Halka Ramailo | हल्का रमाईलो | Episode 229 || 05 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Sdílet
Vložit
  • čas přidán 4. 05. 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 229 || 05 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode229
    Subscribe us CZcams:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1K

  • @Indu_Acharya
    @Indu_Acharya Před 23 dny +316

    बान्द्रे आउदा को को खुसि छौ??
    😂😂म त खुसी छु ल।

  • @PASSWORDGAMER2
    @PASSWORDGAMER2 Před 23 dny +183

    मेरी बास्सै मा चर्ची भएका कलाकार बान्दे लाई ककस्ले मन पराउनु हुन्छ यता हाजीर हुम त ❤❤

  • @SUJANKHADKA09
    @SUJANKHADKA09 Před 23 dny +39

    यो कमेन्ट ले सुपादेउराली माताको आशीर्वाद पाउँछ

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Před 23 dny +98

    मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवानले सबैको रक्षा गरुण यो कमेन्तLike गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉

  • @Hamrokhelkud1
    @Hamrokhelkud1 Před 23 dny +74

    जसले यो कमेन्टमा like गर्छ उसको सपना छिट्टै पुरा होस् ❣️🙏

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Před 23 dny +15

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरु सबै को बाबा आमाको धेरै लामो आयु होस भनी श्री माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Před 23 dny +17

    काभ्रे पलान्चोक श्री माई ब्राह्मणि भगवतीले सबैको रक्षा गरून् जस्ले यो कमेन्ट लाई लाइक गर्न को सबैको सोचेको पूरा हुनेछ्🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @roshansharma3577
    @roshansharma3577 Před 23 dny +56

    बान्द्रे को आगमन ले मेरो मन यति खुशी भयो म जस्तो खुसी हुने कोको हुनुहुन्छ ।

  • @prakashThapaa
    @prakashThapaa Před 23 dny +15

    अब बान्द्रे आए पछी केही होला जसो छ है

  • @amarlama335
    @amarlama335 Před 23 dny +56

    हल्का रमाइलो यो सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने तपाईहरु कोको हुनुहुन्छ👉️🙏🙏🙏

  • @Rtmonlinetv
    @Rtmonlinetv Před 23 dny +13

    यो कमेन्ट जस्ले पढ्दै हुनुहुन्छ । उहाको आमा बुवा को आयु लामो होस ।। 🎉🎉

  • @mrroshan4080
    @mrroshan4080 Před 23 dny +11

    हलका रमाइले लाई माया गनुहुने सबै को जय होस ❤❤ 829 मेराे मायाा

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym Před 23 dny +36

    बान्द्रे बेहुला & बल्छिनी बेहुलिनी को जोडी मन पराउने जति एता कमेन्ट गरुम लुलुलु छिटो guys...🙏🙏👍️👍️👈️👈️

  • @XeytriAaryan
    @XeytriAaryan Před 23 dny +29

    अब बान्द्रेलाई नियमित ल्याउनु पर्छ भन्ने कोको हुनु हुन्छ यता हाजिर हुम्त

  • @RameshBudhathoki-gp5ee
    @RameshBudhathoki-gp5ee Před 23 dny +13

    बल्छी धुर्बे लाई मन पराउने जति यता हाजिर हम त 😂😂😂

  • @matirambudhamagar
    @matirambudhamagar Před 23 dny +10

    बल्छी को फ्यान को को हुनुहुन्छ सबैले मिलेर साथ सपोर्ट गरौ🙏🙏🙏

  • @GiriBinod784
    @GiriBinod784 Před 23 dny +7

    धेरै पछि बन्र्दे लाई देख्न पाउँदा म त धेरै खुसी छु अनि हजुर हरु। नी😊

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Před 23 dny +19

    हल्का रमाइलो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोस त कोको हुनुहुन्छ र बल्छी जी को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखि 229 सम्म नछुटाईकन हेर्ने जती हाजिर हुनुहोस त कोको हुनुहुन्छ र यो सिरियल आउदा ख़ुशी हुने जति हाजिर हुनुहोस त कोको हुनुहुन्छ 🙏

