खुईलीको जवानी II Garo Chha Ho II Episode: 201 II May 6, 2024 II Begam Nepali II Karuna II Khuili
Vložit
- čas přidán 5. 05. 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Shrestha
Artists:
Bishnu Sapkota
Begam Nepali
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Nawina Silwal
Resham Sapkota
Sudarsan Khatiwada
Saya Bhandari
Begam Pun Magar
© Bhatbhate Maila 2024
Official CZcams channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► CZcams:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Zábava
hello everyone namaste🙏🙏🙏
आज बाट हजुरहरुले धेरै नै माया गर्नुभएको कार्यक्रम "गाह्रो छ हो" मा समाबेश भएको छु। मलाई पनि पहिला जस्तै माया गरिस्यो हस् 🤗😍 love you everyone❤️❤️❤️
नविना खुईली ❤️
Wel come sis❤❤
❤❤💐💐
Wc sis Khyalthatta kina aunw xodya hola
Hus❤❤❤
Love khuili
पुतली आउनुपर्यो पुतली नहुँदाखेरि आजभोलि कस्तो कस्तो लाग्न थाल्यो सिरियल त भन्ने को को हुनुहुन्छ❤❤❤❤
कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन!! तस्वीर आफ्नै गाउँ को ♥️♥️
Malai pani putali chaeyooo😢😢
पुतली बाच्चा पाउने भएको छ रे।
हो त नि
Ma garib lai sayog gardinu n hai ❤❤
अब देखि खुइली लाई सधै देख्न पाउ गाह्रो छ हो मा
👍️👍️
Dekhna napau khuililai
Sanu timi kina eti ramri
❤❤
Mali ne la
पुतली र सुन्दरी चाहिन्छ बन्ने साथि हरु यता हाजिर हुम है ❤😊
Hus m ni chahanxu
पूतलि र सून्दरि नभर हेन नमजालाग्छ
Yo aaimai thik xain ho sathi haru ❤❤❤
Tika ram sir bachcha paune prakiriyam
हो त सुन्दरी मेडम मस्केको हेर्न मन पर्थ्यो अनि पु रिसाएको राम्रो लाग्थ्यो तर पनि ठिकै छ
खुइली को कसलाई मनपर्छ ❤like ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Molai ❤❤❤
K
❤❤❤
Khuili ko khuiliyko malai ni man par xa vner kasri vnne 😂😂
My favorite khuili❤❤❤❤
जसले यो comment लाई like गर्नुहुन्छ उसको आमाको आयो धेरै लामो हो। भगवानसँग प्रार्थना गर्छु❤❤❤
भटभटे बेगम दाइको खुसी देख्न चाहनुहुने को को हुनुहुन्छ❤❤❤
M pni xu hai
पुतली ले स्वगरात मनाएर भ्याछैन रे 😅😅😅कि घाेर्ले छाेराे पाए पछि कि डिवाेर्स भए पछि कलाकारितामा फर्किनि रे❤❤❤😂😂😂मिस यु पुतु
Ma pani xu hoe
@@PoojaAle1😊
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
तपाईहरु माझ चाँडै नै " मुना मदन " एक जातीय प्रेम कथा संग सम्बन्धित नयाँ नेपाली सिरियल लिएर आउँदै छु ! मेरो लेखन तथा निर्देशन मा बन्न लागेको छ । सबै को माया को अपेक्षा गरेको छु !
