व्रतबन्धकाे साइत कसरी जुराइन्छ ? उपनयनमुहूर्त्तज्ञानम् | उदाहरणसहित Bratabanda Muhurta sahit nepali

Sdílet
Vložit
  • čas přidán 27. 05. 2021
  • व्रतबन्धकाे साइत कसरी जुराइन्छ ? उपनयनमुहूर्त्तज्ञानम् | उदाहरणसहित Bratabanda Muhurta sahit nepali
    #Bartabanda #Upanayan #Sanskar #Bratamanda #Sahit #Muhurta #व्रतबन्ध
    #उपनयनमुहूर्त्तज्ञानम् #Yagyopabita #यज्ञाेपवित
    #Raja #Mantri #Sasyes #Nirases #Mases #Patro #Nepali_Patro #राजा #मन्त्री #वर्षेश, #सस्येश, #रसेस ,#नीरसेश #मासेश #Panchanga #Patro_Herne_Tarika #Nepali_Calender
    #jyotish_shastra_in_nepali #Nepalijyotish #Nepalijotis #Nepalimajotish #Jyotishacharya #Jyotis #jotisnepali
    #Phaladesh-10 #faladesh-10 #Acrura_Rashi #Dik_Rashi #Rashi_Dik #Jyotishaacharya #Narayan_Prasad_Niraula #Rajaadi_Bibhaga_Gyan
    ..
    #अग्निवास हवन चक्र कसरी जुराइन्छ ? सूत्र विधि र उदाहरण : • अग्निवास हवन चक्र कसरी...
    #शिववास (रुद्री) कसरी जुराइन्छ ? रुद्राभिषेक जुराउने सूत्र, विधि र उदाहरण • शिववास (रुद्री) कसरी ज...
    #स्थानीय र प्रामाणिक/ मानक #सूर्याेदय कसरी साधन : • स्थानीय र प्रामाणिक/ ...
    #ब्रह्मदिन/कल्पको उपपत्ति ? सृष्टिदेखि हालसम्मका वर्ष साधन : • हाम्रो इतिहास कति पुरा...
    ..............................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    #Grihaprabesh_Muhurta #Kalasachakra_Gyan #Gharprabesh_Sahit #Jyotishaacharya #Muhurtachintamani
    ...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
    पात्राे हेर्ने सजिलाे तरिका : • पात्राे हेर्ने सजिलाे ...
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    १४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
    १५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
    १६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
    १७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
    १८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
    १९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
    २०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
    २१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
    २२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
    २४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
    २६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
    २७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
    २८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
    २९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
    ३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि : • नक्षत्रको अन्धादिसंज्ञ...
    ३१ नक्षत्रताराज्ञानम् ; • कुन नक्षत्रका कति तारा...
    ३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
    ३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
    ३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् : • बच्चाको अन्नप्राशन/पास...
    ३५. शुभ र अशुभ तारा जान्ने रीति : • शुभ र अशुभ तारा जान्ने...
    ३६‍. क्षाैरकर्म/मुण्डन / छेवरकाे साइत निकाल्ने तरिका : • क्षाैरकर्म/मुण्डन / छे...
    ३७‍. विवाहे ग्रहशुद्धिज्ञानम् : • विवाह गर्नुपूर्व के कस...
    ३८‍. वृषवस्तुचक्रज्ञानम् : • वास्तुचक्र जुराउने सजि...
    ३९‍. कलशचक्रज्ञानम् : • गृहप्रवेशको साइत जुराउ...
    #ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 21

  • @chiranjibiniroula6329
    @chiranjibiniroula6329 Před 2 lety

    Sikarukalagi dherai ramro prstuti xa bandu jayahos!!!

