नाम जुराउने सरल तरिका || इष्टकाल, भयात भभोग साधन | Nam juraune bidhi || by Jyotishaacharya

Sdílet
Vložit
  • čas přidán 5. 05. 2020
  • यो ज्योतिष जिज्ञासुका निम्ति आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तयार पारिएको श्रवयदृश्य सामग्री हो । हाम्रो नाम के कसरी जुराइन्छ ? नामकरण (न्वारन) गर्दा नाम कसरी राखिन्छ ? जसका लागि कुन गणित प्रक्रिया अवलम्बन गरिन्छ ? इष्टकाल, भयात, भभोगका साथै नाम निर्धारण गर्ने सरल सोदाहरण प्रस्तुति प्राक्शास्त्री ज्योतिष अध्ययन गर्ने अध्ययनार्थीलाई पनि उपयोगी हुनसक्नेछ ।
    ........................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? • ज्योतिषशास्त्र भनेको क...
    ................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।
  • Krátké a kreslené filmy

Komentáře • 88

  • @parbatabhattarai2759
    @parbatabhattarai2759 Před rokem +2

    Thank you so much gurudev

  • @matrikanepal1955
    @matrikanepal1955 Před 3 lety +1

    सहि छ गुरु।सरल भाषा मा सरल तरिका बाट छ । धन्याबाद

  • @narayanbhurtel6858
    @narayanbhurtel6858 Před 4 lety +2

    aathi sundar ...
    Dhannyabad gurudev

  • @creativenatural6326
    @creativenatural6326 Před 4 měsíci

    धञ्यवाद।

  • @bishnupaudel3557
    @bishnupaudel3557 Před 3 lety +2

    ati saral tarika dhanyawad gurudev

  • @user-mp4jr9gp9x
    @user-mp4jr9gp9x Před dnem

    १,२ ३ , ४ ले गुणन गर्ने भन्नू पर्ने मा भाग गर्ने भनियो गुरुदेव!

  • @BideshKc
    @BideshKc Před 2 měsíci

    ❤❤❤❤❤

  • @GyachhoLama
    @GyachhoLama Před rokem +1

    Thank you guru.

  • @nuhhpoii8990
    @nuhhpoii8990 Před 3 lety +1

    Jai gurudev

  • @matrikanepal1955
    @matrikanepal1955 Před 3 lety

    लाधे राधेश्याम गुरू ,राम्रो लाग्यो ।

  • @sunillamichhane721
    @sunillamichhane721 Před 3 lety +2

    Thank u so much guru ji

  • @user-no7qi5fk3q
    @user-no7qi5fk3q Před 2 měsíci

    सुर्खेत काे लागि इष्टका,भयात,भभाेग साधन कसरी गर्ने ।

  • @ramprasadbhattarai3661

    Jayahos gurudev

  • @homnathbhattarai3370
    @homnathbhattarai3370 Před 3 lety +1

    ज्योतिष बिद्ध्याको जिज्ञासु

  • @dhankutaofficial6981
    @dhankutaofficial6981 Před rokem

    राधे राधे
    यो नामाकरण मा इष्टकाल भभोग भयात तयार गरेर सजिलो र सरल तरिकाबाट बुझाउनु भयो ।
    साथै जिल्ला अनुसार अक्षांश / देशान्तर फरक फरक हुन्छ । देशान्तर राखेर एउटा सजिलो भिडियो प्रस्तुत गरिदिनु होला ।
    धन्यवाद

  • @AyushBasnet-ny4ob
    @AyushBasnet-ny4ob Před 19 dny

    गुरु मेरो छोरा 2079।11।2 गते राती 2.15 मा बागलुङ गल्कोट मा जन्म भएको हो बाबुको नाम राशि के हुन्छ भन्दिनु न हजुर

  • @panditprashantneupane6969

    सुर्योदय शुद्ध गरे झैं नक्षत्र,योग,करण आदि शुद्ध गर्नु पर्छ कि पर्दैन गुरुजी? पर्छ भने त्यसको बिधान के-कस्तो हुन्छ?

  • @rawbeen131
    @rawbeen131 Před 4 měsíci

    Guru mero chori 2080.10.24 budhabar.... 3:58 bihana. Kathmandu thapathali ma janmeko ho... naam k bata suru hunxa? Rasi k hola vandinuna?