ओके पर्खाईमा बसेको छू म सुन्न र हेर्नको लागी।।
@@madankunwar7858 Huss 🥰 series ho hernu hunxa
लल प्रतीक्षा मा बस्छु
Malai ni euta rool dinus na ho na mero karan chlxa ki😂😂
@@nareshbomjan9891 vaye halxa ni
भटभटे का फ्यान जतिले यता हाजिर हुनुहोला।
Back dinuna
यो करुना को रोल एकदमै खराव भो सबैको घर मा झगडा गराउने तुरुन्तै चेन्ज गर्नुस आफै रियल लाइफ मा छोरा छोरी पाउने अनि सिरियल हेरेर समाज ले के सिक्ने
यो सिरियल आउदा खुशि हुने जति यता हाजिर हुनुहोस❤❤❤❤
पुतली म्याम का जानू भयो पुतली बिना सिरेल नै खल्लो भयो भन्नी यता हाजिर हुम त ✋✋✋
Yo सही हो
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
My best siriyal garo xa ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Sabai jana milera jam haii🙏
Please support all ❤
Malai pani support gurnu la maile gareko xu
सिद्द कुमाखी माई ले सबैको रक्षा गरुन🎉
पहिलाको जस्तो स्वाद आइराछैन आजकाल😮😮❤
प्रदेश बाट हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुन होइ ❤❤
Well come toखुइली गारो छ❤❤❤❤
नयाँ नयाँ युटुबर हरु एक अर्कालाई साथ सपोट गरम है🙏🙏 ❤❤
Please support me 🙏
Back dinu hai maile saport gareko xu brother
done sir
Ok
@@manikatamang7723 done back dinu la
सबैलाई 🙏🙏🙏
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
🎉
यो करुना कति छुचि होके बुढोलाइ सार्है हेप्छ राम्रो लागेन करुना ले बुढोले राम्रो बानि गर्नुपर्छ।🥀❣️💗💗
मलाई पनि गालि दिन मन लागेको छ यो कोरोना लाई
मलाई फेरि हजुर हरुको कमेन्ट पढेर हासो आयो😀😀😀
यो त खालि सिरेल मा गरिने नटक मात्रै हो ❤
Hone hai maya ♥️♥️♥️
अब खुइली सदा हुनुपर्छ 😊😊😊😊
Khuiliko entry vayx hai
Wel com khulii मिस 🙏 बेगम sir अलिक लामू हुनु परयो 🙏
Molie chai churpiko boli chai lastai ramro lagiyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you churpi actiong ❤❤❤❤❤❤❤❤
Mlai Pani
1k भन्दा कम आउनुस मिलेर जाउ🙏🙏🇳🇵🇳🇵
Please support me 🙏
@@sarjanbatala59 232 done🙏✅
Plese support
bake dinu ❤
@ranahimal3067 bake dinu
भटभते ले खाना खाको मन पराउने को को छ यता हाजिर हुम त 🙏
नयाँ युटुबर जति सबैले सपोर्ट गरौं ल❤
युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢🎉😢😢सानो
Please support all
okay
Me😢😢
Me😂😂
malaini garnus hai mani garxu
1k नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर अगाडि बढम है❤❤🎉
Okay 👍👍
okay
Yata mo xu hoiii sathy haru support garnush mo back dinxu🎉🎉❤❤
Okay💯💯
La haii la teti chai garum tw
आँच खुईली को आगमन भएच अब भने हेर्न मज्जा आउने भयो
सबै युट्युबरहरु हाजिर हुनु अनि एकलकालाई सपोर्ट गरौ 😢🎉😢🎉🎉
Okay 👍👍❤
नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर सपोर्ट गरौं अघि बढौ 100% ब्याक दिन्छु म।🙏🙏❤❤