  • @balkrishnasapkota7790
    @balkrishnasapkota7790 Před 4 měsíci

    Radhe radhe guru

  • @sabinlamichhane3062
    @sabinlamichhane3062 Před 2 lety

    धेरै धन्यवाद

  • @anupamregmi2996
    @anupamregmi2996 Před 2 lety +1

    गुरु ब्रह्मा गुरु बुष्णु गुरु देवो महेश्वर गुरु साक्षात परः ब्रह्म तस्मै श्री गुरवे नमः। गुरुदेव को जय। हजुरले दिएको ज्ञान मेरो लागि अमृत समान भएको छ। मेरो बुवा ले सिकाउन खोज्दा खोज्दै बित्नुभयो तर मेरो बुवाले अधुरो छोडेको ज्ञान गुरुदेवले पुरा गर्दै हुनुहुन्छ‌। अतः गुरुदेव हजुर मेरो लागि पिता समान साथै इश्वर समान हुनुहुन्छ। हजुरको भिडियो हेर्दा मलाइ सधै धन्य महसुस हुन्छ। कोटी कोटी प्रणाम गुरुदेव।

  • @saligramadhikari3204
    @saligramadhikari3204 Před 2 lety

    राम्रो

  • @krishnakhanal5421
    @krishnakhanal5421 Před rokem

    Radhe Radhe dada hajur

  • @BipinKrishna123
    @BipinKrishna123 Před 3 lety

  • @harisharma328
    @harisharma328 Před rokem

    excellent

  • @dharmaojha8580
    @dharmaojha8580 Před 4 měsíci

    कर्कट राशि अष्लेषा नक्षेत्रलाई२०८०साल चैत्र२६ गतेदेखि ३० गतेसम्म जुरेको छ कि छैन गुरु देव ।

  • @sanjutgapa341
    @sanjutgapa341 Před 4 měsíci

    गुरु २०८० काे बरतवनदन भनिदुनु हाेला

  • @pangenisuman163
    @pangenisuman163 Před 3 lety

    राधेश्याम 🙏🙏🙏 गुरु जि अतिनै राम्रो ज्ञान् गराउनु भयो । कहिलेकाहीँ मार्ग महिनामा पनि ब्रतबन्ध को लगन हुन्छ। होईन र गुरु जि गुरुजी मलाई कृपा गरि फेसबुकमा एड गर्नुन म हजुर सङ्ग जोडिन चाहन्छु कृपया कृपा राखिदिनु होला।

  • @debisharma6844
    @debisharma6844 Před 2 lety

    Namaskar
    Kendra ma subha Graha Parnell vidhi ???

  • @jayramshrestha3857
    @jayramshrestha3857 Před rokem

    ऊँ

  • @damuneupane3631
    @damuneupane3631 Před 3 lety

    राम्रो ज्ञान

  • @saligramadhikari3204
    @saligramadhikari3204 Před 2 lety

    कतिपयले तारा जुराउने कुरा पनि गरेको पाइछ के आवश्यक छ

  • @purushottampoudel4864
    @purushottampoudel4864 Před 2 lety

    नया पात्रो नआउँदै पनि हेर्न सकिन्छ बर्तवन्धको साइत गुर

  • @bkybharat773
    @bkybharat773 Před 2 lety

    गुरुजी सप्तशाला चक्रमा ब्रतबन्ध नक्षत्रको पर नक्षत्रमा पाप ग्रह भए वेध हुन्छकि बटुको नक्षत्र भए۔

    • @anupamregmi2996
      @anupamregmi2996 Před 2 lety

      बटुकको नक्षत्र र ब्रतबन्ध को नक्षत्र सप्तसलाका चक्रमा मेल खाए बेध हुन्छ

  • @allroundingbrother1563

    अति राम्रो प्रस्तुति गुरुजी ।फोन नम्बर पाउन ।

  • @BipinKrishna123
    @BipinKrishna123 Před 3 lety

    • @allroundingbrother1563
      @allroundingbrother1563 Před 3 lety

      अति राम्रो प्रस्तुती गुरुजी।धन्यवाद छ।हामीलाई ज्ञान दिनु भएकोमा ।फोन नम्बर पाउन सकिन्छ्की हजुर ।