विवाहकाे लग्नपत्रिका कसरी लेखिन्छ ? विहेकाे साइत जुराउने विधि,लग्नपत्र लेख्ने तरिका BibahaLagnpatra

Sdílet
Vložit
  • čas přidán 29. 11. 2020
  • विवाहकाे लग्नपत्रिका कसरी लेखिन्छ ? विहेकाे साइत जुराउने विधि, लग्नपत्र लेख्ने तरिका BibahaLagpatra
    #Bibaha_Lagna_Patra #Marrige_Lagna_Patra #Jyotishaacharya
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    #Grihaprabesh_Muhurta #Kalasachakra_Gyan #Gharprabesh_Sahit #Jyotishaacharya #Muhurtachintamani
    ...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    १४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
    १५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
    १६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
    १७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
    १८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
    १९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
    २०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
    २१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
    २२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
    २४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
    २६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
    २७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
    २८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
    २९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
    ३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि : • नक्षत्रको अन्धादिसंज्ञ...
    ३१ नक्षत्रताराज्ञानम् ; • कुन नक्षत्रका कति तारा...
    ३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
    ३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
    ३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् : • बच्चाको अन्नप्राशन/पास...
    ३५. शुभ र अशुभ तारा जान्ने रीति : • शुभ र अशुभ तारा जान्ने...
    ३६‍. क्षाैरकर्म/मुण्डन / छेवरकाे साइत निकाल्ने तरिका : • क्षाैरकर्म/मुण्डन / छे...
    ३७‍. विवाहे ग्रहशुद्धिज्ञानम् : • विवाह गर्नुपूर्व के कस...
    ३८‍. वृषवस्तुचक्रज्ञानम् : • वास्तुचक्र जुराउने सजि...
    ३९‍. कलशचक्रज्ञानम् : • गृहप्रवेशको साइत जुराउ...
    #ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    #राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    #चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    #महिनाको नाम वैशाख जेठ आदि राख्नुको वैज्ञानिक कारण ? : • महिनाको नाम वैशाख जेठ ...
    #आइत,सोम,मंगल आदि वारको नाम राख्नुको वैज्ञानिक कारण ? : • आइत,सोम,मंगलवार आदि वा...
    #धार्मिक कार्यको समापनमा १०८ र १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 16

  • @user-wl4vn8en8o
    @user-wl4vn8en8o Před 6 dny

    Guru malai bibah murath nikalne ra bibah karyakaram garne kam ko barema jankari dinihosh.

  • @BipinKrishna123
    @BipinKrishna123 Před 3 lety +3

    खोजेकै कुरा पाईयो गुरुदेव धेरै धेरै धन्यवाद

  • @dharanidharvinady-lg5en

    ठिक छ

  • @jyotishmadhavprasadupadhya7775

    Malai dherai support vayeko xa gurudev

  • @sumanpokhrel27
    @sumanpokhrel27 Před 3 lety +1

    कन्यादान विधि पनि हाल्नु पर्यो गुरु

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety +1

    Thank you

  • @rameshwaradhikari7074
    @rameshwaradhikari7074 Před 3 lety +1

    lagna ko time rakhne tarika tha vayana guru

  • @narayanprasaddahal6696

    नमस्कार गुरु , बिदेशको भिसाको बारेमा कसरी हेर्नुपर्छ ?

  • @shushminatimalsina1050

  • @tikaparshad7187
    @tikaparshad7187 Před rokem

    गुरुजि पंचांग काे समया बिहान काे हुन्छ लगन बार एक बजे पुग् त्याे कसरी गर्नु गुरु

  • @yubagaming6265
    @yubagaming6265 Před rokem

    लग्न समय नवामंस चै के को अधार मा लेख्नु तो चै थाहा भयेन

  • @rajkumarupadhayarkupadhaya6217

    श्री हरी हजुर , हजुर विवाह को विषय मा जस्तै (कुनै केटा अथवा केटी को विवाह गर्न लाई उस्को जन्म लग्न कुण्डली बाट हेर्दा कुन दिशा मा हुन्छ र त्यस घर मा कती जना दाजु भाई वा कती जना दिदी वैनी छन् त्यस मध्ये कुन भाई वा कुन वैनी हुन् अथवा कती नंवर को गर्भ मा जन्म रहेछ) भंने कुरा को जानकारी कसरी थाहा पाउंने कृपया यस्को जानकारी दि वक्सनु हवस् म हुजुर को बाटो हेरी रहेको छु धन्यवाद। (ऐक ज्योतिष जिज्ञासु)

  • @sandipdahal2012
    @sandipdahal2012 Před 2 lety

    E

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety +1

    Tula rashi ma 10 dasham vav ma surya ko phal kasto hunxa?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      समग्र कुण्डली नै विचार गर्नुपर्दछ अनिमात्र बताउन सकिन्छ ।

    • @krishnachandra2204
      @krishnachandra2204 Před 2 lety

      गुरु हजुर को फोन नम्बर पाउन ।