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym Před 23 dny +8

    हल्का रमाइलो भाग १-२२९ सम्म नछुटाई हेर्ने जति & सक्किगोनी मन पराउने जति एता कमेन्ट गरुम लुलुलु छिटो 🙏🙏👍️👍️👈️👈️

  • @user-bj2bb2zm2h
    @user-bj2bb2zm2h Před 23 dny +11

    Mero cmt ma like garnus hjr ko jibanma khusi nai khusi aaunexa ❤❤❤❤❤❤

  • @manjumagar74
    @manjumagar74 Před 23 dny +15

    को को होइसिन्छ म जस्तै नछुटाइ हेर्ने 😘😘😘

  • @gangasubedi5612
    @gangasubedi5612 Před 23 dny +6

    लौ है त्यो त साउनि त कृष्ने को पो हो प्यारि ले छोडी दिएसि तेहि बुडी कन्या त क्रीष्ने जाबो कण्डोम हो नि त बान्द्रे हो भाई ले सुख पायको हेर्न बाँकी छ खुसियाली छाएको छ हल्का रमाफलो मा कलाकार भनेकै यिनै हुन😂

  • @Chai571
    @Chai571 Před 23 dny +9

    भगवान ले मलाई सपोट गर्नेलाई रक्षा गरुन्

  • @Nawaraj20
    @Nawaraj20 Před 23 dny +11

    Mero video ma gayera sab le like hana ta guys

  • @bishnupujali9861
    @bishnupujali9861 Před 23 dny +6

    यो बेउली को भेस मा पुकु नभएर बल्छी हो भन्न्ने कोको हुनुहुन्छ आउनुस त अनुमान को परिक्षण गरम 😀

  • @StafarKhan
    @StafarKhan Před 23 dny +6

    राजु मास्टर बिना हल्का रमाइलो खल्लो नै भएको छ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 23 dny +8

    हका रमाइलाे यो सिरियल हरेक हता नछुटाइकन हेर्ने तपाईहरु काेकाे हुनुहुन्छ 👉️🙏🙏🙏
    Translate to English (United Kingdom)

  • @Solutionnepal25378
    @Solutionnepal25378 Před 23 dny +5

    सबै राम्रो हुँदै छ बल्छि जी अब राजु उर्फ ( माने) को घर बसाल्न पार्यो श्रीमती सहित ।। उमेर पुगेका जस्तो लाग्यो अब त्यो उमेर मा हालेर हिँडेको सुहाएन ।। अब हल्का रमाइलो को कथा दुई कथा तिर बनाउन पार्यो ।। छुट्टै छुटै

  • @SarojOli-tw6xg
    @SarojOli-tw6xg Před 23 dny +5

    येक्दम राम्रो छ यो परुस्तती । र कलाकारिता छेत्रलाइ सबै ले सम्मान गर्नु पर्छ । धन्यबाद । अनि अगृम सुभकामन सम्पुर्न टिमलाइ

  • @sagaroli4886
    @sagaroli4886 Před 23 dny +5

    नमस्कार म गणेश वलि दाङ जिल्ला बबई गाउपालिक वडा न ६ हाल USA ❤🇳🇵🇳🇵🇺🇸🇺🇸हजुरहरु सबैको जय होस❤❤

  • @ashwinkarki10000
    @ashwinkarki10000 Před 23 dny +5

    नेपालको अदालत मा आगो लगाइदेउ सन्दीप लामिछाने लाई कि जेल हाल कि chhoDiyo

  • @anishkarki4348
    @anishkarki4348 Před 23 dny +24

    1 के नपुगेको हरु को को हुनुहुन्छ सबै जाना मिलेर एक आर्कोलाइ support गरौ ❤️❤️❤️

  • @user-bj2bb2zm2h
    @user-bj2bb2zm2h Před 23 dny +22

    Jasle yo cmt ma 1like garxa usko gharma kahilei pani dhukkha naparos ❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Před 23 dny +5

