पुतलीको आगमन II Garo Chha Ho II Episode: 158 II July 10, 2023 II Begam Nepali II Riyasha Dahal
Vložit
- čas přidán 9. 07. 2023
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Rahul Rai
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Sarasowti Khatri
Manohar Bhandari
Saya Bhandari
© Bhatbhate Maila 2023
Official CZcams channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► CZcams:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Zábava
Garo chha सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 💞💝💞💞💝💞💝❣️💞💞😍
Comment garnu Vanda ramro ramro movie dinuni audience lai
ma xu ta
Ma
Mo pni Xu hoi hjr
ma nachhai here ko chhu
नुन बिनाको तरकारी अनि पुतली बिनाको गाह्रो छ उस्तै लाग्छ ❤❤
Ho vanya♥️
साच्चै साह्रै उत्कृष्ट छ यो गाह्रो छ सिरियल भट्भटे दाइको बिर्खेको क्यारेक्टर गरे त अझ निकै उत्कृष्ट हुन्थ्यो।
🙏🙏सबैलाई नमस्कार सबैको मन मुटुमा बस्न सफल हुनुभएका ( garo chha ) टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ❣️
😊
दामी छ है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
🎉भट्भटे र पुतलि खुसि भएर बसेको हेर्न चाहाने को को हुनुहुन्छ 🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤
Batbate ji mama Ghar janu vax yll
गाह्रो छ हो सिरियलमा भटभटेलाई कसै कसले फेरी देख्न चाहन्छ हाजिर हुम त 🎉🎉❤❤❤
रियासा आएपछि झनै रमाइलो हुने भयो अब।😘😘😘😘
❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ ❤️
Ma chhu hai sir hajur🙏❤️
hajir vayo vane k dinu hunx balen shab🤔
Fake Balen sir 😂
❤me
❤️❤️❤️❤️❤️
आज बल्ल पुतली दिदी आएर खुसी लाग्यो अब भटभटे दाई पनि आउनु पर्यो❤❤❤
Bhatbhate aaba 1years paxi aauxa 😢😓😓😓😓😌
Bhatbhate dai ta mama KO ghr ma holan masu vat khadai baseko holan ab mama harule kaile ghr jau vanja vaner pathaunax ani balla aauxan hola Sayed
भट्भटे त जेल पुलिस हिरासतमा पो छ्न त निस्कन मुस्किल छ
aba aaihalnu hunxa nii❤
भट्भटे र पुतलि खुसि भएर बसेको हेर्न चाहाने को को हुनुहुन्छ 🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤
Puti
@@asimrai6220🌹🌹
रियासा अाएपछि धेरै भन्दा धेरै रमाइलो हुने भयो ❤❤
गारो छ हो सिरियल भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ।💛💛💛💛💛💛💛💛
Begam da xutnu vayo aba jhan majja aaune xa❤❤❤❤
सारै राम्रो epiaode भय्को छ अब पुतली र भटभटे गाउको नमुना धनी भएर देखाउने दुख को संघर्ष पछिको सुख उदारनिय हुने छ् सबै teem work was well 👌👌सुभकामना 🎊🎉🎊🎉❤️🎉❤️🎊✨
ल अब चाँडै bhatbhate mailai सर काे पनी आगमन चाँडै होस है सम्पूर्ण गारो छ ho team
बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाई हेर्ने बानी बसालौँ कलाकार रास्ट्रकाे गहना हो कलाकार लाई सम्मान गरौँ कलाकार प्रती मेरो दुई हात जोडी🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
को को हुनुहुन्छ Garo Chha नछुटाइ हेर्नी ❤️🙏
म पनि छु है हजुर
नेपाली कला र संस्कृति लाई माया र सम्मान गरौ ❤
नमस्कार म पुजा शर्मा ( garo chha) यो टेलि शृङ्खला मेरो मनपर्ने शृङ्खला मध्ये एक हो। सम्पूर्ण garo chha टिमलाई हार्दिक बधाई तथा सफलता र निरन्तरताको शुभकामना छ ।
