चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१४| ग्रहकाे बलाबल विश्लेषण फलादेश | Graha Balabal Faladesh14

Sdílet
Vložit
  • čas přidán 2. 04. 2021
  • ग्रह कुन अवस्थामा कति बलवान् हुन्छन् ? ग्रह रहने स्थान र बलाबलको ज्ञाानका साथै
    ग्रहबलाबलका आधारमा फलादेशसम्बन्धी सचित्र सोदाहरण प्रस्तुति
    #Faladesh14 #China #Phaladesh #Janmapatrika #Suva_Graha #Papa_Graha #Dik #Desh #Kala #Sukha #Falit #Dukha #Gyan #Sourya #Aatma #Man #Veda #Pumstrigraha #Sattwa #Bani #Vani #आत्मा #मन, #सत्व, #वाणी #ज्ञान #सुख #दुःख #Phaladesh-10 #faladesh-10 #Acrura_Rashi #Dik_Rashi #Rashi_Dik #Jyotishaacharya #Narayan_Prasad_Niraula #Rajaadi_Bibhaga_Gyan #RajaRavi #Sasadhara_Raja #Senapati_Mangal #Sachiv_Guru_Sukra
    .......................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    .................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    ३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
    ४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
    ५‍ . फलादेश -५ | राशिस्वामी ज्ञान: • चिनाकाे फलादेश गर्ने स...
    ६ .चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-६ राशीनां द्विपदादिसंज्ञाज्ञानम् दिक्कालज्ञानम् च : • चिनाकाे फलादेश गर्ने स...
    ७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-७ | केन्द्रत्रिकाेणादिस‌ंज्ञाज्ञानम् : • चिनाकाे फलादेश गर्ने स...
    ८ चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-८ | भावकाे क्षयवृद्धि, शीर्षाेदय पृष्ठाेदय, दिवा रात्रि बलज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    ९. चिनाकाे फलादेश -९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    १०. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् • चिनाकाे फलादेश गर्ने स...
    ११. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-११| ग्रहका प्रशासकीय क्षेत्र र व्यक्तिकाे फलादेश| राजादिविभागफलम्
    • चिनाकाे फलादेश गर्ने स...
    १२. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१२| शुभाशुभ ग्रह र दिशाकाे फलादेश • चिनाकाे फलादेश गर्ने स...
    १३. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१३| ग्रहकाे पुंस्त्रीसं‌‌ज्ञा र फलादेश : • चिनाकाे फलादेश गर्ने स...
    १४. फलादेश गर्ने सजिलाे तरिका-१४| ग्रहकाे बलाबल विश्लेषण : • चिनाकाे फलादेश गर्ने स...
    १५ ग्रहकाे दिग्बल र चेष्टाबल : • चिनाकाे फलादेश गर्ने स...
    गणित ज्ञान‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ...........
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    #नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi... चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 12

  • @bishnusharma3680
    @bishnusharma3680 Před rokem

    ❤❤❤

  • @Taranathbh
    @Taranathbh Před 3 lety

    जय जय होस् गुरुदेवको

  • @parbatabhattarai2759
    @parbatabhattarai2759 Před 3 lety +1

    Thank you 🙏 gurudev

  • @MrMuktinath
    @MrMuktinath Před 2 lety

    गुरुदेव नमो नाम: प्रस्तुती राम्रो छ, अरु पूर्ण फलादेशको भिडियोपनि बनाउनु पर्‍यो ।

  • @nanibibu5411
    @nanibibu5411 Před 3 lety +1

    हरि ॐ 🙏
    गुरुको प्रस्तुति निकै राम्रो छ । भिडियो मन पर्यो ।

  • @madhabnepal9716
    @madhabnepal9716 Před 3 lety +2

    गुरु चौरासी puja ko auta video बनाई दिनुनी गुरु

  • @ramnathpandit1220
    @ramnathpandit1220 Před 2 lety

    गुरूजी
    शुभ प्रभातमा नमन गर्दछु। मेराे जिज्ञाशा राहू केतु केन्द्र भाबमा भएकै अबस्थामा पनि शुभफल दिदै दिदैन्न् त! दिन्छन भने कस्ताे स्थान र कस्ताे दृष्टि भएका बेला दिन्छ के जानकारी पाउन सक्छु।

  • @sanjeev9-j8y
    @sanjeev9-j8y Před 6 měsíci

    Juru you Kun soft woftwer ho? You have this one because easy one so please let me

  • @kamalshrestha791
    @kamalshrestha791 Před 2 lety

    प्रस्तुत नमुना कुण्डली अनुसार तेस्रो भावमा राहु र आठौं भावमा केतु काे विचमा सबै ग्रहहरु थुनिएको अवस्था लाई वासुकी कालसर्प याेग भनिन्छ तर साे वारेमा कुनै टीका टिप्पणी फल प्रस्तुत भएन जिज्ञासा थियोे त्याे विशेष याेग वा दाेषले के कस्ताे शुभ वा अशुभ प्रभाव पार्छ ? राहु केतुले थुनेका ग्रहहरुले शुभ फल दिन सक्छन् ? कृपया जानकारी पाउं । धन्यवाद !

  • @parbatabhattarai2759
    @parbatabhattarai2759 Před 3 lety +1

    Ramro x gurudev hajurle book ko pani kura garnu bhathiyo tyo kaha paux hola

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      काष्ठमण्डप पुस्तक घर, (अार अार क्याम्पसकाे उत्तरी सटर), रत्न पुस्तक(माइतीघर), गुरुपुस्तक भाेटाहिटी काठमाडौं ।

  • @lamichhanecreation8259

    Hajurko number pau na