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आमाको मुख हेर्ने दिन तथा मातातीर्थ औंसीको लागि अग्रीम शुभकामना !हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @sanjayatitung9309
    @sanjayatitung9309 Před 23 dny +7

    justice for sandeep lamichhane😢

  • @phapendarbhandari
    @phapendarbhandari Před 23 dny +3

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @Knowledge-Shrma
    @Knowledge-Shrma Před 23 dny +14

    1K भन्दा कम आउनु मिलेर जाउ🙏🙏🇳🇵

  • @Teelakbudha
    @Teelakbudha Před 22 dny +2

    100 नपुगेकाे साथि हरु छन् भने यक अर्का लाई support गराै हैत❤

  • @Pabi333
    @Pabi333 Před 23 dny +30

    6 महिना DV को पर्खाइ गरेर DV नपरेका दुखी आत्महरू यता हाँजिर गरौं है ❤❤❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 23 dny +5

    मेरी बारसै मा चची भएका कलाकार बादे लाई ककरले कन पराउनु हुछ यता हाजीर हमु त❤❤
    Translate to English (United Kingdom)

  • @Puju-subu
    @Puju-subu Před 23 dny +23

    बल्छि र पुकु को बिबाह भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😂😂😂

  • @rahulbista098
    @rahulbista098 Před 23 dny +8

    Bandre ko entry😂

  • @PushpaChapai
    @PushpaChapai Před 23 dny +6

    यौ भाग सारै रमाईलो लागीयो❤❤❤❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt Před 23 dny +14

    म जस्तो १ भाग देखि २२९ भाग सम्ह हेर्नू हुने यता हाजिर 💐💐 हुनु त ा my favourite serial halka ramilo. 🌺💐

  • @pradipsapkota46
    @pradipsapkota46 Před 23 dny +6

    Raju master ko parebar Lai miss gara na Koko hunuxa yata hager ✋ garama ta Sabi Jana la harum kate Jana la Raju master ko parebar Lai Miss garnuhunxa

  • @Nar1985
    @Nar1985 Před 23 dny +10

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @mirathakuri7478
    @mirathakuri7478 Před 23 dny +6

    आज बान्दे दाई लाई देख्दा धेरै खुसी लाग्यो❤❤❤❤❤

  • @AarushMagar396
    @AarushMagar396 Před 16 dny +2

    यो सिरेल मन परउने जति यता हाजिर हुम है।र बलछि धुरबेको Big fan जति पनि है❤

  • @sumandhamala6769
    @sumandhamala6769 Před 23 dny +13

    1 k नपुगेका जति आउनुस् मिलेर अगाडि बढ्नु पर्छ

  • @sunbahadur-official
    @sunbahadur-official Před 22 dny +3

    म जस्तै यो सिरेल १ देखि २२९ सम्मा नछुटै हेर्ने को को हुनु हुन्छ लु येता हाजिर हुम्त अनि एक अर्कालाई सपोर्ट गरुम है🎉

  • @shantaghimire3026
    @shantaghimire3026 Před 23 dny +6

    कति राम्रो सिरियल छ।

  • @sagargautam8193
    @sagargautam8193 Před 23 dny +13

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @SapanaVlogs90
    @SapanaVlogs90 Před 23 dny +12

    1k भन्दा मुनिको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 23 dny +5

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है 😢🎉😢😢

  • @SarojOli-tw6xg
    @SarojOli-tw6xg Před 23 dny +4

    बान्द्रेको entre wow❤️

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Před 23 dny +3

    हैट बबाल हल्का रमाइलो आज बान्द्रेलाई देख्न पाइयो दर्शक धेरै खुसी छ्न आज

  • @Negosa55
    @Negosa55 Před 23 dny +30

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @JoyaNMagar
    @JoyaNMagar Před 23 dny +4

