वकिल बालकृष्ण भन्नुहुन्छ: कान्तिपुरका मालिकको नागरिकता रद्द हुनसक्ने, उस्तै परे २ देखि ५ बर्ष जेल ..

Sdílet
Vložit
  • čas přidán 21. 05. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    Sr. Advocate Balkrisna Neupane interview
    kantipur
    rabi lamichhane
    sidha kura janata sangha
    #rabilamichhane
    #kantipur
    #drsurendrakc
    #durgaprasai
    #sidhakurajanatasanga
    #rabi_lamichane
    #rabi_lamichhane
    #churokuro
    #news24nepal
    #yohotv
    #surendrakc
    #kpoli
    #prachanda
    #gaganthapa

Komentáře • 341

  • @shivachalise6488
    @shivachalise6488 Před 24 dny +161

    गृह मन्त्रालय को कदम लाई जनता ले पुरा साथ दिनु पर्छ ।

    • @netfornepal8783
      @netfornepal8783 Před 24 dny +4

      Yo manchhe paani badi bodo raiichha

    • @netfornepal8783
      @netfornepal8783 Před 24 dny

      Rabi is good men

    • @Notaphily
      @Notaphily Před 23 dny

      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।
      नछाडम त गगनले थुन्दिंच।
      तेरो भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन।
      गयो खोल्खोलै।
      तँ घन्टेहरु अब रोएर बस।
      गुड लके, गोबर गणेशहरु 😂😂

  • @pratapLama-oj8hi
    @pratapLama-oj8hi Před 24 dny +91

    गृहमन्त्रीलाई आम जनताले साद दिनु नै पर्छ 💪🔥

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz Před 24 dny

      तिम्रो गृह मन्त्री नी गिरिहो रहेछ त झोले भाटेमात्र जाऊ सहकारी ठग रवि को गु चातन।

  • @hemshrestha2728
    @hemshrestha2728 Před 24 dny +48

    गृहमन्त्री रबि लामिछाने को हिम्मत को प्रसंशा गर्नु पर्छ।येतिको हिम्मतिलो गृहमन्त्री आजसम्म नेपालमा कोहि छैन।

  • @rajarani8335
    @rajarani8335 Před 24 dny +116

    खेल सुरु भएको सिठ्ठी बजेकै हो रहेछ रबि दाई 🇳🇵🇳🇵🇳🇵

    • @GopalGiri-jo3cx
      @GopalGiri-jo3cx Před 24 dny +1

      😢

    • @Notaphily
      @Notaphily Před 23 dny

      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।
      नछाडम त गगनले थुन्दिंच।
      तेरो भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन।
      गयो खोल्खोलै।
      तँ घन्टेहरु अब रोएर बस।
      गुड लके, गोबर गणेशहरु 😂😂

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 24 dny +58

    रबि दाईलाई सम्पुर्ण जन्ताले साथ् दिनु पर्छ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před 24 dny +54

    अघि बड्नुस , रबि जि हामी नेपालि जनता तपाईको साथमा छौ ,, अब पालो राष्ट्रिय भौजु र बाख्रा चोरको ✊

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před 24 dny +79

    त्यत्रो प्रमाण मिडियामा आइसक्यो अनि रबि कसरी दोषी ? रबि कहिले पबि सकिन्न हामी सारा नेपाली जनता छम रबिको साथमा

  • @paudil1697
    @paudil1697 Před 24 dny +31

    यो बुडो कसरी हुन्छ मालिककै पक्षमा बोल्दैछ, तेत्रो नागरिकता किर्ते गरेको प्रमाण छताछुल्ल छ त, अझै रबिकै विरुद्ध बोल्छ यस्ता बिकाउ हरु धेरै छ नेपालमा

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Před 23 dny +3

    हाम्रो साथ रबिलाइ छ 99% जनता रबिको साथमा छौँ 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @sitabhattarai3444
    @sitabhattarai3444 Před 24 dny +14

    याहा रबिको कुरो होकि कैलाश्को कुरो ?यो मान्छेले कैलाशको बचाउ गर्दै छ ।

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před 24 dny +14

    गृहमन्त्री लाई सलाम छ सत्य काे बिजय हुन्छ जनता गृहमन्त्रीकाे साथ मा छ अब भटाभट भ्रष्टाचारि काे फाईल खाेलनुपर्छ जय घण्टी 🔔🔔🔔🔔🔔

