai 😂😂
Yo muji Pani Purana party jastai ho
रास्वपा ८४ सम्म नामनिशान मेटिन्छ।
काङ्ग्रेस यमाले माओवादी शीत जो कोहि नबिकौँ
Chorko anuhar pareko mukule daka
यो सबैको कुरा ✅ठीकै हो तर सबै सचिएर जा दा राम्रो रञ्जु. पनि घण्टी मा आउनुभएको झन् राम्रो . जय राष्ट्रिय स्वतन्त्र party 🎉🎉
Thukka, dherai khana khojda estai hunxa.
मुकुललाई ततकाल पाटिबाट निकालौ
Yo muji Pani Purana party jastai ho
Yo muji Pani Purana party jastai ho