चन्द्रमास्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदाहरणसहित चन्द्रस्पष्ट विधि || Chandra Spasta bidhi Nepali

Sdílet
Vložit
  • čas přidán 9. 05. 2020
  • चन्द्रमास्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदाहरणसहित चन्द्रस्पष्ट विधि || Chandra Spasta bidhi Nepali
    यो ज्योतिष जिज्ञासुका निम्ति आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तयार पारिएको श्रवयदृश्य सामग्री हो ।
    चिना बनाउने कार्य अन्तर्गगत आकासमा रहेका ग्रह जन्मस्थानबाट कति कोणीय अन्तरमा छन् भन्ने जान्नका निम्ति ग्ह स्पष्ट गरिन्छ । यिनै ग्रहका आधारमा भूत, वर्तमान र भविष्यको फलादेश पनि गरिन्छ । आजको प्रस्तुतिमा चन्द्रमास्पष्ट गर्ने पद्धति यो प्रस्तुतिमा रहेको छ ।
    ........................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    ................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 32

  • @jyotishmadhavprasadupadhya7775

    जय गुरुदेब हजुरको भिडियो मलाइ धेरै सहयोग गरेको छ 🙏🙏🙏

  • @ambabhatta1749
    @ambabhatta1749 Před rokem

    धन्यवाद गुरु

  • @mrhawking10
    @mrhawking10 Před 2 lety

    Thank you sir🙏

  • @gauravjoshi4876
    @gauravjoshi4876 Před 3 lety +1

    Guru ji. Namaskar. Hisab bujhiyo tara yesko concept chahi bujhiyena.. yo hisab anusar ek nakchyatra baata doshro nakchyatra ko duuri harek ma samaan huncha vanne assumption ma chandra spasta nikaleko jasto bujhincha (vayat ra vavog). Narkshyatra bich ko duri (aanksh) ta saman chaina hola aakash ma. Maile nabujheko ni huna sakcha. Ali prastha paari dinu hola.

  • @poshanregmi6660
    @poshanregmi6660 Před rokem

    गुरु नारायण ,हजुर को पुस्तक पढ्न पाए हुन्थ्यो कुन प्रकाशन को छ गुरु यश सम्बन्धि को पुस्तक

  • @user-gn6dy4ie3o
    @user-gn6dy4ie3o Před 9 měsíci

    गुरु 2044 साल देखि उताको पंचाङ्ग मा हालको जास्तो सूर्या दी स्पस्ट गरेको छैन कसरी ग्रह भर्ने l

  • @gauravjoshi4876
    @gauravjoshi4876 Před rokem

    Namaste guru.. yo formula ko concept bujhaidinus.. 60 le multiply feri 60 jodne ani 2 le multiply Ra 9 le divide.. yo kina gareko ho? Sabai baata yo sutra ho bhanne jawaf paaye.. Tara yesko pachadi ko concept k hola? Thyakka kasari Chandra ma ko position kasari aayeko ho yo formula le Guru? 🙏

  • @Artzone-vx3fh
    @Artzone-vx3fh Před 7 měsíci

    Guju ji panchanga ma gariyeko spasta graha ra compuyer sofwere bata nikaleko spasta graha kina namileko hola

    • @0M_247
      @0M_247 Před 3 měsíci

      Kina ki software ma america ko bidhi huna

  • @shreenagarengineering8803

    Guru...gat nachhyatra 22 kasari liya ho ni????? Patro mata 11/6 lekhya xa ta...?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      अश्विनी १ भरणी २ ‍‍‍‍कृत्तिका ३ .... एवं क्रमले

  • @prempokhrel3183
    @prempokhrel3183 Před 3 lety +2

    गुरु भयात २३|५३ भभोग ५९|२९ र गत नक्षेत्र रेवती -२७ राख्दा अम्शादिस्पष्ट ३६५°२१'२" आयो यसमा ३६० ° घटाउनु पर्ने हो र ??