  • @rajshekhardas
    @rajshekhardas Před 24 dny +4

    रबि सर हामी जनता तपाईको साथमा छौ अगाडी बढ्नु

  • @ambikaupreti4048
    @ambikaupreti4048 Před 24 dny +13

    देखाउने दाँत र लुकाउने दाँत भयका दाेहाेरी चरित्र भयका नेपाली काङ्ग्रेस का घुस्याहा ,भ्रष्टे ,लुटेरा ,भारतीय दलाल रहैछन भन्ने कुराे कालाे काङ्ग्रेसका नेता, कार्यकर्ता बाहेक सबैलाई स्पष्टता भयाे । वरिष्ठ वकिलको भनाइ शही 👍️👍️👍️👍️👍️🇳🇵

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k Před 24 dny +11

    एउटा एउटा कान्ड खोल्दै जानु चै किन पर्ने ? एक्कै चोटी सबै तिर ज्याप हान्नु मिल्दैन र ?

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky Před 24 dny +6

    भारतीय लगानी छ कान्तिपुर मिडिया ग्रुप मा

  • @tamangsanu2012
    @tamangsanu2012 Před 24 dny +16

    कैलास सिरोहिया....भारतिय RAW का एजेन्ट हुन....नेपालीलाई भ्रमित र रनभुल्लमा पारेर नेपाल सिध्याउन लागि परेका ठुलै माछा हो! नेपाली काङ्ग्रेसका नेताहरू पनि भारतीय दलालहरु छन।

  • @gopalkhatri8031
    @gopalkhatri8031 Před 24 dny +2

    हाम्रो नेपाल सरकार र गृहमन्त्री रबि लामिछाने सरलाई हामी सबै नेपाली नागरिकको साथ छ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️👍️🕉️

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq Před 24 dny +12

    बरीष्ठ वकील श्री बाल कृष्ण न्यौपाने को अभिव्यक्ति एक दम सहि र सत्य छ ।

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Před 24 dny +6

    Rabi Sar, Salut ❤ ❤ ❤ ❤

  • @rajendraoli3755
    @rajendraoli3755 Před 24 dny +4

    सिरोहिया इन्डिया बाट आयर नकली नागरिकता किनेर नेपाल र नेपाली लाई ठगेर बस्ने मिसन हो

  • @premjoshi4799
    @premjoshi4799 Před 23 dny +1

    सरकारको कदमलाई सबै नागरिक ले साथ दिनु पर्छ

  • @benishaluitel3392
    @benishaluitel3392 Před 24 dny +1

    काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो🇳🇵

  • @roshanchhetri3339
    @roshanchhetri3339 Před 24 dny +19

    सहि कुरा गर्नु भयो बालकृष्ण सर अब यी माफिया ,दलाल ,तस्कर हरु लाई जरैदेखि निर्मुल पार्नु पर्द्छ। धन्यवाद 🙏🇳🇵

  • @astabakrasamhita6543
    @astabakrasamhita6543 Před 24 dny +19

    भारतीय नागरीकहरु जो यहाँ नेपाली वनेर मीडिया मार्फत नेपाललाइ पतन गराउने मार्गमा छन तिनलाइ पहिचान गरौं

  • @mission-loksewa481
    @mission-loksewa481 Před 24 dny +5

    हेर न नेपाली बुध्दी जिबि यस्ता गद्धारहरु।

  • @tejugiri5369
    @tejugiri5369 Před 24 dny +13

    नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया
    भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो ...

  • @rajendraoli3755
    @rajendraoli3755 Před 24 dny +2

    रबि ले यताको उता उताको यता गर्ने इगो को सुरु गराइदियका छन यसको लागि रबिलाइ धन्यावाद छ

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Před 24 dny +49

    धनुषा जिल्लामा निवेदन पर्यो धनुषा जिल्ला अदालतले पक्राउ पुर्जि जारि गर्यो धनुषा प्रहरिले काठमाडौं प्रहरि सग सहयोग माग्यो पक्राउ गर्न अनि प्रहरिले पक्राउ गरेर लिएर गयो अनि प्रमाणित भएपनि नभएपनि रविले केराको मुल्य चुकाउनु पर्ने पल साह सन्दिप लामिछाने बिना कारण जेल बस्नु पर्यो त्यसको मुल्य कसले चुकाउने अब

