पत्तासाफ हालतमा माधव-उपेन्द्र । नयाँ मोडमा ओली-प्रचण्ड । POWER NEWS
Vložit
- čas přidán 5. 05. 2024
- पत्तासाफ हालतमा माधव-उपेन्द्र । नयाँ मोडमा ओली-प्रचण्ड । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
सिरोहियाको नागरिकता को बारेमा बोल्ने हिम्मत छैन भने बेक्कार को प्यार प्यार नगरौं है दास र गुलाम हरुले ध्यानन्त मोड्न नखोजे हुन्छ मिडिया अदालत सरकार सुरक्षा सब सिरोहियाको पाउमा बेक्कार को फतर फतर
@@satish7770 fake citizen
@@gumanchhetri516ta Muji asali xas khatey
@@satish7770Tahka dhaal ko kuraa sunnuhos youtube tir gaer naagrikataako kaand thaahaa hunchh
@@satish7770 किन मालिक को अपमान सहन गारो भो???स्वतन्त्र नेपाली भएर बोल्न सकिन्न??
HuX@@gumanchhetri516
माकुने लाई सहि गर्यो
माकुने भनेको बजार छिरेकाे हुंईयांस्याल काे रूझान मात्र हाे
माधव दइचिउरे पिएम हुनु र खोलाको पानि उभो बगनु उसतै हो ।समझिने पानी छमकिने के अोलिले माधवेलाई समर्थन गरछ होला?
यो माकुने लाई प्र म बनाउन खोज्ने डाकाहरू कस्तो हुन भने अब को ५बर्ष नै प्रचण्ड प्रधानमन्त्री हो जो जहाँ जता गएपनी ,,
Ok , Good News , Jankariko lagi....🎉🎉🎉🎉😊😊😊😮😮😮😮
बकवास छोड बरू
सन्दिप लामिछानेलाई न्याय देऊ 😢😢😢
याे देसकाे घाडाे भने कृे काङगेस हाे सबेे मिले र काङगृस समापत नगरे समम काङगेस चाेरले त याे देसकातिन कराृड जनताकाे घाडाेलाइ समापत गन सके ठिक हसनछ नत्र भने चाेर काङगेसले याे देसका जनचा कङगालबनाउने काम चाहिँ काङगेस हाे रगत काे हाेलि खृलने काङगेस अाफु केही नगने राजाले खाेलेका उधयाेग कल कारखाना बन्द गरे र जनता कङगालबनाउने काम गरेकाे सबेृलाइ थाहानेृ छ मनत्रालय का सचिब नयायाधिस अखतियार प,मुख निबाचनअायाेग काे ले नि का लाेक सेवा अायाेग याेदेसका बुददि जिबि समपुण काङगेस कमचारि काङगेस गिरिजामाटाे माछिरिजाले 2048 सालमाकमचारिलाइपनिफटाय र सघ र सङगठनबनायाे अपराधि काङगेस लाई घर घर बाट थुते छानबिन समिति गठनगरि कारबाहि नगरि नहुने भयकाे छ याे काङगेस भनने टटु चाेर सगनसकि 12 धुधे बनाय र प,चनढ पनि काङगेस केपि पनि काङगेस माकुने पनि काङगेस भय र जनतालुटि रहेकाे प,सट छ हेे जसकाे देसमाधेरेे उधयाेग कलकारखाना हसनछ तयाेदेसकाजनतागरिब केृले हुदेेनन चाेर काङगेस मुदाबाद अाखिरि राजाकाे बङस नास पनि काङगेस ले गरयाे मदनभनडारि मारने कामपनि काङगेस काङगेस देखि माथि काेहि भयाे कि मरयाे यसताे छगणेशमानसिहले न काङगेस काे प,धानमनत्रि हसदाे न त काङगेस पाटिमा रहदेृन भने र पाटि तयागे काे सबेे लाइजगजाहरेे छ
गरिब जनतालाइ लुताे न कनाइ , यि फुट्ने हैन मर्न पर्नि ।