  • @santoshsoney5858
    @santoshsoney5858 Před 3 lety +2

    गुरुवर नेपालका विभिन्न क्षेत्र का इस्ट काल निकालिबक्सियोस ।

  • @krishnakhanal7802
    @krishnakhanal7802 Před 2 lety

    जय होस

  • @evilgaming8095
    @evilgaming8095 Před 2 lety +1

    गुरु येस्को अन्तिम मा जुन भभोग छ तो चाहिँ 55/44 हुन्छ कि 55/53होर गुरु म अल्लि कन्फुयुज भये जानकारी दिनुन है?

  • @santoshsoney5858
    @santoshsoney5858 Před 3 lety +3

    सर अनुकणिय , अदभूत र सरलता ले ज्योतिष सिकाउनु भो अदभूत ।नेपाल को सुदुर पश्चिम् क्षेत्र को इस्ट काल कसरी निकाल्ने?कृपया पन्चाङ परिवर्तन गरि भनिबक्सियोस।

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      धन्यवाद !

    • @fffhxcccvxvhgf9418
      @fffhxcccvxvhgf9418 Před 3 lety

      @@jyotishaacharyajotiss ba namaskar janm kundali googl ma kasari khojane ho sikaidinu hunchhaki

  • @user-ct2zb8cu8l
    @user-ct2zb8cu8l Před 3 lety +1

    दर्शन गरें हिमाल पञ्चाङ्ग हो गुरु

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      नमस्कार । वृष राशि नै हुन्छ । गणना कसरी गर्नुभयाे ? सू उ , भयात, भभाेग के कति निकाल्नुभयाे गणना गरी देखाउनु समाधान हुन्छ ।

  • @MrPsanjiv
    @MrPsanjiv Před 3 lety

    guru jee, nepali panchanga online ma uplabdha chha ki chhaina??

  • @user-wb1gx5nm1l
    @user-wb1gx5nm1l Před 6 měsíci

    13 53 अाईराकाे छ त

  • @pangenisuman163
    @pangenisuman163 Před 3 lety +1

    नमस्कार गुरु जि धेरै राम्रो लाग्यो

  • @skaryal.s
    @skaryal.s Před 3 lety +1

    guru namaskar maile na bujeko kuro k vani ne guru .... hjurle patro ko suryauday harerw #istakal banaunu vayo but # Kathmandu ma ko# स्थानिक सुर्योदय banauna parxa ki pardoina rw guru.... ane ma gulmi dakhi hardoi rw padhdoi xu .... gulmi ko thaanik suryodahay banaunu parxa ki tai patro ko bata garerw hunxa guru .. bataunu paro... thanku guru

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      प्रतिक्रियाका लागि धन्यवाद । स्थानीय गर्दा सूक्ष्म हुन्छ । पात्राेमा स्थानीय सूर्याेदय निकाल्ने तरिका दिइएकाे छ । साे अनुसार गर्न सकिन्छ । त्याे विधि म पनि राख्नेछु । अहिले काठमाडाैकाे पात्राेकाे समयबाट गर्नुहाेला । किनकि सूर्याेदय सथानीय गरेपछि नक्षत्र पनि स्थानीय बनाउनुपर्छ । जुन निकाल्ने विधि अर्कै छ । प्रक्रिया लामाे छ । अागामी दिनमा म सबै उल्लेख गर्नेछु ।

  • @tchannel4451
    @tchannel4451 Před 2 lety +1

    ऊँ गणेशाय नम: प्रणाम गुरु! तपाईले हामीलाई ज्योतिष सम्बन्धि दिनुभएको ग्याँनप्रति आभार व्यक्त गर्छु र साथै एउटा कुरा मैले नबुझेको कारणले एउटा कुरा सोध्न मन लाग्यो, कृपय बताईदिनु भए अभागी हुने थिएँ। प्रश्न यो छ कि गुरु!
    #यदि बिहानै सूर्यदय हुनुभन्दा ३० मिनेट अघि बच्चा जन्मियो भने, हामीले कुन सूर्यदयलाई लिनुपर्छ? पहिलो दिनको सूर्यदयलाई वा ३० मिनेट पछि हुने सूर्यदयलाई?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 2 lety +1

      नमस्कार । अर्काे दिन सूर्याेदयबाट मात्र सुरु हुन्छ ।

  • @narayanpsd.dhakal7267

    panchang bina kasri thapauny yi kura haru purano panchyang ta xainn ni hjur...
    janma miti ra janmeko samay bat matr ksri jurauny ho ni..
    plz reply...