Good❤❤ serial
Bhag 1 dekhi bhag 158 samma nachhuttai Herne jati yeta hajir hau ta❤
धेरै रमाइलो सिरियल अग्रिम सफलताको कामना ।
अाहा सारै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ भटभटे लाई छिटै देख्ना पाउ 💯💯💯🇳🇵❤️🌹
अति राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤
छुर्पी मिज्जु गजबको अभिनय बडा हासो उठ्छ भन्या😆😆
भटभटे दाई सँग पहिला देखि नै मेरि बास्सैमा सगै काम गर्न पाउँदा धेरै खुसी लाग्छ! आउने दिन मा सबै कलाकारहरु मिलेर अघि बढ्ने छम्म।❤️🙏
❤
czcams.com/video/lYh1H6MvDzs/video.html
❤❤❤
गेणाको भटभटे दाइ फेकु फेक आईडी
Garo chhha ho malili meri favourite ho
Wow nice my favourite sirela❤❤😊😊
❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
Garo chha सिरियल हेरेर बसिरहनु भएका दाजुभाइ दिदिबहिनी अामाबुवा तथा महानुभावहरू लाई म पुजा शर्माको तर्फबाट नमस्कार 👍️हरेक नेपालीको मन जित्न सफल 😍भएको garo chha सिरियलका सम्पूर्ण टिमलाई बैबाहिक ✌️जिवनको हार्दिक बधाई तथा भब्य शुभकामना छ ❣️❣️धन्यवाद ✍️
i love you
Super acting jhorle namaste ❤️❤️❤️🙏🙏❤️
Sazmofd
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती साथै सन्देश मुलक ❤❤
दाजुभाइ दिदीबहिनी अामाबुवा सम्पूर्ण लाई मेरो तर्फबाट नमस्कार 🙏🙏 यो garo chha सिरियल अत्यन्तै मार्मिक ❤️ मन छुने सबैको घरमा हुने परिवारिक कथालाई समेटिएको विश्वले मन पराउने सिरियल garo chha
मेरो बेस्ट नम्बर 1 भाग देखि अहिलेसम्म हेर्दै अाएकि छु ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Sem dd
आज को दिन सम्म एउटा पनि यापिसोड न छुटाइ हेर्ने म मात्रै हो कि अरु पनि छन😂
यो garo chha सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Malai nepali serial sabai man parxa ❤❤❤❤
अत्यन्तै राम्रो छ serial.
यहाँ हरुलाई मेरो नमस्ते
भटभटे दाइ नहुँदा सिरियल नै कस्ताे कस्ताे हुने रैछ❤😮
छुर्पी मितज्यूको अर्गानिक अभिनयको छुट्टै बिशेषता छ । निरन्तरता दिनुहोला । सबै टिमको अभिनय र मेहनत तारिफयोग्य छ । शुभकामना ।
😅
🙏नमस्कार सबैलाई ( garo chha ) यो टेलि शृङ्खला मेरो मनपर्ने शृङ्खला मध्य यक हो । सम्पुर्ण garo chha टिमलाई हर्दिक बधाई तथा सफलता र निरन्तरताको शुभकामना छ ❤️❤️
😮😢😊😊😊
😂❤ॐ😊😮❤ाॐकजननक
@@abeshbikramkunwar11881q😊 OO p job iii😊😊 hi p😅😅😊 3:23 3:23
भटभटे दाई सँग पहिला देखि नै मेरि बरारसैमा सगै काम गन पाउँदा धेरै खुसी लाछ! आउने दिन मा सबै कलाकारहरु मिलेर अघि बढ्ने छम।❤🙏
भाग 158 हेरि सकेर भाग 159 हेर्नलाई तयार हुनुहुने काेकाे हुनुहुन्छ😂
Me 🤣😁
yo serial aaune betikai khusi hune jati yeta hajir hum ta❤❤❤❤❤
My favourite serial 🎉🎉garo xa ho 😅😅
अत्यन्तै मार्मिक आहा
Yo serial kahele aauxa vanira wait garnu huni koko hunuxa..❤🙏👌👌mero favourite serial👌👌👌👌👌👌🙏🙏🙏
Moh xu hjr
My favourite actor riyasha I love riyasha ❤❤🎉🎉
अाज पुतली आई सिरियाल यकदमै राम्रो भयो
🎉भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤
यो serial आँउदा खुशि हुने जत्ति हाजिर हौ त❤️❤️
My faberet serial❣️❣️
My favourite serial ✋ hole teams lai sadhai safaltako subhakamana xa 🙏🌏️🇳🇵🥰
गारो छ सिरियल नछुटाई हेर्ने जती यता हाजिर हौ❤❤❤😊😊😊
Best wishes, always waiting for new episode.
