Panchanga kasari herne | पञ्चाङ्ग कसरी हेर्ने | क्षय/वृद्धि तिथी कसरी थाहा पाउने | Rameshwor Nepal
Vložit
- čas přidán 30. 04. 2020
- आजको भिडियो मा हामीले पञ्चाङ्गमा कहाँ कहाँ के के राखिएको हुन्छ भन्ने कुरा बुझाउने कोशीस गरेका छौ, आजको भिडियो मा पञ्चाङ्ग हेर्दा विचार पुर्यानु पर्ने ठाउँ हरुलाई छोटकरिमा सम्झाएका छौ, तिथी नक्षत्र बार करण आदी कसरी हेर्ने कहाँ हुन्छ घडी पला र घण्टा मिनेट आदी बारे साथै क्षय अनी वृद्धि तिथी बारे बताएका छौ। साथै अन्य बिषयलाई पनि सर-सरती बताउने प्रयास गरिएको छ। भिडियो पुरा हेरेर कस्तोलाग्यो कमेन्ट गर्न नभुल्नु होला...
playlist:
• Astrology in 30 Minute...
Web-Page:
www.rameshwornepal.com.np/
www.nepalrameshwor.com.np/
Facebook :
/ imrameshwor
Twitter:
/ imrameshwor
Instagram:
/ imrameshwor
LinkedIn:
/ rameshwornepal
Google-plus:
plus.google.com/+RameshworNepal/
Pinterest:
/ imrameshwor
1⃣ज्योतिष को उत्पती 👉 • Astrology in 30 Minute...
2⃣ कुन बार के काम न/गर्ने 👉 • कुन बार के काम गर्ने /...
3⃣ कलियुगको अन्त कहिले? 👉 • Kali yug ko anta kahil...
4⃣ कुन बार जन्मने भाग्यमानी 👉 • Kun bar janmane vyakti...
5⃣ पढाई कसरी राम्रो बनाउने 👉 • पढाई कसरी राम्रो बनाउन...
6⃣ व्रम्हदेवको आयु 👉 • Bramha devko aayu 100 ...
7⃣ पञ्चाङ्ग कसरी हेर्ने 👉 • Panchanga kasari herne...
8⃣ भान्छाको वास्तु 👉 • Bastu tips for Kitchen...
9⃣ लग्न भनेको के हो 👉 • लग्न भनेको के हो, कसरी...
🔟 ईष्टकाल साधना 👉 • ishta sadhana | ईष्ट स...
1⃣1⃣ लग्न गणना 👉 • लग्न कसरी निकाल्ने | ल...
1⃣2⃣ चन्द्र प्रष्ट सुत्र-१ 👉 • राशी पत्तालाउने | चन्...
1⃣3⃣ कुण्डली लेख्ने कसरी 👉 • कुण्डली कसरी लेख्ने (ल...
1⃣4⃣ राशि-राशि स्वामी 👉 • कुन राशि मा कुन ग्रहको...
1⃣5⃣ राशि को स्वभाव, तत्व 👉 • कुन राशि को स्वभाव कस्...
1⃣6⃣ सुदर्शन चक्र 👉 • सुदर्शन चक्र कुण्डलि क...
1⃣7⃣ नक्षत्र-नक्षत्र स्वामी 👉 • नक्षत्र-नक्षत्र स्वामी...
1⃣8⃣ कुन महिना जन्मने भाग्यमानी 👉 • Kun mahina janmane vya...
1⃣9⃣ टिप्पन कसरी लेख्ने 👉 • Tippan Kasari lekhne |...
2⃣0⃣ ग्रह दशा कुन चल्दैछ 👉 • कस्लाई कुन दशा चल्दै छ...
2⃣1⃣ चिना कसरि लेख्ने 👉 • Cheena kasari banaune ...
2⃣2⃣ कुन ग्रह कस्तो ? 👉 • कुन ग्रह कस्तो ? स्वभा...
2⃣3⃣ नाम अनुसार स्वभाव कस्तो 👉 • तपाईको नाम ले तपाईको ब...
2⃣4⃣ लग्न गणना सरल तरिका 👉 • lagna calculation | लग...
2⃣5⃣ चन्द्र प्रष्ट सुत्र-२ 👉 • नाम जुराउने, चन्द्र प्...
2⃣6⃣ ग्रह स्पष्ट 👉 • ग्रह स्पष्ट गर्न सिक्न...
2⃣7⃣ हराएको सामान कहाँ छ 👉 • चौर ज्ञान विचार - १ हर...
धन्यवाद गुरु
उत्कृष्ट गुरुजि🙏
अद्भुत ढंङ्ग बाट बोध गराउनु भएको मा अन्तरीक ॠदय वाट नमन गुरुदेव अझै सुझाव को प्रतिक्षा गर्छौ🙏🙏🙏
अदभुत तरिकाले बताउनु भयाेे धन्यबादछ म दार्चुला बाट हाे ।
Atti ramrow maharaj ✋❤️
खग्रास ग्रहण हो गुरू
गुरु पात्रो हेर्ने बाकि भिडियो पनि बनाउन हुन आत्मै देखि अनुरोध गरें पात्रो हेर्न धेरै कुरा सिक्नु थियो गुरु।
love god, jesus and the holy spirit and spread the gospel
video record ramro quality maa ta garnu. full volume maa ni sunnai garo
sir yao panchanga kasari calculate garxa hola plz reply garnu hola ma panchga generate garni software ma kam gardaixu dhari helpful huntheyo
गुरु याेगिनि शुल चक्रम कसरी हेर्ने क्रिपया बताई दिनु हुन बिनम्र अनुराेध गर्दछु अनि हरेक नक्षत्र ले के कति पाउ भाेग गर्दछ। पहिलाे पाउले कति भाेग दछ।
B.s 2013 ko dashain ko ausi kun dina parxahola
Just like sub nice channel keep it up
भयानक गणित 😨😵😳
Guru k purano patro download garn milx r...for eg 2000-2078
Guru hjr ko yo surya panchang kasari download garne ho
उत्तर नपाइने रहेछ कि क्या हो गुरु
पुरानो पंचागहरु कहाँ पाईन्छ गुरु?
Guru hajur ko number pauna