  • @UwUgirlisgood
    @UwUgirlisgood Před 7 měsíci

    ३३/२०आएको कसरी? गुरु जी हजुरलाई नम। ॐनम शिवाय ॐ नम शिवाय ॐ नम शिवाय।

  • @luckylimbu2870
    @luckylimbu2870 Před rokem

    Bolaune nam ki rashiko nam jurako

  • @nabarajpanday2193
    @nabarajpanday2193 Před rokem +1

    गुरु ज्यु पर्नाम सबै बुजेर राम्रो सङ सिक्ने मौका पैयो हजुर को ग्यान अमृत जस्तै छ अलि अलि कुनै थाउम बुज्न नसकेको कुरा कसरी हल गर्ने होला नामा करन मा अरु सजिलै गर्न सकिन्छ तर उत्तरासादा र सर्बन को बिच मा पर्यो भने अलि अफ्तेरो र अर्को कुरा महा दसा को साधन गर्दा जन्म नछेर्त सन्ख्या मा 2 घताउने भनेको छ जस्तै अस्विनी को सन्ख्या 1 हुन्छ भने 2 कसरी घताउने येस्को बारेमा पनि ग्यान दिनु हुनेछ भन्ने पर्तिछ्या मा छु

    • @jyotishaacharya
      @jyotishaacharya  Před rokem

      अभिजित नक्षत्र निकाल्ने पनि विधि छ । सामान्यतः उषा श्रवणबाट नै नाम राखिन्छ । महादशा निकाल्दा आश्विनी नक्षत्रसंख्यामा २७ जाेडेर कार्य गर्नुपर्छ ।

    • @nabarajpanday2193
      @nabarajpanday2193 Před rokem

      huss gurudev hajur ko amrritbani riple le ati parsanna xu parnam guru deva

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety

    Thank you guru

  • @indraniraula4541
    @indraniraula4541 Před 3 lety

    प्रस्तुति राम्रो। तर 3वटा अवधिको नाम जुराउदा क्रमशः3वटाको सबिस्तार ब्याख्या गर्दा राम्रो। यहा दोस्रो अवधीको ब्याख्या गर्दै गर्दा तेस्रो अबधीको सुरु भयो र दोस्रो अवधीको स्पष्ट भएन।

  • @evilgaming8095
    @evilgaming8095 Před 2 lety

    गुरु देब अलग अलग ठाँउ को जन्म समय मा नाम कसरी राख्नु पर्छ होला?

  • @hnkoirala4738
    @hnkoirala4738 Před 3 lety +1

    नाम जुराउने

  • @GAMERZAYUSH
    @GAMERZAYUSH Před 2 lety

    नमस्कार गुरूजी
    अधिकतम भभोग कति सम्म हुन्छ ??

  • @bhaktalaxmishrestha1605

    good

  • @kaflesamajbhrikuti5947
    @kaflesamajbhrikuti5947 Před 9 měsíci +1

    सारै सजिलो लाग्यो धन्यवाद हजुरलाइ

  • @pawanbhatt9188
    @pawanbhatt9188 Před 2 lety

    अबम्मा गणका घडीलाई को पनि बनाइदिनु पर्यो गुरू

  • @teknarayanshrestha1790

    मेराे छाेराकाे जन्म 2079/2/3 गते 12:1 दिउसाे, भरतपुर सरकारि हस्पिटलमा जन्मेकाे हाे । कसैले देवगण , कसैले राक्षस गण भनिराछ , बुझाईदिनुन । नाम पनि के हुन्छ

  • @evilgaming8095
    @evilgaming8095 Před 2 lety

    13/55×5गर्दा कति हुनुपर्ने होर गुरु अल्लि बुझिन ?