जो पार्टी राष्ट्रिय पार्टि नै छैन कांग्रेस को बैसाखी टेकेर बल्ल १० साम्सद जितेका माकुने लाजै नमानी कांग्रेस को नै बैशाखी टेकेर प्रधान्मन्त्री बन्न रहर गर्नु कस्तो लाजनिति हो।
आफु गतिछाडा अनि प्र म मात्र हैन नेपाल देसलाइ कसरि घुडा टेकाउने भन्ने दाउमा लागेकोजस्तो देखियो मादब नेपाल र सेर बहादुर,ससाङ्क
Yesto kukur madhav yo khate
ठिक छ जसपालाई शुभकामणा र बधाई छ
जब सम्म यो हजुरबा हरु मर्दैन देश ले कहिले शान्ति र प्रगति हुदैन सधै सत्ता र कुर्चि को पछि ! देश र जनता लाइ दुखै दुख😢
यो मादपेको पनि काम छैन
दहिचिउरे पार्टीहरुको बिग्बिगी रोक्न आगामी चुनावमा नेपाली नागरिकहरु सजग नरहे राष्ट्र खतरामा जाने निश्चित छ,यसर्थ राष्ट्र र राष्ट्रियहितमा सम्लग्न बुद्धिजीवीहरुले एकढिक्काभएर कुनै पार्टीको माहुते नबनि देसभक्त तथा कामकाजी नेतृत्वोको चयन गरिनु जरुरी छ।
सर्वप्रथम त यस्ता टाउके नेताहरूलाई साइड गर्नुपर्छ सरकारबाट।
भ्रष्टाचारी पार्टी का नेताहरुले देश र वनताकाे लागि केहि साेच्दैन कि खाली काे संग मिल्दा प्रधानमन्त्री बनिन्छ भन्ने ध्यान बाहेक यिनिहरुकाे साेच नै छैन
Good ❤❤❤❤❤
नेताहरुबिकाश।चाहदैन्न।िखचातानी।गरेर।मन्त्री बन्ने।अब।चाैरासिकाे।चुनाबमाचाखाैला।चाेर।नेताकाे।चाेरनेबानि।लागि।रहेकाे।छ।अब।केहित।साेचने।बेलाअा एकाे।छ
माकुने र उपेन्द्र सत्तामा बसेर प्रतिपक्षको काम गर्ने राजनीति भाइरसहरुलाई एक झापट मिलेको छ।
अबसर बादिले गर्दा देशको स्थिती नाजुक अबस्थामा
=. माधबकुमार नेपालअवसरबादहेा
Very good news I watch all time
Thank you sir
👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
टेकनारन भट्ाइजि हजुरलाइ सलामछ
🙋🙋🙋🙋🙋👌👌👌👌👌👌👍👍👍👍
सहकारी पीडितले पुर्ण न्याय कहिलेसम्म पाउँछन् गृहमन्त्री ज्यु ?
नेपाल
नेपालको हितमा रहेका ठुला आयोजना रोक्ने देखि नेपालको हितमा सन्धि सम्झौतामा पुनरावलोकन गर्न नचाहने छिमेकी राष्ट्रको आफ्नो औठा छाप प्रधानमन्त्री बनाउने अदृश्य खेल राष्टबादि राजनितिक दलहरु मिलेर परास्त गर्नैपर्छ
प्रधानमन्त्री ज्यु
गृहमन्त्री ज्यु
कानुनमन्त्री जयु
सहकारी पीडित
लघुबित्त पीडित
मिटरब्याजी पीडितहरुले कहिलेसम्म आफ्नो निक्षेपको सावाँ ब्याज पाउँछन् ?
कहिले मुलुकमा कानुनी राज्य छ भन्ने अनुभुती हुन्छ ?
हैसिय्तनहेरनेकोपरुनाम्हो उपेनद्र मादबको
लिपुलेक, कालापानिको नक्सा नेपालको मुद्रामा समावेस गर्ने बिसय नित्तान्त नेपालको आन्तरिक मामिला हो। नेपालले बाबुराम भट्टराईले जस्तो एक पछि अर्को मुद्दामा रास्ट्रिय बिसर्जनबाद प्रदर्सन गर्नु हुदैन।भारतले नेपालसङ्ग युध्द गरेको खण्डमा पनि नेपाल एक्लो रहदैन। नेपाललाई सहयोग गर्ने नेपालको उत्तर कोरिया जस्ता सहयोगी छन।....