okay milera jam haii sabai jana🙏
❤❤❤
ok
Ok
सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ 😢😢🎉🎉🎉
सबै जाना मिलेर एक अर्कालाई सपोर्ट गरदै अघि बढम है साथीहरु ❤😊
Ok❤❤❤❤
Ok back
Ok back
अद्भुत प्रतिभावान खुईलि कला कारिता मा अघि बढेको देख्न चाहन्छु बधाई शुभकामना डियर नविना
यो सिरियल न छुटाएर हेर्ने यता हाजिरी हौत guys❤️😊
सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ 😢😢😢
Okay ❤
जे होस धेरै लामो समय पछि आँच खुइली लाई देख्न गाह्रो छ कमिडी सिरेल मा देख्न पाइयो कनटिनिउ देख्न पाइयो स
भट्टुको चामलको भात खुवाई चाहिँ मलाई अति मुन पर्यो , टिकाराम सरलाई सितिराम गराउने रहे छ ।
खुइली आएर मात्रै हेरेको अब सदे देखनपाउ खुइली लाइ 😊😊
भटभटेले चार माना खानछन के हाे कति हासनु ❤❤😂
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Ok
Khuili aouda Khushi lagyo ..abo Chai serial perfect hune vayo
हैच खूईली स्वागतम् खूईली
खुईलीको पनि सवारि भयछ शुभकामना 🙏🙏🙏❣️❣️❣️❣️🌹🌹🌹
मनराज र करुणा श्रेष्ठ तिमीहरु आफ्नै श्रीमान श्रीमती रेछौे अहिले आयर नाटक गर्छौे घर 🏠 भरि छोरि छोरा बुहारि भय पनि सिर्यलमा चाईदो नचाहिदो आरोप पत्याँरोप नलगाँउनु होला नबराज श्रेष्ठ करुणा श्रेष्ठ तिमीहरु आफ्नै श्रीमान श्रीमती भयर पनि घचेडेर लडाई बलियो बनाउने प्रदेशको सीमाकंन हेरफेर नगर है सबैजनाले फुर्सत निकाले बस
न्यू yutuber जति सबै ले यक अर्का लाई सपोर्ट गरौं
नयाँ युटुबर जति एक अर्कोलाई सपोर्ट गरम है
यो *करुना* र *खुईली* को Character खासै मन परेन । सुधार चाहियो ।
भटभटे बेगम दाइकाे खुसी देरन चाहनुहुने काे काे हुनुहुन्छ ❤❤❤
Translate to English (Uinted Kingdom)
पुतली र भट भटे बिना यो सिरेल को केही काम छैन मैलेत हेर्न छोडेको पनि कति भैसक्यो 😥😥
Naya CZcamsr haru ek arko lai support garum hai ❤❤❤😊
Balla aja ramalo vayo khueli mam aira aba khueli ko raj chalnu paro Ra khueli mam garo xa ho vag regular auunu paro miss you khueli mam 🙏🙏🙏❤❤❤
हामी साना साना युजर हरु मिलेर अघि बढौँ ल 🙏🙏
म कलाकार बाँसेको तर्फबाट नमस्कार 🙏 सम्पुर्ण दर्शकवृन्दहरुलाई 💞॥यो सिरियल हेरेर म त कति हाँस्छु ॥हजुर हरु नि 👌💕 ॥😂😂😂😂॥टिकाराम सर सार्है राम्रो अभिनय ॥
रोमनिया बात हेर्ने को को हुनुहुन्छ हाजिर हुनुपर्यो
Bhatbhateko Khana khuwai xahi dammi lagyo😂😂😂😂😂😅😅😅😅
Khuili chahiyo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
पैले भत्तेलाई गाह्रो थियो अहिले मन्र्राजे जि लाई पो गाह्रो छ हो😯
My favorite Seriyal Garo chha ho ❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
WOW khuili nice ❤❤❤ खुइलि सधै भरी हुनु परेव है सिर्यल मा ❤❤❤❤ अनि पुतलि पनि चाइयो दर्सक लाइ ❤❤❤❤
अब खुईलि र भटभटेको बिहे हुन्छ अनि फेरि कथाले नया मुड लिन्छ😂😂🙏