Thank god finally Riysha deju is back❤❤
I love it siriyel ❤❤
My favourite serial🎉🎉
🙏नमस्कार म पुजा शर्मा अाज सम्म तपाँईरहरूको
मायाले गर्दा म यो स्थानमा छु र यो ( garo chha ) सिरियल लाई बैबाहिक जिवनको हार्दिक बधाई तथा भब्य
शुभकामना छ ❣️❣️❣️
Khoii maloii taw fake id jasto lagxa🤣🤣🤣
Hora my heartbeat
@@Sita489 हाहा🤣🤣🤣डक्टर मेराे मुटु चलिराछ के भा हाे🤔🤔🤔
0:53
@@basantimabo5996antw vnni rakhnu parx tw vnya😅😂😂
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
This episode is so nice 🌟🔥
Love it ❤️🌹☺️
Thanks 👌👍☺️
Tiki tyau tyau churpi is great comedian 👏
My favourite serial❤❤❤
गार्हो छ हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई भानुभक्त जयन्तीको लागी अग्रीम शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
❤❤❤❤❤❤🎉🎉❤🎉❤🎉❤❤🎉आहा कति सुन्दर अनि रमणिय छ हाम्रो ❤🎉गारो छ हो सीरीयल मलाई त सार्है मन ❤🎉पर्छ रेगुलर हेर्ने गरेको छु म इन्डिया को महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु ❤❤❤❤❤❤❤❤🎉🎉❤❤🎉❤🎉🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉
भटभटे सर देखेको खुसी को को ❤❤हुनुहुन्छ
very nice seiral ❤❤❤
Wetting for next episode 😅
Love you so much भटभटे र पुतली
भटभते बिना न रमाइलो यो सिरियल ❤
भटभटे माईलाको फ्यान जति यता हाजिर गर्नुहोला❤️
नेपाली कला र सास्कृति लाई जोगाई विश्व लाई चिनाईराख्न लाईक सेर सबैले गर्दिनुहोला मलाई असाध्यई मनपर्छ
MY FAVORITE SERIAL 🔥🔥🔥
My favourite serial ❤ big fan Mumbai dhekhi ho
Garo xa ho serial one of the best serial👍 best wishes entire team bhatbhateko jay hos
सबै भन्दा पहिला हेर्ने यो एपिसियोद साथीहरू यता तिर हाजिर हुङ त गारो छ हो😂😂😂😂
आज पुतली दीदी लाइ देख्न खुसी लगोतरभभटे दाइँ कहीलेरीया हुछ्त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भटभटे र पुतली विनाको गारो छ खल्लो लाग्ने रछ ।
My favourite serial 🥰❤️
who like garo chha ho❤❤
My favorite😍🥀 Riyasha Didi❤💕🌹
My Favorite ❤❤❤
🎉super duper xa serial sir dherai dherai Babaal xa
भटभटे र पुतलिको सुखका दिन देख्ना चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है।
My favorite serial 🥰🥰🥰🥰
My favourite serial ❤❤❤❤❤❤
Big congratulations my favorite siriyal
धेरै मन पर्ने शिरियल मन पछ मलाई तिमिलाई कश्तो मन पर्छ हाजिर हुम
हेलोव नमस्ते सम्पुर्ण सिरियल तिमलाई गजब छ हई 🙏🙏🙏🙏
भटभटे जि कहिले देखा पर्ने
Myfavoriteserial😊❤❤
Nice serial ❤❤❤❤❤❤❤❤
😂😂😂😂😂😂😂😂Very nice hjr❤❤❤❤❤❤❤❤❤❤
My favorite sireal ❤❤🎉🎉
My favorite serial garo xa ho malai🎉🎊❤
My best siriyal garoxa ho
एकदम राम्रो सिरियल 🇳🇵🇳🇵
धेरै राम्रोछ हो
Arrival of Riyasha is best for garo chha malai.
Best siriyal garo xa ho
भटभटे कति दिन को लागि हो बिदेस गएको होला ❤❤😂😂😂