देशलाइ कसरी बिकास गरुम भन्नी छैन खाली म कसरी प्रधानमन्त्री हुन्छु भन्नी सोच
यो पावर निउज अति पुर्ब गर्ही देखिन्छ यो होइन प्रधानमन्त्री हुनलाई रास्ट्रिय पार्टी हुनपर्दैन कुनै ब्यती उ एकजना भए पनि हुनेछ यसकाे नजिर अन्य देशमा त धेरै छ तर हामो देशमा के खिलराज रेग्मी कति सिट :54 21:5 मन्त्रीपरिसद्का अध्यक्ष हुन त त्योसो भए माओबादी तेस्रो पार्टीका प्रधानमन्त्री 21:54 ब किनप्रधानम
यिन्लाइ यी पचेका नेताको दिमाख मा कहिले आयेन कि देश कसरी उठाउ भन्ने सोच कहिले आयेन , राजस्व मा नेताको दाइमाडो हाम्ले कहिले सम्म हेर्ने होला ???
पत्रकार महाेदय कैलाश सिराेहैयाकाे नागरिकताको बारेमा बाेल्ने दम छ?
Pahila ko episode hernus boleko xa
बिना ढेउबा लाइ लात हान्नु पर्ने
लोभी ऊपेन्द्र आफै खाल्डोमा जागिएछन्
माधब माना को कटौरो लिएर पाथी खोज्ने मानिस रहेछ।
ए टाउके नेताहरू तपाईँ कटौरा लिएर रोडमा भिख माग्नुहोस् अब
उपेन्द्र यदव लाेभ ले लाभ लभ ले बिलाव
जन्ताकाे शर्प ला नगेकाे थुक्क ।।
अब उपेन्द्र यादबले नैतिक आधारमा आफै राजिना दिनु प्रर्छ नत्र प्रचण्डको लाता खाने पक्कै छ । यादब बंसबाद को बिरोध गर्थे तर आफै यादब बादी रहेछन ।
Jai news 🙏 ❤❤❤24
माकुने जस्तो कपुत नेपाल र नेपाली को लागि अभिसाप हो !
I❤
😊2😂🎉2zo8😢i8²❤😂🎉6@@kingboy-nt6vf
माकुने को पत्ता साफ भको राम्रो
Good news
माधब लाई लाज छेैन थुक अपराधि हरु खालि सत्ताकाेलागि लडाई देश बर्बाद 😢😢😢😢😢😢😢😢😢😢
याे घाेगी गयहुन्छ भेडाचराउन ।
माकुने नेपाली र नेपाल्को लागि अभिसाप हो।यो ।यो 2/3 कि आफनै आमा बेच्ने पसु नै हो।एसले सबैलाइ नर्कनै पुर्याउन सक्छ। एस्लाइ सबैले छोडेकै 6:06 राम्रो हो।
दोस्रोको लहै लयमा लाग्ने बेसी नेताहरू कस्ता हुन्
दन्दति पोलुस भन्ने आफैं के हाल भयो आज गनाउने मुखका कुरा
Varstachar garne dau khjchhan sabai party haru nepalko rajnity ho.