  • @user-no7qi5fk3q
    @user-no7qi5fk3q Před 10 měsíci

    गुरु नमस्कार मध्यपश्चिम काे लगन,भयात,भभाेग निकालन शिकाइदिए राम्रो हाेला ।❤❤❤❤

  • @alakababa1630
    @alakababa1630 Před 3 lety +1

    Garhspast ma 2077 nesta 5ko t bujhiyo tra 6.7.8.9.10.11ksari garne ta

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      त्यही सूत्र अनुसार गर्नुहाेला मिल्छ ।

  • @prabinnepal1042
    @prabinnepal1042 Před 2 lety

    जत्तिकाेतु त्यत्ति त्यत्तिकाे आधा वाला चैँ सिकाउनु न

  • @junawaiba188
    @junawaiba188 Před 3 lety +1

    नमस्कार गरु 🙏यदी भभोग या भयात अंक 60 भन्दा बढी आउदा कसरी मिलाउने गुरु ..जस्तो 63.56 आयो भने.. कसरी मिलाउने

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      नमस्कार । त्यस्ताे केही विशेष मिलाउनु पर्दैन । ६३/५६ पनि अाउनसक्छ । सूत्र हेरेर साे अनुसार गर्नुहाेला मिल्छ ।

  • @binayji1472
    @binayji1472 Před 3 lety +1

    guru hamro bhabhog 65: 95 aayo vane 66: 35 garera 4 le bhag garne ho??

  • @teknathpoudel3016
    @teknathpoudel3016 Před rokem

    गुरु फागुन 20 गते बिहान ०६ बजेर १८ मिनट जादा जन्मेको बच्चाकोनाम के हुन्छ जन्म स्थान बानेश्वर काठमान्डौ😂

  • @merobritishgorkha8085
    @merobritishgorkha8085 Před 4 lety +1

    sano number bata thulo number ghataune tips vanidinu na guruji

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety

      कुन प्रसङ्गकाे हाे ? उदाहरण प्रस्तुत गर्नुहाेस् ।

  • @indramanijamarkatel846

    Guru hi yasko pdf pauna sakinxa

  • @narayangautam1226
    @narayangautam1226 Před 3 lety +1

    रासिचही के हुन्छ त गुरु यदि पहिलो अक्षर रे आयो भने

  • @astrokit9332
    @astrokit9332 Před 3 lety

    घडिपला सिकाउनुन plzz

  • @binayji1472
    @binayji1472 Před 3 lety +1

    नमस्कार गुरु जी मेरो एउटा प्रशन
    हामीले अरु सुत्र मा जति को त्यति त्यति को आधा भन्ने सुत्र प्रयोग गरेको थियो
    हजुरको प्रथम उदहारण मा किन गर्नु नमिलेको हो र गुरु ??
    किन हामीले ५ ले गुणन गरेको हो र इष्टकाल निकाल्नु को लागि?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +2

      नमस्कार । जत्तिका त्यत्ति त्यत्तिकाे अाधा गरि जाेड्दा पनि हुन्छ । अाधा राख्नेतरिका मिलेन भने गणित विग्रन्छ । १ घण्टा =२.५ घडी हुन्छ । यसैले हाे ।

    • @binayji1472
      @binayji1472 Před 3 lety

      @@jyotishaacharya thank u guru ji very much once again...best nepali asstrology channel :)

  • @dilbahadurthapamagar958

    60sudo sutra ta janakari bhayana guru

  • @Astrologerlaxmigyawali

    plz calculate slow

  • @ramnathpandit1220
    @ramnathpandit1220 Před 3 lety +1

    ज्यातिशाचार्य ज्यू यदि भयात ६०भन्दा कमनै छ।तर भभाेग ६६/६७अाएकने खण्डमा थप केहि हेर फर गर्नु पर्नेहुन्छ।हुन्छभने के गर्नु पर्ला कृपया जानकारी पाउन सक्छु कि ।?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      केही हेरफेर गर्नुपर्दैन । भयात ०/१ पनि हुनसक्छ ।

    • @cr-7943
      @cr-7943 Před 2 měsíci

      Hamra tira ta her fer garxan ta guru. Kin hola.​@@jyotishaacharya

  • @shankarpaudyal4994
    @shankarpaudyal4994 Před rokem

    28 बजे भनेको कति बजे हुन्छ गुरु

  • @seemonakarki3616
    @seemonakarki3616 Před 3 lety +3

    गुरु हजुर को Fb page छैन ..?🙏

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety +1

      छ । m.facebook.com/jyoutishaacharya/?ref=bookmarks

  • @chiranjibighimire794
    @chiranjibighimire794 Před rokem +1

    सिकाउनेकला ठिक हाे तर ढिलाे भईदिएकाे भए वुझ्न सजिलाे हुने थियाेुरुजि

  • @shobhadhakal921
    @shobhadhakal921 Před 3 lety

    गुरुजी नमस्कार।
    न्वारान मा वच्चाको नामाकरण विधी शजिलो गरी प्रष्ट पारिदीनूभयो । धन्यवाद छ हजूर लाई।
    मलाई २०४८-०४-१४ गते साँझ ७:३५ बजेको नाम पदको चरण वनाउन आयन सायद तेस दिन सतभिसा र पुर्वभाद्रपदा नक्षत्र भयर मेरो हिसाब नमिलेको होकी
    जानकारी गराइदिनु भय आधार हुनेथिय

