नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? नवमांश साधनको सजिलो तरिका, नेपालीमा || Navamamsa kundali sadhan

Sdílet
Vložit
  • čas přidán 21. 05. 2020
  • नवमांश भनेको के हो ? नवमांशकुण्डली किन र कसरी निर्माण गरिन्छ ? कुण्डली साधनको सरल प्रक्रिया र उदाहरण ।
    What is Navmansh? Why and how is the Navamamsa horoscope made? Simple process and example of Navamamsa horoscope.
    ........................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 29

  • @kalikotpuja8011
    @kalikotpuja8011 Před 5 měsíci +1

    मन छोयो राम्रो छ।

  • @Taranathbh
    @Taranathbh Před 3 lety

    नेपाली ज्योतिषी युट्युब च्यानलमा हजुर नै एक नम्बर ज्ञानी हुनुहुदोरहेछ ,,किनकि सही बिधि र प्राविधिक इडिटिङ पनि अत्यन्तै मिलेको बोली त हजुरको दिव्य छ नै,साधुवाद हजुरलाई।

  • @choodamanikoirala8822
    @choodamanikoirala8822 Před 4 lety +1

    राम्राे ज्ञान । धन्यवाद ।

  • @rajankumarnepal1661
    @rajankumarnepal1661 Před 3 měsíci

    ❤ utkrista.

  • @kalikotpuja8011
    @kalikotpuja8011 Před 5 měsíci

    Ramro

  • @damuneupane3631
    @damuneupane3631 Před 2 lety

    राम्रो जानकारी पाइयो।dhanyabaad

  • @rudradhakal305
    @rudradhakal305 Před 3 lety +1

    राम्रो ज्ञान

  • @sushmamalla7574
    @sushmamalla7574 Před 2 lety

    Thank you Guru
    Saral tarika baat sikhai dinu bhayo

  • @BipinKrishna123
    @BipinKrishna123 Před 3 lety +1

    धेरै राम्रो गुरुदेव

  • @indrabahadur7622
    @indrabahadur7622 Před 2 lety

    Thank u guru

  • @bidhyasapu7027
    @bidhyasapu7027 Před rokem

    Yo nammas kundali Ali garo lagyo janm kundali sajilo chh bujhn

  • @yubarajniroula5185
    @yubarajniroula5185 Před 3 lety

    गुरू दर्शन । म ज्याेतिष विज्ञानकाे विद्ध्यार्थि भएकाे हुदा ग्रह स्पष्ट गरे जस्तै प्रत्येक भाव कसरि स्पष्ट गर्ने हजुरकाे च्यानल मार्फत जानकारि गराइ दिनु भएमा अाभारि हुने थिए ।

  • @harineupane3632
    @harineupane3632 Před rokem

    Surya kasari brish rashi bhayobujhna sakiyana jhr

  • @yadhavsubedi4533
    @yadhavsubedi4533 Před 3 lety

    Guru dev ]aap lakhane tareeka bhatideenuhosna [amarica pa]

  • @kumbarajpandey1697
    @kumbarajpandey1697 Před rokem

    गुरु🙏🙏🙏🙏बुध सुत्रानुसार बृष मा जान्छ कि

  • @rajkumarupadhayarkupadhaya6217

    धन्यवाद हुजुर, हजुर ले अत्यन्तै सुन्दर तरीका सिकाउंनु भयो यस्को लागी हजुर लाई फेरी पनी धेरै धेरै धन्यवाद। हजुर मैले ऐउटा कुरा राम्रो वुझन सकिन (कसैले भुक्त नवमांश भन्छन) त्यो भुक्त नवमांश भनेको के हो र कस्तो लाई भुक्त नवमांश भनिन्छ, कृपया यस्को जानकारी दि वक्सनु हवस् म हजुर को बाटो हेरी रहेको छु धन्यवाद।
    ऐउटा ज्योतिष जिज्ञासु ।

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 měsíci

      नमस्कार । भुक्त भनेकाे वितेकाे भन्ने हुन्छ । यसकाे प्रयाेग कम नै हुने गर्दछ । जतिअौँ राशिकाे नवमांशमा पर्छ त्याे र अाउने भाेग्य र वितेका राशि भुक्त हुन्छन् ।

  • @panditkaushalsunar6250

    अल्लि स्पस्ट भयन गुरु म

  • @harineupane3632
    @harineupane3632 Před rokem

    Surya brish rashi kasari guru?

  • @rabirabi3889
    @rabirabi3889 Před 3 lety

    अलि अक्षर ठूलो बनौनु पर्यो गुरुबा

  • @debarajbastola2958
    @debarajbastola2958 Před 3 lety +1

    निराैला भाइ , जन्म कुण्डली राख्नु भएन त , ग्रह स्पष्ट अंशा मा लग्नकाे अंश सिरानमा राखेकाे हुन्छ , किन पुछारमा राख्नु भयाे , ३० अंशा लाई ९ भाग लगाउदा ३ /२० हुन्छ , ठिक छ । ज्यादा संस्कृत काे प्रयाेग नगर्दा अलि राम्राे , स्पष्ट वुझिन्थ्याे हाेला कि । प्रयास राम्राे छ , अलि सुधार गर्नु भएमा वेश हुने थियाे ।

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      प्रतिक्रियाका लागि हार्दिक धन्यवाद । जन्मकुण्डली सहितकाे उदाहरण अर्काे प्रस्तुतिमा राखिएकाे छ ।

  • @harineupane3632
    @harineupane3632 Před rokem

    Tula dekhi ganne ho ki makar dekhi

  • @user-ct2zb8cu8l
    @user-ct2zb8cu8l Před 3 lety +1

    गुरु त्रियांस कुण्डलिको भिडियो बनाउनु भएको छैन

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      छ त याे हेर्नु czcams.com/video/XxU9pORJfsE/video.html

  • @bikramkhanal1604
    @bikramkhanal1604 Před 3 lety +1

    सप्तमांष साधन बिधि नभएकाे हाे कि मैले फेलापार्न नसकेकाे गुरू?

  • @reshamsubedi3613
    @reshamsubedi3613 Před 2 lety

    सिकारु हरु को लागी अझ सजिलो गरी भी ढी यो बनाऊ नु भए हुन्थ्यो नमस्कार