चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान | faladesh-4 Rasi

Sdílet
Vložit
  • čas přidán 29. 09. 2020
  • जन्मपत्रिका(चिना)को फलादेश कसरी गर्नुपर्दछ ? कुण्डली विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ? कुण्डलीका द्वादशभावको परिचय सहित चिना विश्लेषण गर्ने सजिलो तरिका चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान |
    #चर #स्थिर #द्विस्वभाव #पुं #स्त्री #क्रूर #अक्रूर #ज्ञान #Phaladesh-4 #faladesh-4
    #Chara_Rashi #Sthira_Rashi #Dwiswabhaba_Rashi #Pum_Rashi #Stri_Rashi #Crura_Rashi #Acrura_Rashi #Dik_Rashi #Rashi_Dik #Jyotishaacharya #Narayan_Prasad_Niraula
    .......................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    .................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    ३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
    ४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
    ५‍ फलादेश -५ | राशिस्वामी ज्ञान: • चिनाकाे फलादेश गर्ने स...
    गणित ज्ञान‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ...........
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    #नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 19

  • @gurudutta2791
    @gurudutta2791 Před 11 měsíci +3

    नेपाल मा नि राम्रो कामको थालनि भएको रहेछ ईन्डिया मा त बुझिएको थियोे नेपाली भाषा मा गर्नुभएको मा धेरै धेरै धन्यवाद

  • @bamdevpandit6215
    @bamdevpandit6215 Před 6 měsíci +1

    अति राम्रो छ गुरुदेव

  • @sahastranisamarpana5325
    @sahastranisamarpana5325 Před měsícem

    उत्तम

  • @BideshKc
    @BideshKc Před 10 měsíci +1

    ❤❤❤❤

  • @karmaaappu9510
    @karmaaappu9510 Před 2 lety +1

    Thank you guru 🙏🏻

  • @hemkawar8789
    @hemkawar8789 Před 2 lety

    SUNDARAM SUNDARAM SUNDARAM
    ahile samm dherai ramro lagirahecha
    bhagawan hami sabaiko kalyan gar .

  • @govindaacharya49
    @govindaacharya49 Před 3 lety +1

    गुरु प्रणाम ।।।।ज्ञानवर्दक सामग्री गुरु खुसी लाग्यो ।।।।

  • @yubarajtimisina4589
    @yubarajtimisina4589 Před rokem

    Ati ramro xa gurudev

  • @oyamhub
    @oyamhub Před 3 lety +1

    अतिनै ज्ञानबर्धक कार्यक्रम🙏🙏
    धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @kamalbhandari1833
    @kamalbhandari1833 Před 2 lety

    नमो नमह

  • @romenaththapa9916
    @romenaththapa9916 Před 3 lety

    Thanks

  • @GopalSharma-cs7my
    @GopalSharma-cs7my Před 2 měsíci

    Xaya naktra Vanda aghilo din rati 3 baje balak janmiyo vane name kasari rakhne?

  • @anilchhetri1460
    @anilchhetri1460 Před 3 lety +1

    Guru thank you so much all the best

    • @ramadhikari6728
      @ramadhikari6728 Před 2 lety

      ॐ हजुरकाे गुरु वाणी बुझ्ने छ गुरु देब जय जय होस

  • @user-nv1ee4xo7m
    @user-nv1ee4xo7m Před rokem

    नमस्कार गुरु म अनिरुद्र गौतमको

  • @gurudutta2791
    @gurudutta2791 Před rokem +1

    गुरु नमस्कार नेपाली भाषामा समाधान भएको लघु जातक पुस्तक हो हो भने २०८०सालमा भाग कति को कुनठाउमा पाईन्छ गुरु जानकारी दिनुस न गुरू

  • @debarajbastola2958
    @debarajbastola2958 Před 3 lety +2

    ए हजुर पञ्चनकाे निराैला हुनु हुदाे रहे छ । म पनि उतैकाे हु ।ज्याेतिषकै काम गर्दछु ।भेट हुनु पर्छ है ।

  • @sumanpokhrel27
    @sumanpokhrel27 Před 3 lety

    जय गुरु देव 🙏
    हजुर को लोकेसन कता हो गुरु?? म चाबहिल बाट