फलादेश कसरी गर्ने ? राशिवर्णज्ञानम् | ज्योतिष फलादेश-३ | Jyotish Faladesh Rashi Barna | Laghujatakam

Sdílet
Vložit
  • čas přidán 21. 09. 2020
  • फलादेश कसरी गर्ने ? राशिवर्णज्ञानम् | ज्योतिष फलादेश-३ | Jyotish Faladesh Rashi Barna | Laghujatakam
    जन्मपत्रिका(चिना)को फलादेश कसरी गर्नुपर्दछ ? कुण्डली विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ? कुण्डलीका द्वादशभावको परिचय सहित चिना विश्लेषण गर्ने सजिलो तरिका अन्तर्गतको तेस्रो अंक राशिको वर्णज्ञान रङ वा प्रकृति जान्ने तरिका
    #Rashi_Barna #Rashi_Varna #Rashi_rang #Rashi_Prkariti #China_Herne_Tarika #Kundali_bisleshan #Janmapatrika #Faladesh #Jyotishaacharya #12bhab #12vab #Phaladesh #Sthan #Lagna_Kundali #Janma_Kundali #Jyotish #rashi
    .......................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    .................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् : • चिनाकाे फलादेश गर्ने ...
    ३. ज्योतिष फलादेश-३ राशिवर्णज्ञानम् : • फलादेश कसरी गर्ने ? रा...
    ४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    #नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 19

  • @a.cnaveen3528
    @a.cnaveen3528 Před 3 lety +1

    तपाईको वृष राशी राम्रो स्थान मा छ जस्तो लाग्यो गुरु 😉 Thank you so much

  • @Menukadeuja192
    @Menukadeuja192 Před rokem

    Jay gurudev 🙏🙏

  • @clashofclansnepal008
    @clashofclansnepal008 Před 3 lety +1

    Thank u guru

  • @anilchhetri1460
    @anilchhetri1460 Před 3 lety +1

    Guru thank you so much

  • @rudradhakal305
    @rudradhakal305 Před 3 lety +1

    Thank you guru

  • @user-nv1ee4xo7m
    @user-nv1ee4xo7m Před rokem

    नमस्कार गुरु

  • @karmaaappu9510
    @karmaaappu9510 Před 2 lety

    Thank you guru ❤️🙏🏻

  • @anushasapkota
    @anushasapkota Před 4 měsíci

    Rasi kundali banayrr dekhaununa Guru

  • @shraddhakshetri8400
    @shraddhakshetri8400 Před 2 lety

    nice explaination guru

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety

    Interesting video

  • @avinandanupadhyaya420
    @avinandanupadhyaya420 Před 3 lety +1

    Gurujee graha ko karakatwa ko barema video banaunuparyo. thank u so much.

  • @sriknaofficial5455
    @sriknaofficial5455 Před rokem

    Guru hjr ko jyotish pustak kasari प्राप्त गर्न सकिन्छ बताइदिनुस न

  • @sushmamalla7574
    @sushmamalla7574 Před 2 lety

    Namaskar Guru
    Hajur le bujhaunu hune tarika Dherai ramro lagyo
    Guru jankari ko lagi
    La ghujatakam book kinda hunxa ni hai guru.

  • @sharadtimsina7367
    @sharadtimsina7367 Před 2 měsíci

    नेपाली ज्योतिषीहरुको भिडियो सुन्न झ्याउ लाग्ने धेर गफ गर्ने जिस्ट कुरोमा गएर भिडियो छोटो बनाउन प्रयास गर्नु होला गुरुजी इन्डियन ज्योतिषहरुको जस्तो।

  • @bipshanseen1990
    @bipshanseen1990 Před 3 lety

    Jasto vaaab ma aaauda k hun x graha kati digre aaauda

  • @bipshanseen1990
    @bipshanseen1990 Před 3 lety

    Digree kasari

  • @samarloveatit1722
    @samarloveatit1722 Před 3 lety

    किताबकाे नाम बूझिएन गूरू

  • @spbhandari2785
    @spbhandari2785 Před 3 lety

    thank you guru

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety

    Thank you guru