पात्रो हेर्ने सरल तरिका
Vložit
- čas přidán 7. 06. 2020
- ज्याेतिषीय र अन्य जानकारीका लागि मेराे याे You Tube च्यानल सब्स्क्राइब (Subscribe) गरी बेल आइकन (Bell icon) पनि क्लिक गरी सेलेक्ट गरिदिनुहुन अनुराेध गर्दछु । साथै मेराे याे भिडियाे लाइक तथा सेयर गरिदिनुहुन पनिअनुराेध गर्दछु ।
- Jak na to + styl
ठिक छ।
Pranam guru ji.sarai ramro prastuti.Jaya hos.
Love from India panditji😁😁😁😁
नाम राख्ने तरिका थाहा पाऊन पाए राम्रेा हुनेथियेा गुरु।
गुरू मलाई २०५४ भाद्र महिनाको पञ्चाङ्ग छ भने उपलब्ध गराइदिन सक्नुहुन्छ?
2059 ko poush ko vandinu na guru
guru ji molai २०४४/४५ सालको पत्रो चाइएको छ कहाँ पाउँछ होला
तार्केवर पन्चाङ्ग पात्रो बाट नामाकरन कसरी गर्ने ?
अरु पनि भिडियो बनाउनको लागि अनुरोध गरें गुरु पात्रो संबन्धित थप जान्ने मौका पाउ गुरु
हस् म प्रयास गर्ने छु
Sukra anta kasari herne
Malai 2013 Sal 6 mahinako patro xa vane send gardinus na guru ji
देब्रेसाइड को (प्र) लेखेको के हो
प्रत्येक पानामा तिनवटा (प्र) लेखेको रैछ के होला तेस्को मतलब
प्र भनेकाे प्रदाेष हाे
Hjr sanga 2054/7 mainako patro xa vani ma lai sen gardinu na
hunchha
गुरू जी प्रणाम मेरो जन्म 2043 माघ सोह्र गते बिहान चार बजे भएको हो। मेरो जन्म तिथि के पर्छ होला?
मेरो ज्योतिष bhanne app maa hernu sabai dekhauxa
तिथिमा १५ र ३० मा कुन पूर्णिमा हो ? गुरु
१५ पूर्णिमा ३० अमावास्या हाे ।
2065 ko patro cahiyo
पात्राे उपलब्ध हुन सक्छ