    • @completenepal238
      @completenepal238 Před 24 dny +2

      सिरोहिया लाई यो प्रश्न गर्नुस कि तपाई ले कुन आधारमा वंशज को नागरिकता पाउनु भयो.?
      तपाईंको बुवा इन्डियन,आमा इन्डियन,४ जना दिदीहरू पनि इन्डियन भाइहरू पनि इन्डियन अनि तपाई कुन आधारमा नेपाली.?? बाउ नेपाली र आमा इन्डियन हुन्थ्यो भन्ने त्यहाँ छुट्याउन सकिन्थ्यो तर यहाँ सबै प्रमाण गलत छ!
      १० रुपैयाँ को पत्रिका बेचेर कसरी अर्व पति भइन्छ.?🙃🤔
      २०१९ सालमा जन्म
      २०३४ सालमा नेपाली नागरिकता
      के १५ वर्षको उमेरमा नागरिकता पाइन्छ.?
      प्रतिशोध होइन अब तपाईलाई नेपाल बाट इन्डिया राजस्थान लखेट्नु पर्छ। तपाई लगायत तपाईंको हरेक घरको सदस्यको नागरिकता खारेज गर्नुपर्छ, नेपाली अनागरिक बनाउनु पर्छ। तपाईंको कालो कर्तुत हरु धेरै छन्। तपाई देखि गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई (किशुन) जी पनि परेशान थिए। र कुरा रहयो जनकपुर को! तपाईंलाई जनकपुर मा कसैले पनि चिन्दैन। किनकि तपाईं त्यहाँको बासिन्दा नै होइन। यदि जनकपुरमा घर छ भन्ने बाजे,बाउको सम्पति सार्वजनिक गर्नुस.?

  • @rajshekhardas
    @rajshekhardas Před 24 dny +1

    यिनले जहिले नि रबिकै बिरोध गर्छन् हामी साथमा छौ अगाडी बड्नु रबि जि

  • @mamahajur121
    @mamahajur121 Před 24 dny +1

    देश धारासाही बनाउने मुख्य पात्र १२ भाइ पत्रकार हुन मिलिभगतमा राज्य तहस नहस बनाउने युवा युवती बिदेश खेदाउने भएका कलकारखाना बेच्न लगाउने बिदेशीलाई नागरिकता दिन लगाउने देशको सम्प्रभुतामा खेल्ने राज्यको गोप्य सुचना पास गर्ने यस्तै रहेछ प्रेस स्वतन्त्रताको खोल ओढेर धन्दा चलाउने पैसा कमाउने । तिनवटा किर्ते नागरिकता बोकेर आप्रवासीले जेगरे पनि हामी नेपाली जनताले हेरेर बस्नु पर्ने हिम्मतिलो छोरा हो रबि जनताले साथ दिनुपर्छ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 24 dny +22

    अहिले कांग्रेसी र राजावादी सिरोहियाबचाऊमा?

  • @hariharpradeepghimire9508

    खरो कानुनी कुरा झर्रो भाषा ।

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd Před 24 dny +1

    बरिष्ठ अधिवक्ता बालकृष्ण सरले कानूनी व्यबस्थानुसार विभिन्न कर्मकाण्ड अपराध,अभियोगहरू कसुरनुसार बुझी बिश्लेषणबाट जोसुकै पनि कार्वाही गर्पर्छ भनेकाले सहि बोल्नुभएकोछ।

  • @govindasapkota8724
    @govindasapkota8724 Před 23 dny +1

    बालकृष्ण सर 100% सहि कुरा

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Před 24 dny +1

    ३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ
    Good news रबि सर

  • @panchulama5863
    @panchulama5863 Před 24 dny +5

    के यो मान्छेको खेल अब जनताले राम्ररी बुझ्दैनन् र???

  • @pawanrai619Hawa
    @pawanrai619Hawa Před 24 dny +1

    नागरिकताकाे विषय राष्ट्रियता संग जाेडिएकाेले छानबिन हुन जरूरि छ ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Před 24 dny +6

    सबै कांग्रेसको माईबापलाई कार्यवाही गर्न खोजे पछि नुनको सोझो गर्न यी लाज पचेका भ्रष्टाचारीहरू कान्तिपूर पुग्नु कुन ठूलो कुरो हो र। यी लर्को लाग्ने मध्य कति जना तानिये हो,हेर्न वांकि नै छ।जति कार्यवाही हुनु छ अहिले गर्न दिउं न,पछि रवि…

  • @yamsherchan6898
    @yamsherchan6898 Před 24 dny +2

    वरिष्ठ वोकिल श्री बालकृष्ण सर कार्बाही त कैलास सिरोयालाई नागरिकता दिने सीडीओ र त्योबेलाको गृह्यमत्रीलाई हुनुपर्ने होइनर?