good luck upendra g😂😂😂😂😂😂😂🎉🎉😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉तोरि मुला😂😂😂😂😂😂
सत्ताकाेलागी कुकुर बिरालाे,मुसा,सर्प,बाँदर गाेही जाेसगपनि कुमजाेड्ने क्ष्यमता भयेकाहरु शेरे,उखाने,प्रचण्डे,माकुने,मधेसबादी नेता सबैसत्ताकाे राजनितगर्न खप्पिस नेताहरुजनताकाे दुखसग के सराेकार?????? सत्ताकाेलागी चुनाउमा पानी सरह पैसा बगाउनेअनि सत्तामा पुगेसी अशुलगर्ने परिपाटि चलिआयेकै हाे। अचम्म मान्नु पर्ने कारण छैन।कमरेड। नेपाल यस्तै हाे।चाेरसाधु साधुचाेर। हुनत हामी जनतानै भेडा छाै, रक्सी मासुभात देखाउछ १ भाेट दिन्छाै मासुभात खान्छाै,
यो माहा कुलाङ्गारलाइ लाज भन्ने चिज कत्ती छैन हो अचम्म अलि कती पनि नेतामा हुन पर्ने गुण छैन चोर माकुने
सिरोहिया नागरीक्ता बारे बोल्न बिर्सेकोकी, हापिन मुतेकोकी, उस्कै झोले हो की ? बुजीएन त हौ टेके ?
Yo mujhi kabadi tharu pidiet
Jay harka sampang Jay desh
यो माकुने त त्यसै गद्दार हो तर अझ यस्ताको साथ दिँदै हिड्नेहरू पो कस्ता हुनभन्या !
मोहनि नलागे पनि घरकी बुढि सम्हाल्ने लाइनमा कुलाङ्गार नेपाल। धिक्कार छ तपाइलाई।
महाकाली बेचुवालाई महाकालीको शिरमा लगेर भोग दिनुपर्ने ।
👍👍
नयाँ पुरानो केही गर्दैनन् यी चोरहरुले यिनलाई नाङ्गो झार बनाई जेलमा हाल्नु पर्छ ।
उपेन्द्र यादव जी लाई बिदेस भ्रमण अफाप्सिद्ध भयो। पहिला पनि बिदेस भ्रमण मा रहदा यता मन्त्री पद चैट भयेको थियो।
यिनी खातेहरू चुनाव जितेर आफ्नो लागि गएछन् के जनताको विकासको देशको लागि गयाम
जे भयो राम्रो भयो, जु हुन्छ त्यो पनि राम्रो हुन्छ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ
INDIA JALLAD HO
भोलि फ़ेरि ओलि र प्रचण्ड बीच प्रधानमन्त्री पदको लागि विवाद उत्पन्न हुने निश्चित छ ।
सहि कुरा तर प्रचन्ड ले ओली लाई २ बर्ष को लागि दुई जनामा कुरा भएको हुन सक्छ र ८४ मा माओवादी लाई एमाले संग मिलेर आफ्नो अस्तित्व जोगाउने संग सम्बन्धित छ !
हाम्रो रबीदाई पन्नी बल्ल अलीअली राजनीती सीक्दै छन ! आलीआली गर्नु परेयै नै !!
सत्तामा गएर भत्ता खाने हरुलाई नो भोट को अभियान चलाउनु जरुरी छ
❤
सरकार fhuta u ने र जुटाउन लागेपछि ऐस्तानेता भनाउदा पाखन्दि हरु ले नागरिक र मुलुक लाइराहत दिनेवाला होईन अब चाहि vot लगाउदा होस पुर्याउनु पर्छ
माकुनेले।मकैकाे।चिउरा।खानै।परयाे।
माकुने रिप!!माकुने र मितमणीलाई सङै छोडेर अरु सबै एमालेमा आएर देश र जनताको पक्षमा लाग्ने दिन देख्न धेरै समय कुर्नु पर्ने छैन ।।
यस्तो पागल लाई पनि मिडिया बोलाए छ ।
माकुनेलाई लात हानेर घिसारदै घिसारधै गेटबाट निकालिदिए हुनछ काम छैन माकुनेको
भ्रष्ट हरुका पत्ता साफ भएकै राम्रो । नौटंकी त होइन?
#justice for sandeep Lamichhane 🙏❤️
इस बंक्षस कुमाइ प्रम।
पावरन्यूज प्रेमवानियाले फरक र अल्ली कडा शैलीमा चलाउथे तर तपाइले अल्लि नरम शैलीमा चलाउनु हुन्छ तरपनि राम्राे भने निकैछ ।
याेभतुवा मेटमणि नामकाे बिहारि डाका
Varat , modile nepali rajnitima hastaxep garnu paundaina,,,,????