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      घटाउनुपर्छ ।

    • @prempokhrel3183
      @prempokhrel3183 Před 3 lety

      @@jyotishaacharya 🙏🙏🙏धेरै धेरै धन्यवाद गुरु 🙏🙏🙏

  • @user-ct2zb8cu8l
    @user-ct2zb8cu8l Před 3 lety +1

    3379लाइ 60को गुणा मिलेनकि गुरु मैले बुझिन गुरु?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      सूत्र अनुसार गुणा गरेकाे हाे । माथि सूत्र दिएकाे छ । साे अनुसार गरेकाे हाे ।

  • @anupamregmi2996
    @anupamregmi2996 Před 2 lety

    गत नक्षत्रमा ६० ले गुणन गर्ने कुरा गर्दा त्यो समयमा अभिजित समेत पर्दा त्यो पनि गन्ने कि त्यसलाइ छोड्ने गुरु?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety +1

      नियमअनुसार नै गर्नुपर्छ । अभिजित्काे घ प दिएकाे हुदैन । छुट्टै निकाल्नुपर्छ ।

  • @user-ct2zb8cu8l
    @user-ct2zb8cu8l Před 3 lety +1

    गुरु दर्शन गरें कुण्डलि सफ्टवेयर पाउन के गर्नु पर्ला गुरु !

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      नमस्कार । सफ्टवेयर विक्री गर्नेहरुसँग किन्न मिल्छ हाेला ।

  • @Krishna-pandey
    @Krishna-pandey Před 4 lety +1

    गुरुजी नारायणम् !
    एउटा जिज्ञासा थियो-
    * यदि जन्मदा एक नक्षत्र छ तर नाम निकाल्दा जन्मनक्षत्र भन्दा पछिल्लो(आगामी नक्षत्र) बाट निकालिएको छ भने,
    ~~चन्द्रस्पष्ट गर्दा कुन नक्षत्रलाई गत नक्षत्र मान्नुपर्ला ?
    १.जन्मनक्षत्र(जसलाई नाम निकाल्दा गत नक्षत्र मानेका थियौ)
    २.गत नक्षत्र(जुन जन्मदिन भन्दा अगाडिको नक्षत्र)

  • @Krishna-pandey
    @Krishna-pandey Před 4 lety +1

    गुरुजी नारायणम्, एउटा जिज्ञासा-
    चन्द्रस्पष्ट गर्दा-अंशादिचन्द्र निकाल्दा ९ले भाग गर्दा ३५०४२/१५/१७ आएको छ । र, यसलाई ३० ले भाग गर्दा ११६८, भागफल र २ शेष आउँछ, अब कस्तो प्रक्रिया हुन्छ होला, गुरुजी !

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety

      तपाईकाे प्रक्रिया गलत भएकाे छ । शुरुदेखिकाे गणना प्रक्रिया उल्लेख गर्नु वा गतनक्षत्र, भयात, भभाेग पठाउनु म हेर्छु ।

    • @Krishna-pandey
      @Krishna-pandey Před 4 lety

      हस् गुरुदेव !
      गत नक्षत्र= ४३/४८
      भयात= ०९/२६
      भभोग= ५६/४६

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety +1

      गत नक्षत्र कसरी ४३/४८ भयाे ?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety +1

      कुन नक्षत्र हाे त्यसकाे संख्या लिने हाे घडीपला हैन । जस्ताे कि अश्विनी = १, भरणी =२, एवं क्रमले रेवतीकाे संख्या २७ हुन्छ । यसरी लिनुपर्छ ।अनि भने अनुसार गणना गर्नुपर्छ मिल्छ ।

    • @Krishna-pandey
      @Krishna-pandey Před 4 lety

      धन्यवादा: गुरव: । नमोनम: 🙏❣️🙏

  • @user-ct2zb8cu8l
    @user-ct2zb8cu8l Před 3 lety

    10राषि4डिग्री 66कला9विकला आयो गुरु यो त के भयो भयो गुरु जवाफ पाउने आशामा छु गुरु

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      गणितकाे प्रक्रिया नहेरि भन्न सकिदैन । यहाँ ६६ कलालाई अंशमा ल्याउनुहाेला । १०|५°|६'|९'' हुन्छ ।

  • @nirpa123
    @nirpa123 Před 3 lety

    Guru gi Hajur ko Namber dinamilxa ki