  • @topkatwal
    @topkatwal Před 21 dnem +1

    नागरिकता जारी गर्ने चोर कर्मचारी पनि पक्राउ पर्नु पर्छ।

  • @ramprasadpoudel6269
    @ramprasadpoudel6269 Před 21 dnem

    सरै राम्रो जवाफ दिनु भयो।सर

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b Před 24 dny +4

    भनाई सहि हो

  • @polekomakai7338
    @polekomakai7338 Před 21 dnem

    सबै परिवार को नागरिक्त्ता रद्द गर्नु पर्छ

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 24 dny +5

    राजनीतिज्ञले बोकेको हतियार चलाउन नजाने वा नचलाए आफैंलाई लाग्छ, त्यसैले चलाउनु नै पर्यो! कसो?

  • @user-xz5sl3yu2v
    @user-xz5sl3yu2v Před 18 dny

    कांतिपुर पत्रिका प्रकाशन बन्द गरीनु पर्छ

  • @Animal4100
    @Animal4100 Před 24 dny

    यो देशको जिउदो छोरो रबि दाई ❤️❤️❤। रबि र बालेन मिलेर हर्क दाइ पनि साथमा लिएर यो देश बनाम !
    राजाले समेत नसकेको किर्ते बिहारी सिरोहियालाइ समातेर कानूनी उपचार गर्नु भएकोमा ❤️❤️❤️
    सिरोहिया बिहारीलाइ जेल बाट निकालेर राजा बनाउने सहमति छ रे कांग्रेस र राप्रपाको !

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv Před 24 dny +5

    धन्यवाद रबि सर 🙏🙏🙏

  • @mrjames7295
    @mrjames7295 Před 22 dny

    भित्र कोच्नु पर्दछ, यो देश द्रोहि भारती लाई!

  • @user-mm2wz4qu3m
    @user-mm2wz4qu3m Před 24 dny +1

    ब.अधिबक्ता श्री बालकृष्ण जि काे भनाई 00% सहि छ।सलाम छ हजुरलाई

  • @lokbahdur3049
    @lokbahdur3049 Před 24 dny +1

    कातिपुर लाई कारबाई गरनु पछ एक एक खोजनु पछ

  • @pawankarki1876
    @pawankarki1876 Před 24 dny +4

    माफिया ग्याङहरु हुन जस्तो महसुस दिलायो।

  • @devhamal1001
    @devhamal1001 Před 23 dny +1

    great job Rabi jee '' thank you

  • @user-mm2wz4qu3m
    @user-mm2wz4qu3m Před 24 dny

    सिराेहियाकाे नागरिकता र रबिकाे सहकारी सम्बन्धमा गहन छानविन हुन अति जरुरी छ।कानुन भन्दा काेहि माथि छैन।

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf Před 24 dny +1

    यो केस मा बालकृस्न जिउ ले लद्नु पर्ने भयो कैलास सिरोयाको नगरिकता रद्द गर्नुन्पर्छ

  • @dfgvvv1267
    @dfgvvv1267 Před 24 dny

    खोज गर्दै गयो भने लाखौं भारतीयहरुले झुठो विवरण दिएर नेपाली नागरिकता लिएका छन्

  • @arjunkc7590
    @arjunkc7590 Před 23 dny

    यो राम्रो वकिल हो । जनताको देशको बारेमा बोल्छभनेको त कैलाशकै झोलेरहेछ ।

  • @ashokshrestha4209
    @ashokshrestha4209 Před 24 dny

    दोहोरो, तेहोरो, किर्ते नागरिकता बनाउनेदुरुपयोग गर्नेको नागरिक रद्द हुनुपर्ने देखिन्छ होइन रद्द नै हुनुपर्छ सर्वोश्व सहित जन्मकैद हुनुपर्छ र साथै संरक्षण दिने पाटी, राजनिती, पद बरखास्त रद्द गर्नुपर्छ ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Před 23 dny

    देशभक्त व अ ज्यू जय हाेस🙏♥️🇳🇵

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g Před 24 dny +3

    Hami 3 karod Nepali janata le Grihamantri Rabi lamichane ji lai saath diniparcha

  • @vupengurung5610
    @vupengurung5610 Před 20 dny

    Yes 💯 Right 👍 Balkrishna sir..