Makuneji P .m banerke napnehola dhikarchh
८४ मा रास्वपा ले बहुमत ल्यायर देश नहाके सम्म देशको विकाश हुदै हुदैन । अहिले सम्मको खेल हेर्दा जो पनि मन्त्रीनै बन्ने बरु विनाविभागीय भएपनि हुने यस्तो तालले देशमा विकाश होलात ???
Madhav aachi mukha lai lay handa huncha
माधबनेपाल लाइकेलाजलागला सबैनेताको थैमा घामलागनजरुरिछ दुइकौडिकाानछेनेताभएरत देसडुबिसको अबहजनेवाला केहिछैन एउटा आफनो देसको चुचेनकसा राखनुपछँ भननसकदैन्पच्ण अबनेताका दिनगयो उमेरपनिभयो अब राजालाइ राजजेसुमपिनु ठिकहोला
Purana layer fyak u parchha
Bhetis teke Congress ko jhole😂
Mkune kp ko virod garer viral hunchahane matra hun.
विना ढेउवाको पार्टीमा लाग्ने जत्तिलाई साढ़ेसाती दसा लाग्यो, भन्दा हुन्छ। त्यसैले होसीयार विना ढेउवा पक्ष। नत्र……
१०-१२ सिटेले लोभ करेतो ल..पाए भने जस्तो भयो।
.
kati tikla ta yo sarkar
Neta jastai Patrukar haru pani kaam nalaagne haru matra dekhina thalyo. Ali pade-lekheka, kura garna janne haru ta sayed deshma chhainan hola.
Jasle je guff garepani ramailo chh hamro desh
Aba ko chunab ma duita party lai matra vote dina parcha yo dherai party haru kaam chaina aba duita ma rakhna parcha
Nepali kangreshl emalesanga barta badhaeko karn maobadi aafu pati aawos bhanera ho
Mahabharata nepal vaneko pardhan mantri ko lagi desh lai bikauna paxi pardainan nakacharo
Bichara madhav g. Yek sacho ra imandar neta vako le yesto vako ho but history le sadai respectfully madhav g ko name line xa. 2084 ma madhav g lai jitaune ho kp oli lai history le chindaina aaune din ma
नेपालको राजनिती त लाजनिती नै हो. जबसम्म यी ३ दल( एमाले, काङ्ग्रेस र माओवादी ) नेपालमा राजनिती गरिरहन्छन तबसम्म खाली यस्तै सरकार ढाल्ने, नयाँ तथा गठबन्धन सरकार बनाउने खेल चली रहन्छ. अझ दुख त के लागिरहेको छ भने नयाँ भनाउदा रा स्व पा पनि यिनै भ्रष्ट दलहरुको खेलमा खेल खेल्दै छन. उनिहरु जस्तै सत्तालिप्सी हुँदै छन. कहिल्यै जनताहरुको समस्याहरुको बारेमा छलफल र नयाँ नयाँ बिकास तथा परियोजनाहरुको बारेमा छलफल हुदैन. कति खोलानाला जङ्गल जमिन भारतलाइ बेच्दा बेच्दा नि र भारतले नेपाली सिमाहरु अतिक्रमण गर्दा नि नेपाली सेनाहरु केही गर्न सक्दैन.नेपाल सेनालाइ यो कुरो सब थाहा छ तैपनी त्यै भ्रष्ट नेताहरुको चर्तीकला टुलुटुलु हेर्दै र उनिहरुकै गुलामी गर्दै बसिरहेका छन. जे होस होस नेपाली सेनाले एउटा हिम्मत देखाउन सकेको भए सम्पुर्ण नेपाली जनताहरुले नेपाली सेनालाइ पुजा गर्थे. त्यो हिम्मत के हो भने सम्पुर्ण यी भ्रष्ट तथा दलाल नेताहरुलाइ कारागारमा कोचेर राज्य सत्ता आफ्नो हातमा लिनु पर्ने . तर अपसोस नेपाली सेनाहरु यति हिम्मत गर्न सकिरहेको छैन.
ओली को खेल अब सुरु भयो
त्यस्त खेल ले आफै सिदिन्छन