चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् | सुख, दुःख आदि विषयको फलादेश

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् | आत्मा,मन, सत्व, वाणी, ज्ञान, सुख, दुःख आदि विषयको फलादेश #Faladesh #China #Phaladesh #Janmapatrika #Sukha #Falit #Dukha #Gyan #Sourya #Aatma #Man #Sattwa #Bani #Vani #आत्मा #मन, #सत्व, #वाणी #ज्ञान #सुख #दुःख #Phaladesh-10 #faladesh-10 #Acrura_Rashi #Dik_Rashi #Rashi_Dik #Jyotishaacharya #Narayan_Prasad_Niraula
    .......................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    .................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    ३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
    ४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
    ५‍ . फलादेश -५ | राशिस्वामी ज्ञान: • चिनाकाे फलादेश गर्ने स...
    ६ .चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-६ राशीनां द्विपदादिसंज्ञाज्ञानम् दिक्कालज्ञानम् च : • चिनाकाे फलादेश गर्ने स...
    ७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-७ | केन्द्रत्रिकाेणादिस‌ंज्ञाज्ञानम् : • चिनाकाे फलादेश गर्ने स...
    ८ चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-८ | भावकाे क्षयवृद्धि, शीर्षाेदय पृष्ठाेदय, दिवा रात्रि बलज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    ९. चिनाकाे फलादेश -९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    १०. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् • चिनाकाे फलादेश गर्ने स...
    ११. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-११| ग्रहका प्रशासकीय क्षेत्र र व्यक्तिकाे फलादेश| राजादिविभागफलम्
    • चिनाकाे फलादेश गर्ने स...
    गणित ज्ञान‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ...........
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    #नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaac...
    ➥www.narayannira...
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 38

  • @Taranathbh
    @Taranathbh Před 3 lety +5

    जय गुरुदेव,श्लोक त राखेकै राम्रो हो र हजुरले रख्नु भएकै छ , भिडियो उत्कृष्ट छ स्पष्ट छ,तर उल्टापुल्टा भिडियो भाइरल हुन्छन् र हजुरका अनेकौं दिव्य भिडियोहरूमा भ्युज आउदैन गतिला कुरा कसैले नहेर्ने यो कलियुगको स्वभाव देख्दा विरक्त लाग्छ

  • @user-te3qy5ud5r
    @user-te3qy5ud5r Před 2 měsíci

    धेरै राम्रो गुरू जी

  • @mohanrajadhikari2648
    @mohanrajadhikari2648 Před rokem

    हरेक भिडियाे उत्तिकै उत्कृष्ट छ ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @user-ob5yz5gi2q
    @user-ob5yz5gi2q Před rokem

    Dami lago teaching

  • @GAMERZAYUSH
    @GAMERZAYUSH Před 2 lety +1

    नमस्कार गुरूजी
    धैरै राम्रो लाग्यो।

  • @user-rq8xm5bv5c
    @user-rq8xm5bv5c Před 5 měsíci

    सादर अविबादन गुरुजी ।

  • @user-ob5yz5gi2q
    @user-ob5yz5gi2q Před rokem

    thanks

  • @ghanashyamtimsina2895
    @ghanashyamtimsina2895 Před 3 lety +2

    मन पर्यो, प्रष्ट छ

  • @ganeshniroula6344
    @ganeshniroula6344 Před 3 lety +2

    हजुर को विश्लेषण प्रेरणादायक छ

  • @garimasapkota5635
    @garimasapkota5635 Před 2 lety

    m

  • @keshabkoirala4283
    @keshabkoirala4283 Před 3 lety +1

    कति मीठोगरि प्रस्तुत गर्नुभयेको गुरु! keep it up !

  • @manmateriya9322
    @manmateriya9322 Před 2 lety

    Jay hos

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety +1

    Dherai ramro video

  • @shovaadhikari2641
    @shovaadhikari2641 Před 2 lety

    मंगल सातौं भावमा रहेछन् लगनलाई देखेका रहेछन्

  • @umalaxmipandey6100
    @umalaxmipandey6100 Před rokem

    गुरुदेव ग्रह दृष्टि को भिडियो बनाउन सकिन्छ भने कृपया बनाउनुहोला

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety +1

    Saskrit thikai xa

  • @krishnamarattha9200
    @krishnamarattha9200 Před rokem

    Saskrit sathma vaya saport hunxa gurufev

  • @khemlalpoudel299
    @khemlalpoudel299 Před 3 lety

    नमो नम:गुरु जी🙏🙏🙏🙏

  • @user-iq2ue9eg2v
    @user-iq2ue9eg2v Před 7 měsíci

    लघुजातकम पुस्तक मलाई आवश्यक छ कसरी उपलव्ध हुन्छ गुरुजी ।

  • @AstroChitra
    @AstroChitra Před 2 lety

    🤗

  • @sureshpaudel2857
    @sureshpaudel2857 Před 3 lety +2

    नमो नम:

  • @shovaadhikari2641
    @shovaadhikari2641 Před 2 lety

    मंगलकाे दृष्टि लग्नमा छैन जस्ताे लाग्याे

  • @gitapokhrel9989
    @gitapokhrel9989 Před 3 lety +1

    गुरु मलाई ज्याेतिषी सिक्ने ईच्छा छ । कहाँ गएर सिक्न सकिन्छ बताई दिनुहाेला गुरु जी

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग काठमाडाै ।

  • @aashishacharya8216
    @aashishacharya8216 Před rokem

    Malai jyotishi sikna Mann xa
    Kunai kitab ko suggestion dinus na

  • @rekhakhadgi9842
    @rekhakhadgi9842 Před 3 lety

    गुरुजी मलाई अंक कसरी मिलाउनेहो
    देखाउनू होला

  • @user-ps1km3zt2x
    @user-ps1km3zt2x Před 3 lety +1

    Guru online china hernu hunxa hajurle,

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      Herinxa

    • @user-ps1km3zt2x
      @user-ps1km3zt2x Před 3 lety

      @@jyotishaacharya, mail bata hunxa guru , yadavsapkota50@gmail.com

    • @user-ps1km3zt2x
      @user-ps1km3zt2x Před 3 lety

      2046/12/18 , 17:25pm Kathmandu , padhai sambandhi samasya xa ke garnu parla guru

  • @aryamanaryal1219
    @aryamanaryal1219 Před 3 lety

    म हजुरलाई भेट्न चाहान्छु

  • @user-ps1km3zt2x
    @user-ps1km3zt2x Před 3 lety +1

    Gurule jastari aru kasaile explain garna sakdaina, sajilo ra raamro sampurna explain mero bujhai maa guru jatti ko kasaile garnu hunna

  • @BipinKrishna123
    @BipinKrishna123 Před 3 lety

  • @aryamanaryal1219
    @aryamanaryal1219 Před 3 lety

    धेरै राम्रो गुरु