  • @TDR-OBITO
    @TDR-OBITO Před 23 dny

    देश ऐलेको अबस्था लाई बुझौ।

  • @sharmadahaltulasikumar5799

    याे फुलेबुढाे पनि रबिकै खेदाे गर्नेे?

  • @samirthapa2159
    @samirthapa2159 Před 24 dny

    Great Ravi sir , keep it up 👍

  • @dhanetmg2525
    @dhanetmg2525 Před 24 dny +1

    good job❤❤❤❤❤❤

  • @indrajiitbura7705
    @indrajiitbura7705 Před 24 dny

    Neupane Sir ko kura 100%chha

  • @user-ee8qr4ch5q
    @user-ee8qr4ch5q Před 21 dnem

    तेसो भय नागरिकता खारिज
    हुनु पर्छ र बंसज को नागरिकता त
    के अंगकिरीत नागरिकता नपाउने
    गरी कारबाही हुनु पर्छ

  • @laxmisapkota1348
    @laxmisapkota1348 Před 24 dny

    यो नागरिकाता भन्ने यत्ती सम्बेदनशिल दस्तावेज हुँदा हुदै पनि त्यो बनाउने हैजाहरुले अत्याधिक गल्ती गर्नेलाइ चाहिँ कडा कार्वाही गर्नु पर्ने माग गर्दछु ,यति सस्ती पाएका छन कि जनताले😢😢

  • @user-yd5tg8ck5g
    @user-yd5tg8ck5g Před 24 dny +1

    रास्वपा सभापती र रबि लामिछाने लाई होइन गृहमन्त्री ज्युलाई सलुट छ जुन जेठो माछोलाई पछारो.

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 24 dny

    १००% सही बिसलेसन बाल कृष्ण न्युपाने जीको

  • @TheZubbii
    @TheZubbii Před 24 dny

    रामचन्द्र पौडेल उपप्रधान-गृहमन्त्री हुदॅा कैलाश सिरोहियाको नागरीकता किर्ते भएको कुरा बहिरिनु र पक्राउ पर्न अघि कांग्रेसका सांसदहरू कान्तिपुर पुगेर बचाउने ढाडस दिनु अनि लगत्तै कांग्रेसको काठमाडौ केन्द्रित सडक आन्दोलन घोषणा हुनु त संयोग मात्र होला।
    रबिलाई गृहबाट निकालेर सबै छानमिन सामसुम पार्न सरकार नढालुन्जेल कांग्रेसले लोकतन्त्र र प्रेष स्वतन्त्रताको वकालत गरिनैरहनेछ!
    उसको सरकारको बहालवाला गृहमन्त्री लगायतले त नेपालीहरू शरणार्थी बनाएर न पैसा खाए, न बेचे।
    सरकारद्वारा फसाइएका बालकृष्ण खाडको सदस्यता कुन पार्टीको हो त आजको दिनमा?
    स्काउट, बालमन्दिर टिकापुर, टेराम्याक्स, वाईडबडी, ओम्नी, गिरिबन्धु, क्यान्टोनमेण्ट, बालुवाटार, बासबारी,सुनकाण्ड लगायतमा को दोषि?
    कांग्रेस, एमाले र माओवादी।
    अनि गृहमा रास्वपा सुहायो त?

  • @user-ww6ht1xt5d
    @user-ww6ht1xt5d Před 24 dny +1

    ❤❤❤janata le aba sath dinu parxa... Prachanda ra ravi ko kam.

  • @somelama7602
    @somelama7602 Před 23 dny

    रबि सर को सध दिनु पर्छ सबै ले👍️👍️👍️👍️👍️👍️

  • @laxmipaudel533
    @laxmipaudel533 Před 24 dny +1

    जय रबी

  • @bishnupaudel5226
    @bishnupaudel5226 Před 24 dny

    सरकार लाई सहयोग गर्नुस ।।।।।।।।

  • @yamlalfullel555
    @yamlalfullel555 Před 23 dny

    You are right Sir

  • @lokchhetri9117
    @lokchhetri9117 Před 24 dny

    Exactly 👍 ❤❤

  • @samirthapa2159
    @samirthapa2159 Před 24 dny

    Very good Balkrishna sir , real analysis !!!