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      सूत्र नं २ अनुसार गर्नुहाेला मिल्छ । इष्ट-शतभिषा २/४३ = भयात । यसैगरी ६०-२/४३ +५/४(पूभाप) = भभाेग । यहाँ पूभाप जन्मनक्षत्र हुन्छ ।३ पाउ द/दा हुन्छ । गणित गर्नुहाेला ।

    • @shobhadhakal921
      @shobhadhakal921 Před 3 lety

      मैले गरेको हीसाब यस्तो छ है गुरु जी
      सुत्र अनुसार :-
      जन्म समय २०४८-०४-१४ गते पाल्पा तानसेनमा
      जन्म समय साँझ। १९/३५
      तेस दिन को सुर्योदय। -५/२६
      -----------
      १४/९ भयो
      अव ५ ले गूणा गर्दा। *५
      --------
      ७०/४५ भयो
      अव २ ले भाग गरौं। ७०/४५÷२= ३५ घडी २२ पला ३० विकला ईष्टकाल भयो।
      अव भयात सुत्र अनुसार:-
      ईष्टकाल-जन्म दिन को नक्षत्र घ प
      ३५/२२-२/४३ =३२/३९ भयात भयो (यसमा मैले विकला छोडे)
      भभोग=६०-२/४३+५/४ गरे
      =५७/१७+५/४
      =६२/२१ भभोग भयो
      अब भभोगलाई चार भाग लगाउँदा
      ४)६२/२१(१५/३५/१५
      एक भाग मा १५/३५ भयो
      अब नाम पदको चरणमा हिसाब गर्दा
      से = १५/३५*१=१५/३५
      सो= १५/३५*२= ३१/७
      दा= १५/३५*३= ४६/४५
      दी= १५/३५*४= ६२/२०
      यदि मैले गरेको हीसाब ठीक छ भने भयात ३२/३९ भयको ले तेस्रो चरणमा परयो तर न्वारान को नाम चाहि सो वाट छ एकचोटि मेरो हीसाव चेक गरिदिनु भए आभारी हुने थिए

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      @@shobhadhakal921 याे हिसाब ठीक छ । यही नै सही हुन्छ ।

    • @homnathbhattarai3370
      @homnathbhattarai3370 Před 3 lety

      जन्मकुण्डलि बनाउन कसरी बनाउनुपर्दछ गुरूजि

    • @homnathbhattarai3370
      @homnathbhattarai3370 Před 3 lety

      अतिराम्रो बुझाईदिनुभयो अबजन्मकुण्डलि निर्माण बारेमासुन्नचाहान्छौ कृपया गुरु सुनाईदिनुहुन अनुरोछ

  • @user-ct2zb8cu8l
    @user-ct2zb8cu8l Před 3 lety

    गुरु दर्शन गरें। मैले एउटा कुरा बुझिन गुरु -2076/11/18 दिउँसो 12:28 काठमाडौ मा एउटा बालक जन्मियो। त्यसको वैदिक इष्टकाल मैले 14/55 निकाले काठमाडौ को समय नघटइ निकालेको इस्टकाल हो। भभोग 64/3 निस्कियो। जस अनुसार बच्चाको नाम अ बाट मेष राशि निकाले। तर त्यसदिनको पंचाङ्ग हेर्दा 9:55 बाट राशि परिवर्तन भइ वृष राशि लागि सकेको छ। यहि निर म समस्यामा परें गुरु कि नाम अर्को गराउ वैदिक इष्टकाल र भभोगको हिसाव ले मिल्दैन फेरि चन्द्र स्पष्ट गर्दा 1/1/21/26 निकालें उता 9:55 बाट राशि पनि बदलिएको छ। म त समस्यामा परें गुरु!

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      कुन पञ्चाङ्गबाट गणना गर्नुभयाे ? त्यस्ताे फरक त नहुनुपर्ने ।