कठई मनराज डिभाेस देउ ❤❤
अब खुइली आउदा पो मजा आउछ।
बल्ल खुईली आयो
Tikaram sirlai ab bhat bhate sirle garib banaune vyo hai bichar garnu hai tikram sir🙏😁😁😁mh saudi batw herdai xu ghar palpa sabai kalakar man harulai suvakamana ajhai ramro gardai janu hola🙏❤️❤️❤️❤️❤️❤️❤️
पुतली कता गाकी हुन गारो छ हो कहिले आउने हुन
भटभटे जी को खुसिभयको हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त❤😂😂😂😅😅😅😅😊😊😊😊😊
Gaharo xa ma khuily .navna sister 🙏 ahaeaxa kusi lagiyo ahajeai dhereai ramro kamgardeai janu hawas
Malishya bata herne gatila like garum ta❤
देखाए🎉🎉🎉जति भाात भटभटे माईलाले❤❤❤खाकै हुन हाहाहा
Khuile ko entry dami xa
Every episode ma Khuile lai hernu chanxau
पुतली र सुन्दरी लाई पनि ल्याउनु पर्यो भटभटे दाई
वा वाक्य दामि गारो छ तिमलाई धन्यबाद हजुर लाई खुइलि नि आउनु भयको रहेछ अब जम्छ बल्ल
आहा उत्कृष्ट सिरियल गारो छ हो❤❤❤
Garo xa Ho Malai😂Kam gare Ra kha na 😢
खुईली आयो।रमाईलो भयो।अब खुईली लाई यतै राखम होई!खुईली र भटभटे अब रमाईवो हुन्छ
सबै युट्युबरहरु हाजिर हुनु अनि एकलकालाई सपोर्ट गरौ 😢🎉😢😢🎉
Okay 👍👍
पुतलि बिनाको गार्हो छ अलि खलो भयो
हेल्लो 1k भन्दा कम हुने ले सबैलाई माया गरौ फलो गरौ ओके गूड् नाइट मिस यु सबैलाई ❤❤❤
Please support me 🙏🙏
यो सेरेल मलाइ यक्दमै मन पर्ने र कुनै भाग पनि न छुटाइ हेर्ने गर्थे तर आज भोलि पुतली न हुदा र सुन्दरी नहुदा के के न पुगेको जस्तो हुन्छ र हेर्न छोडेको थिय तर आज कस्तो छ भनेर हेरेको छु है
आजकल यो ग्राहो छ हो सिरियल हेर्नै नपर्ने भयो। छ्या यो छुर्पीको अभिनय देख्दा वाक्क आउँछ।
भट्भटेले आजकल दिन खोजेको सन्देश के हो ?? ड्राइभर भएको अभिनयको सन्देश र अशोभाबिक अभिनय छि।
केहो पाइला जस्तो छाइना खली भटभटे को अनुहार कति हेरनु😲😲
पुतली आउनु पर्यो सुन्दरी पनि आउनु पर्यो अनिपो राम्रो देखिन्छ
ल गार्हो छ हो सिरियलमा खुईलिलाई देख्न पाईयो खुसि लाग्यो नछोड्नु ल यो सिरियल
Wou khuili sarai man parx mlai ❤i love you khuili ❤
पुतली र सुन्दरी लाई अब यो शिरिएलमा देख्न नपाऊने भो 😢
मनराज जि करुणा ले हात होइन लात हान्दा पल्टिनु पर्ने हो।सेतो आँखा पल्टाको भए सङ्गै सुत्न पाईन्थ्योकि🤗
1K na pugeko youtuber koko hunuhunxa aaunu ekarkama milera aagi badnu parxa😊
सबै जनाले एकले अर्कालाई सपोर्ट गरम है 👍️👍️
Back please all 🙏❤
Sapprt me guys
khueli Ayepaxi ramaelo xa hai lu😁😁😃😃
यो भट्टे त सँधै भात मात्र खाको देख्छु त हौ😊😊😊
An bhat bhate ko bihe kale hunx ho eklai paray xan bichara ❤😂😂🎉😢😮😅😊
Thankyou my 163 families aajai Maya garnu paryo Sabai jana le ❤🌹
साह्रै झुर लाउन थाल्यो यार यो भट्भटे को रोल त अब त क्यारेक्टर चेन्ज गरेनी हुने हो हेर्नेलाई नि अलि मजा आउथ्यो होला