  • @santoshraut7058
    @santoshraut7058 Před 24 dny

    सहि बिश्लेषण

  • @dgp7093
    @dgp7093 Před 24 dny

    रबी लामिछाने ले सबै लाई कारवाहि गर्नु चै पर्ने हो तर भाईरल हुनु काे लागी हल्का स्टन्ट मात्रै हाेला हेर्दै जानु पर्छ।

  • @bhogendralimbu129
    @bhogendralimbu129 Před 24 dny +3

    जिब्रो चपाएर डराई डराई बोल्दै छ ।

  • @jasisnsbsbysyshsh3098
    @jasisnsbsbysyshsh3098 Před 12 dny

    Satteyko jit hunxa grihamantri jindabad🙏💪jaye nepal

  • @ChinchangreeTamang
    @ChinchangreeTamang Před 24 dny

    यो बुढा पनि डराउने रहेछ कान्तिपुुर संग।

  • @shantigurung6725
    @shantigurung6725 Před 21 dnem

    🙏🏼👏 dherai ramro kura garnu vayo😊

  • @gurungkarna4868
    @gurungkarna4868 Před 24 dny

    yo buro पनि राम्रो कुरा गर्छ भनेको त उल्टो कुरा गर्नी रहिछन् प्रमाण न भै पक्राउ गर्छ र rabi le भनेको छ चित्र बहादुर को छोरा le पनि नक्कली नागरिकत्त लिएको छ भनी सक्यो होसियार बुढो ❤🎉🎉🎉jay rabi ❤🎉🎉🎉

  • @badrypokharel2015
    @badrypokharel2015 Před 24 dny +1

    साईड लिएर नबाेलौ नागरिक्ता विवाद आएपछि जाहेरी परेपछि अदालतमा पक्राउकाे लागि शिफारिसकाे अनुमती पाएपछि पक्राउ गर्न के आपत्ति ठुलावडालाई पक्राउ गर्न हताराे भयाे भन्न खाेजनु भएकाे हाे?

  • @tulbahadurkuwar9265
    @tulbahadurkuwar9265 Před 24 dny

    Jay hos

  • @RajeshGurung-fz2yi
    @RajeshGurung-fz2yi Před 21 dnem

    Rabi sir good 🙏🙏🙏

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 24 dny

    जो जो दोसी छन कानुनको कठघरामा जानु प्रर्छ । कानुन अनुसार सजायको भागिदार हुनै प्रर्छ ।

  • @hariharpradeepghimire9508

    भागशान्ति जय भारत ।

  • @user-up1vf8je8s
    @user-up1vf8je8s Před 24 dny

    Great

  • @zeason1311
    @zeason1311 Před 21 dnem

    Good
    Newes

  • @princefiroj2905
    @princefiroj2905 Před 24 dny

    good job rabi sar👍

  • @baburamrai7193
    @baburamrai7193 Před 24 dny

    न्यौपाने दाई लिनेलाईभन्दा झन कडा सजाय दिनेलाई हुनुपर्छ ।

  • @kiranrijal4282
    @kiranrijal4282 Před 24 dny

    नेपालमा साधारण जनता र बुद्धि जीवि भनौदा देखि देशको उच्च ओहोदामा काम गर्ने सबै सिक्किमी करण को बाटो मा छन् | दूरदराज गाउका हलो जोत्ने किसान बाहेक सबै सिक्किमीकरण को बाटो मा छन् |

  • @PremLimpu
    @PremLimpu Před 24 dny

    Right

  • @user-pp7wt8rd9z
    @user-pp7wt8rd9z Před 21 dnem

    काङ्ग्रेस पाटि लाई जनताले नजिक बाट हेरिराछन ।

  • @bedshrestha1111
    @bedshrestha1111 Před 24 dny

    जनता सबै जुटेर साथ दिनुपर्छ
    काम कर्तव्य धेयनमा राखी
    मिडिया ले खोजी प्रत्रकारीता गरी सरकार लाई सहयोग गर
    यसो भने उसो भने भिडियो खिच्ने मात्र नभई सत्य तथ्य भरसटचारी बदमासी बाहिर निकाल्न सहयोग गर खोज

  • @qweeryyuiioppp
    @qweeryyuiioppp Před 23 dny

    Good 💯

  • @danielokomoto47
    @danielokomoto47 Před 24 dny +1

    Home ministry go more strongly

  • @LaxmanG-hi8yi
    @LaxmanG-hi8yi Před 24 dny

    Good luck sir