    बान्द्रे आए छ।अब हेरिन्छ।है

  • @thapagammer444
    @thapagammer444 Před 23 dny +8

    1 K भन्दा तलको युट्युबरले सपोर्ट गर्ने त एकअर्कालाई🎉❤

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 Před 22 dny +2

    अब तहल्का मचाउछ बान्द्रे ले जुठे सिरियल मा पनि लानु परो बान्द्रे बोरो लाई बान्द्रे को फ्येन जति एता हाजिर हुम त लु लु

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP Před 23 dny +8

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम र एक ले अकरकालाई सपोट गरि सबैमिलेर अगड़ी बढाम ल

  • @Arjunchandvlog10
    @Arjunchandvlog10 Před 23 dny +10

    500 नपुगेको साथीहरू कोको हुनुहुन्छ सबै जना मिलेर यक अर्कालाई Support गरौ 🎉❤

  • @DammarsinghSaud
    @DammarsinghSaud Před 23 dny +4

    ल बधाई छ बान्द्रे भाई धेरै साल पछि सिरीयल मा देखन पाईनेभो❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 Před 23 dny +9

    पुकु र बल्छी को जोडी मनपराउने कोको हुनुहुन्छ

  • @padamytofficial
    @padamytofficial Před 23 dny +3

    1k भन्दा तल भएको साथीहरु एक अर्को मा सपोर्ट गरम है 🤟

    • @krishbabu199
      @krishbabu199 Před 23 dny +1

      Ok brother ek Arkha lai soport garam hai hunxa ni brother ❤❤

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l Před 23 dny +5

    Aajako episode dherai ramro lagyo sarai rochak katha Balchhi vaiko serial man parxa ❤

  • @Nrb_xettri
    @Nrb_xettri Před 23 dny +5

    Sasana youtuber harula akarkalie support garumm haii ❤❤❤❤❤❤❤

  • @Lalitrawal80
    @Lalitrawal80 Před 23 dny +2

    सुन्दर दाइले यति सात दिएर बल्छी लाइ साथ दिन खोज्दा यस्तो भो त्यो केटि लाइ पाप लागोस मेरो जस्तो हालत भवा, छ बल्छी दाइ को

  • @RBVlog2024
    @RBVlog2024 Před 22 dny +2

    हल्का रमाइलो सिरियल को पर्खाइ मा बस्नु हुने जति एता है🎉🙏

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5ti Před 23 dny +3

    युट्युब मा 1kभन्दा तल भएका जति यतातिर हारिरहम एकले अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम❤🙏🙏🙏🙏🙏🙏🙏

  • @ScienceTayari
    @ScienceTayari Před 23 dny +3

    My favourite serial ❤🎉

  • @krishbabu199
    @krishbabu199 Před 23 dny +4

    1k नपुगेका हरुु सबैजना मिलेर एक अर्कालाई सपोर्ट गरौं है साथी हो ❤❤

  • @shantibaral6769
    @shantibaral6769 Před 23 dny +3

    हलका रमाइलो सिरियल धेरै धेरै राम्रो छ

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN Před 23 dny +3

    My favourite serial ❤❤❤❤❤😂

  • @keshab1995
    @keshab1995 Před 23 dny +2

    Serial को बिचमा आउने Advertise हटाउनु पर्यो , मज्जा आएन |

  • @bimalnirmal3447
    @bimalnirmal3447 Před 19 dny +1

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @shaktigurung7414
    @shaktigurung7414 Před 23 dny +3

    Bandre सुरुमा हुदा meri bassai मा थियो अहिले त halka ramailo मा रहेको छ Bandre

  • @zenithsharmabp14s25
    @zenithsharmabp14s25 Před 23 dny +3

    Sana sana kura lay nai crime hunxa herda simple lagxa but like that simply call crime

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 23 dny +6

    युट्युवमा 1k भन्दा कम भएका साथीहरूले एकअर्कालाई सपोर्ट गरौँ सानो सानो सपोर्ट गरौ है युट्युबरहरुले मिलेर अगाडि बढम 🎉🎉🎉🎉🎉

  • @birbdrtamang5680
    @birbdrtamang5680 Před 23 dny +2

    लु बान्द्रे दाजु पनि आउनु भएको रैछ अजाको ईपिसोड्मा खुशी लाग्यो 👏❤️🇳🇵💐

  • @BossYT14
    @BossYT14 Před 23 dny +3

    बान्द्रेको इन्ट्री🤩🤩🤩❤️😆

  • @Indu_Acharya
    @Indu_Acharya Před 23 dny +11

    हैन यो बल्छि दाइको बिहे चाहि कहिले हुने हो????

  • @Ramechhapaofficial
    @Ramechhapaofficial Před 23 dny +2

    युटुब मा100 भन्दा तल भयका जति हजिर हुम यक अर्कालाइ सपोट गरम मिलेर अघि बढम

  • @BhumrajGautam-sy8zw
    @BhumrajGautam-sy8zw Před 23 dny +2

    Halka ramailo februte it is sarju vai 🎉🎉🎉the most seriol

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 Před 23 dny +3

    Bandera shdii hunu paryo big fan bhnadra😮😮

  • @user-ji2rh4ij9q
    @user-ji2rh4ij9q Před 23 dny +3

    Serealis very nice ❤❤😂😂😂❤❤❤❤balchhi gi

  • @jetleelimbu7631
    @jetleelimbu7631 Před 10 dny +1

    बान्द्रे जी को अभिनय देख्न पाईयो रााम्रो छ हल्का रमाईलो संपुण कलाकार टिमलाइ धन्बाद

  • @AshokAdhikari-dk6nu
    @AshokAdhikari-dk6nu Před 23 dny +2

    बान्द्रे को आगमन ले झन बबाल लगेको छ

  • @avishekkhatri103
    @avishekkhatri103 Před 23 dny +3

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम❤️🥰

  • @reshamthapa5205
    @reshamthapa5205 Před 23 dny +3

    पुकुसंग मेरो बिहे गराइदे सरकार 🎉😅

  • @rabingurung5079
    @rabingurung5079 Před 23 dny +2

    बान्द्रे आउँदा साच्चै खुसी छु 🥰🥰🥰

  • @sitabaraili3531
    @sitabaraili3531 Před 23 dny +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 Před 23 dny +11

    युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢😢🎉😢🎉😢

  • @karunabasnet2096
    @karunabasnet2096 Před 23 dny +3

    Malae sarae man parxa dada hajur haruko siriyal juthe Halka ramaelo Salas e febret hun hajur

  • @Balenshaofficesal5403
    @Balenshaofficesal5403 Před 23 dny +1

    असाधै रमाइलो र पुरानो हास्य कलाकार प्रदिप चापागाईं बान्द्रे को इन्ट्री असाधै रमाइलो आज को भाग

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 22 dny +1

    मत बान्द्रे आउँदा अती खुसी भए।बान्द्रे लाई हसाउने रोल दियो भने मुख हेर्दै हाँसेर करङ स्वास थाम्न गारो हुन्छ ।जय बान्द्रे 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @smlk4659
    @smlk4659 Před 23 dny +3

    wow nice❤❤❤❤❤❤❤❤

  • @ROSHANRaut-rn1wj
    @ROSHANRaut-rn1wj Před 23 dny +3

    हामि पनि यक अर्का लाई सपोट गरुम है😊❤😊❤❤🌿🌿🌷🌿🌷💗🌷

  • @Ac-Tilu-Gmr
    @Ac-Tilu-Gmr Před 23 dny +2

    यक अर्काले सपोट गरम है 🎉🎉

  • @nepalfunnychannel9690
    @nepalfunnychannel9690 Před 23 dny +2

    अझै यो सिरियल मा माग्ने बुढो भए अझै रमाइलो हुनेथियो